सुन्दरता निखार्न स्किन सुहाउँदो सौन्दर्य सामग्री

सुन्दरता निखार्न स्किन सुहाउँदो सौन्दर्य सामग्री

शनिबार, ११ साउन २०७६

सौन्दर्य सामग्री प्रयोग गर्दा आफ्नो अनुहार र छाला सुहाउँदो प्रयोग गरेमा सौन्र्दयमा अझ बढी निखारपन आउँछ। ...

विकटता भित्रको सुन्दरता(फोटो फिचर)

विकटता भित्रको सुन्दरता(फोटो फिचर)

सोमबार, १६ बैशाख २०७६

जुम्लाको तिला गाउँपालिका चार वटामा वडामा अहिले सम्म सडक पुग्न सकेको छैन्। तत्कालिन २६ वटा गाबिस मध्ये मालिकाठाँटा र घोडेमहादेब...

जस्तो कपाल त्यस्तै स्टाइल

जस्तो कपाल त्यस्तै स्टाइल

मङ्गलबार, २१ फागुन २०७५

कपालको प्रकृति, व्यक्तिको अनुहार, स्ट्रक्चरअनुसारको कपालको स्टाइल बनाउँदा सुहाउँछ। कपालको स्टाइलले व्यक्तिको सुन्दरतामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। हेयर स्टाइलमा ध्यान...

सुनको सिरानी हालेर नुन बोक्ने कर्णालीको कथा : ईश्वर पोखरेल

शुक्रबार, ०३ फागुन २०७५

कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल छन्। कर्णालीलाई समृद्धिको प्रचुर सम्भावना बोकेको प्रदेश भएको बताउँदै उनले...

छाला स्वस्थ राख्न प्याज उपयोगी

छाला स्वस्थ राख्न प्याज उपयोगी

शनिबार, २१ पुष २०७५

प्याजको प्रयोग सुन्दरता बढाउन प्रयोग गरिन्छ भने सायदै मानिसले पत्याउँछन् होला। तर, प्याजको प्रयोग गरेर छाला स्वस्थ राख्न सकिन्छ। ब्युटिसियनका अनुसार प्याजको रसले यस्तो औषधीय गुण हुन्छ, जसले छालाको त्वचा स्वस्थ राख्न मद्दत गर्छ।

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

फेवातालको सुन्दरताबारे सर्वोच्च अदालतले यसरी गर्‍यो व्याख्या

आइतबार, ०९ मङि्सर २०७५

सर्वोच्च अदालतले सार्वजनिक गरेको फेवाताल मुद्दाको पूर्ण पैसलामा तालको सौन्दर्यबारे समेत व्याख्या गरिएको छ। प्रधानन्यायाधीश ओम प्रकाश मिश्र र सपना प्रधान मल्लले फैसला गरेको मुद्दाको पूर्णपाठमा भनिएको छ, 'फेवातालको प्राकृतिक सौन्दर्य, यसको वातावरणीय भूमिका, यससँग सम्बन्धित धार्मिक गन्तव्य स्थलहरूका कारणबाट नै पोखरा उपत्यकाको ख्याति नेपालमा मात्र नभई विश्‍वस्तरमा नै उल्लेख्‍य बनेको कुरामा विवाद छैन।'

फोहोरभित्रका  कलात्मक  सुन्दरता

फोहोरभित्रका कलात्मक सुन्दरता

बुधबार, ०९ साउन २०७५

घरायसी फोहोरका रूपमा रहेका प्लास्टिक, फलाम, कागज बिक्री गरेर आर्थिक आम्दानी गर्ने चलन आम मानिसका लागि नयाँ कुरा होइन । तर त्यस्ता फोहोरले सन्देशसँगै हजारौं नगद पनि आम्दानी गर्न सक्छ भन्ने कुराको पुष्टी कलाकर्मीले गरेका छन्।

भट्टाले भत्काउँदैछ पाँचखालको सुन्दरता

भट्टाले भत्काउँदैछ पाँचखालको सुन्दरता

सोमबार, ०४ असार २०७५

राजा मानदेवको प्रामाणिक ऐतिहासिक दरबार क्षेत्र र काभ्रेपलाञ्चोक भगवतीको सिरोभाग। दनुवार समुदायको उत्पत्ति थलो। बस्तीसँगै जोडिएको झिकुखोला जलाधार क्षेत्र। छेवैमै पाँचखाल जंगल र ऐतिहासिक रानीपोखरी। ‘पाँचखाल क्षेत्र राजा मानदेव र अंशुबर्माको ऐतिहासिक दरबार र रानीपोखरीले बेग्लै ठाउँ मानिन्छ,’ पाँचखाल उपत्यकाको इतिहास र पुरातत्व अध्ययन गरिरहेका श्रीकृष्ण धिमालले भने, ‘तर सरोकारवाला निकायले यसको इतिहास बुझ्ने प्रयास नगर्दा पुराना महत्वपूर्ण धरोहर गुमाउने अवस्थामा पुग्यौं।’

'डोल्पोको सुन्दरता अरुसँग तुलना हुन सक्दैन'

'डोल्पोको सुन्दरता अरुसँग तुलना हुन सक्दैन'

शनिबार, १५ बैशाख २०७५

नेपालका लागि तीन पूर्व भारतीय राजदूतले डोल्पोको पदयात्रा पुरा गरेर फर्केका छन्। उनीहरुले डोल्पोको सुन्दरता अन्य कुनैसँग तुलना हुन नसक्ने बताए। देव मुखर्जी, श्याम शरण र रणजीत रायले तल्लो डोल्पोको दुई साता लामो पदयात्रा गरेका थिए।

साधुटारको सुन्दरता (फोटोफिचर)

साधुटारको सुन्दरता (फोटोफिचर)

आइतबार, ३० पुष २०७४

दैनिक कामको तनाबबाट मुक्त हुन सहरबाट केही टाढा निस्कने प्रचलन हिजोआज बढ्दै गएको छ। मनोरञ्जनका लागि लगानीमा बढोत्तरी गर्न उत्साहित हुनेक्रम देखिन थालेको छ। यहि क्रममा पाँचथरको फिदिम नगरपालिकाको रानीटारमा जानेको संख्या उलेख्यमात्रमा बढ्न थालेको छ।

करिनाको सुन्दरता मन्त्र

करिनाको सुन्दरता मन्त्र

बुधबार, २० बैशाख २०७४

करिना कपुर बलिउडका सुन्दर अभिनेत्रीमध्ये एक हुन् । एउटा अन्तर्वार्तामा उनले आफ्नो सुन्दरताका रहस्य खोलेकी छिन् । घरेलु सौन्दर्य उपाय अपनाएर आफ्नो छाला सफा र कपाल सिल्की बनाएको उनले बताएकी छिन् ।

शिवनगरको सुन्दरता

शिवनगरको सुन्दरता

मङ्गलबार, १४ असार २०७३

कालिकोट-शिवनगरको पूर्वबाट तिला नदि बगिरहेको छ। अनि उत्तरतिरबाट पनि कर्णालीले सुशेली हालीरहेको छ। शिवनगर कर्णाली र तिला नदिको दोभानमा अवस्थित छ।

Ncell Footer Ad