नेपाली मुलकी राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप

नेपाली मुलकी राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप

शुक्रबार, १७ साउन २०७६

बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवती सेकेन्ड रनरअप बनेकी छन्। नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत...

‘बिजुलीकली’ नयाँ हात्ती सुन्दरी

‘बिजुलीकली’ नयाँ हात्ती सुन्दरी

आइतबार, १५ पुष २०७५

सौराहको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी १५ औं ‘चितवन हात्ती महोत्सव’मा शनिबार फरक दृश्य देखियो। चार हात्तीहरू सजिएर मैदानमा...

क्याटिओना ‘मिस युनिभर्स’

क्याटिओना ‘मिस युनिभर्स’

मङ्गलबार, ०३ पुष २०७५

थाइल्याण्डको बैंककमा भएको ‘मिस युनिभर्स २०१८’ को उपाधि फिलिपिन्सकी सुन्दरी क्याटिओना ग्रेले जितेकी छन्। प्रतियोगितामा दक्षिण अफ्रिका ‘फस्ट रनरअप’ हुँदा...

सुन्दरीको कथामा ‘मारुनी’

सुन्दरीको कथामा ‘मारुनी’

बिहिबार, २७ मङि्सर २०७५

दुई सुन्दरीको कथामा फिल्म ‘मारुनी’ निर्माण हुने भएको छ। पाँच वर्ष पछि फिल्म निर्माणमा फर्किएकी निर्मात्री पुनम क्षेत्री गौतमले निर्माण...

प्लस टुका सुन्दरी प्रतियोगिता

प्लस टुका सुन्दरी प्रतियोगिता

बुधबार, ०२ साउन २०७५

प्लस टुमा अध्ययनरत किशोरीकाबीच ‘मिस टिन प्लस टु’ सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

क्यालेण्डरमा पूर्वेली सुन्दरी

क्यालेण्डरमा पूर्वेली सुन्दरी

बिहिबार, २७ बैशाख २०७५

सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल २०१७’का विजेता तथा उपविजेता सुन्दरीहरु समेटिएको क्यालेण्डर सार्वजनिक भएको छ । सिल्भर इन्टरटेनमेन्टले बुधबार धरानमा चेसुङ वाइनसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा २०७५ सालको क्यालेण्डर सार्वजनिक गरिएको हो।

फिल्म अभिनयमा अर्की सुन्दरी !

फिल्म अभिनयमा अर्की सुन्दरी !

मङ्गलबार, ०८ फागुन २०७४

मिस नेपाल सौन्दर्य प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन मात्र होइन, फिल्म प्रवेशको पनि माध्यम बन्दै गएको छ । पछिल्लो समयमा पूर्वमिस नेपाल तथा अन्य उपाधि विजेताहरूले नेपाली फिल्ममा आफ्नो उपस्थितिलाई सक्रिय पार्दै गइरहेका छन् । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, रुवी राणा, उषा खड्गी, माल्भिका सुब्बाले फिल्ममा उपस्थिति जनाइरहँदा आइतबारबाट अर्की सुन्दरी शुभेक्षा खड्काले पनि अभिनयमा ‘डेब्यु’ गरेकी छन् । शुभेक्षा सन् २०१२ को मिस नेपाल प्रतियोगिताको ‘मिस इन्टरनेशनल’उपाधि विजेता हुन्।

सुन्दरी बन्न काठमाडौं

सुन्दरी बन्न काठमाडौं

सोमबार, २६ भदौ २०७४

राजधानीमा च्याउ उम्रिएसरि सौन्दर्य प्रतियोगिताहरू भइरहे पनि मोफसलमा भने त्यतिधेरै सौन्दर्य प्रतियोगिता हुँदैनन् । मोफसलमा समय–समयमा हुने सौन्दर्य प्रतियोगितामा स्थानीय युवतीहरूको सहभागिता पनि उल्लेख्य नै हुन्छ । तर, केही युवती यस्ता पनि छन्, जो मोफसलको सौन्दर्य प्रतियोगिताभन्दा राजधानीमा हुने सौन्दर्य प्रतियोगितालाई प्राथमिकता दिन्छन् । आगामी असोज ६ गते राजधानीमा हुन लागेको ‘मिस टिन नेपाल’मा सहभागिता जनाउन केही युवतीहरू यतिबेला राजधानी आएर बन्द प्रशिक्षणमा व्यस्त छन् ।

‘मिस टिन’मा ३० सुन्दरी

‘मिस टिन’मा ३० सुन्दरी

बिहिबार, १५ भदौ २०७४

सन् २०१७ का लागि आयोजना हुन लागेको ‘मिस टिन’को १५ औं संस्करणको दोस्रो अडिसनमा ३० जना प्रतिस्पर्धी छानिएका छन् । पहिलो चरणबाट छानिएका ४५ जना प्रतिस्पर्धीबीच गरिएको दोस्रो अडिसनबाट ३० जना छानिएका हुन् ।

‘मिस पूर्वाञ्चल’मा २६ सुन्दरी

‘मिस पूर्वाञ्चल’मा २६ सुन्दरी

शुक्रबार, ०९ भदौ २०७४

पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा रहेको ‘मिस पूर्वाञ्चल’को आठौ संस्करणका लागि २६ सुन्दरीहरू छानिएका छन् । दमक र धरानमा भएको प्रारम्भिक चरणको अडिसनबाट उनीहरू छानिएका हुन् ।

चौथौ विवाह गर्दै विश्व सुन्दरी जोली

चौथौ विवाह गर्दै विश्व सुन्दरी जोली

सोमबार, १८ बैशाख २०७४

विश्व सुन्दरी एन्जेलिना जोलीले चौथो विवाह गर्ने भएकी छिन् । पूर्व पति ब्राड पिटसँग छुट्टिएपछिको पीडालाई भुल्न उनले चौथो विवाह गर्न लागेकी हुन् ।

अटायर सोमा नेवाः सुन्दरी

अटायर सोमा नेवाः सुन्दरी

सोमबार, १७ माघ २०७३

नेप्लिज फेसन होमले राजधानीमा आयोजना गर्न लागेको १२औँ 'मिस नेवाः ११३७' का प्रतियोगीले शनिबार साँझ 'अटायर सो' अन्तर्गत जातीय पहिरन प्रस्तुत गरेका छन्। नेवार समुदायका विभिन्न चाडपर्वलाई लक्षित गरेर बनाइएका पहिरन प्रतियोगीले र्‍याम्पमा नाप्दै देखाए।

मौरी सुन्दरी पनि चयन गरिने

मौरी सुन्दरी पनि चयन गरिने

शुक्रबार, १४ असोज २०७३

नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनका कारण मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यावसायिकता विषयमा यो सम्मेलन हुने भएको हो।

Ncell Footer Ad