गाईजात्रा सुरु

गाईजात्रा सुरु

शुक्रबार, ३१ साउन २०७६

तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको...

एफटिटिएचमा भ्वाइस सेवा पनि सुरु

एफटिटिएचमा भ्वाइस सेवा पनि सुरु

आइतबार, २० साउन २०७५

नेपाल टेलिकमले वितरण गरिरहेको ‘फाइबर टू दी होम’ (एफटिटिएच) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा...

जितबाट लाम्पार्डको प्रशिक्षण यात्रा सुरु

जितबाट लाम्पार्डको प्रशिक्षण यात्रा सुरु

आइतबार, २० साउन २०७५

इङ्ल्यान्डका पूर्वमिडफिल्डर फ्रांक लाम्पार्डले जितका साथ प्रशिक्षण यात्रा सुरु गरेका छन् । यसै साता मात्र डर्बी काउन्टीको प्रशिक्षण थालेका लाम्पार्डले...

लाम्पार्डको प्रशिक्षण करियर सुरु

लाम्पार्डको प्रशिक्षण करियर सुरु

शनिबार, १९ साउन २०७५

चेल्सीका पूर्व मिडफिल्डर फ्रांक लाम्पार्डले मैदानमा रहँदा जस्तो ‘मज्जा’ बाहिर नहुने भन्दै तुलनात्मक रूपमा सहज फुटबल पण्डितको काम छोडेर प्रशिक्षणतिर...

थाई लायनको नेपाल उडान सुरु

थाई लायनको नेपाल उडान सुरु

शुक्रबार, १८ साउन २०७५

थाइल्यान्डको सस्तोमा उडान गर्ने (बजेट एयरलाइन्स) थाई लायन एयरले काठमाडौं उडान सुरु गरेको छ । यसले बैंककस्थित डन मुएङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि सातामा तीन उडान गर्न थालेको हो।

हुण्डाईको एक्सचेन्ज क्याम्प सुरु

हुण्डाईको एक्सचेन्ज क्याम्प सुरु

बिहिबार, १७ साउन २०७५

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आजदेखि देशभर हुण्डाई एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ।

लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु

लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु

बिहिबार, १७ साउन २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय सचेतना अभियान सुरु गरेको छ। स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।

पीजे क्लबको फोटो प्रदर्शनी सुरु

पीजे क्लबको फोटो प्रदर्शनी सुरु

बुधबार, १६ साउन २०७५

फोटो पत्रकार क्लब (पीजे क्लब) द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी सुरु भएको छ। काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे। प्रदर्शनी २१ गते सोमबारसम्म जम्मा ६ दिन चल्नेछ।

कांग्रेसको विरोध र्‍याली सुरु

कांग्रेसको विरोध र्‍याली सुरु

मङ्गलबार, १५ साउन २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र्‍याली सुरु भएको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट विरोध र्‍याली सुरु भएको छ।

बाढीले क्षति पुर्‍याएको पुलको मर्मत सुरु

बाढीले क्षति पुर्‍याएको पुलको मर्मत सुरु

मङ्गलबार, १५ साउन २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै खोलाले क्षति पुर्याएको पुलको मर्मत कार्य सुरु भएको छ।

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु, जोशीको भाग्यको फैसला हुँदै

संसदीय सुनुवाई विशेष समितिको बैठक सुरु, जोशीको भाग्यको फैसला हुँदै

सोमबार, १४ साउन २०७५

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लगाउन अहिले संसदीय सुनुवाई समितिको बैठक बसिरहेको छ। सिंहदरबारस्थित संसद सचिवालयमा बसिरहेको हाम्रा सम्वाददाता अशोक दाहालले जानकारी गराएका छन्।

भ्रष्टाचारबारे अनुसन्धान सुरु

भ्रष्टाचारबारे अनुसन्धान सुरु

आइतबार, १३ साउन २०७५

नाइजेरिया फुटबल संघ (एनएफएफ)ले  सहायक प्रशिक्षक सालिसु युसुफविरुद्ध लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान  सुरु गरेको जनाएको छ।

कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ सुरु

कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ सुरु

बिहिबार, १० साउन २०७५

संसदीय सुनुवाइ विशेष समितिले कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सुरु गरेको छ। संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध ५ वटा उजुरी परेका छन्। उजुरीकर्तासँग छलफल गरी छानविन गरेको विशेष समितिले विहीबार जोशीलाई बोलाएर सुनुवाई सुरु गरेको हो।

श्रावणी मेला सुरु

श्रावणी मेला सुरु

बुधबार, ०२ साउन २०७५

भक्तपुरमा रहेको केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबारदेखि श्रावणी मेला सुरु भएको छ। सूर्यविनायक नगरपालिका– ८ मा रहेको मन्दिरमा भदौ ६ सम्म मेला चल्ने जानकारी डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले दिए।

२० हलबाट बक्स अफिस सुरु

२० हलबाट बक्स अफिस सुरु

बुधबार, ०२ साउन २०७५

लामो समयदेखि फिल्म क्षेत्रमा चर्चा र बहसमा रहेको बक्स अफिस प्रणाली अर्थात ‘सेन्ट्रल सिनेमा मेनेजमेन्ट सिष्टम(सीसीएमसी)’ मंगलबारबाट लागु भएको छ।

रसुवागढी नाकामा एकिकृत भन्सार निर्माण सुरु

रसुवागढी नाकामा एकिकृत भन्सार निर्माण सुरु

शनिबार, ३० असार २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकिकृत भन्सार निर्माण सुुुरु भएको छ। एकिकृत भन्सार निर्माणका लागि जग्गा सम्माउने, घेराबार लगाउने तथा जग खन्ने कार्य सुरु भएको हो।

यसरी सुरु भएको थियो कामदार ठगी धन्दा

यसरी सुरु भएको थियो कामदार ठगी धन्दा

शुक्रबार, २९ असार २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध चार संस्था (बायोमेट्रिक, भिएलएन, जिएससी, माइग्राम्स) खारेजी गरेपछि दुई महिनादेखि बन्द मलेसियाको रोजगारी अझै अनिश्चित छ ।

सानिमा इन्स्योरेन्सको कारोबार सुरु

सानिमा इन्स्योरेन्सको कारोबार सुरु

बिहिबार, २८ असार २०७५

सानिमा इन्स्योरेन्सले औपचारिक रुपमा आफ्नो व्यावसायिक कारोबार सुरु गरेको छ । बुधबार विशेष कार्यक्रमबीच कम्पनीका सञ्चालक खेमराज लामिछानेले कारोबार सुरु गरेका हुन् ।

अजोड इन्स्योरेन्स लिमिटेडको सेवा सुरु

अजोड इन्स्योरेन्स लिमिटेडको सेवा सुरु

आइतबार, २४ असार २०७५

नेपाली बिमा बजारमा नयाँ निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेड आएको छ।

हारबाट नयाँ यात्रा सुरु : जिमिनेज

हारबाट नयाँ यात्रा सुरु : जिमिनेज

आइतबार, २४ असार २०७५

उरुग्वेका रक्षक जोसे मारिया जिमिनेजले रूस विश्वकपबाट खाली हात फर्किए पनि यहींबाट आपूmहरूको नयाँ यात्रा सुरु भएको बताएका छन्।

स्तरोन्नति कात्तिकबाट सुरु हुने

स्तरोन्नति कात्तिकबाट सुरु हुने

मङ्गलबार, १९ असार २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकको स्तरोन्नति आगामी कात्तिकबाट सुरु हुने भएको छ ।

बुद्धको काठमाडौं–बनारस नियमित उडान सुरु

बुद्धको काठमाडौं–बनारस नियमित उडान सुरु

शुक्रबार, १५ असार २०७५

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय धार्मिक सहर बनारसका लागि नियमित व्यापारिक उडान सुरु गरेको छ। काठमाडौँबाट बनारससम्मको  हवाई यात्रा  एक घण्टामा पुरा हुन्छ।

इपिजी बैठक काठमाडौंमा सुरु

इपिजी बैठक काठमाडौंमा सुरु

शुक्रबार, १५ असार २०७५

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को शुक्रबार काठमाडौंमा सुरु भएको दुईदिने बैठक साझा प्रतिवेदन निर्माणका लागि केन्द्रित भएको छ । शुक्रबार सुरु भएको बैठकलाई अन्तिम बैठक बनाउने प्रयासमा नेपाल र भारतका दुवै सदस्य लागेका छन् ।

लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु

लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु

मङ्गलबार, १२ असार २०७५

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा कुकुर नियन्त्रण अभियान सुरु गरिएको छ। भूकम्पपछि लाङटाङका घरपालुवा कुकुर अर्धजंगली भएका कारण दुर्लभ वन्यजन्तुलाई मार्न सक्ने संभावनालाई मध्यनजर गर्दै कुकुर नियन्त्रण अभियान सुरु गरिएको हो।

अन्तर्राष्ट्रिय हाउजिङ समिट सुरु

अन्तर्राष्ट्रिय हाउजिङ समिट सुरु

मङ्गलबार, ०५ असार २०७५

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेलाको चौथो दिन दुईदिने अन्तर्राष्ट्रिय हाउजिङ समिट २०१८ सुरु भएको छ । समिटको पहिलो दिन विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गरेका छन्।

वर्षा सुरु भएसँगै उदयपरका पहाडी सडक अबरुद्ध

वर्षा सुरु भएसँगै उदयपरका पहाडी सडक अबरुद्ध

आइतबार, ०३ असार २०७५

उदयपुरका कच्ची सडकहरू वर्षा सुरु भएसँगै अवरुद्ध हुन थालेका छन्। केहिदिनयता छिटफुट वर्षा सुरु भएपछि अधिकतर पहाडी भेगका कच्ची सडकहरू अवरुद्ध हुन पुगेका हुन्।

मनसुन सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

आइतबार, ०३ असार २०७५

मनसुन सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (-याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन सुरु भएकाले -याफ्टिङ प्रभावित बनेको हो।

टोल टोलमा प्रहरी कार्यक्रम सुरु

टोल टोलमा प्रहरी कार्यक्रम सुरु

आइतबार, ०३ असार २०७५

काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल टोलमा प्रहरी’ अभियान सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा शनिबारदेखि टोलटोलमा प्रहरी कार्यक्रमको सुरु गरिएको हो । सर्वेन्द्र खनाल प्रहरी महानीरिक्षककमा नियुक्त भएपछि उनले यो कार्यक्रम अघि सारेका हुन्।

विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय सम्मेलन सुरु

विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय सम्मेलन सुरु

शुक्रबार, ०१ असार २०७५

युवा तथा खेलकुद मन्त्रालयअन्र्तगत राष्ट्रिय युवा परिषद्को आयोजनामा ललितपुरको खुमलटारमा शुक्रबारदेखि पहिलो विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाकक्षमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गरे।

काठमाडौंमा घरजग्गा मेला सुरु

काठमाडौंमा घरजग्गा मेला सुरु

शुक्रबार, ०१ असार २०७५

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेला (प्रोपर्टी एक्स्पो) राजधानीको भृकुटीमण्डपमा आज देखि सुरु भएको छ। एक्पोको प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच उद्घटन गरे। एक्स्पो असार ५ गतेसम्म चल्नेछ।

प्रदेशको नामकरणबारे अझै छलफल सुरु भएन

प्रदेशको नामकरणबारे अझै छलफल सुरु भएन

बुधबार, ३० जेठ २०७५

हिमाल, पहाड र तराईको भूभाग सिमोटिएको प्रदेश ७ को नाम राख्नेबारे अझैसम्म औपचारिकरूपमा छलफलसमेत सुरुआत भएको छैन। छिमेकी प्रदेश कर्णालीले तीन महिनाअघि नाम राखेसँगै जनस्तरमा नामबारे बहस चले पनि प्रदेश सरकार, संसद् र राजनीतिक दलमा औपचारिक रूपमा यो विषयमा छलफल हुन सकेको छैन। संसद् सुरु भएको करिब ५ महिना भइसकेको छ। पहिलो अधिवेसन चलेर दोस्रो अधिवेसन चालु रहेको छ।

कोमात्सुद्वारा मोटर ग्रेडर जिडी ५३५.५ को बिक्री सुरु

कोमात्सुद्वारा मोटर ग्रेडर जिडी ५३५.५ को बिक्री सुरु

बुधबार, ३० जेठ २०७५

नेपालका लागि कोमात्सु हेभी इक्विपमेन्टको आधिकृत वितरक कन्टिलेन्टल टेडिङ इन्टरप्राइजेज प्रालिले मोटर ग्रेडर जिडी ५३५–५ को बिक्री सुरु गरेको छ।

नोबेल अस्पातलमा सुरु भयो ईपी ल्याब सेवा

नोबेल अस्पातलमा सुरु भयो ईपी ल्याब सेवा

मङ्गलबार, २९ जेठ २०७५

मुटुको चाल गडबडी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ।

लामाटार–लुभु–बूढानीलकण्ठ यातायात सेवा सुरु

लामाटार–लुभु–बूढानीलकण्ठ यातायात सेवा सुरु

सोमबार, २८ जेठ २०७५

महालक्ष्मी नगरपालिकाको लामाटारस्थित पाटीचौरदेखि काठमाडौंको बूढानीलकण्ठसम्म बस सेवा सुरु भएको छ।

किर्ते नागरिकता लिने निर्देशकमाथि कारबाही सुरु

किर्ते नागरिकता लिने निर्देशकमाथि कारबाही सुरु

सोमबार, २८ जेठ २०७५

दुईवटा नागरिकता लिई किर्ते गरेको पुष्टी भएपछि समाज कल्याण परिषदका कायम मुकायम निर्देशक शिवबहादुर बस्नेत माथीको कारवाही प्रक्रिया अघि बढाइएको छ ।

मनसुन सुरु, बाढी व्यवस्थापन तयारी शून्य

मनसुन सुरु, बाढी व्यवस्थापन तयारी शून्य

सोमबार, २८ जेठ २०७५

गत शुक्रबारबाट देशभर मनसुन सुरु भयो । मनसुन भित्रिएसँगै उपत्यकासहित देशभर नै भीषण वर्षा हुने गर्छ । वर्षात् हुनेबित्तिकै काठमाडौं उपत्यकाको सडक जलमग्न हुने गर्छन्।

विनियोजन विधेयकका शीर्षकमा छलफल सुरु

विनियोजन विधेयकका शीर्षकमा छलफल सुरु

आइतबार, २७ जेठ २०७५

संघीय संसद्को प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएको छ। बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा आजदेखि छलफल सुरु भएको हो।

एससिओ शिखर सम्मेलन चीनमा सुरु

एससिओ शिखर सम्मेलन चीनमा सुरु

आइतबार, २७ जेठ २०७५

युरोप र एसियाली महादेशका प्रभावशाली नेताहरु १८औं सांघाई सहयोग संगठन (एससिओ) का लागि चीनको तटीय जिङदाओ सहरमा भेला भएका छन्।

बेलटार बसपार्क २० वर्षपछि निर्माण सुरु

बेलटार बसपार्क २० वर्षपछि निर्माण सुरु

शनिबार, २६ जेठ २०७५

निर्माण घोषणा भएको २ दशकपछि बेलटार बसपार्क बन्ने तरखरमा पुगेको छ। चौदण्डीगढी नगरपालिकाको मुख्य बजार बेलटारमा २० वर्षअघि प्राप्त ५ कठ्ठा क्षेत्रफल जग्गामा अहिले आएर बसपार्क बनाउन लागिएको हो।

रसुवागढी नाकामा एक साताभित्रै एकिकृत भन्सारको निर्माण कार्य सुरु हुने

रसुवागढी नाकामा एक साताभित्रै एकिकृत भन्सारको निर्माण कार्य सुरु हुने

बिहिबार, २४ जेठ २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकिकृत भन्सार निर्माणका लागि बाटो खुलेको छ।

‘झुमकी’यात्रा सुरु

‘झुमकी’यात्रा सुरु

मङ्गलबार, २२ जेठ २०७५

सम्बलद्वारा मंगलबारदेखि आरम्भ हुने ‘झुमकी यात्रा : महिला हिंसाविरुद्ध सशक्त आवाज’ का लागि कलाकारहरूको एक टोली प्रदेश २ का लागि प्रस्थान गरेको छ ।

मनसुन एक साताभित्रै सुरु हुने

मनसुन एक साताभित्रै सुरु हुने

मङ्गलबार, २२ जेठ २०७५

जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन एक साताभित्र सुरु हुने जनाएको छ। सोमबार काठमाडौंमा आयोजित मनसुन फोरम तथा अन्तरदेशीय बाढी पूर्व सूचनासम्बन्धी एकदिने कार्यशालमा यस्तो जानकारी गराइएको हो।

महशुल नतिर्नेको विद्युत लाइन काट्न सुरु

महशुल नतिर्नेको विद्युत लाइन काट्न सुरु

सोमबार, २१ जेठ २०७५

नेपाल विद्युत प्राधिकरण धादिङले समयमा नै विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्न सुरु गरेको छ। लामो समयसम्म विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले जानकारी दिएको छ। प्राधिकरणले १ साताको अवधीमा ७० जनाको विद्युत लाइन काटिदिएको थियो।

कर्ण शाक्यको होटल वाटर फ्रन्टबारे प्राविधिक अध्ययन सुरु

कर्ण शाक्यको होटल वाटर फ्रन्टबारे प्राविधिक अध्ययन सुरु

सोमबार, २१ जेठ २०७५

फेवाताल किनारमा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे सरकारले गठन गरेको छानविन समितिले नापजाँच सुरु गरेको छ।

आइटिएफ सेमिनार सुरु

आइटिएफ सेमिनार सुरु

सोमबार, २१ जेठ २०७५

एकहप्ते आइटिएफ तेक्वान्दो ट्रेनिङ सेमिनार बुर्तिबाङमा शनिबारबाट सुरु भएको छ। पश्चिमाञ्चल तेक्वान्दो संघ र नेपाल (आइटिएफ) राष्ट्रिय ब्ल्याक बेल्ट समितिको संयुक्त आयोजनामा भएको सेमिनारमा बागलुङसहित छिमेकी जिल्ला गुल्मी, कास्की र नवलपरासीका करिब एक सय खेलाडीको सहभागिता रहेको छ।

गोलभेंडामा देखिएको टुटा प्रकोप नियन्त्रण अभियान सुरु

गोलभेंडामा देखिएको टुटा प्रकोप नियन्त्रण अभियान सुरु

सोमबार, २१ जेठ २०७५

जिल्लामा कृषकले लगाएका गोलभेंडामा देखा परेको टुटा नियन्त्रणका लागि अभियान सुरु गरिएको छ ।जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा कृषकले लगाएका गोलभेंडामा पात तथा फल जोतुवा किरा अर्थात टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको हो । टुटाको कारण गोलभेंडामा क्षति हुन थालेपछि जिल्ला कृषि विकास कार्यालयले अभियान सञ्चालन गरेको हो ।

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

शनिबार, १९ जेठ २०७५

नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ।

नीति तथा कार्यक्रममाथि छलफल सुरु

नीति तथा कार्यक्रममाथि छलफल सुरु

शुक्रबार, १८ जेठ २०७५

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गरेको छ। प्रदेश सांसद, विज्ञ र सरोकारवालाहरुसँग नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयका बारेमा छलफल सुरु गरिएको सरकारले जनाएको छ।

२१ करोडको लागतमा गुम्बा निर्माण सुरु

२१ करोडको लागतमा गुम्बा निर्माण सुरु

बिहिबार, १७ जेठ २०७५

खोटाङको नुनथलामा बौद्ध धर्मावलम्बीको बिशाल गुम्बा निर्माण सुरु गरिएको छ। रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा नगरपालिकाको क्रमागत बजेट र विभिन्न दाताको चन्दा दानबाट ‘ला ज्यालो वाङ थोप’ नामक बिशाल गुम्बा निर्माण सुरु गरिएको हो।

सर्वाधिक धनराशीको भीमदत्त प्रथम मेयर कप भलिबल सुरु

सर्वाधिक धनराशीको भीमदत्त प्रथम मेयर कप भलिबल सुरु

मङ्गलबार, १५ जेठ २०७५

कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा मंगलबारदेखि प्रदेश नम्बर – ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

Ncell Footer Ad