सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश दिइने

सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश दिइने

आइतबार, १६ चैत २०७६

काठमाडौं- सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले सीमामा अलपत्रनेपालीलाई प्रवेश दिने निर्णय गरेको हो।...

नाका बन्द गर्ने निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश अस्वीकार

नाका बन्द गर्ने निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश अस्वीकार

बुधबार, १२ चैत २०७६

सर्वोच्च अदालतले सबै नाका र अन्तराष्ट्रिय उडान समेत बन्द गरी समस्या परेको अवस्थामा आफ्ना नागरिकलाई देशभित्र छिर्न नदिएको निर्णयका विषयमा...

बाँकेका सिडिओ भन्छन्, ‘अब त कुनै पनि हालतमा छोडिदैन’

बाँकेका सिडिओ भन्छन्, ‘अब त कुनै पनि हालतमा छोडिदैन’

मङ्गलबार, ११ चैत २०७६

भारतमा रोजगारी, औषधी उपचार र आफन्तको घरबाट फर्केका नेपाली नागरिक मंगलबार पनि रुपैडिहामा अलपत्र परेका छन्। नेपालगन्जस्थित नेपाल–भारत सिमानाका पुर्ण...

नाकाभन्दा बाहिरबाटै नेपाल–भारत आवागमन

नाकाभन्दा बाहिरबाटै नेपाल–भारत आवागमन

सोमबार, १० चैत २०७६

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसमेतले सीमाल नाका बन्द गर्ने घोषणा गरेसँगै रौतहटबाट भारततिर बाहिरिने सम्पूर्ण औपचारिक नाकाहरु सिल...

प्रदेश २ का सबै नाका बन्द, सुरक्षाकर्मी सीमा केन्द्रीत

प्रदेश २ का सबै नाका बन्द, सुरक्षाकर्मी सीमा केन्द्रीत

सोमबार, १० चैत २०७६

सोमबार बिहान प्रदेश २ का सीमा नाका सील गरी आवगमनमा रोक लगाएको छ। दक्षिणी सीमा नाकाबाट तीव्र आवागमनका कारण कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सीमा नाका पूर्ण रुपमा सील गरिएको छ।

उच्च जोखिम, न्यून सतर्कता

उच्च जोखिम, न्यून सतर्कता

सोमबार, १० चैत २०७६

सामान्य कपडाको मास्क लगाएका स्वास्थ्यकर्मीसँग पन्जा र सेनिटाइजरको व्यवस्थासमेत नरहेकाले उनीहरुले खुला हातले नै स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा एकजनाले मात्रै स्वास्थ्य जाँच गरिरहेकाले भारतबाट नेपालतर्फ फर्किरहेका कतिपय व्यक्ति निर्बाध रुपमै नेपाल प्रवेश गरिरहेका छन्।

चीन र भारतसँगका सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय

चीन र भारतसँगका सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय

आइतबार, ०९ चैत २०७६

सरकारले भारत र चीनतर्फका नाका एक साता बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सोमबार १० बजेदेखि नाका बन्द गर्न लागिएको हो।

ओहोरदोहोर रोक्न नाममात्रको कडाइ

ओहोरदोहोर रोक्न नाममात्रको कडाइ

आइतबार, ०९ चैत २०७६

प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएकाले कोरोना भाइरसको उच्च जोखिम हुँदा सीमाक्षेत्रबाट हुने ओहोरदोहोरमा शनिबारदेखि कडाइ गरिएको छ।

परीक्षण नगरी भित्रिनेबाट त्रास

परीक्षण नगरी भित्रिनेबाट त्रास

आइतबार, ०९ चैत २०७६

भारतबाट स्वास्थ्य परीक्षणबिना नेपाल प्रवेश गर्नेहरूका कारण सीमावर्ती गाउँहरूमा त्रास बढेको छ। मोरङ, झापा, इलाम, सुनसरीजस्ता सीमावर्ती जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका युवा यतिबेला धमाधम घर फर्किरहेका छन्।

बैतडीका ८ वटा सीमा नाका बन्द

बैतडीका ८ वटा सीमा नाका बन्द

शुक्रबार, ०७ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी ?पमा फैलिरहेकाले डुंगाबाट आवतजावत हुने बैतडीका तल्लोसोराडकााट बन्द गरिएको छ। महाकाली नदीमा डुंगा चढेर ओहोरदोहोर हुन ८ वटा घाट अनिश्चित कालको लागि बन्द गरिएको हो। बैतडीको झुलाघाट सीमानाका भने खुला गरिएको छ।

सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास फितलो

सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास फितलो

बुधबार, ०५ चैत २०७६

टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो भएको छ। त्यहाँ दिनहुँ करीब २ हजारको संख्यामा मानिस ओहोरदोहोर गर्छन्। उनीहरु कसैलाई पनि कोरोना भाइरस भए नभएको बारेमा चेकजाँच गरिदैन।

सीमा नाकामा उच्च सतर्कता

सीमा नाकामा उच्च सतर्कता

बुधबार, २१ फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन विभिन्न सीमा नाकामा आवश्यक सतर्कता अपनाइएको छ।

खाद्य गुणस्तर जाँच्न १२ सीमा नाकामा प्रयोगशाला

खाद्य गुणस्तर जाँच्न १२ सीमा नाकामा प्रयोगशाला

बिहिबार, २८ कार्तिक २०७६

मुलुकमा बिना परीक्षण खाद्य वस्तु भित्रिरहेको बेला सरकारले विभिन्न१२ सिमा नाकामा आधुनिक प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ। खाद्य प्रविधितथा गुण नियन्त्रण विभागले भारततर्फका नौ र चीनतर्फका दुई नाकामा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगशाला स्थापना गर्न लागेकोे हो।

भारतसँग जोडिएका सीमा बन्द गरेर आवतजावतलाई व्यवस्थित गरौं : भुसाल

भारतसँग जोडिएका सीमा बन्द गरेर आवतजावतलाई व्यवस्थित गरौं : भुसाल

बुधबार, २५ भदौ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन्।

सीमा नाकामा सुरक्षा पोस्ट राखिएपछि विवाद

सीमा नाकामा सुरक्षा पोस्ट राखिएपछि विवाद

शनिबार, २५ साउन २०७६

विगतमा सरकारलाई कर छली गर्ने उद्देश्यले प्रायः व्यापारीले अवैध रूपमा लाखौं मूल्यबराबरको यार्सागुम्बा तिब्बततर्फ लाने गरेकोमा यस वर्षदेखि निकुञ्ज क्षेत्रमा सुरक्षा पोस्ट खडा गरिएपछि व्यापारीहरूले असन्तुष्टि व्यक्त गरेको निकुञ्ज कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गोपाल खनालले बताए।

सामान नियन्त्रणमा पर्छन् तस्करीमा संलग्न उम्कन्छन्

सामान नियन्त्रणमा पर्छन् तस्करीमा संलग्न उम्कन्छन्

बुधबार, १५ फागुन २०७५

पुसको दोस्रो साता अवैध ढंगले सीमावर्ती ठाढी नाका हुँदै भारततर्फ मरिच र हरियो केराउ लैजान लागिएको थियो। सोही बेला प्रहरीले ३२ सय ३६ किलो मरिच र २६ सय किलो मटरसहित ट्याक्टर र मिनी ट्रक नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझायो तर तस्करीमा संलग्नहरू भने उम्किन सफल भए।

चार वर्षमा ६ हजार पिलर गाडिए

चार वर्षमा ६ हजार पिलर गाडिए

मङ्गलबार, १० पुष २०७५

चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ। एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म करिब ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन्। सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ।

Ncell Footer Ad