मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने २ हजार पक्राउ

मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने २ हजार पक्राउ

बिहिबार, ०९ माघ २०७६

मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ। ग्वाटेमालाबाट सीमा...

भारतसँगको सीमा विवादबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव पारित

भारतसँगको सीमा विवादबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव पारित

बिहिबार, १७ पुष २०७६

राष्ट्रियसभाले भारतसंगको सीमा विवाद सम्बन्धी विषयको संकल्प प्रस्ताव स्वीकृत गर्दै कार्यान्वय गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबारको राष्ट्रियसभा बैठकले सीमा...

अब बुच्चे होइन, चुच्चे नक्सा

अब बुच्चे होइन, चुच्चे नक्सा

आइतबार, १५ मङि्सर २०७६

सीमा अतिक्रमण मुद्दाले मंसिर ११ गतेदेखि आकार लिन थालेको छ। सीमा बचाऔं अभियानले उक्त दिन लिम्पियाधुरा क्षेत्रसमेत समेटिएको बुच्चे होइन,चुच्चे...

सीमावर्ती बजारमा लागुऔषध र अपराध साझा समस्या

सीमावर्ती बजारमा लागुऔषध र अपराध साझा समस्या

बिहिबार, ०५ मङि्सर २०७६

मधुवन नगरपालिका सानोश्री बजारकी मनु भण्डारीले सीमावर्ती बजारमा देखिएका समस्याका बारे एक अन्तर्क्रियामा लामो सूची प्रस्तुत गरिन्। समस्याका लामो सूची...

सीमा अतिक्रमणको विरोधमा नेपालीले गरे बेल्जियममा प्रर्दशन

सीमा अतिक्रमणको विरोधमा नेपालीले गरे बेल्जियममा प्रर्दशन

मङ्गलबार, ०३ मङि्सर २०७६

बेल्जियमस्थित नेपाली समुदायले भारतले नेपाली सीमा मिचेको भन्दै प्रर्दशन गरेका छन्। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा समेटिएको बिरुद्ध नेपालीहरुले ब्रसेल्सस्थित भारतीय दूतावास भवन अगाडि जम्मा भएर विरोध गरेका हुन्।

भारतले जारी गरेको नक्साको विरोधमा नेवि संघको प्रदर्शन

भारतले जारी गरेको नक्साको विरोधमा नेवि संघको प्रदर्शन

शुक्रबार, २२ कार्तिक २०७६

भारतले नेपाली भूभागलाई आफ्नो क्षेत्रमा पारेर सार्वजनिक गरेको नक्साको विरोध गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

सीमा अतिक्रमणको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

सीमा अतिक्रमणको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

बुधबार, २० कार्तिक २०७६

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध र्‍याली प्रदर्शन गरेको छ। नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध र्‍याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो।

नेपालबाट मटर र मरीच भारत तस्करी

नेपालबाट मटर र मरीच भारत तस्करी

बिहिबार, १९ भदौ २०७६

सीमावर्ती क्षेत्रबाट मरिच र मटर तस्करी हुन थालेको छ। सो क्षेत्रबाट प्रहरीले तस्करहरुलाई धमाधम पक्राउ गर्न थालेपछि मरिच र मटरको तस्करीको तथ्य बाहिर आएको हो।

सीमामा अवैध कारोबार बढ्दो

सीमामा अवैध कारोबार बढ्दो

आइतबार, १५ भदौ २०७६

सप्तरीसँग जोडिएको भारतीय सीमा नाकाहरूबाट प्रतिबन्धित लागुऔषधको अवैध कारोबार ह्वात्तै बढेको छ। लागुऔषध प्रयोगकर्ताहरू मात्रै नभई पछिल्लो समय संगठित रुपमै लागुऔषधका तस्करहरूले पनि सप्तरीका नाकाहरूलाई प्रमुखतासाथ प्रयोग गरिरहेको प्रहरी निकट स्रोतको दावी छ।

सीमामा भारतको लापरवाहीपूर्ण निर्माणले नेपाली क्षेत्रमा समस्या

सीमामा भारतको लापरवाहीपूर्ण निर्माणले नेपाली क्षेत्रमा समस्या

शुक्रबार, ०३ जेठ २०७६

दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा निर्माणाधिन सडकले नेपालमा क्षति पर्‍याउँदै आएको छ। भारतमा सडक निर्माणको बहानामा नेपाली भुमीको दोहन समेत भईरहेको छ। सीमा पारी निर्माण हुने सडकमा प्रयोग गरिएका विष्फोटक पदार्थले नेपाल तर्फ गम्भीर क्षति पर्याएको, पैदल मार्ग समेत भत्किएको र वन पैदावार समेत नोक्सान पुगेको छ।

पर्खाल बनाउन एक अर्ब डलर निकासा

पर्खाल बनाउन एक अर्ब डलर निकासा

बुधबार, १३ चैत २०७५

अमेरिकी रक्षामन्त्री प्याट्रिक सानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपत्कालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए।

सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादती

सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादती

बुधबार, २२ फागुन २०७५

भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षाैंदेखि ज्यादती गरिरहेको पाइएको छ। यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ।

पाँच वर्षमा ७ हजार महिला तथा बालबालिकाको उद्धार

पाँच वर्षमा ७ हजार महिला तथा बालबालिकाको उद्धार

शनिबार, ०१ मङि्सर २०७५

नेपाल प्रहरीले ५ वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका ७ हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ।

प्रदेश सीमाना हेरफेरको विरोधमा गुल्मीमा उल्टो हिडेंर प्रदर्शन

प्रदेश सीमाना हेरफेरको विरोधमा गुल्मीमा उल्टो हिडेंर प्रदर्शन

मङ्गलबार, २१ मङि्सर २०७३

सरकारले ५ नं. प्रदेश विखण्डन गरि पहाडी जिल्लालाई तराइबाट अलग गराइएको बिरुद्धमा एकहप्ता देखि आन्दोलित बनेका गुल्मीबासीले तम्घासमा उल्टो जुलुस प्रदर्शन भएको छ।

Ncell Footer Ad