स्थानीय ज्ञान, सीप र प्रविधि संरक्षण

स्थानीय ज्ञान, सीप र प्रविधि संरक्षण

शुक्रबार, २२ कार्तिक २०७६

हालै भक्तपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर विद्यालय तहको स्थानीय पाठ्यक्रम बनाई लागू गरेको छ। केही अन्य नगरिपालिका र गाउँपालिकाले समेत...

युवालाई निःशुल्क सीप

युवालाई निःशुल्क सीप

बिहिबार, ०७ कार्तिक २०७६

वैदेशिक रोजगारीमा जाने संख्याको आधारमा अपेक्षित आर्थिक लाभ लिन नसकिएपछि एकैचोटि ठूलो संख्याका युवालाई सीप सिकाउन थालिएको छ। ...

विदेशमा सिकेकाे सीपले गाउँमा उद्यम

विदेशमा सिकेकाे सीपले गाउँमा उद्यम

सोमबार, ०४ कार्तिक २०७६

तामाङ अहिले टमाटर, रायोसाग, सिमीलगायतको बेमौसमी खेती कसरी गर्न सकिन्छ भन्ने सिकाउन नगरपालिकामा आयोजना गरिएको तालिम लिँदैछन्। तरकारीको खेती व्यावसायिक...

सीपले धानिएका महिला

सीपले धानिएका महिला

शनिबार, ११ साउन २०७६

फोनको घन्टी बज्यो। उनले फोन उठाइन्। र, साथी संस्थाका कर्मचारीको निर्देशनअनुसार फोनमा प्रतिक्रिया दिइन्। फोनमा भएको कुराकानीको विस्तृत जानकारी गराइन्।...

सीप परीक्षणबाट पछि हट्यो सरकार

सीप परीक्षणबाट पछि हट्यो सरकार

शुक्रबार, १३ असार २०७६

वैदेशिक रोजगारीमा जाने युवालाई सीप परीक्षण अनिवार्य रूपमा लागू हुने घोषणा गरेको सरकार उक्त कार्यक्रम लागू हुन नपाउँदै पछि हटेको छ।

सीप नसिकी विदेश जान नपाइने

सीप नसिकी विदेश जान नपाइने

सोमबार, ०२ असार २०७६

सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान नदिने भएको छ। सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाँदा हुने कामदारको खर्च बढ्ने देखिएको छ। राम्रो काम र आकर्षक आम्दानीका लागि विदेश जानेहरु दक्ष हुनु आवश्यक भए पनि एक महिनाको छोटो तालिमले तात्विक फरक पार्ने सम्भावना भने देखिँदैन। बरु तालिमको बहानामा कामदारको वैदेशिक रोजगारी लागत कम्तीमा ३० हजार रुपैयाँले बढ्ने देखिएको छ।

सीपले सक्षम भुजेल समुदाय, बासको चिन्ता

सीपले सक्षम भुजेल समुदाय, बासको चिन्ता

मङ्गलबार, २१ जेठ २०७६

पति कहिलेकाहीँ ज्याला, मजदुरीका लागि बाहिर गए पनि अरू समय सुकमायासँगै पुख्र्यौली सीपको काम गर्छन्।

वैदेशिक रोजगारीमा जान सीप र भाषा अनिवार्य

वैदेशिक रोजगारीमा जान सीप र भाषा अनिवार्य

शुक्रबार, ०३ जेठ २०७६

सीप र भाषालाई अनिवार्य गर्न पूर्वप्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रम संशोधन गर्ने अन्तिम तयारी भइरहेको बताए। हाल वैदेशिक रोजगारीमा जाने युवामा अदक्षको वर्चस्व रहँदै आएको छ।

पढाइ सीप विकासका लागि शिक्षक तालिम

पढाइ सीप विकासका लागि शिक्षक तालिम

शुक्रबार, २० बैशाख २०७६

प्रारम्भिक कक्षाका बालबालिकामा पढाइ सीपको विकासका लागि नेचासल्यान गाउँपालिकामा शिक्षक तालिम आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोग र रिड नेपालको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो।

पाटनमा हस्तकला महाेत्सव

पाटनमा हस्तकला महाेत्सव

शुक्रबार, १५ चैत २०७५

स्थानीय सर्वसाधारणको सीपबाट बनेका हस्तकला सामग्रीको महोत्सव ललितपुरको पाटनमा दुई दिनयता चलिरहेका छ। बेरोजगार र शैक्षिक योग्यता कम भएका सिपालु व्यक्तिले बुनेका तीनै हस्तकला अहिले विदेशीको लागि आकर्षक साम्रगी बनेका छन्। विदशी पर्यटकले नेपालको चिनो अर्थात् ‘कोसेली’का रुपमा हस्तकलाका सामग्री नै रोजाइमा पार्न थालेका छन्।

सीप सिकेर आत्मनिर्भर बन्दै अपांग महिला

सीप सिकेर आत्मनिर्भर बन्दै अपांग महिला

बुधबार, २६ मङि्सर २०७५

जन्मजात अपांग भएकी धादिङको गल्छी गाउँपालिका–७, पलाङखर्ककी २१ वर्षीय भवानी कार्की धादिङको वैरेनीमा सिलाइकटाइ सिकिरहेकी छन्। उनको जन्मजात दुवै खुट्टा लुलो भइ हिँड्न नमिल्ने भएको छ। ६ जनाको परिवारमा आफूमात्रै शारीरिक अपांगता भएर बस्नुपर्दा अरुको बोझ जस्तै लाग्ने गरेको कार्कीले बताइन्।

विदेशको सीप, स्वदेशमा उद्योग

विदेशको सीप, स्वदेशमा उद्योग

आइतबार, १६ मङि्सर २०७५

घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए।

सीप लिएर स्वदेश फर्किएपछि...(भिडियाे)

बिहिबार, २९ कार्तिक २०७५

आशिष सिन्हा र कलश तुलाधर सँगै पढेका साथी हुन्। झन्डै एक दशकको मित्रतामा गाँसिएका दुवै जना अध्ययनको सिलसिलामा अमेरिका गए र केही वर्ष उतै बसे।

बेरोजगारलाई कि रोजगारी कि निर्वाह भत्ता

बेरोजगारलाई कि रोजगारी कि निर्वाह भत्ता

बुधबार, ०६ भदौ २०७५

के तपाईं रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? हुनुहुन्छ भने अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगारी उपलब्ध गराउने छ । रोजगारी दिन नसके ‘निर्वाह भत्ता’ दिनेछ।

प्रस्तावनापत्र लेख्ने सीप नहुँदा महिला उद्यमीलाई समस्या

प्रस्तावनापत्र लेख्ने सीप नहुँदा महिला उद्यमीलाई समस्या

बिहिबार, ०३ साउन २०७५

उपत्यकाबाहिरका महिला उद्यमीले उद्योगको विषयमा प्रस्तावपत्र लेख्ने सीप नहुँदा सम्बन्धित निकायबाट बजेट ल्याउन नसकेको बताएका छन् ।

घर बनाउने सीप सिक्दै महिला

घर बनाउने सीप सिक्दै महिला

बिहिबार, १३ बैशाख २०७५

लिखु गाउँपालिका–६ थानसिङ, चैनपुरकी १९ वर्षीया सुस्मिता मिजार घर बनाउने तालिम लिइरहेकी छिन् । हातमा सीप भयो भने पछिसम्म पाखुरा बजारेर भएपनि जीवन धान्न सकिन्छ भन्ने मनसायले भूकम्प प्रतिरोधी आवास बनाउने सीप सिक्ने अभियानमा उनी जुटिरहेकी छिन्।

सीप र रोजगारीका कुरा

सीप र रोजगारीका कुरा

बुधबार, १६ फागुन २०७४

अर्को मुलुकमा गएर हेर्‍यो पूर्वाधार पर्याप्त छ, सुशासन छ, शान्तिसुरक्षा छ अनि मुलुकमा फर्केर हेर्दा निराशाजनक अवस्था देखापर्छ । प्रत्येक पटकको सरकारले प्राविधिक शिक्षा, सीप विकासका कुरा गर्छन् । तर कार्यान्वयन कता हो कता टाढाको विषय बन्छ । यस्तै नयाँ निर्णय भएको छ । सरकारले सीप नसिकेका नेपालीलाई विदेशमा रोजगारीका लागि अनुमति नदिने नीति अवलम्बन गर्ने बताएको छ ।

मासु प्रशोधनको सीप सिक्दै व्यवसायी र किसान

मासु प्रशोधनको सीप सिक्दै व्यवसायी र किसान

बुधबार, ०९ फागुन २०७४

बजारमा अव्यवस्थित रुपले मासु बध गर्ने प्रवृत्ति बढिरहेका बेला व्यवसायी तथा किसानलाई प्रशोधित मासु उत्पादनबारे प्रशिक्षण दिइएको छ।

सीप सिक्ने मान्छे नपाएर हैरान

सीप सिक्ने मान्छे नपाएर हैरान

मङ्गलबार, ०८ फागुन २०७४

वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्ने क्रम वृद्धि भइरहेको बेला पीडितलाई सहयोग गर्न खोज्दा चासो राख्नेको संख्या भने निकै कम हुने गरेका छन् । रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका, बिरामी परेका तथा अंगभंग भएका व्यक्तिका परिवारलाई सहयोग गर्न खोज्दा न्यून संख्याले मात्र चासो देखाएका छन् । जसले गर्दा पीडित परिवारलाई कसरी सहहयोग पु¥याउने भन्दै सरोकारवाला निकायलाई आश्चर्यचकित बनाएको छ।

वैदेशिक रोजगारीमा जान सीप अनिवार्य

वैदेशिक रोजगारीमा जान सीप अनिवार्य

बिहिबार, ०३ फागुन २०७४

वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो सोच छ भने पहिला जुन काममा जाने हो त्यसबारे सीप सिक्नूस् । विगतमा जस्तो सीप सिक्नु भएको छैन भने अबदेखि तपाईंको वैदेशिक रोजगारीको यात्रा रोकिन पनि सक्छ ।

भाषा र सीप  भए विदेशमा कमाउन सजिलो

भाषा र सीप भए विदेशमा कमाउन सजिलो

बुधबार, २४ माघ २०७४

मलेखुकी शिक्षा तामाङ पछिल्लो दुई वर्षयता निकै खुसी छिन् । वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण गरेपछि रोजगारीका लागि विभिन्न निकाय चाहार्दा कुनै उपलिब्ध हात पार्न नसकेकी शिक्षाले दुई वर्षयता दुबईमा चाहेजस्तो रोजगारी पाएकी छिन् ।

सीप सिक्नै चाहँदैनन् बिदेसिने कामदार

सीप सिक्नै चाहँदैनन् बिदेसिने कामदार

शुक्रबार, १२ माघ २०७४

४० जनालाई निःशुल्क गार्मेन्ट तालिम लिन पटकपटक प्रयास गर्दा आवश्यक संख्या नजुटेपछि ललितपुरमा रहेको सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरले २६ जनाबाटै केही दिनअघि उक्त तालिम सुरु गर्यो ।

वैदेशिक रोजगारी सीप अनिवार्य गरिँदै

वैदेशिक रोजगारी सीप अनिवार्य गरिँदै

बुधबार, २६ पुष २०७४

वैदेशिक रोजगारीमा जान अबदेखि सीप अनिवार्य गरिने भएको छ । कुनै सीप नसिकी वैदेशिक रोजगारीमा जाने कामदारको बर्चस्व रहेको बेला वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप अनिवार्य गर्ने तयारी गरेको हो । बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप अनिवार्य गर्ने प्रस्ताव अघिल्लो साता श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । बोर्डले गरेको प्रस्तावमा मन्त्रालयले स्वीकृति जनाउने बित्तिकै कार्यान्वयन हुने बताइएको छ ।

'विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं'

'विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं'

शुक्रबार, ११ चैत २०७३

रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका कामदारको सीप स्वदेशमा उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। संसारका विभिन्न मुलुक पुगेर फर्केका व्यक्तिले थुप्रै सीप सिके पनि त्यस्ता व्यक्तिले स्वदेशमा रोजगारी नपाउँदा या व्यवसाय गर्ने वातावरण नहुँदा वैदेशिक रोजगारी नेपालका लागि खासै उपलब्धिमूलक हुन नसकेको औंल्याइएको छ।

आफ्नो सीप र ज्ञान हस्तान्तरण गर्ने इच्छा

आफ्नो सीप र ज्ञान हस्तान्तरण गर्ने इच्छा

शुक्रबार, ०४ चैत २०७३

थाइल्याण्डमा रहेका नेपाली पेशाकर्मी, शिक्षाकर्मी, व्यवासायीहरुले मातृभूमि नेपालमा आफूले सिकेको सीपलाई संगठित र स्वेच्छिकरुपमा हस्तान्तरण गर्ने इच्छा देखाएका छन्।

विदेशबाट फर्किएकाको सुझाव: सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुस्

विदेशबाट फर्किएकाको सुझाव: सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुस्

शनिबार, ०२ पुष २०७३

सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने यहाँ आज आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन्।

स्वदेशमा सीप लगाउने रहर

स्वदेशमा सीप लगाउने रहर

आइतबार, १६ साउन २०७३

झापाका रोशन ढकालले दक्षिण कोरियाको इछनस्थित गाई फार्ममा काम गर्न थालेको तीन वर्ष पुग्नै लाग्यो। चार वर्ष १० महिनाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) उत्तीर्ण गरेर आएका ढकालसँग आम्दानीका लागि अरु पनि विकल्प थिए।

डिएफआइडीकाे साढे ४ अर्ब अनुदान, सीप विकासमा सघाउने

डिएफआइडीकाे साढे ४ अर्ब अनुदान, सीप विकासमा सघाउने

बिहिबार, १३ साउन २०७३

काठमाडौँ– संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न रु. ४ अर्ब ४८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ। सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र यहाँस्थित डिएफआइडीका प्रमुख गेल मार्जेटीले हस्ताक्षर गरे।

Ncell Footer Ad