आर्चरीसँग जोडिएको जीवन

आर्चरीसँग जोडिएको जीवन

बुधबार, ०८ जेठ २०७६

जवानीमा धेरै खेलकुद खेलियो। सुटिङ छोडेर आर्चरीमा पाइला लम्कियो। रिटायर्डपछि पहिचान बनाउने खेल आर्चरी बन्यो। त्यसभन्दा अघि सुटिङ नै थियो।

निर्माणधिन पुर्वाधारले खेलाडीलाई सास्ती, अस्तव्यस्त पुर्वाधार, अन्यौलमा प्रतियोगिता

निर्माणधिन पुर्वाधारले खेलाडीलाई सास्ती, अस्तव्यस्त पुर्वाधार, अन्यौलमा प्रतियोगिता

शनिबार, ०७ बैशाख २०७६

आठौ राष्ट्रिय खेलकुदको सुटिङ प्रतियोगिता शुक्रबार सुरु हुने तय थियो। प्रतियोगिता हुने स्थल नेपालगन्ज रंगशाला कभर्डहलसँगै जोडिएको सुटिङ रेन्ज हो।...

निकुञ्जमा फिल्म सुटिङ गर्न सकस

निकुञ्जमा फिल्म सुटिङ गर्न सकस

शुक्रबार, ११ माघ २०७५

केही साताअघि बेलायतको एक डकुमेन्ट्री निर्माण टोलीले लुक्लास्थित सगरमाथा राष्ट्रिय निकुञ्जमा सुटिङ अघि अनावश्यक झन्झट खेप्नुपर्यो। नेपालमा विदेशी फिल्म खिच्न...

सम्पदा क्षेत्रमा फिल्म सुटिङ झन्झटिलो

सम्पदा क्षेत्रमा फिल्म सुटिङ झन्झटिलो

बुधबार, १८ पुष २०७५

गत साता इजरायलको एक रियालिटी सोले बौद्ध स्तुपामा सुटिङ हुनुअघि अनावश्यक झन्झट खेप्नुपर्‍यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार...

त्रिशुलडाँंडामा नालापानीको लडाइँ

त्रिशुलडाँंडामा नालापानीको लडाइँ

मङ्गलबार, १० पुष २०७५

भक्तपुरको त्रिशुलडाँंडामा नालापानीको युद्ध चलको छ। भक्तपुरको चाँंगुनारायण नगरपालिका छालिङको डाँंडामा वीर गोर्खाली (नेपाली) सैनिक र ब्रिटिष्ट इष्ट इन्डिया कम्पनीका सैनिकहरूबीच युद्ध चलेको हो।

‘रानीमहल’ सुटिङ रानीमहलमै

‘रानीमहल’ सुटिङ रानीमहलमै

आइतबार, १३ जेठ २०७५

पाल्पाको रानीमहलमा पूर्व मिस नेपाल निकिता चन्दक अभिनित चलचित्र ‘रानीमहल’को सुटिङ भएको छ। हिमाल न्यौपानेको निर्देशनमा छायाङ्कन हुँदै गरेको यस चलचित्रमा नायकका रुपमा प्रितम राज रहेका छन्।

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

मङ्गलबार, ०५ मङि्सर २०७४

मिलन चाम्सको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ लण्डन तथा स्कटल्याण्डमा भइरहेको छ । पछिल्लो समयका चर्चित नायक प्रदीप खड्का तथा प्रियंका कार्कीको मुख्य अभिनय रहेको फिल्म लिलीबिलीमा जसिता गुरुङ पनि मुख्यरुपमै देखा पर्दैछन् ।

सुटिङ स्थल बन्दै भोटेचौर

सुटिङ स्थल बन्दै भोटेचौर

बिहिबार, २४ चैत २०७३

पारितिर शिवपुरी निकुञ्जको हरियो वन, वारितिर अर्को पहाड। त्यसैको बिचमा छ सिन्धुपाल्चोकको भोटेचौर चियाबगान। 'मिनी इलाम' को रुपमा परिचित यो स्थानका सानाठूला थुम्काका वरिपरि चियाका बुट्यान छन्। केही दिनयता निरन्तर पानी परेपछि हरिया मुना पलाउँदा यो स्थान झनै सुन्दर देखिएको छ।

बलिउड फिल्म नेपालमा सुटिङ गर्न आग्रह

बलिउड फिल्म नेपालमा सुटिङ गर्न आग्रह

शुक्रबार, ०४ चैत २०७३

नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय परिषद सदस्य विश्वदीप पाण्डेले बलिउड निर्देशक, निर्माता तथा कलाकारसँग भेट गर्दै सुटिङ लागि नेपाललाई छनौट गर्न आग्रह गरेका छन्।

सुटिङ स्थलमा गोली चल्दा कलाकारको मृत्यु

सुटिङ स्थलमा गोली चल्दा कलाकारको मृत्यु

मङ्गलबार, ११ माघ २०७३

अष्ट्रेलियाको व्रिसवेनमा म्युजिक भिडियोको सुटिङ चलिरहेको बेला एक्कासी गोली चल्दा एकजना कलाकारको मृत्यु भएको छ ।

'क्लाइमेक्स' चित्त नुबझेपछि फेरि सुटिङ

'क्लाइमेक्स' चित्त नुबझेपछि फेरि सुटिङ

आइतबार, २४ पुष २०७३

फिल्म 'दर्पण छाया २' को 'क्लाइमेक्स' फेरि सुटिङ गरिएको छ। पहिले नै सुटिङ भएको फिल्मको 'क्लाइमेक्स' चित्त बुझ्दो नभएपछि दार्जिलिङमा पुगेर फेरि 'क्लाइमेक्स' खिचिएको निर्देशक तुलसी घिमिरेले बताए। 'भिएफएक्स प्रयोग गरेर क्लाइमेक्स बनाउने योजना थियो। तर सोचेजस्तो परिणाम नआएपछि सम्बन्धित ठाउँमै गएर सुटिङ गरेका हौँ,' घिमिरेले भने।