छानबिन सुरुआत काठमाडौंबाट

छानबिन सुरुआत काठमाडौंबाट

सोमबार, १४ साउन २०७५

अनशन बसेको २०औं दिनमा डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदा जुम्ला अस्पतालमा भएको क्षतिको छानबिन गर्न कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको...

चेल्सीमा सारीको सफल सुरुआत

चेल्सीमा सारीको सफल सुरुआत

मङ्गलबार, ०८ साउन २०७५

पेड्रो रोड्रिग्वेजले गरेको गोलमा चेल्सीले सोमबार पर्थ ग्लोरीलाई १–० ले पराजित गरेको छ । अस्ट्रेलिया भ्रमणमा पाएको सफलतासँगै चेल्सीमा नयाँ...

‘धडक’को सुखद सुरुआत

‘धडक’को सुखद सुरुआत

शनिबार, ०५ साउन २०७५

शुक्रबारबाट प्रदर्शनमा आएको जाह्नवी कपूर र ईशान खट्टरको फिल्म ‘धडक’ले सुखद सुरुआत गरेको छ। फिल्मले पहिलो दिन ८.७१ करोडको कारोबार...

वेस्ट इन्डिजको विजयी सुरुआत

वेस्ट इन्डिजको विजयी सुरुआत

मङ्गलबार, २९ जेठ २०७५

रोस्टन चेस र देवेन्द्र विश्वको उत्कृष्ट बलिङप्रेरित वेस्ट इन्डिजले आइतबार पहिलो टेस्टमा श्रीलंकालाई २ सय २६ रनले पराजित गरेको छ।

आर्मीको विजयी सुरुआत

आर्मीको विजयी सुरुआत

शुक्रबार, १८ जेठ २०७५

विभागीय टोली त्रिभुवन आर्मी क्लबले बिहीबार प्रदेश नम्बर २ लाई डर्कवर्थ लुइस पद्धतिमा ५५ रनले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

‘रमपम उदयपुर गोल्डकप’ सुरु, झापाको विजय सुरुआत

‘रमपम उदयपुर गोल्डकप’ सुरु, झापाको विजय सुरुआत

शनिबार, २९ बैशाख २०७५

उदयपुरमा शनिबारदेखि सुरु ‘पाँचौं रमपम उदयपुर गोल्डकप ०७५’ प्रतियोगितामा झापा ११ ले विजयी सुरुवात गरेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा झापाले रुपन्देही ११ लाई शूल्यका बिरुद्ध १ गोल गरी विजयी यात्रा प्रारम्भ गरेको हो।

नेपालमा मुट कोर्टको सुरुआत

नेपालमा मुट कोर्टको सुरुआत

मङ्गलबार, २५ बैशाख २०७५

नेपालस्थित अमेरिकी दूतावासले हालै फुलब्राइट अलम्नाई एसोसिएसन तथा अमेरिकी न्याय मन्त्रालयसँगको सहकार्यमा पहिलो अमेरिका–नेपाल अन्तर्राष्ट्रिय मुट कोर्ट (नमुना अदालत) प्रतियोगिता आयोजना गरेको छ। मुट कोर्टले कानुनका विद्यार्थीहरूलाई आफ्ना भावी ग्राहकका लागि राम्रा अधिवक्ता बन्न प्रशिक्षित गर्छ। प्रतियोगितामा उनीहरू कुनै काल्पनिक मुद्दामाथि बहस गर्छन्। न्यायाधीशको भूमिका स्वयंसेवकहरूले निर्वाह गर्छन्, जसमध्ये धेरै जना अनुभवी अधिवक्ता वा वास्तविक न्यायाधीश नै हुन्छन्।

आर्मीको विजयी सुरुआत

आर्मीको विजयी सुरुआत

सोमबार, ०३ बैशाख २०७५

विभागीय टोली त्रिभुवन आर्मी ‘ए’ ले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ।

घरेलु टोलीको विजयी सुरुआत

घरेलु टोलीको विजयी सुरुआत

आइतबार, १८ चैत २०७४

विराटनगरमा शनिबार सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा घरेलु टोली मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबमाथि २–० को नतिजा निकालेको छ।

दुवै पुलिसको विजयी सुरुआत

दुवै पुलिसको विजयी सुरुआत

बुधबार, ०९ फागुन २०७४

विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफले प्रधान सेनापति तेस्रो राष्ट्रिय भलिबलमा विजयी सुरुआत गरेका छन् । मंगलबार भएको पहिलो खेलमा पुलिसले मध्यमाञ्चललाई तथा एपिएफले पूर्वाञ्चललाई समान ३–० को सोझो सेटमा पराजित गरे।

आयोजकको विजयी सुरुआत

आयोजकको विजयी सुरुआत

सोमबार, ०७ फागुन २०७४

प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आयोजक त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । लगनखेलस्थित सैनिक शारिरिक तालिम तथा खेलकुद केन्द्रमा आइतबार उद्घाटन खेलमा आर्मीले मध्य पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा हरायो।

प्रणवको विजयी सुरुआत

प्रणवको विजयी सुरुआत

मङ्गलबार, २३ माघ २०७४

नेपाल आइटिएफ जुनियर यु–१८ सर्किट वान टेनिस प्रतियोगिताको पहिलो दिन सोमबार चार खेलाडी खेलाडीले जित हासिल गरेका छन् ।

श्रीलंकाविरुद्ध बंगलादेशको दरिलो सुरुआत

श्रीलंकाविरुद्ध बंगलादेशको दरिलो सुरुआत

बिहिबार, १८ माघ २०७४

मोमिनुल हकको शतकप्रेरित बंगलादेशले बुधबार श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा गतिलो सुरुआत गरेको छ ।जाहुर अहमद चौधरी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेश पहिलो दिनको समाप्तिमा ३७४–४ मा खेलिरहेको छ । मोमिनुल अविजित १ सय ७५ र कप्तान मोहम्मदुल्ला रियाद अविजित ९ रनमा खेलिरहेका छन् ।

जितसँगै राष्ट्रिय टोलीको सुरुआत

जितसँगै राष्ट्रिय टोलीको सुरुआत

आइतबार, १४ माघ २०७४

मैत्रीपूर्ण खेलको शृंखलाका लागि हङकङ र मकाउको भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार जितका साथ भ्रमण सुरु गरेको छ । नेपालले शनिबार हङकङ नेपलिज टिमलाई ३–१ को सेटमा हराएको थियो।

टप्सको विजयी सुरुआत

टप्सको विजयी सुरुआत

सोमबार, ०८ माघ २०७४

१३औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा पश्चिमाञ्चलको टप्स उच्च मावि पोखराले विजयी सुरुआत गरेको छ ।

सारापोभाको विजयी सुरुआत

सारापोभाको विजयी सुरुआत

बुधबार, ०३ माघ २०७४

राम्रो लयमा देखिएका रोजर फेडेरर र नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनमा आफ्नो प्रभाव जमाउन सफल भएको दिन मंगलबार पूर्वविजेता मारिया सारापोभाले पनि विजयी सुरुआत गरेकी छिन् ।

आर्मीको विजयी सुरुआत

आर्मीको विजयी सुरुआत

मङ्गलबार, २५ पुष २०७४

त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत २२औं पुरुष तथा १७औं महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । साबिक विजेता आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी नतिजा निकाले ।

आयोजकको विजयी सुरुआत

आयोजकको विजयी सुरुआत

शनिबार, २२ पुष २०७४

आयोजक सुदूर पश्चिम ११ स्पोर्टस क्लबले घरेलु फुटबलमा सर्बाधिक पुरस्कार राशीको सुदूर पश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

इङ्ल्यान्डको सामान्य सुरुआत

इङ्ल्यान्डको सामान्य सुरुआत

शुक्रबार, २१ पुष २०७४

इङ्ल्यान्डले एसेज शृंखलाअन्तर्गत बिहीबारबाट अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा सामान्य सुरुआत गरेको छ ।

इङल्यान्डको गतिलो सुरुआत

इङल्यान्डको गतिलो सुरुआत

बिहिबार, १३ पुष २०७४

ओपनर एलेस्टर कुक र तीब्र गतिका बलर स्टुवाट ब्रोडको उत्कृष्ट प्रदर्शनप्रेरित इङल्यान्डले बुधबार एसेज शृंखलाअन्तर्गत अस्ट्रेलियाविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा गतिलो सुरुआत गरेको छ ।

झापाको  विजयी सुरुआत

झापाको विजयी सुरुआत

आइतबार, ०९ पुष २०७४

अनुभवी खेलाडी लिएर मैदानमा उत्रिएको डिफेन्डिङ च्याम्पियन बिर्ता युनाइटेड क्लब झापाले शनिब्ँर टाइब्रेकरमा मिसन युनाइटेड क्लब ताप्लेजुङलाई हराउँदै विजयी सुरुआत गरेको छ ।

नेपाली किशोरको सुखद सुरुआत

नेपाली किशोरको सुखद सुरुआत

मङ्गलबार, २६ मङि्सर २०७४

राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको बेला नेपाली किशोर टोलीले थाइल्यान्डमा एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजनमा आशलाग्दो सुरुआत गरेको छ ।

अस्ट्रेलियाको सामान्य सुरुआत

अस्ट्रेलियाको सामान्य सुरुआत

आइतबार, १७ मङि्सर २०७४

अस्ट्रेलियाले शनिबार इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअन्तर्गत दोस्रो दिवा–रात्रि टेस्टको पहिलो इनिङमा सामान्य सुरुआत गरेको छ । पहिलो दिनको खेल समाप्तिमा अस्ट्रेलिया २०९–४ मा खेलिरहेको छ । पिटर ह्यान्डसकम अविजित ३६ र सन मार्स अविजित २० रनमा खेलिरहेका छन् । ८३ बल खेल खेलेका ह्यान्डसकमले ५ चौका प्रहार गर्दा ५६ बलको सामना गरेका मार्सले २ चौका प्रहार गरे ।

मोयेजको दुखद सुरुआत

मोयेजको दुखद सुरुआत

मङ्गलबार, ०५ मङि्सर २०७४

वेस्ट ह्याम प्रशिक्षकका रूपमा डेविड मोयेजको सुरुआत दुखद हुँदा वाट्फोर्डले आइतबार इङ्लिस प्रिमियर लिगमा संघर्षरत टोलीमाथि २–० को विजय हासिल गरेको छ ।

श्रीलंकाको गतिलो सुरुआत

श्रीलंकाको गतिलो सुरुआत

आइतबार, ०३ मङि्सर २०७४

लेहरु थिरामाने र एन्जेलो म्याथ्युजको अर्धशतक प्रेरित श्रीलंकाले शनिबार भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा गतिलो सुरुआत गरेको छ। तेस्रो दिनको खेल समाप्तिमा श्रीलंका १६५–४ मा खेलिरहेको छ र टोली ७ रनले पछि छ । कप्तान दिनेश चण्डीमल अविजित १३ र विकेटकिपर ब्याट्सम्यान निरोशान डिकबेला अविजित १४ रनमा खेलिरहेका छन् । १६ बल खेलेका डिकबेलाले २ चौका प्रहार गरे।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

बुधबार, १५ कार्तिक २०७४

आयोजक किर्गिस्तानलाई मंगलबार २–० को नतिजा सुम्पदै नेपाली युवा टोलीले एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गरेको छ।

नेपाली खेलाडीको सुखद सुरुआत

नेपाली खेलाडीको सुखद सुरुआत

मङ्गलबार, १४ कार्तिक २०७४

आदित्य सुवेदी, आर्यन गिरी, चिराग तिमल्सिना, आरभ हाडा र आदित सुवेदीले सोमबार केशा ग्रुप एएनएलटिए यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगितामा विजयी सुरुआत गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।

नेपाली युवाको सानदार सुरुआत

नेपाली युवाको सानदार सुरुआत

मङ्गलबार, ०६ भदौ २०७४

नेपालले माल्दिभ्सलाई ६–० ले पराजित गर्दै साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपालका स्ट्राइकर ब्रिजेश चौधरीले २, दर्शन गुरुङ, कप्तान रोशन रानामगर, आकाश राना र  रोशन दोङले समान एक गोल गरे।

टोटेनह्यामको सुखद सुरुआत

टोटेनह्यामको सुखद सुरुआत

सोमबार, ३० साउन २०७४

डिले अली र बेन डेभिसको गोलमा टोटेनह्यामले आइतबार न्युक्यास युनाइटेडलाई २–० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।

न्यु डायमन्ड र पश्चिमाञ्चलको विजयी सुरुआत

न्यु डायमन्ड र पश्चिमाञ्चलको विजयी सुरुआत

बुधबार, २४ जेठ २०७४

न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले केएनपी राष्ट्रिय महिला भलिबलमा विजयी सुरुआत गरेका छन् ।

आर्मीको विजयी सुरुआत

आर्मीको विजयी सुरुआत

आइतबार, १४ जेठ २०७४

त्रिभुवन आर्मी क्लबले ललित स्मृति यु–१८ च्याम्पियनसिप प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

पुलिसको विजयी सुरुआत

पुलिसको विजयी सुरुआत

बिहिबार, ११ जेठ २०७४

ओपनर अमित श्रेष्ठ र दिलीप नाथको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल पुलिस क्लबले प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ। घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशि रहेको प्रधानमन्त्री कपमा बुधबार नेपाल पुलिसले सुदूरपश्चिमलाई ७ विकेटले हरायो।

सिवाई अत्तरियाको विजयी सुरुआत

सिवाई अत्तरियाको विजयी सुरुआत

मङ्गलबार, २९ चैत २०७३

योगेन्द्रसिंह कार्कीको अर्धशतक तथा अविनाश बोहराको ४ विकेटप्रेरित सिवाई अत्तरियाले सोमबार काठमाडौं गोल्डेन्सलाई ४० रनले हराउँदै धनगढी प्रिमियर लिग (डिपिएल) मा विजयी सुरुआत गरेको छ।

दक्षिण अफ्रिकाको मध्यम सुरुआत

दक्षिण अफ्रिकाको मध्यम सुरुआत

आइतबार, १३ चैत २०७३

हसिम अमलाको अर्धशतकप्रेरित दक्षिण अफ्रिकाले  वर्षाले प्रभावित तेस्रो टेस्टको पहिलो दिन शनिबार मध्यम सुरुआत गरेको छ।

सयौं टेस्टमा स्वर्णिम सुरुआत

सयौं टेस्टमा स्वर्णिम सुरुआत

बिहिबार, ०३ चैत २०७३

दिनेश चण्डीमलको अर्धशतकप्रेरित श्रीलंकाले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बुधबार सामान्य सुरुआत गरेको छ। भ्रमणकारी बंगलादेशका लागि भने  सयौं टेस्टको सुरुआत स्वर्णिम रह्यो।

सुदुर पश्चिमको विजयी सुरुआत

सुदुर पश्चिमको विजयी सुरुआत

शुक्रबार, २७ फागुन २०७३

भारतको दिल्ली युनाइटेड क्लबविरुद्ध एरोनले गरेको  गोलमार्फत साबिक विजेता सुदूरपश्चिम–११ ले ‘टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप' फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

अस्ट्रेलियाको मध्यम सुरुआत

अस्ट्रेलियाको मध्यम सुरुआत

शुक्रबार, १३ फागुन २०७३

म्याट रेनसो र मिचेल स्टार्कको अर्धशतकप्रेरित अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्टमा बिहीबार मध्यम सुरुआत गरेको छ।

मनाङको विजयी सुरुआत

मनाङको विजयी सुरुआत

सोमबार, ०९ फागुन २०७३

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मनाङले आइतबार बंगलादेशको मोहमडन स्पोर्टिङ क्लब लिमिटेडलाई २–० ले हरायो।

भारतको प्रभावशाली सुरुआत

भारतको प्रभावशाली सुरुआत

शुक्रबार, २८ माघ २०७३

मुरली विजय र कप्तान विराट कोहलीको शतकप्रेरित भारतले बिहीबार हैदराबादमा शुरु बंगलादेशविरुद्धको  टेस्टमा भ्रमणकारी टोलीका बलरलाई निरिह बनाएको छ।

आर्मीको विजयी सुरुआत

आर्मीको विजयी सुरुआत

आइतबार, २३ माघ २०७३

त्रिभुवन आर्मी क्लवले पोखरा रंगशालामा शनिबार सुरु सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगिताको उदघाटन खेलमा अर्काे विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवमाथि ३–० को सोझो सेटमा विजय हासिल गरेको छ।

वीरगञ्जको विजयी सुरुआत

वीरगञ्जको विजयी सुरुआत

आइतबार, २३ माघ २०७३

विकास राईको गोलमा पोखराको सहारा क्लबलाई १–० को नतिजामा हराउँदैं वीरगञ्ज युनाइटेड रुस्लान आठौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरेली टोलीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदैं विकासले दोस्रो मिनेटमा गरेको गोल वीरगञ्जको जितमा पर्याप्त बन्यो।

सीमरा गोल्ड कपमा सरस्वतीको विजयी सुरुआत

सीमरा गोल्ड कपमा सरस्वतीको विजयी सुरुआत

शुक्रबार, २१ माघ २०७३

कप्तान दिपेश श्रेष्ठको उत्कृष्ट प्रदर्शन प्रेरित सरस्वती युथ क्लबले बिहीबार आयोजक नव जनजागृति युवा क्लबमाथि २–० को जित हासिल गर्दै रुस्लान आठौं सिमरा गोल्डकपको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।

बंगलादेशको गतिलो सुरुआत

बंगलादेशको गतिलो सुरुआत

शुक्रबार, २९ पुष २०७३

मोमिनुल हक र तमिम इकबालले  न्युजिल्यान्डको बलिङ आक्रमण सहजै झेल्दा बंगलादेशले वर्षा प्रभावित पहिलो टेस्टको पहिलो दिन तीन विकेटको क्षतिमा १ सय ५४ रन बनाएर खेलिरहेको छ।

विजय युथको विजयी सुरुआत

विजय युथको विजयी सुरुआत

शुक्रबार, १५ पुष २०७३

घरेलु टोली प्राइम पोलिक्लिनिक विजय युथले दोस्रो अन्तर्राष्ट्रिय फुटबल गोल्डकपमा विजयी सुरुआत गरेको छ। सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा विजय युथले सरस्वती युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा ३–१ ले हरायो।

मध्यमाञ्चल र पुलिसको विजयी सुरुआत

मध्यमाञ्चल र पुलिसको विजयी सुरुआत

शुक्रबार, ०८ पुष २०७३

मध्यमाञ्चल र नेपाल पुलिस क्लबको पुरुष फुटबल टोलीले सातौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टर मैदानमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–० ले हरायो।

चितवनको विजयी सुरुआत

चितवनको विजयी सुरुआत

मङ्गलबार, ०२ कार्तिक २०७३

नारायणगढ क्याम्पाचौरमा सोमबार सुरु१२ औं टुबोर्ग विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा घरेलु टोली चितवन–११ ले विजयी सुरुआत गरेको छ। चितवनले हिमालयन युथ क्लब कैलालीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको हो।

रत्नजीतको विजयी सुरुआत

रत्नजीतको विजयी सुरुआत

सोमबार, १७ असोज २०७३

नेपाल आर्मी क्लबका रत्नजीत तामाङ र दीपेश धामी जेस्ट खुल्ला ब्याडमिन्टनमा सुखद सुरुआतका साथ आइतबार प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन्। पहिलो दिन आइतबार रत्नजीतले आयोजक ज्येष्ठ ब्याडमिन्टनका प्रिन्स दाहाललाई २१–१३, २१–८ को नतिजामा हराए भने दीपेशले पनि आयोजक क्लबकै भरुन सीलाई २१–११, २१–८ ले पराजित गरे।

चेस ओलम्पियाडमा खराब सुरुआत

चेस ओलम्पियाडमा खराब सुरुआत

आइतबार, १९ भदौ २०७३

अजरबैजानको बाकुमा भइरहेको ४२ औं चेस ओलम्पियाडमा शनिबार दुवै नेपाली टोलीले हार बेहोरेका छन्। पुरुष टोलीले स्विडेन र महिला टोली क्यानडासँग समान ४–० ले पराजित भए।

ग्वार्डिओलाको विजयी सुरुआत

ग्वार्डिओलाको विजयी सुरुआत

सोमबार, ३१ साउन २०७३

म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रुपमा जोजे माउरिन्होले प्रिमियर लिगमा सुखद सुरुआत गर्दा शनिबार उनको टोलीले बर्नामाउथलाई ३–१ को नतिजामा पराजित गरेको छ।

नारायणगढको विजयी सुरुआत

नारायणगढको विजयी सुरुआत

मङ्गलबार, २५ साउन २०७३

नारायणगढ क्याम्पा चौरमा सोमबारचौथो नेपाल कप फुटबल प्रतियोगितामानारायणगढ फुटबल क्लब (एनएफसी)ले विजयी सुरुआत गरेको छ। एनएफसीले रुपन्देही–११ लाई२–१ लेपराजित गरेको हो। स्थानीय टोलीका लागि सुमन श्रेष्ठ र तेजेन्द्र चौधरीले गोल गरेका थिए। रुपन्देहीबाट एकमात्र गोल सरोज थापाले गरे।

Ncell Footer Ad