सुडानमा शान्ति सैनिकको मृत्यु

सुडानमा शान्ति सैनिकको मृत्यु

बुधबार, ०१ साउन २०७६

सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ। ...

सुडानमा शान्ति सेनाको म्याद चार महिना थपियो

सुडानमा शान्ति सेनाको म्याद चार महिना थपियो

शुक्रबार, १३ असार २०७६

सुडानको डार्फरमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकको म्याद अरु चार महिना थप्न सुरक्षा परिषदले स्वीकृति दिएको छ। ...

प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

शुक्रबार, २४ जेठ २०७६

सुडानमा प्रदर्शनकारीका नेताले सत्तारुढ सैनिक परिषद्सँगको वार्तालाई अस्वीकार गरेको छ। सुडानको राजधानी खार्तुममा जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा एक...

सुडान सङ्कट : आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु

सुडान सङ्कट : आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु

मङ्गलबार, २१ जेठ २०७६

सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ।...

सुडानमा सेना र विपक्षीबीच सहमति

सुडानमा सेना र विपक्षीबीच सहमति

बिहिबार, ०२ जेठ २०७६

सुडानको सैनिक सत्ता र विपक्षीबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्ने गरी सहमति भएको छ। विपक्षीले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्रसहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन्।

तीन सैनिक अधिकारीको राजीनामा, व्यापक प्रदर्शनको तयारी

तीन सैनिक अधिकारीको राजीनामा, व्यापक प्रदर्शनको तयारी

शुक्रबार, १३ बैशाख २०७६

सुडानको सत्तारुढ संक्रमणकालीन सैनिक परिषद्का तीन उच्च सैनिक अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सुडानमा नागरिक शासनको माग गर्दै प्रदर्शन

सुडानमा नागरिक शासनको माग गर्दै प्रदर्शन

आइतबार, ०१ बैशाख २०७६

देशमा सैन्य ‘कू’ भएको दुई दिनपछि सुडानका प्रदर्शनकारीले नागरिक शासनको माग गर्दै राजधानी खार्तुममा प्रदर्शन गरेका छन्।

सुडानमा नागरिक सरकार बनाउन विपक्षीको माग

सुडानमा नागरिक सरकार बनाउन विपक्षीको माग

शनिबार, ३० चैत २०७५

सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रुपान्तरण गर्न माग गरेको छ । तत्कालिन राष्ट्रपति ओमार अल बशिरलाई पदच्युद गरी सेनाले नै सैन्य परिषद् गठन गरेको घोषणा गरेपछि विपक्षीहरुले नागरिक सरकार बनाउन माग गरेका हुन् ।

सुडानमा राष्ट्रपति पदच्युत, सेनाले हातमा लियो शासन

सुडानमा राष्ट्रपति पदच्युत, सेनाले हातमा लियो शासन

बिहिबार, २८ चैत २०७५

सुडानको सेनाले राष्ट्रपतिलाई पदच्युत गरेर सत्ता हातमा लिएको छ। करिब ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बशीरलाई पदबाट हटाएर नियन्त्रणमा लिइएको रक्षामन्त्री अवाद इब्न ओउफले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै जनाकारी दिएका छन्।

सुडानमा विरोध प्रदर्शन हिंसात्मक हुँदै

सुडानमा विरोध प्रदर्शन हिंसात्मक हुँदै

बुधबार, २७ चैत २०७५

सुडानमा मंगलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलय बाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ।सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ। गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन्।

सुडानमा मूल्यवृद्धिको विरोधगर्ने १९ जनाको मृत्यु

सुडानमा मूल्यवृद्धिको विरोधगर्ने १९ जनाको मृत्यु

शुक्रबार, १३ पुष २०७५

सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ। सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन्।

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

शनिबार, ०५ साउन २०७५

सशस्त्र प्रहरी बलको एक टोली राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति स्थापनाका लागि दक्षिण सुडान प्रस्थान गरेको छ। एसपी शान्ति कार्कीको कमाण्डमा शनिबार सुडान प्रस्थान गरेको सशस्त्रको टोली बोरमा फर्म्ड पुलिस युनिटको रुपमा खटिने डीएसपी अजय छतकुलीले जानकारी दिएका छन्।

शान्ति मिसनमा सुडान उड्यो सशस्त्र प्रहरीको जम्बो टोली

शान्ति मिसनमा सुडान उड्यो सशस्त्र प्रहरीको जम्बो टोली

सोमबार, १५ माघ २०७४

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको १८१ सदस्यीय एपीएफ टोलीको बिदाई गरिएको छ।

तीन पूर्व अाइजिपी जेल पुर्‍याउने सुडान घोटाला के हो?

तीन पूर्व अाइजिपी जेल पुर्‍याउने सुडान घोटाला के हो?

आइतबार, १७ बैशाख २०७४

२०६८ जेठ २४। प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो। अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो। कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए। त्यो पनि द्वन्द्वग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका सदस्यको सुरक्षाका लागि खरिद गरिएको सामग्रीमा।

निलम्बन अघि प्रधान न्यायाधीश कार्कीको फैसला : सुडान घोटाला प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

निलम्बन अघि प्रधान न्यायाधीश कार्कीको फैसला : सुडान घोटाला प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

आइतबार, १७ बैशाख २०७४

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ।

जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

जातीय द्वन्द्वले दक्षिण सुडान अस्तव्यस्त

बिहिबार, १९ फागुन २०७३

दक्षिण सुडानको डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण यहाँका ग्रामीण जनता गरिबी अशिक्षा र भोकमरीले आक्रान्त छन्।

सुडान घाेटालाका आरोपित झिकाउन सर्वोच्चको आदेश

सुडान घाेटालाका आरोपित झिकाउन सर्वोच्चको आदेश

सोमबार, १० असोज २०७३

सर्वोच्च अदालतले प्रहरी बन्दोबस्तीका सामान खरिदक्रममा भएको बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ मुद्दामा आरोपितलाई झिकाउन आदेश दिएको छ ।

सुडान फिर्ता घटनाबारे अनुसन्धान गर्दै गृह

सुडान फिर्ता घटनाबारे अनुसन्धान गर्दै गृह

शनिबार, ०१ असोज २०७३

काठमाडौं- पासपोर्ट छुटेका कारण नेपाली सेनाको टोली दक्षिण अफ्रिकाबाट फिर्ता आएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले अनुसन्धान भै रहेको जनाएको छ।

चार्टर्ड फ्लाइटबाट सुडान पुगेकाे सेनाकाे टाेली पासपोर्ट छुटेपछि प्लेन लिएरै फर्कियाे

चार्टर्ड फ्लाइटबाट सुडान पुगेकाे सेनाकाे टाेली पासपोर्ट छुटेपछि प्लेन लिएरै फर्कियाे

बिहिबार, ३० भदौ २०७३

नेपाली सेनाले देशको ऐनकानुन पालना गर्न नमान्दा राष्ट्र नै लज्जित हुनुपरेको छ। मंगलबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा सुरक्षार्थ खटिन पुगेको नेपाली सेनाको २ सय ३२ जनाको टोली अपमानित भएर फर्कनुपर्‍यो। अपमानित हुनुपर्ने कारण थियो– उनीहरु कसैसँग पनि साथमा पासपोर्ट थिएन।

Ncell Footer Ad