शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

बिहिबार, ०९ असोज २०७६

पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ। ...

सुत्केरी महिलाको उद्धार

सुत्केरी महिलाको उद्धार

शुक्रबार, २७ भदौ २०७६

तीन दिनदेखि सुत्केरी व्यथा लागेर अप्ठेरोमा परेकी कुसे गाउँपालिका वडा नम्वर ८ लाँता घर भएकी ४५ वर्षिय तुल्सी सुनारको शुक्रवार...

भेरी अस्पतालमा चरम लापरवाही : ज्यूँदै शिशुलाई मृत घोषित!

भेरी अस्पतालमा चरम लापरवाही : ज्यूँदै शिशुलाई मृत घोषित!

शुक्रबार, २७ भदौ २०७६

सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो ।...

सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

शुक्रबार, २७ भदौ २०७६

झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको...

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

सोमबार, २३ भदौ २०७६

नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ।

घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै

घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै

बुधबार, १८ भदौ २०७६

बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ। घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए।

नियमित गर्भ जाँच्ने महिलालाई एक क्यारेट अण्डा

नियमित गर्भ जाँच्ने महिलालाई एक क्यारेट अण्डा

सोमबार, १६ भदौ २०७६

गर्भवती महिला र सुत्केरी महिलाका लागि पौवादुङ्मा गाउँपालिकाले नयाँ योजना थप गरेको छ । गतवर्षबाट गाउँपालिका क्षेत्रभित्रका ग्रामिण महिलाहरुलाई बर्थिङ सेन्टरमा प्रसुति गरेबापत गाउँपालिकाले उपलब्ध गराउने रातोभाले र प्रसुति सामाग्रीमा यो वर्षबाट थप नियमित गर्भजाँच गराउने महिलालाई एक क्यारेट अण्डा प्रदान गरेको छ ।

नगरपालिकाबाटै सुत्केरी भत्ता गायब

नगरपालिकाबाटै सुत्केरी भत्ता गायब

बिहिबार, १२ भदौ २०७६

संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ।

सुत्केरीलाई घ्यू, अण्डा र दाल वितरण

सुत्केरीलाई घ्यू, अण्डा र दाल वितरण

मङ्गलबार, १० भदौ २०७६

छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ। पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो। सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी जोशीले बताए।

घरमै सुत्केरी हुने परम्परा तोड्दै महिला

घरमै सुत्केरी हुने परम्परा तोड्दै महिला

सोमबार, ०९ भदौ २०७६

घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै डोटीको ग्रामीण भेगका गर्भवती हिजोआज सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन्।

सुत्केरीलाई नि:शुल्क एम्वुलेन्स सेवा

सुत्केरीलाई नि:शुल्क एम्वुलेन्स सेवा

आइतबार, ०८ भदौ २०७६

अजिरकोट गाउँपालिकाका महिलाहरुले सुत्केरी हुन पालिका भित्रको स्वास्थ्य संस्था जाँदा र फर्कँदा निशुल्क एम्बुलेन्स पाउँने भएका छन्।

जिल्ला अस्पतालमा सुत्केरीको ज्यान गयो

जिल्ला अस्पतालमा सुत्केरीको ज्यान गयो

शनिबार, ०७ भदौ २०७६

जिल्ला अस्पताल बाजुरामा सुत्केरी महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका ७ जिल्ली घर भएकी २१ वर्षकी बसन्ती नेपाली रहेकी छन्। नेपालीको पेटमै मृत्यु भइसकेको बच्चा जन्माएको करिब दुई घण्टा पछि अस्पतालको शय्यामा ज्यान गएको हो।

महीनावारी र सुत्केरीलाई दूधदही खान दिइदैन्

महीनावारी र सुत्केरीलाई दूधदही खान दिइदैन्

बुधबार, ०४ भदौ २०७६

जिल्लाका अधिकांश ठाउँमा अझैपनि महीनावारी र सुत्केरी भएका महिलालाई दूधदही दिन नहुने मान्यताले जरो गाडेर बसेको छ।

बेसहारा सुत्केरीलाई श्रीमानको जिम्मा लगाइयो

बेसहारा सुत्केरीलाई श्रीमानको जिम्मा लगाइयो

बुधबार, २९ साउन २०७६

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएकी पुतलीले छोरी जन्माएपछि वीरबहादुरले अस्पतालमै छोडेर गएका थिए।

छोरी जन्मेको थाहा पाएपछि श्रीमतीलाई अस्पतालमै छाडेर हिँडे श्रीमान

छोरी जन्मेको थाहा पाएपछि श्रीमतीलाई अस्पतालमै छाडेर हिँडे श्रीमान

मङ्गलबार, २८ साउन २०७६

छोरा जन्मिने आशामा कुरेर बसेका श्रीमान बीरबहादुर छोरी जन्मेको तीन दिनमै श्रीमतीलाई अस्पतालमै अलपत्र छोडेर भागे।

सुत्केरी हुन नसक्दा मृत्यु

सुत्केरी हुन नसक्दा मृत्यु

बुधबार, २२ साउन २०७६

त्रिपुरासुन्दरी नगरपालिका–१, करेलीकाँडाकी २२ वर्षीया रुपकुमारी बोहराको सुत्केरी हुन नसकेर मृत्यु भएको छ।

२५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्

२५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्

मङ्गलबार, १४ साउन २०७६

१० वर्ष युद्ध गरेको रोल्पाली समाज ‘चेतना स्तर उठेको समाज हो, त्यसैले हाम्रो जनयुद्धको आधारभूमि पनि यही हो’ भनेर दर्जनौं भाषण गरेका नेताले कहिल्यै बालविवाह नगर्नु भनेर सिकाएनन्। बालविवाहजस्तो कुरीतिबारे पनि युद्धरत नेतृत्व सधैं मौन रह्यो।

अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै सडक अवरुद्ध

अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै सडक अवरुद्ध

शुक्रबार, १० साउन २०७६

जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीको कारण सुत्केरीको ज्यान गएको भएको भन्दै आफन्त तथा स्थानीयहरुले गल्छी त्रिशुली सडक खण्डको महादेवफाँटमा यातायात अवरुद्ध गरेका छन्। तार्केश्वर गाउँपालिका –५ (हाल बेलकोटगढी नगरपालिका–७ महादेवफाँट) की गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण ज्यान गएको थियो।

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

शुक्रबार, १० साउन २०७६

त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ। बुधबार अस्पताल भर्ना हुनुभएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माउनुभएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए।

संस्थागत सुत्केरी गराउनेलाई भत्ता

संस्थागत सुत्केरी गराउनेलाई भत्ता

मङ्गलबार, ०७ साउन २०७६

नौकुण्ड गाउँपालिकाले संस्थागत रूपमा सुत्केरी गराउनेलाई दुई क्रेट अन्डासँगै ५ सय रुपैयाँ दिने भएको छ।

गर्भवतीलाई फिल्टर

गर्भवतीलाई फिल्टर

शुक्रबार, २७ असार २०७६

‘सुनौलो हजार दिन’ भित्रका गर्भवती र सुत्केरीलाई शुद्ध खानेपानीको पहुँच पु-याउन फिल्टर वितरण गरिएको छ।

सुत्केरी उद्धारदेखि मोबाइल एप्ससम्म

सुत्केरी उद्धारदेखि मोबाइल एप्ससम्म

शुक्रबार, २७ असार २०७६

सरकारको कामकारबाहीबारे सत्ता र प्रतिपक्षीबाट आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको मन्त्रालयगत प्रगति विवरणको ब्रिफिङ लिएका छन्। सोअनुसार बिहीबार १८ मन्त्रालयका सचिवहरूले प्रधामन्त्रीसमक्ष आ–आफ्ना मन्त्रालयका कार्यप्रगति विवरण पेस गरे। विवरणमा गर्भवती तथा सुत्केरी महिलाको उद्धारदेखि स्थानीय तहमा प्रयोगमा ल्याएका मोबाइल एप्ससम्मको फेहिरिस्त छ।

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

बुधबार, १८ असार २०७६

बच्चालाई जन्म दिइसकेपछि साल नझर्दा मुगुमकार्मारोङ–१ की ३५ वर्षीया पासङफुटिक तामाङको मृत्यु भएको हो । उनले असार १६ गते आफ्नै घरमा छोरालाई जन्म दिएकी थिइन् ।

भत्ताबाट वन्चित दुर्गमका सुत्केरी

भत्ताबाट वन्चित दुर्गमका सुत्केरी

बिहिबार, १२ असार २०७६

स्वास्थ्य संस्थामै सुत्केरी गराए प्रोत्साहन भत्ता र न्यानो झोला दिने सरकारको नीति छ। तर दुर्गमका सुत्केरी आमा त्यस्ता सुविधाबाट वञ्चित हुँदै आएका छन्। स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउनेलाई राज्यले सुत्केरी भएकै दिन हातमै यातायात खर्च र प्रोत्साहन भत्ता दिने भने पनि बाजुराको हकमा त्यो लागू भएको छैन।

सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव

सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव

शनिबार, ३२ जेठ २०७६

आक्रोसित आफन्तले शनिबार बिहान जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका छन्।

घरमै प्रसूति गराउँन बाध्य दुर्गमका महिला

घरमै प्रसूति गराउँन बाध्य दुर्गमका महिला

सोमबार, २७ जेठ २०७६

जिल्लाका अधिकांश ठाउँका महिलालाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ।

घाइते सुत्केरीलाई आर्थिक सहयोग

घाइते सुत्केरीलाई आर्थिक सहयोग

सोमबार, २० जेठ २०७६

जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले रूखबाट लडेर गम्भीर घाइते भएकी सुत्केरीलाई आर्थिक सहयोग गरेको छ।

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने

आइतबार, १९ जेठ २०७६

जिल्लाको दुर्गम क्षेत्रमा रहेको बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने भएको छ। पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन पहल चालिएको अध्यक्ष कमलबहादुर गडसिलाले बताए।

सुत्केरीको सालनाल बिरामीकै झोलामा

सुत्केरीको सालनाल बिरामीकै झोलामा

बिहिबार, २६ बैशाख २०७६

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन्। स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन्।

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

सोमबार, २३ बैशाख २०७६

सुत्केरीपछि गम्भीर विरामी बच्चा र आमाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। डेरामा नै सुत्केरी भएर रक्तस्राप अध्याधिक भएपछि गम्भीर अवस्थामा भएपछि जिल्ला अस्पताल भोजपुरको सिफारिसमा कमला राईको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

सुत्केरी बचाउन कैदीले गरिन् रक्तदान

सुत्केरी बचाउन कैदीले गरिन् रक्तदान

शनिबार, ०७ बैशाख २०७६

शनिबार जिल्ला अस्पताल सल्यान खलंगामा उपचार गराउन आएकी एक सुत्केरीको ज्यान कैदीले बचाएका छन्। रोल्पा गंगादेव गाउपालिका ७ की २१ वर्षीया मनिषा केसी (ओली)लाई जिल्ला अस्पताल सल्यानमा रगत अभाव भएपछि कैदी पूजा घर्तीमगरले दिइन्। कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागारमा रहेकी उनले रगत दिएको अस्पतालले पुष्टि गरेको छ।

सुत्केरी उकास्दै ‘सुत्केरी भेट'

सुत्केरी उकास्दै ‘सुत्केरी भेट'

बिहिबार, ०५ बैशाख २०७६

‘हुनेखाने’ परिवारका सुत्केरीलाई पोसिला खानेकुरा जुटाउन समस्या हुन्न। तर वर्षभरि हातमुख जोर्न धौ–धौ पर्ने परिवारका सुत्केरीलाई त्यस्ता खानेकुरा जुटाउन सहज छैन। आमा समूहको सुत्केरी भेटले आर्थिक अवस्था नाजुक भएका परिवारका सुत्केरी सबैभन्दा बढी लाभान्वित भएका छन्।

सुत्केरी हुने ३० प्रतिशत आमा २० वर्षमुनिका

सुत्केरी हुने ३० प्रतिशत आमा २० वर्षमुनिका

बुधबार, २७ चैत २०७५

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–१० की पार्वती खड्काको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। तर विवाह भएको एक वर्षमै पहिलो सन्तान छोरी र ३० वर्ष नपुग्दै चार सन्तान भए। सुत्केरी अवस्थामा पोषिलो खाना र स्याहारसुसार नपाएका कारण पार्वतीको स्वास्थ्यमा समस्या सिर्जना भयो। ३५ वर्षको उमेरमै पाठेघर फाल्नुप-यो।

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

बिहिबार, १४ चैत २०७५

जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ।

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

बुधबार, २९ फागुन २०७५

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४, ढाडकुनाकी २१ वर्षीया ठमेली माया तामाङले सात महिनाअघि बच्चा पाउन नसकेर ज्यान गुमाइन्। गाउँमा स्वास्थ्यचौकी तथा टाढाको स्वास्थ्य संस्था जान एम्बुलेन्स नभएकै कारण उनले अकालमै ज्यान गुमाउनु पर्याे।

सहज छैन मष्तिष्क पक्षाघात बिरामीको हेरचाह

सहज छैन मष्तिष्क पक्षाघात बिरामीको हेरचाह

सोमबार, २७ फागुन २०७५

चाँगुनारायण नगरपालिका–२ का उज्ज्वल माकजु अहिले १२ वर्षका भए। उनी बोल्न र खान सक्दैनन्। राम्ररी बस्न पनि समस्या छ, एकोहोरो हेरिरहन्छन्। उनको समस्यालाई चिकित्सा विज्ञानले मष्तिष्क पक्षाघात(सेरेब्रल पाल्सी) भन्ने गरेको छ। ‘सुत्केरी व्यथाले च्यापेका बेला गर्भमै छोराको घाँटीमा साल बेरिएछ। त्यसपछि मष्तिष्कमा जानुपर्ने अक्सिजन रोकिएको रहेछ। जन्मेलगत्तै बाबुलाई मष्तिष्क पक्षाघात हुन पुग्यो,’ धुलिखेल अस्पतालमा भेटिएकी राधा माकजुले भनिन्।

सुत्केरी भत्ता दिने रकम छैन स्थानीय तहसँग

सुत्केरी भत्ता दिने रकम छैन स्थानीय तहसँग

सोमबार, २० फागुन २०७५

सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये ८७ वटामा आमा सुरक्षा कार्यक्रमको रकम छैन।

छुवाछूत, छुई र छाउ

छुवाछूत, छुई र छाउ

मङ्गलबार, १५ माघ २०७५

रजस्वला वा महिनावारी हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिल, कुमाई बाहुन क्षत्री परिवारमा चर्को छ। पश्चिम नेपालको उत्तरी भागमा रजस्वला हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने वा छाउगोठमा राख्ने चलनले अद्यापि कहालीलाग्दा नतिजा निकाल्ने गरेको कुरा प्रायः समाचारमा आइराखेका छन्।

सुत्केरी गाईभैंसीलाई भत्ता

सुत्केरी गाईभैंसीलाई भत्ता

शुक्रबार, ११ माघ २०७५

झन्झटिलो मानेर पछिल्लो समय गाउँघरतिर पशुपालन गर्न बिस्तारै कम हुँदै गएको छ। यसले गर्दा पशुजन्य पदार्थको आयात पनि वृद्धि हुँदै गएको छ। यही तथ्यलाई ध्यान दिँदै नुवाकोटको किस्पाङ गाउँपालिकाले स्थानीय बासिन्दालाई पशुपालनमा आकर्षित गर्ने योजना बनाएको छ।

कतै बजेटै छैन, कतै सदुपयोग छैन

कतै बजेटै छैन, कतै सदुपयोग छैन

बुधबार, ०९ माघ २०७५

निजी अस्पताल सुत्केरी महिलालाई खर्चको भारी बोकाउने थलो भएको कुरा नौलो होइन। सरकारी अस्पताल जहाँ निःशुल्क सुत्केरी गराइन्छ त्यहाँ पनि निजीकै हाराहारी खर्चको बोझ बोक्न बाध्य छन् महिला।

सुत्केरीलाई सम्मानसहित प्रोत्साहन भत्ता

सुत्केरीलाई सम्मानसहित प्रोत्साहन भत्ता

सोमबार, ०७ माघ २०७५

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका चार सुत्केरीलाई सम्मानसहित प्रोत्साहन भत्ता हस्तान्तरण गरिएको छ। स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने स्थानीय कमला थापा, सुस्मिता दाहाल, रमा रम्तेल र शर्मिला खत्रीलाई दोसल्ला ओढाएर सम्मान गर्दै यातायात खर्च तथा प्रोत्साहन भत्ता हस्तान्तरण गरिएको हो।

सुत्केरी आमा र बच्चाको मृत्यु,शङ्कारापुर अस्पतालमा तनाव

सुत्केरी आमा र बच्चाको मृत्यु,शङ्कारापुर अस्पतालमा तनाव

बुधबार, ११ पुष २०७५

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ। मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुगेकी थिइन्।

सुत्केरीसँग सेवा शुल्क लिने अवस्थामा यो अस्पताल

सुत्केरीसँग सेवा शुल्क लिने अवस्थामा यो अस्पताल

बुधबार, ११ पुष २०७५

अस्पतालमा नियमित गर्भ जाँच गर्ने तथा सुत्केरी हुने महिलालाई सरकारले प्रोत्साहन भत्ता दिने गरेको छ। तर कैलालीको टीकापुर अस्पताल भने यस्ता महिलासँग उल्टै सेवा शुल्क भन्दै रकम लिने अवस्थामा पुगेको छ।

डेढ अर्बको हेलिकोप्टर, सुत्केरी बोक्न पनि प्रयोग हुने

डेढ अर्बको हेलिकोप्टर, सुत्केरी बोक्न पनि प्रयोग हुने

शुक्रबार, ०६ पुष २०७५

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन्।

सुत्केरीलाई कुखुराको भालेसँगै पैसा उपहार

सुत्केरीलाई कुखुराको भालेसँगै पैसा उपहार

बिहिबार, ०६ मङि्सर २०७५

रुप्से स्वास्थ्य चौकीले सुत्केरीलाई कुखुराको भालेसँगै पैसा उपहार दिएको छ। माथागढी गाउँपालिका–२, रुप्सेकी धनमाया डिसुवाले जिउँदो भालेसँगै सात हजार रुपैयाँ प्राप्त गरेकी हुन्।

सुत्केरीलाई सहज, गाउँले दंग

सुत्केरीलाई सहज, गाउँले दंग

बिहिबार, २९ कार्तिक २०७५

गाउँमा कुनै महिला सुत्केरी हुने बेला स्वास्थ्यचौकी लैजानसमेत गाउँमा युवा पाइन छाडिसकेको छ।

सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि तनाव

सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि तनाव

मङ्गलबार, १९ भदौ २०७५

सुत्केरी गराउन स्वास्थ्य संस्था ल्याईएकी महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। जिल्लाको याङवरक गाँउपालिका– ३ मा रहेको स्वास्थ्य चौकिमा सुत्केरीका लागि राखिएको महिलाको मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापवार्हीमा मृत्यु भएको भन्दै जाहेरी दिने प्रयास गरीरहेका छन् भने घटनालाई मिलाउनका लागि प्रयासहरु भईरहेका छन्।

सुत्केरी बिदापछि कार्यालय फर्किन् प्रधानमन्त्री

सुत्केरी बिदापछि कार्यालय फर्किन् प्रधानमन्त्री

शुक्रबार, १८ साउन २०७५

छ साता लामो सुत्केरी बिदापछि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्दा आर्डेन आफ्नो कार्यालय फर्किएकी छन्।

गाईलाई सुत्केरी भत्ता...

गाईलाई सुत्केरी भत्ता...

शुक्रबार, ०४ साउन २०७५

रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम सुरु गरेको छ।

सुत्केरी बचाउँदै कर्णाली सरकार

सुत्केरी बचाउँदै कर्णाली सरकार

बिहिबार, ३१ जेठ २०७५

पछिल्लो समय कर्णाली सरकारले दुर्गम क्षेत्रमा सुत्केरी व्यथाले छटपटिएका महिलाको ज्यान बचाउन सफल हुँदै आएको छ।

Ncell Footer Ad