झुलाघाटमा अलपत्र  १८६ नेपालीको उद्धार

झुलाघाटमा अलपत्र  १८६ नेपालीको उद्धार

शनिबार, १५ चैत २०७६

जिल्लाको सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र परेका एक सय ८६ जनाको उद्धार गरिएको छ। लकडाउन पश्चात मंगलबारदेखि सीमानाका...

बिहान ७ बजेसम्म ३ हजार मानिस भित्रिए

बिहान ७ बजेसम्म ३ हजार मानिस भित्रिए

आइतबार, ०९ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन भन्दै भारत सरकारले आज दिनभरका लागि सीमा क्षेत्र बन्द गरेको छ। भारत सरकारले...

तेस्रो मुलुकका पर्यटकलाई प्रवेशाज्ञा निषेध

तेस्रो मुलुकका पर्यटकलाई प्रवेशाज्ञा निषेध

शनिबार, ०१ चैत २०७६

कोरोनाको संक्रमण भारतमा बढेपछि सीमामा कडाईका साथ स्वास्थ्य परीक्षण भइरहेको छ। शनिबारबाट नेपाल–भारत सिमाना बेलहिया–सुनौलीमा नेपालबाट भारत तर्फ जादै गरेका...

सीमामा क्वारेन्टाइन बनाइने

सीमामा क्वारेन्टाइन बनाइने

बिहिबार, २२ फागुन २०७६

नोबेल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय...

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

सोमबार, १९ फागुन २०७६

ग्रीसले टर्कीको सीमाभित्र प्रवेश गर्न चाहने झण्डै १० हजार आप्रवासीलाई सीमामै रोकेको त्यहाँको सरकारले जनाएको छ।

सीमामा आतंक मचाउने भारतीय अपराधीलाई गोली हानी पक्राउ

सीमामा आतंक मचाउने भारतीय अपराधीलाई गोली हानी पक्राउ

बुधबार, १५ माघ २०७६

रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच मंगलबार राति दोहोरो गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। जिल्लाको इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा भारत मोतिहारी जतौलिया ग्राम पन्चायत वडा नं. ४ का २५ वर्षिय शेख चाँद अली घाइते भएका हुन्। उनको दाहिने खुट्टामा गोली लागेको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका छन्।

सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वासको संकट

सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वासको संकट

बिहिबार, ०९ माघ २०७६

गत मंसिर २१ गते पश्चिमबाट काठमाडौंतर्फ करिब तीन सय खसीबोका लगिँदै थिए। बाँके, बर्दिया, रुकुम, रोल्पा र बुटवलका किसानसँग खरिद गरेर लाँदै गरिएका ती खसिबोका रूपन्देहीको देवदहस्थित खैरनी पु-याइएका मात्रै के थिए, प्रहरीले तिनलाई नियन्त्रणमा लियो।

सीमामा लागुऔषध नियन्त्रण अभियान

सीमामा लागुऔषध नियन्त्रण अभियान

बुधबार, ०८ माघ २०७६

रुपन्देहीको सिमानाका बेलहियामा चलाइएको अभियानले लागुऔषध अपराध र तस्करी नियन्त्रण गरेको छ। विगत ३ वर्षदेखि स्थानीय संसार विजय गुरुङको नेतृत्वमा स्थानीय बेलहिया गाउँ समाज, इलाका प्रहरी कार्यालय बेलहिया र विभिन्न १८ वटा संघसंस्थाहरुको पहलमा सुरु भएको लागुऔषध नियन्त्रण अभियान सिधा कारबाहीले लागुऔषध प्रयोगकर्ताहरु र कारोबारीहरुमा कमि आएको हो।

सीमामा पाँच विओपी थप्ने प्रस्ताव

सीमामा पाँच विओपी थप्ने प्रस्ताव

शुक्रबार, ०३ माघ २०७६

रुपन्देहीमा ५ वटा बोर्डर आउटपोस्ट (विओपी) स्थापनाका लागि सशस्त्र प्रहरी बल रुपन्देहीले प्रस्ताव गरेको छ।

देशको सीमा मिच्न खोजे कडा प्रतिवाद गर्छौ: रक्षामन्त्री पोखरेल

देशको सीमा मिच्न खोजे कडा प्रतिवाद गर्छौ: रक्षामन्त्री पोखरेल

शनिबार, २६ पुष २०७६

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले देशको सीमा कसैले मिच्न खोजे त्यसको डटेर प्रतिवाद गर्ने बताएका छन।

सीमा नमिचेको भारतीय दाबी

सीमा नमिचेको भारतीय दाबी

शुक्रबार, १८ पुष २०७६

भारतले आफ्नो नक्सामा नेपालको भूभाग अतिक्रमण भएको विषयलाई अस्वीकार गरेको छ।

भारतसँगको सीमा विवादबारेको संकल्प प्रस्तावमा के भनिएको छ?

भारतसँगको सीमा विवादबारेको संकल्प प्रस्तावमा के भनिएको छ?

बिहिबार, १७ पुष २०७६

राष्ट्रियसभाले भारतसंगको सीमा विवाद सम्बन्धी विषयको संकल्प प्रस्ताव स्वीकृत गर्दै कार्यान्वय गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबारको राष्ट्रियसभा बैठकले सीमा विवाद सम्बन्धी राष्ट्रिय संकल्प प्रस्तावमाथिको छलफल पछि सर्वसम्मतिले स्वीकृत गरेको हो।

भारतसँगको सीमा विवादबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव पारित

भारतसँगको सीमा विवादबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव पारित

बिहिबार, १७ पुष २०७६

राष्ट्रियसभाले भारतसंगको सीमा विवाद सम्बन्धी विषयको संकल्प प्रस्ताव स्वीकृत गर्दै कार्यान्वय गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबारको राष्ट्रियसभा बैठकले सीमा विवाद सम्बन्धी राष्ट्रिय संकल्प प्रस्तावमाथिको छलफल पछि सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सर्वसम्मतिले स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएका हुन्।

'एक इन्च पनि मिच्न दिन्नौं'

'एक इन्च पनि मिच्न दिन्नौं'

बिहिबार, १७ पुष २०७६

‘केही दिनअघि भारतबाट पनि हामी संवाद र छलफल गर्न तयार छौं भनेर चिठी आएको छ।’

सीमा विवाद सुल्झाउन भारतसँग बार्ताको मिति तोक्दैछौं : परराष्ट्रमन्त्री

सीमा विवाद सुल्झाउन भारतसँग बार्ताको मिति तोक्दैछौं : परराष्ट्रमन्त्री

सोमबार, १४ पुष २०७६

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावालीले भारतसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको बताएका छन्।

लागुऔषधको दलदलमा मधेस, खुला सीमादेखि काठमाडौंसम्म सञ्जाल

लागुऔषधको दलदलमा मधेस, खुला सीमादेखि काठमाडौंसम्म सञ्जाल

आइतबार, १३ पुष २०७६

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौंमात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ।

सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशीलः मन्त्री भट्टराई

सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशीलः मन्त्री भट्टराई

शनिबार, ०५ पुष २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन्।

‘सीमा मिचिनु कूटनीतिक विषय’

‘सीमा मिचिनु कूटनीतिक विषय’

बिहिबार, ०३ पुष २०७६

प्रधानमन्त्रीकै हस्ताक्षरमा सर्वोच्चमा पठाइएको लिखित जवाफमा सीमा रक्षाको विषय कूटनीतिक भएकाले कुनै आदेश जारी गर्नुनपर्ने दाबीसहित रिट खारेजीको माग गरिएको छ।

अहिले अन्तर्राष्ट्रियकरण नगरौं : प्रचण्ड

अहिले अन्तर्राष्ट्रियकरण नगरौं : प्रचण्ड

शुक्रबार, २० मङि्सर २०७६

भारतीय अतिक्रमणमा परेको कालापानी–लिपुलेक सीमाक्षेत्रका बारेमा अहिल्यै अन्तर्राष्ट्रियकरण गरेर जटिल बनाउन नहुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन्।

लिम्पियाधुराप्रति मौनता

लिम्पियाधुराप्रति मौनता

मङ्गलबार, १७ मङि्सर २०७६

भारतले नेपालसँग सीमा जोडिएका २३ जिल्लाका ७१ ठाउँमा ६० हजार ६ सय २७ हेक्टर जमिन मिचेको देखिन्छ। यसमध्ये सबैभन्दा धेरै जमिन सुस्ता र कालापानीमा मिचिएको छ।

इलाका प्रहरी कार्यालयबाट ८ थुनुवा फरार, सीमा सिल गरेर खोजी

इलाका प्रहरी कार्यालयबाट ८ थुनुवा फरार, सीमा सिल गरेर खोजी

शनिबार, १४ मङि्सर २०७६

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना पुरूष थुनुवा फरार भएका छन्। हिरासतबाट खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवाहरू फरार भएका हुन्।

लिम्पियाधुरासम्म सीमा कायम गर्न माग गर्दै ध्यानाकर्षण

लिम्पियाधुरासम्म सीमा कायम गर्न माग गर्दै ध्यानाकर्षण

बिहिबार, १२ मङि्सर २०७६

सीमा बचाउ राष्ट्रिय अभियान नेपालले नेपालको सीमा लिम्पियाधुरासम्म कायम गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। नागरिक अभियन्ता भैरव रिसालको संयोजकत्वमा रहेको अभियानले सीमा बचाउका निम्ति विभिन्न माग राखेर बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई ज्ञापनपत्र बुझाएको छ।

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

मङ्गलबार, १० मङि्सर २०७६

उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ ।

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : नेता पाण्डे

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : नेता पाण्डे

आइतबार, ०८ मङि्सर २०७६

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उनले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए।

सीमामा उजाडिँदैं नेपाली भूमि

सीमामा उजाडिँदैं नेपाली भूमि

आइतबार, ०८ मङि्सर २०७६

सन्दकपुरदेखि तिम्बुपोखरीसम्मको नेपाली भूगोल हेर्दा उराठलाग्दो देखिन्छ। रूखहरू काटिएका कारण त्यहाँका अग्ला डाँडाकाँडा उजाडिएका छन्। भारततिर सिक्किम र वेस्ट बंगालको वन क्षेत्रमा भने प्रशस्त हरियाली देखिन्छ।

३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए सीमा विवाद जटिल बन्छ : बिजुक्छें

३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए सीमा विवाद जटिल बन्छ : बिजुक्छें

शुक्रबार, ०६ मङि्सर २०७६

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका बिषय जटिल बन्ने बताएका छन्।

आजदेखि सीमा नाका बन्द

आजदेखि सीमा नाका बन्द

शुक्रबार, ०६ मङि्सर २०७६

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

बुधबार, ०४ मङि्सर २०७६

भारतले नेपालका बिभिन्न स्थानमा सीमा मिचेका कुरा सार्वजनिक भईरहेका बेला चार महिना अघि आएको बाढीले ढालेका जिल्लाका ८ सीमा स्मम्भ अझै संरक्षण हुन सकेको छैनन्। गत असार २८ गते आएको बाढीले बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका गरी ८ सीमा स्तम्भ ढलेका थिए।

नेपाली भूमिमा मन्दिर बनाउन रोक

नेपाली भूमिमा मन्दिर बनाउन रोक

बुधबार, ०४ मङि्सर २०७६

कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक खोलामा स्थानीयलाई आवतजावतमा समस्या थियो। स्थानीयको समस्या र मागका आधारमा दुई वर्षअघि पुनर्वास नगरपालिकाले कल्भर्ट बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन ग¥यो। नेपाली भूभागमै रहेको आनन्द बजारछेउ स्थानीयले श्रमदानसहित तीनवटा ह्युमपाइप राखेर कल्भर्ट बनाउन सुरु गरे। तर सीमाभन्दा सय मिटरवरै नेपाली भूभागमा बनाउन लागेको सो कल्भर्ट भारतीय सीमा सुरक्षाकर्मी एसएसबी आएर भत्काउन थाले।

भारतीय विधानसभाका लागि सीमानाका बन्द हुने

भारतीय विधानसभाका लागि सीमानाका बन्द हुने

सोमबार, ०२ मङि्सर २०७६

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ।

दुबै देशमा स्थिर सरकार रहेकाे बेला सीमा विवाद समाधान नभए कहिले हुन्छ?

दुबै देशमा स्थिर सरकार रहेकाे बेला सीमा विवाद समाधान नभए कहिले हुन्छ?

सोमबार, ०२ मङि्सर २०७६

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा बिवाद समाधान गर्ने कार्यमा सरकारले खुट्टो कमाउन नहुने बताएका छन्। उनले अहिलेको सरकारका लागि सीमा विवाद समाधान गर्ने सबैभन्दा ठूलो अवसर रहेको भन्दै त्यसलाई सही सदुपयोग गर्न आग्रह समेत गरे।

भारतकाे बलमिच्याइँ

भारतकाे बलमिच्याइँ

आइतबार, ०१ मङि्सर २०७६

उल्लिखित दुई प्रतिनिधि घटनाले सीमाक्षेत्रमा नेपाली पक्षले कानुनी तवरले पनि काम गर्न नसक्ने तर भारतीय पक्षले जे चाह्यो त्यो गरेरै छाड्ने गरेको अवस्था दर्साउँछन्। पुनर्वास–९ बीचफाँटामा किसानले खेतीपाती जोगाउन गरेको तारबार गैरकानुनी थिएन। किनकि त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्ग होइन। तर अन्तर्राष्ट्रिय जैविक मार्ग भएकै कारण भारतले डोकेबजारमा बनाएको ट्रेन्च र तारबार भने गैरकानुनी थियो।

नेविसंघको प्रश्नः 'देशको सीमा मिचिँदा सरकार किन मौन?'

नेविसंघको प्रश्नः 'देशको सीमा मिचिँदा सरकार किन मौन?'

शुक्रबार, २९ कार्तिक २०७६

नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेपछि नेविसंघ आन्दोलनमा उत्रिएकाे हाे।

काली नदीको मुहान नैसीमा

काली नदीको मुहान नैसीमा

बिहिबार, २८ कार्तिक २०७६

हालसालै भारतीय नक्साकारहरूले तथाकथित भारतको नक्सा कोर्दा शताब्दियौँ पुरानो नेपाली सीमाको इतिहास पढेका रहेनछन् वा पढ्ने सोचै राखेनन् कि ?

‘सरकारले जमिनको रक्षा गर्न नसक्नु राष्ट्रघात’

‘सरकारले जमिनको रक्षा गर्न नसक्नु राष्ट्रघात’

बिहिबार, २८ कार्तिक २०७६

भारतले सीमाना मिच्दा नेपाल सरकारले जमिनको रक्षाका लागि कुनै पहल नचाल्नु राष्ट्रघात र राज्यविरुद्धको अपराध भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

सीमामै तरुण दलको विरोध

सीमामै तरुण दलको विरोध

बुधबार, २७ कार्तिक २०७६

भारतको हस्तक्षेपमा मौन रहने नेपाल सरकार विरुद्ध सीमामा विरोध प्रर्दशन भएको छ। कालापानी, लिपुलेक एवं लिम्पियाधुरा लगायतका क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेकोप्रति बुधबार दिउसो नेपाल भारत सीमानाका बेलहियामा विरोध प्रदर्शन गरिएको हो।

सीमामा सुरक्षा : पारि बाक्लै, वारि न्यून

सीमामा सुरक्षा : पारि बाक्लै, वारि न्यून

बुधबार, २७ कार्तिक २०७६

भारतसँग दाङको ८३ किलोमिटर सीमा जोडिएको छ। पारि भारतीय भूभागमा पाँचपाँच किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले पहरा दिइरहेको छ। वारि नेपाली भूभागको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको उपस्थिति भने दुई स्थानमा मात्रै छ।

सीमाका बासिन्दालाई बाटोसमेत छैन

सीमाका बासिन्दालाई बाटोसमेत छैन

बुधबार, २७ कार्तिक २०७६

दार्चुलाको सीमाक्षेत्रमा पञ्चायत कालमा घोडेटो बाटो बनेको थियो। त्यसयता बाटोको कामै हुन सकेको छैन भने भएको बाटो पनि अहिले प्रयोग गर्न नसकिने अवस्थामा छ।

नेविसंघको नारा : 'सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो'

नेविसंघको नारा : 'सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो'

मङ्गलबार, २६ कार्तिक २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।

अतिक्रमित नेपाली भूमिका नागरिकलाई भारतीय नागरिकता र रासनकार्ड

अतिक्रमित नेपाली भूमिका नागरिकलाई भारतीय नागरिकता र रासनकार्ड

सोमबार, २५ कार्तिक २०७६

तिङकर खोलापारि छाङरु गाउँ छ। रक्षा कवच भएर सीमामा रहेको यो गाउँका बासिन्दाको देशप्रतिको श्रद्धा, त्याग र मायालाई सरकारले अझै चिन्न सकेको छैन।

गोठालोको भरमा नेपाली भूमिको सुरक्षा

गोठालोको भरमा नेपाली भूमिको सुरक्षा

आइतबार, २४ कार्तिक २०७६

भारतीयहरूले कहिले नेपालमा पोखरी बनाउँछन्। कहिले नेपालतर्फ भल लगाइदिएर पहिरो नै जाने अवस्था हुन्छ। नेपालतर्फ सरकारी उपस्थिति शून्य छ। आडभरोसाको निकाय छैन।

सीमामा भारतको दादागिरी

सीमामा भारतको दादागिरी

शनिबार, २३ कार्तिक २०७६

भारतले हडपेको कालापानी र लिपुलेकका विषयमा नेपालले आफ्नो दाबी गर्दै आए पनि लिम्पियाधुराको विषयमा सरकार मौन छ, त्यो क्षेत्रसमेत नेपालको भएको प्राचीन दस्तावेजहरुमा पाइन्छ।

सीमा मिचेको भन्दै विद्यार्थीद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन

सीमा मिचेको भन्दै विद्यार्थीद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन

शुक्रबार, २२ कार्तिक २०७६

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटे त्यसको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।

सीमाबारे संवाद

सीमाबारे संवाद

शुक्रबार, २२ कार्तिक २०७६

भारतको तुलनामा नेपाल सानो होला तर सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन। आफ्नो भूभागप्रतिको नेपाली संवेदनशीलतालाई नेपाल सरकारले अवश्य बुझेको छ। भारतलाई त्यसबारे बुझाउने कूटनीतिक पहलका लागि नेपाल सरकार तत्पर हुनुपर्छ।

सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन

सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन

बुधबार, २० कार्तिक २०७६

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध -याली प्रदर्शन गरेको छ ।

सीमामा तस्करी बढ्यो

सीमामा तस्करी बढ्यो

शुक्रबार, ०८ कार्तिक २०७६

नेपाल प्रहरीको ध्यान राजपुर बमकाण्डतिर गएको बेला नेपाल–भारत सीमामा तस्करी बढेको छ। चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण–पश्चिम नाकामा तस्करी बढेको हो।

तीन महिनायता चोरी तस्करीमा संलग्न १३ पक्राउ, ५० लाख बढीको सामान बरामद

तीन महिनायता चोरी तस्करीमा संलग्न १३ पक्राउ, ५० लाख बढीको सामान बरामद

बुधबार, ०६ कार्तिक २०७६

भारतसँग जोडिएको सप्तरीको मुख्य भन्सार नाका कुनौलीसहित जिल्लाको आधा दर्जन विभिन्न छोटी भन्सार नाकाहरुबाट किराना सामान, मटर, मरिच, मदिरा र गाँजादेखि लिएर बालुवा ढुंगासम्म अवैध रुपमा निकासी हुने गरेको गुनासो सरोकारवालाले गर्दै आएका छन्।

सीमा नाकाबाट पटका भित्रिदै

सीमा नाकाबाट पटका भित्रिदै

मङ्गलबार, ०५ कार्तिक २०७६

हिन्दूहरुको महानचाड दसैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन्।

सीमामा डुबानको समाधानका लागि बैठकको तयारी

सीमामा डुबानको समाधानका लागि बैठकको तयारी

शनिबार, ०२ कार्तिक २०७६

भारत र नेपालको सिमावर्ती क्षेत्रमा बर्षेनी भीषण रुपमा देखा पर्ने डुबानको समस्या समाधानका लागि निश्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय साँसद अजयकुमार निषादले बताएका छन्।

सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

सोमबार, २७ असोज २०७६

भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन्। भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए।

Ncell Footer Ad