असिनापानीले पकेट क्षेत्रका सुन्तला सखाप

असिनापानीले पकेट क्षेत्रका सुन्तला सखाप

बिहिबार, ०९ जेठ २०७६

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले २५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएका छन्। उनको बगानमा उत्पादन दिने एक हजार दुई सय...

सुन्तलामा बोट सुक्ने समस्या

सुन्तलामा बोट सुक्ने समस्या

आइतबार, १९ फागुन २०७५

खोटाङको रावाबेंसी गाउँपालिकामा लगाइएको सुन्तलामा बोट सुक्ने समस्या देखिएको छ। सुन्तलाको पकेट क्षेत्रकारुपमा रहेको उक्त गाउँपालिकाको लामीडाँडा, खार्पा, कुभिन्डेलगायत वडामा...

सुन्तला ओसार्न भ्याइनभ्याइ

सुन्तला ओसार्न भ्याइनभ्याइ

बुधबार, १५ फागुन २०७५

बगानमा लटरम्म फलेका सुन्तला ट्याक्टरमार्फत सिधै तराई पुग्न थालेका छन्। यस वर्ष याम्खाका किसान रामनिधि आचार्यको बगानबाट चारवटा ट्याक्टरमा ७६...

लटरम्म सुन्तला (फोटो फिचर)

लटरम्म सुन्तला (फोटो फिचर)

मङ्गलबार, १४ फागुन २०७५

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका फलेका सुन्तला। बोटै नुहिनेगरी फलेका सुन्तला बिक्री गरेर एक जना किसानले ६ लाखसम्म आम्दानी लिएका...

सुन्तला हाइकिङ

सुन्तला हाइकिङ

शनिबार, २६ माघ २०७५

आँखाले भ्याएसम्म चारैतिर  सुनौला सुन्तला। बाटोबाटै सुन्तला देख्दा दंग प-यौं हामी। ‘सुन्तला किन्न आउनु भको हो नानी ?’, कौसीबाट आवाज आयो। घरबेटी हजुरआमैको आवाज। ‘सुन्तला देखेर आको, किन्छौं’ भन्यौं। उहाँ कौसीबाट तल झर्दा हामी आँगनमा पुगिसकेका थियौं। उहाँले छोरालाई सुन्तला टिपिदिन भन्नुभयो। हामी सबै मिलेर १० किलो सुन्तला टिप्यौं। बोटबोटै टिपेर खायौं पनि। अहा, कति गुलियो !

सुन्तलाले धानेको जबाङ गाउँ

सुन्तलाले धानेको जबाङ गाउँ

आइतबार, २० माघ २०७५

भिरालो परेको बारीमा बाक्लो मात्रामा सुन्तलाका बोटहरु छन्। बोटमा पहेँलै भएर सुन्तला फलेका छन्। पुस्तौदेखि सुन्तला खेती गर्न सुरु गरेको धादिङको बेनिघाट रोराङ गाउँपालिका १०, जबाङ गाउँ सुन्तलाले भरिएको छ। २० वर्षदेखि सुन्तला खेती गरिरहेका जबाङका ६५ वर्षीय हेमबहादुर गुरुङको मुख्य पेसा नै सुन्तला खेती हो। आफूसँग भएका पाखाबारी खेर नफालेको गुरुङले बताए। ‘भएको सबै बारीमा सुन्तला लगाएको छु,’ गुरुङले भने, ‘तरकारी खेती गर्न पानी छैन, सुन्तला खेतीले वर्षमा लाखौं कमाइ हुन्छ।’ उनले आफ्नो सबै जग्गाभरी सुन्तला लगाएका छन्।

बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

शनिबार, ०५ माघ २०७५

चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन्। “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क गर्‍यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,” वडा नं ४ केराबारी बिसौनाका सुन्ताला कृषक एसपी आले भने।

सुन्तलाले बजार पाएन, बोट मर्ने समस्याले किसान चिन्तित

सुन्तलाले बजार पाएन, बोट मर्ने समस्याले किसान चिन्तित

बुधबार, १८ पुष २०७५

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को स्राङका इन्द्रबहादुर मगरको बारीभरी लटरम्म सुन्तला फलेको छ। घरै वरिपरी दुई रोपनी जग्गामा लगाइएको सुन्तलाले पाखा नै पहेलो बनाएको छ। पहेलै भएर फलेका सुन्तला बारीभरी नै झरेको छ भने केही बस्तुभाउलाई पनि खुवाउने गरेको मगरले बताए।

सुन्तलाको बोटमुनि डिनर

सुन्तलाको बोटमुनि डिनर

शनिबार, १४ पुष २०७५

सप्पै गाउँ पहेंलपुर। गाउँभरी सुन्तलाका बोट। बोटले थामि नसक्ने सुन्तलाका दाना। चिटिक्क घर। घर अगाडि लुङ्दार। प्रत्येक घर फूलहरुले सजाइएको। सफा आँगन। कोदो रोप्ने कान्लामा लहलह अलैंचीका बिरुवा। कतै अम्रिसो रोपिएको।

कोलकातामा रुचाइयो नेपाली सुन्तला

कोलकातामा रुचाइयो नेपाली सुन्तला

आइतबार, ०८ पुष २०७५

केह दिनअघि भारतको कोलकातामा सम्पन्न हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाली सुन्तला निक्कै रुचाइयो। नेपालसहित भारतका विभिन्न ठाँउ, भुटान, बर्माका सुन्तला स्टलमा राखिए पनि पारखीको ध्यान नेपाली उत्पादनमा प-यो।

कोलकातामा रुचाइयो नेपाली सुन्तला

कोलकातामा रुचाइयो नेपाली सुन्तला

आइतबार, ०१ पुष २०७५

भारतको कोलकातामा सम्पन्न हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाली सुन्तला निक्कै रुचाइयो। नेपालसहित भारत, भुटान, म्यानमारका सुन्तला स्टलमा राखिए पनि पारखीको ध्यान नेपाली उत्पादनमा गयो। भारतका विभिन्न ठाँउबाट ल्याइएका सुन्तला नेपालका भन्दा तुलनात्मक रुपमा सस्ता पनि थिए। तर, सुन्तला किन्नेको घुइँचो नेपाली स्टलमै भयो।

बोटले थेग्नै नसक्ने गरी फल्यो सुन्तला

बोटले थेग्नै नसक्ने गरी फल्यो सुन्तला

मङ्गलबार, ०४ मङि्सर २०७५

यसवर्ष सिन्धुलीमा सुन्तलाको उत्पादन राम्रो भएको छ। सुन्तलाको दाना लाग्ने सिजनमा सुन्तलालाई आवश्यक पर्ने अनुकूल मौसम भएका कारण यसवर्ष बोटले थेग्नै नसक्ने गरी सुन्तला फलेको हो। यहाँको तिनकन्या रतनचुरा बाशेश्वर लगायतका साविकका दर्जनौ गाविसमा सुन्तला राम्रो फलेको किसानले बताएका छन्।

Ncell Footer Ad