मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित

मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित

मङ्गलबार, ०३ बैशाख २०७६

आठ महिनाको यो अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। हिमाली क्षेत्रमा फागुनसम्म ५.५ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रको आर्थिक तथा...

‘औद्योगिक ग्राम’ अवधारणामै सीमित

‘औद्योगिक ग्राम’ अवधारणामै सीमित

शुक्रबार, १८ साउन २०७५

सरकारले घोषणा गरेको ‘औद्योगिक ग्राम’ पाल्पामा अलपत्र परेको छ। स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३/०७४ बाट...

कागजी विकासमै सीमित महानगर

कागजी विकासमै सीमित महानगर

आइतबार, १३ साउन २०७५

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि २०७४ असारमा १८ वटा शीर्षकमा १ सय ८७ वटा नीति तथा कार्यक्रम अघि...

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित

शनिबार, ३० असार २०७५

विराटनगरमा सम्पन्न मिडिया कप फुटसलमा नागरिक पूर्वेली टिम उप विजेता बनेको छ। ...

प्रतिबद्धतामै सीमित चुनावी एजेण्डा

प्रतिबद्धतामै सीमित चुनावी एजेण्डा

बुधबार, २७ असार २०७५

प्रदेश ७ को एकमात्र उपमहानगरपालिका धनगढीमा जनप्रतिनिधि चुनिएर सपथ खाएको मंगलबार एक वर्ष पूरा भयो। निर्वाचनका बेला स्मार्ट सिटी बनाउने देखि बेरोजगारी, गरिबी अन्त्यसम्मका आकर्षक ऐजेण्डा जनप्रतिनिधिले जनता समक्ष लिएका थिए। एक वर्षको अवधिमा ऐजेण्डा बमोजिम सन्तोष जनक काम नभएको निर्वाचका प्रतिद्वन्दीले बताएका छन्।

काेलम्बियाकाे जितसँगै पाेल्याण्ड समूह चरणमै सीमित

काेलम्बियाकाे जितसँगै पाेल्याण्ड समूह चरणमै सीमित

सोमबार, ११ असार २०७५

समूह एच अन्तर्गत अाइतबार भएकाे खेलमा कोलम्बियाले पोल्याण्डलाई पराजित गरेको छ । आइतबार राती रसिया स्थित कजान रङ्गशालामा सम्पन्न खेलमा कोलम्बियाले पोल्याण्डलाई तिन शुन्य गोल अन्तरले पराजित गरेको हो।

१० खेलाडीमा सीमित काेलम्बिया जापानद्वारा पराजित (फाेटाे फिचर)

१० खेलाडीमा सीमित काेलम्बिया जापानद्वारा पराजित (फाेटाे फिचर)

मङ्गलबार, ०५ असार २०७५

फिफा विश्वकप अन्तर्गत समुह एच काे खेलमा जापानले काेलम्बियालार्इ दुर्इ एक गाेल अन्तरले पराजित गरेकाे छ।

स्मार्ट पार्किङ र इ–ट्वाइलेट योजना घोषणामै सीमित

स्मार्ट पार्किङ र इ–ट्वाइलेट योजना घोषणामै सीमित

शुक्रबार, ०१ असार २०७५

काठमाडौं महानगरमा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना कागजमा नै सीमित भएको छ । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना सार्वजनिक गरेको थियो।

जातीय छुवाछूत मुक्ति घोषणामै सीमित

जातीय छुवाछूत मुक्ति घोषणामै सीमित

बुधबार, २३ जेठ २०७५

अन्तरिम संसद्ले २०६३ सालमा नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको सोमबार ११ वर्ष पूरा भएको छ। सोही अवसरमा छुवाछूतको उत्पीडन महसुस गरेका विभिन्न समुदायले कार्यक्रम गरेर ऐतिहासिक दिनलाई सम्झँदै थिए। तर, यति नै बेला संघीय समाजवादी फोरम नेपालकी सांसद कलुदेवी विश्वकर्मालाई भने अर्कै पिरलो थियो। एक महिनासम्म डेरा खोज्दा कतै नपाएको पिरलो उनले सोमबारको संसद बैठकमा राखिन्। उनले भनिन्, ‘मैलै राजधानीमा छुवाछूतका कारण एक महिना डेरा खोज्दा पनि पाइनँ, गाउँको अवस्था के होला?’

निर्माणमा पनि सिन्डिकेट, सीमित ठेकेदार मालामाल

निर्माणमा पनि सिन्डिकेट, सीमित ठेकेदार मालामाल

बुधबार, २३ जेठ २०७५

केही सीमित ठेकदारले मात्र सबैतिर ठेक्का पाउँदा एकातिर योजना बेलैमा सम्पन्न हुन सकेका छैनन् भने अर्कोतिर भन्डै ७५ प्रतिशत निर्माण व्यवसायी कामै नपाएर बेरोजगार बनेका छन। पहुँच र शक्तिका भरमा निर्माण क्षेत्रमा पनि सीमित ठेकेदारको एकाधिकार (सिन्डिकेट) रहेको निर्माण व्यवसायी नै बताउँछन् । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने सीमित ठेकेदारको नै ठेक्कामा बोलवाला हुँदा बेलैमा आयोजना पूरा नभई लागत र अवधि बढ्न गएको छ।

(अ) सीमित सम्पत्ति

(अ) सीमित सम्पत्ति

शुक्रबार, ११ जेठ २०७५

मन्त्रीहरूको सम्पत्ति शुक्रबार सार्वजनिक भएपछि सर्वसाधारणले आफ्नो सरकारका मन्त्रीको आर्थिक स्थितिबारे जानकार हुने मौका पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आफ्नो मधुमास अवधि पूरा हुनै लाग्दा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। विवरण सार्वजनिक हुनासाथ सामाजिक सञ्जालदेखि सबै ठाउँमा यसबारे चर्चा–परिचर्चा भइरहेको छ

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

मङ्गलबार, ०१ जेठ २०७५

भारतको कर्नाटक राज्यमा सम्पन्न विभानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी पहिलो दल बनेको छ। कुल २२४ मध्ये २२२ सीटमा सम्पन्न मतगणनामा भाजपा १०४ सीटसहित पहिलो दल बनेको हो।

चर्चामै सीमित पश्चिम सेती

चर्चामै सीमित पश्चिम सेती

सोमबार, २४ बैशाख २०७५

पश्चिम सेती परियोजना सुरु हुँदा सिगास गाउँपालिका–५ ढुंगाडका योगेन्द्रबहादुर महरा जन्मेकै थिएनन्। अहिले उनी २९ वर्षका भए अझै पश्चिम सेती बन्ने÷नबन्ने टुंगो छैन्। सानैमा उनले आकाशमा हेलिकप्टरदेखि गाउँमा नयाँनयाँ कर्मचारी आएका देखेका थिए। परियोजनाको चर्चा हुँदा आजभोली पनि कर्मचारी आउने जानेक्रम निरन्तर छ, तर ३६ वर्ष बित्दासमेत पश्चिम सेतीको काम अघि बढन सकेको छैन्।

पात्रोमा सीमित नबनाऊँ नयाँ वर्षलाई

पात्रोमा सीमित नबनाऊँ नयाँ वर्षलाई

सोमबार, २४ बैशाख २०७५

नेपाली नयाँ वर्ष अत्यन्तै सार्थक समयमा पर्छ । यो समयमा वसन्त ऋतु, प्रकृति नयाँ हुन्छ । यो समयमा प्रकृतिमा आमूल परिवर्तन आउँछ । वनस्पतिका पुराना पात झर्छन् र नयाँ–नयाँ पालुवा पलाउँछन्, नयाँ फूलहरु फूल्छन् । वास्तवमै हामी नेपालीको नयाँ वर्ष प्रकृतिप्रदत्त छ ।

पञ्चेश्वरको डिपिआर २२ वर्षदेखि छलफलमै सीमित

पञ्चेश्वरको डिपिआर २२ वर्षदेखि छलफलमै सीमित

बुधबार, १२ बैशाख २०७५

२२ वर्षदेखि पञ्चेश्वर परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने र त्यसैका आधारमा परियोजनाको काम अगाडि बढाउने भनिएपनि अहिलेसम्म डिपिआरको काम पुरा हुन सकेको छैन्।

बालश्रम अन्त्य नारामै सीमित

बालश्रम अन्त्य नारामै सीमित

बिहिबार, २९ चैत २०७४

विभिन्न राजनीतिक दल तथा सरोकारवाला संघ संस्थाको बालश्रम अन्त्य गर्ने नारा, नारामै सीमित भएको छ।

भोजभतेरमै सीमित मुख्यमन्त्री र मन्त्री

भोजभतेरमै सीमित मुख्यमन्त्री र मन्त्री

बुधबार, १४ चैत २०७४

प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलाई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ। मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन्।

निःशुल्क औषधि नारामा सीमित

निःशुल्क औषधि नारामा सीमित

बिहिबार, १० फागुन २०७४

२०७१ भदौ १३ गतेदेखि हरेक जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण व्यवस्था मिलाउने घोषणा गरेको सरकारले हालसम्म तोकिएका सबै औषधि पठाउनै सकेको छैन । घोषणाअनुसार पर्याप्त औषधि नपठाउँदा सरकारको ‘निःशुल्क औषधि’ लोकप्रिय नारामा मात्रै सीमित भएको सर्वसाधारणको गुनासो छ।

सीमामै सीमित बहकिँदो बहस

सीमामै सीमित बहकिँदो बहस

बुधबार, ०९ फागुन २०७४

नेपाल भारत संयुक्त सीमा नापीको टोली सक्रिय हुँदा काठमाडौँमा ‘भारतले सीमा मिच्यो’ भन्ने विषय जोडतोडले उठ्यो । नेपालीहरू देशको भूभाग एक इन्च पनि यताउता भएको सहन सक्दैनन् । यही राष्ट्रियताको भावनाले नेपाल राष्ट्रलाई अखण्ड राख्न ऊर्जा मिलेको छ । तर, नेपालीहरूको भावनामाथि खेल्ने स्वार्थी राजनीतिक खेलाडीहरूको नेपाल र भारत दुवैतर्फ कमी छैन।

गफमै सीमित कृषि

गफमै सीमित कृषि

शुक्रबार, १९ माघ २०७४

सरकारी आँकडाअनुसार कृषि पेसामा संलग्न निर्वाहमुखी किसानको संख्या करिब ६७ प्रतिशत रहेको देखिन्छ । यसको अर्थ नेपालमा निर्वाहमुखी किसानको संख्या बिस्तारै दिनप्रतिदिन घट्दै गएको छ । पहिले ८७ प्रतिशत हाराहारी जनता कृषक रहेको हुनाले नै होला, हाम्रो देशलाई कृषिप्रधान भनिएको । तर आज न कृषिप्रधान छ, न राज्यले कृषकलाई आवश्यक अनुदान सहयोग तथा प्रोत्साहन नै गरेको छ ।

नेपाल दुई कांस्यमै सीमित

नेपाल दुई कांस्यमै सीमित

बिहिबार, १८ माघ २०७४

विमला श्रेष्ठ र पुनम रावल भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पराजित भएपछि नेपाल दुई कांस्य पदकमै सीमित भएको छ । बुधबार भएका सेमिफाइनलमा विमला र पुनम दुवै आयोजक भारतका खेलाडीसँग पराजित भएका थिए।

अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

बुधबार, १७ माघ २०७४

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ । बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको हो ।

निर्माण सामग्रीमा महँगिएपछि जगमै सीमित भूकम्पपिडितका घर

निर्माण सामग्रीमा महँगिएपछि जगमै सीमित भूकम्पपिडितका घर

मङ्गलबार, ०९ माघ २०७४

निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि भएपछि गाँउगाँउमा जग राखेका घर अलपत्र भएका छन् । निर्माण सामग्री महँगो भएपछि मच्चाएपछि यतिबेला पुस मसान्तअगाडि नै घरको जग राखिसकेका स्थानीयको समेत घर निर्माण कार्यले गति लिन सकेको छैन।

फड्को मार्नेभन्दा परम्परा धान्नमै सीमित

फड्को मार्नेभन्दा परम्परा धान्नमै सीमित

मङ्गलबार, २५ पुष २०७४

त्रिदेशीय व्यापारको एउटा मुख्य ‘ट्रान्जिट’ बनेको काँकडभिट्टा नाकामार्फत भइरहेको अन्तर्राष्ट्रिय कारोबार वर्षौंदेखि यथास्थितिको पर्याय भइरहेको छ । भारत, भुटान र बंगलादेशसँग पूर्वी नाकामार्फत भइरहेको व्यापार फड्को मार्नेभन्दा पनि परम्परा धान्ने तहमै सीमित हुनुका पछाडि नेपाली पक्षको उदासीनता मुख्य कारण बनिरहेको छ ।

सुरक्षित वैदेशिक रोजगारी भाषणमै सीमित

सुरक्षित वैदेशिक रोजगारी भाषणमै सीमित

मङ्गलबार, ०४ पुष २०७४

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सोमबार राजधानी काठमाडौं लगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरिए । काठमाडौंमा मात्र सार्वजनिक रूपमा आधा दर्जन बढी सरकारी, गैरसरकारी निकायले कार्यक्रम गरे ।

बजार अनुगमन उपत्यकामै सीमित

बजार अनुगमन उपत्यकामै सीमित

आइतबार, १७ मङि्सर २०७४

सरकारले उपभोक्ताको हितका लागि बजार अनुगमन गर्न वार्षिक दुई करोड रुपैयाभँन्दा बढी विनियोजन गर्ने गरेको छ । तर अनुगमन गर्ने निकायले उपत्यकामा मात्रै ‘अनुगमन’ सीमित गर्दा राजमार्ग क्षेत्र र राजधानी बाहिरका सहरमा उपभोक्ता सहजै ठगिने गरेको पाइएको छ।

चुनावी आश्वासनमै सीमित

चुनावी आश्वासनमै सीमित

शनिबार, १६ मङि्सर २०७४

पहिला असार १७ र त्यसपछि साउन २७ तिर आएको बाढीले सप्तरीको तिरहुत गाउँपालिका तहसनहस बनायो । बाढीपछि पाँच महिना बित्न लागिसक्यो तर पीडितको दिनचर्या अझै सामान्य हुनसकेको छैन। असार १७ को बाढीपछि प्रधानमन्त्री, गृहमन्त्रीसहितको उच्चस्तरीय टोलीले यस क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढीपीडितको दैनिक जीवनसँग जोडिएका समस्या समाधानका लागि स्थानीय प्रशासनलाई तत्कालै काम थाल्न निर्देशन दिएको थियो । त्यसको केही साता नबित्दै अर्को भीषण बाढीले यस क्षेत्रलाई अस्तव्यस्त पारेको थियो।

शीर्ष नेता आफ्नै क्षेत्रमा सीमित

शीर्ष नेता आफ्नै क्षेत्रमा सीमित

शुक्रबार, १५ मङि्सर २०७४

अघिल्ला निर्वाचनमा शीर्ष नेताहरु देशव्यापी रुपमा दौडधुप गरेर पार्टी र उम्मेदवारका पक्षमा मत माग्न सक्रिय देखिए पनि यसपटक भने त्यस्तो दृश्य कमै देख्न पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य शीर्ष नेताहरू चुनाव प्रसारमा आफ्नै क्षेत्रमा सीमित छन् ।

सीमित प्रतिस्पर्धाबाट ठेकेदार छानिने

सीमित प्रतिस्पर्धाबाट ठेकेदार छानिने

सोमबार, ३० असोज २०७४

ग्लोबल टेन्डर आह्वान गर्दा लामो प्रक्रिया लाग्ने भएकोले सीमित प्रतिस्पर्धाबाट ढल्केबर सबस्टेसनको निर्माण गर्ने ठेकेदार कम्पनी चयन गरिने भएको छ । ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) ले उक्त सबस्टेसन निर्माणको ठेक्का तोडेपछि सीमित प्रतिस्पर्धाबाट नयाँ ठेकेदार चयन गर्न लागिएको हो।

सामूहिक जमानीको ऋण आश्वसनमै सीमित

सामूहिक जमानीको ऋण आश्वसनमै सीमित

मङ्गलबार, २४ असोज २०७४

भूकम्पपीडितका लागि बिनाधितो सामूहिक जमानीमा ऋण उपलब्ध गराउने सरकारको घोषणा आश्वसनमै सीमित भएको छ ।

कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित

कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित

बुधबार, ०४ असोज २०७४

१६ वर्षअघि कोटवाडा विमानस्थलमा ३६ जना कामदारको एउटै चिहान भएको थियो । ३६ जना एकै चिहान बनेको दिन कोटवाडाबासीका लागि नमेटिने दुःखको घाउ बनेको छ । २०५८ फागुन १५ गतेको पीडादायी घटना स्थानीयले स्मरण गरिरहेका छन् । तत्कालीन नेपाली सेनाले विमानस्थलमा काम गरिरहेका कामदारलाई माओवादी लडाकु भन्दै गोली हानेर हत्या गरेको थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले अछामको मंगलसैनमा आक्रमण गरेपछि कोटवाडा विमानस्थलमा नेपाली सेनाले माओवादी भन्दै कामदारलाई गोली हानेको थियो।

नेपालको सहभागिता अनुभवमै सीमित

नेपालको सहभागिता अनुभवमै सीमित

बुधबार, ०४ असोज २०७४

ठूला अन्तर्राष्ट्रिय खेलमेलामा नेपालको सहभागिता अनुभव बटुल्नेमै सीमित हुने गरेको छ । अझ कहिलेकाहीं त लाखौं खर्च गरेर प्रतियोगिता खेल्न पुग्दा सहभागिता जनाउनै नपाउनु पनि नेपाली खेलाडीको नियति बन्ने गर्छ।

छुवाछूतका घटना मिलापत्रमै सीमित

छुवाछूतका घटना मिलापत्रमै सीमित

सोमबार, १९ भदौ २०७४

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले दलित समुदायले सदियौँदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

कागजमै सीमित, गुणस्तर खस्कियो

कागजमै सीमित, गुणस्तर खस्कियो

शुक्रबार, २७ साउन २०७४

लाखौं रुपैयाँ खर्च गरेर तयार गरिएका विद्यालय सुधार योजना विद्यालयको दराजमा थन्किदा कर्णालाीको शैक्षिक कहाली लाग्दोगरी खस्किएको छ । नेपाल सरकारले आधारभूत तथा प्रथामिक शिक्षा परियोजनामार्फत २०५६ सालदेखि विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालयसम्म ल्याउने, शिक्षामा गुणस्तर कायम गर्ने र विद्यालयको व्यवस्थापकीय सुधारलाई प्रथामिकता दिँदै  विद्यालय सुधार योजना ल्याएको थियो । योजना ल्याइएपछि कर्णालीका विद्यार्थीको मुहार फेरिने आशा मात्र पलाएको थिएन कर्णालीका विद्यार्थी र विद्यालय अव्वल सामुदायिक विद्यालय बन्लान् भन्ने सोचाइ पनि धेरैको थियो ।

सोलुखुम्बुको यातायात सदरमुकाममा सीमित

सोलुखुम्बुको यातायात सदरमुकाममा सीमित

मङ्गलबार, १० साउन २०७४

साउने झरीसँगै सुरु भएको बाढी र पहिरोका कारण सोलुखुम्बुका ग्रामिण सडकहरु ठप्प भएका छन् । जिल्लाका आधा दर्जन भन्दा बढी ग्रामिण सडक साउने झरीले हिलाम्मे बनाएपछि प्रभावित भएपछि सवारी साधनहरु संञ्चालन हुन नसकेका छैनन्। सोलुखुम्बुको नेले हुँदै रोक्ती, काँकु, बासा, जुनवेसी, नेचाँ हुँदै सल्यानसम्म जाने सडक लगातारको वर्षाले हिलाम्मे पारेपछि सवारी साधान संञ्चालनमा कठिन भएको छ ।

ट्रेडमार्कमै सीमित नेपाली कम्युनिस्ट

ट्रेडमार्कमै सीमित नेपाली कम्युनिस्ट

मङ्गलबार, ३० जेठ २०७४

नेपालको अहिलेको अवस्था सहज तरिकाले बुझ्न झण्डा र नाम मेटाइदिने हो भने कम्युनिस्ट पार्टी र अन्य बुर्जुवा पार्टीमा कुनै भिन्नता पाइँदैन्। अझ चुनावी तालमेल र भरतपुर एपिसेन्टर नियाल्दा सबै छर्लंग्ा हुन्छ ।

भारत 'सीमित' भारु साट्न तयार

भारत 'सीमित' भारु साट्न तयार

सोमबार, १४ चैत २०७३

भारतले हरेक नेपालीबाट ४ हजार ५ सयसम्म प्रतिबन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव नेपालसमक्ष राखेको छ। नेपाल राष्ट्र बैंकका उच्च अधिकारीसँग आइतबार भएको छलफलमा भारतीय पक्षले ४ हजार ५ सय भारुभन्दा माथि साट्न नसकिने जनाउसमेत दिएको छ।

भूकम्प पीडितका गुनासाहरु गुनासामै सीमित

भूकम्प पीडितका गुनासाहरु गुनासामै सीमित

बिहिबार, १३ माघ २०७३

जिल्लामा आवास निर्माण अनुदानमा आफ्नो नाम छुटेको भन्दै जिल्लाका भूकम्प पीडितहरुले भरेका गुनासा फारमहरु गुनासामा नै सीमित बनेका छन्। जिल्ला गुनासो सुनुवाई समितिले केन्द्रीय गुनासो फछ्र्यौट समितिमा पठाएका जिल्ला भूकम्प पीडितहरुका गुनासामा अझै अलमल नै कायम देखिएको छ।

'पुँजी बजार रिङरोडभित्र सीमित छ'

'पुँजी बजार रिङरोडभित्र सीमित छ'

मङ्गलबार, १४ मङि्सर २०७३

२८ वाणिज्य बैंकले सर्वसाधारणबाट १७ खर्ब ६४ अर्ब निक्षेंप संकलन गरेका छन्। १ करोड ३० लाखले बैंकमा खाता खोलेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष एवं मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल शाह ७ लाख ५३ हजारले बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरेको बताउँछन्।

स्थानीय चुनाव 'प्रतिबद्धतामै सीमित'

स्थानीय चुनाव 'प्रतिबद्धतामै सीमित'

मङ्गलबार, २८ भदौ २०७३

राजनीतिक दलले १३ वर्षयता नौ पटक स्थानीय चुनाव गर्ने प्रतिबद्धता जनाइसकेका छन् तर अहिलेसम्म पूरा भएको छैन। दलहरू आफैंले गरेको सहमति तोड्ने गरेका कारण चुनाव हुन नसकेको हो।

भूगोल र भाषामा सीमित छैनन् भानुः प्रणव मुखर्जी(फाेटाेसहित)

भूगोल र भाषामा सीमित छैनन् भानुः प्रणव मुखर्जी(फाेटाेसहित)

बुधबार, २९ असार २०७३

दार्जिलिङ (भारत)– आदिकवि भानुभक्त आचार्यका कविता त कुनैबेला नेपाली राष्ट्रिय गीत घन्किरहँदा लाग्थ्यो– यहाँको चौरस्ता चोक भारत नभएर नेपालकै भूमि हो। दौरा–सुरुवाल पहिरिएर गोर्खे खुकुरी भिरेका पुरुषहरूले ढाकाटोपी त लगाएकै थिए, कतिपय भने ‘भानुभक्ते टोपी’ मा ठाँटिएका थिए। महिलाहरू चौबन्दी र साडी अनि बालबालिकासमेत नेपाली पोसाकमा सजिएको देख्दा ‘असली नेपाल’ लाग्थ्यो दार्जिलिङ।

आठ वर्षसम्म निर्देशिका कागजमै सीमित

आठ वर्षसम्म निर्देशिका कागजमै सीमित

बिहिबार, १६ असार २०७३

सर्वोच्च अदालतले आठ वर्षअघि गरेको आदेश लागू गराउन स्थानिय प्रशासन असफल देखिएको छ। सर्वोच्च अदालतले डान्स रेस्टुरेन्ट, बार र मसाज पार्लरमा कार्यरत महिलामाथि हुने यौन उत्पीडन रोक्न जारी गरेको निर्देशिका २०६५ लागू गराउन नसकिएको हो।

Ncell Footer Ad