घरभित्रैकाे खाल्डोमा एकै परिवारका चारसहित पाँच जनाको शव, तीन जना सुरक्षित

घरभित्रैकाे खाल्डोमा एकै परिवारका चारसहित पाँच जनाको शव, तीन जना सुरक्षित

बिहिबार, १६ असोज २०७६

डिएसपी राठौरकाअनुसार घरभित्रैको करिब छ सात फिट गहिरो खाल्डोमा उनीहरुको शव भेटिएको हो। मृतक महेन्द्रका श्रीमती र उनका दुइ छोरी...

(अ)सुरक्षित सडक

(अ)सुरक्षित सडक

बुधबार, ११ भदौ २०७६

उसो त कुनै पनि किसिमको मरण पीडादायी नै हुन्छ। तैपनि कालगतिमा हुने मृत्युलाई स्वाभाविक मानेर चित्त पनि बुझाउन सकिन्छ तर...

भिडियो कन्फरेन्स कति सुरक्षित

भिडियो कन्फरेन्स कति सुरक्षित

मङ्गलबार, १० भदौ २०७६

आइटी सेक्युरिटीका क्षेत्रमा काम गरिरहेका विजय लिम्बु भिडियो कन्फरेन्समार्फत बैठक गर्दा सूचना चुहावटका हिसाबले जोखिमपूर्ण हुने बताउँछन्। ...

एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउदैं

एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउदैं

बिहिबार, ०५ भदौ २०७६

जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ। भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले...

फेसएपबाट प्रयोगकर्ता कत्तिको सुरक्षित?

फेसएपबाट प्रयोगकर्ता कत्तिको सुरक्षित?

शुक्रबार, ०३ साउन २०७६

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप ‘फेसएप’बारे अहिले सबैतिर चर्चा भइरहेको छ। उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका छन्।

आशा सुरक्षित घरको

आशा सुरक्षित घरको

सोमबार, ०६ जेठ २०७६

सुरक्षित घर बनाउन पाइन्छ कि भन्ने आशासहित गुनासो बोकेर मेलम्ची नपा–९ ज्यामिरेका चक्रबहादुर भुजेल मेलम्ची बजार ओर्लिए।पुनर्निर्माण प्राधिकरणका प्रमुखसामु सोधे–‘छिमेकीको घर बन्यो मेरो कहिले बन्छ ?’ यस्तो प्रश्नउनमा मात्र सीमित छैन। उनी जस्तै सिन्धुपाल्चोकका कैयौँ सुकुमबासी र बिस्थापितले प्रमुखसामु ताली बजाएर भुजेलको प्रश्नप्रति ऐक्यबद्धता जनाए।हो पनि, सिन्धुपाल्चोकबाट मात्रै २ सय ३३ सुकुमबासी परिवारले सुरक्षित घर बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निवेदन पेश गरे पनि घरचाहिँ बन्न सकेको छैन।

३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित

३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित

शनिबार, २३ असार २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखलाई अध्ययन अवलोकनको थलोका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन्।

सरकार हामीलाई सुरक्षित ठाउँमा सार

सरकार हामीलाई सुरक्षित ठाउँमा सार

आइतबार, १७ असार २०७५

‘बचाऊ बचाऊ!’ दिलबहादुर गुरुङको कानमा आवाज ठोक्किन आइपुग्यो। तर मुसलधारे वर्षा भइरहेका कारण उनले त्यो आवाजलाई स्पष्टसँग सुन्न सकेनन्।

कम्युनिस्ट शासनमा लोकतन्त्र सुरक्षित हुँदैन् : देउवा

कम्युनिस्ट शासनमा लोकतन्त्र सुरक्षित हुँदैन् : देउवा

मङ्गलबार, ०५ असार २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनमा लोकतन्त्र कहिल्यै सुरक्षित हुन नसक्ने बताएका छन्। नेपाली काँग्रेसको जिल्ला सभापतिको राष्ट्रिय भेलाको हेटौंडामा उद्घाटनपछि उनले मुलुकमा कम्युनिस्ट शासनका कारण थप संकटमा परेको दाबी गरे।

अपार्टमेन्ट र हाउजिङ सुरक्षित पुष्टि भएको छ

अपार्टमेन्ट र हाउजिङ सुरक्षित पुष्टि भएको छ

शुक्रबार, ०१ असार २०७५

खर्बौं रुपैयाँ लगानी भएको अपार्टमेन्ट तथा हाउजिङ व्यवसायलाई तीन वर्षअघिको भूकम्पले ठूलो चोट पुर्यायो । त्यो चोटले बनाएको घाउ अहिलेसम्म निको हुन सकेको छैन ।

‘नेपालमा लगानीका लागि सुरक्षित वातावरण’

‘नेपालमा लगानीका लागि सुरक्षित वातावरण’

आइतबार, २० जेठ २०७५

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएको बताएका छन्।

नेपाल सुरक्षित रहेको भन्दै साइकलमार्फत् २० देशकाे भ्रमण

नेपाल सुरक्षित रहेको भन्दै साइकलमार्फत् २० देशकाे भ्रमण

शनिबार, ०५ जेठ २०७५

भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।

पत्रकार कति सुरक्षित?

पत्रकार कति सुरक्षित?

शनिबार, २२ बैशाख २०७५

हरेक वर्ष अंग्रेजी महिनाको मे ३ मा संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ। युनेस्कोको आह्वानमा वर्षेनी मनाइने यो दिवसमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे बहससमेत हुन्छ।

महिलाका लागि ट्विटर कति सुरक्षित?

महिलाका लागि ट्विटर कति सुरक्षित?

शनिबार, २४ चैत २०७४

एमनेस्टी इन्टरनेसनलले हालसालै प्रकाशित गरेको अनलाइनमा महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी एक प्रतिवेदनका अनुसार ट्विटर महिलाहरूका लागि असुरक्षित र महिला अधिकार हननको प्रमुख केन्द्र बनेको छ।

ग्रामीण बस्तीमा प्रभावकारी बन्दै सुरक्षित गर्भपतन

ग्रामीण बस्तीमा प्रभावकारी बन्दै सुरक्षित गर्भपतन

बिहिबार, २२ चैत २०७४

केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन्।

पूर्वी गुटावासी सुरक्षित स्थलतर्फ भाग्दै

पूर्वी गुटावासी सुरक्षित स्थलतर्फ भाग्दै

सोमबार, २१ फागुन २०७४

विद्रोही नियन्त्रित सिरियाको पूर्वी गुटा क्षेत्रमा सरकारी सेना अगाडि बढ्न थालेपछि स्थानीयवासी सुरक्षित स्थान खोज्दै भागिरहेको विवरण सार्वजनिक भएका छन्।

सुरक्षित बनाउन पुटिनको निर्देशन

सुरक्षित बनाउन पुटिनको निर्देशन

शुक्रबार, १८ फागुन २०७४

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा आफ्नो देशका समर्थकले हूलदंगा गरेको विषय स्मरण गर्दै विश्वकपको सुरक्षित आयोजना देशको छविका लागि अत्यावश्यक भएको बताएका छन् ।

सुरक्षित गर्भपतन सेवामा अवरोध

सुरक्षित गर्भपतन सेवामा अवरोध

आइतबार, १३ फागुन २०७४

नेपाल सरकारसंग साझेदारका रुपमा सहयोग गर्ने भन्दै काम गरिरहेको एउटा गैरसरकारी संस्था (आइएनजीओ)ले सरकारले कानून तह संचालन गरिरहेको सुरक्षित गर्भपतन सेवा प्रबाहमा अबरोध पु¥याउन थालेको छ।

सुरक्षित यात्रा कसरी गर्ने? | सुरक्षा टिप्स

सुरक्षित यात्रा कसरी गर्ने? | सुरक्षा टिप्स

शुक्रबार, १९ माघ २०७४

दिन प्रति दिन बढिरहेको दुर्घटनाको न्यूनीकरण गर्न र सडकमा सुरक्षित यात्रा गर्नका लागि तपाईले के के गर्नु आवश्यक छ भन्ने कुराको बिस्तृत जानकारी

सुरक्षित क्याट्रिना

सुरक्षित क्याट्रिना

बुधबार, २६ पुष २०७४

बलिउड अभिनेत्री क्याट्रिना कैफ अभिनित फिल्म पछिल्लो समयमा लगातार असफल भइरहँदा सन् २०१७ को अन्त्यमा रिलिज फिल्म ‘टाइगर जिन्दा हे’ले उनलाई सफलताको स्वाद चखायो । यो फिल्मले बक्स अफिसमा ३ सय करोडको उकालो व्यापार गरिरहँदा नायिका क्याट्रिना बलिउडमा आफूलाई सुरक्षित स्थानमा रहेका अनुभव गर्न थालेकी छन् ।

सुरक्षित वैदेशिक रोजगारी भाषणमै सीमित

सुरक्षित वैदेशिक रोजगारी भाषणमै सीमित

मङ्गलबार, ०४ पुष २०७४

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सोमबार राजधानी काठमाडौं लगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरिए । काठमाडौंमा मात्र सार्वजनिक रूपमा आधा दर्जन बढी सरकारी, गैरसरकारी निकायले कार्यक्रम गरे ।

प्रत्यक्षतर्फ उम्मेदवार छान्दै कांग्रेस, प्रभावशाली नेताहरूको टिकट सुरक्षित

प्रत्यक्षतर्फ उम्मेदवार छान्दै कांग्रेस, प्रभावशाली नेताहरूको टिकट सुरक्षित

बुधबार, ०१ कार्तिक २०७४

नेपाली कांग्रेसले मंसिरमा हुने संघीय प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छनोट सुरु गरेको छ।

सुरक्षित गर्भपतन : अबको बाटो

सुरक्षित गर्भपतन : अबको बाटो

मङ्गलबार, १० असोज २०७४

२०५९ असोज १० गते भएको मुलुकी ऐनको ११ औँ संशोधनले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । यही दिनको सम्झनामा र विश्वमा मनाइने सुरक्षित गर्भपतन दिवसको सन्दर्भ पारेर नेपालमा पनि गत तीन वर्षदेखि हरेक असोज १० गते परिवार स्वास्थ्य महाशाखाले सुरक्षित गर्भपतनका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसकोे आयोजना गर्दै आइरहेको छ ।

तालमेल गरेर सुरक्षित हुने माओवादी रणनीति

तालमेल गरेर सुरक्षित हुने माओवादी रणनीति

आइतबार, २८ जेठ २०७४

माओवादी केन्द्रले एमाले र कांग्रेसका नेतासँग तालमेलका लागि पालैपालो कुरा गरिरहेको छ।

‘न्यायाधीशका प्रमाणपत्रको प्रतिलिपि सुरक्षित’

‘न्यायाधीशका प्रमाणपत्रको प्रतिलिपि सुरक्षित’

बुधबार, १३ बैशाख २०७४

न्याय परिषद्ले सबै न्यायाधीशको शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपि सुरक्षित रहेको स्पष्ट पारेको छ ।

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

बुधबार, ०६ बैशाख २०७४

लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्दा सेयर बजार मापक नेप्से मंगलबार उच्च बिन्दुले घटेको छ । नेप्से निकै घटेको समयमा खरिद गरेका लगानीकर्ताले सेयर बिक्री गरेर नाफा भएको पैसा बुकिङ गर्न थाल्दा सेयर बजार ओरालो लागेको हो ।

सस्तो र सुरक्षित हाउजिङ अपार्टमेन्टको खोजी

सस्तो र सुरक्षित हाउजिङ अपार्टमेन्टको खोजी

आइतबार, २७ चैत २०७३

नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा भएको 'छैठौं घरजग्गा'  मेलाको दोस्रो दिन अवलोकनकर्ताले सस्तो र सुरक्षित हाउजिङ तथा अपार्टमेन्ट होल्ड गर्नेको संख्या बढेको छ।

गर्भावस्थामा दौडिनु कति सुरक्षित?

गर्भावस्थामा दौडिनु कति सुरक्षित?

सोमबार, ०२ फागुन २०७३

अधिकांश महिला खेलाडी गर्भावस्थामा तालिम लिइरहेका हुन्छन्, प्रतियोगितामा भिडिरहेका हुन्छन्। गएको वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले गरेको एउटा अध्ययनले के देखाएको छ भने गर्भावस्थामा दौडिनु र तालिम लिनु जति खतरनाक ठानिन्थ्यो, उति खतरा छैन।

सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित:  अध्यक्ष ओली

सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित: अध्यक्ष ओली

शनिबार, २९ माघ २०७३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताएका छन्।

इजरायलीका लागि नेपाल सबैभन्दा सुरक्षित गन्तव्य

इजरायलीका लागि नेपाल सबैभन्दा सुरक्षित गन्तव्य

बुधबार, २६ माघ २०७३

इजरायलस्थित नेपाली दूतावासले पर्यटन बोर्डसँगको सहकार्यमा सोमबार साँझ पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ। पूर्वी मेडिटरनियनको सबैभन्दा ठूलो टुरिज्म फेयरमामा नेपाली कार्यक्रम सम्पन्न भएको हो।

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

आइतबार, ०३ पुष २०७३

वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

बुधबार, २६ साउन २०७३

पहिरोको कारण उच्च जोखिममा परेको जिल्ला कारागार शाखा खोटाङका कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। निरन्तर परेको वर्षाका कारण गत साउन–१६ गते आइतबार उत्तर–पूर्वतर्फ करिब ५० मिटर फराकिलो पहिरो गएपछि जोखिममा परेको कारागारका कैदीलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि आयोगले गृह–मन्त्रालयलाई निर्देशन दिएको हो।

सुरक्षित बास माग्दै बाढी पीडितको प्रर्दशन

सुरक्षित बास माग्दै बाढी पीडितको प्रर्दशन

आइतबार, १६ साउन २०७३

नेपालगन्ज-सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्ने माग गर्दै बाँकेका राप्ती बाढी पीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्।

सुर्खेतमा नदीखोलामा बाढी बढ्यो, बस्ती सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिँदै

सुर्खेतमा नदीखोलामा बाढी बढ्यो, बस्ती सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिँदै

मङ्गलबार, ११ साउन २०७३

निरन्तरको बर्षाले राप्ती नदीको सतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राप्तीमा पानीको सतहले खतराको संकेत नाघेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी रविराज पन्थले नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेको बताए ।

Ncell Footer Ad