सिरियाको हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण, १४ मारिए

सिरियाको हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण, १४ मारिए

मङ्गलबार, २७ चैत २०७४

सिरियाको सैन्य हवाई शिविरमा सोमबार क्षेप्यास्त्र आक्रमण हुँदा १४ जनाको ज्यान गएको छ। ...

सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित

सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित

बिहिबार, १५ चैत २०७४

सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट कुल एक लाख २८ हजार जना विस्थापित भएका छन्। ...

सिरियाको गुटा पुगे राष्ट्रसंघीय सहायताकर्मी

सिरियाको गुटा पुगे राष्ट्रसंघीय सहायताकर्मी

सोमबार, २१ फागुन २०७४

संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुको एक समूह सोमबार हिंसात्मक हमलाहरु जारी रहेको सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका छन्। गएका केही हप्तादेखि उक्त क्षेत्रमा...

सिरियाको गुटामा आक्रमण रोकिएन

सिरियाको गुटामा आक्रमण रोकिएन

आइतबार, २० फागुन २०७४

सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको गुटा क्षेत्रमा शनिबार पनि आक्रमण रोकिएको छैन। उक्त क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति...

सिरियाको विषयमा रुस र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

सिरियाको विषयमा रुस र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

आइतबार, ०७ माघ २०७४

सिरियामा स्थायित्व र शान्ति स्थापनाको विषयमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनबीच शनिबार टेलिफोन वार्ता भएको समाचार छ।

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

आइतबार, १६ पुष २०७४

सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ।  ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था सानाले जनाएको छ।

सिरियाको हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

सिरियाको हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

आइतबार, २७ चैत २०७३

इस्लामिक स्टेट (आइएस), लडाकूहरूको राजधानी मानिने उत्तरी सिरियाको राक्वा प्रान्तमा शनिबार अमेरिकाआवद्ध हवाई हमलामा परी कम्तीमा १५ सिरियालीको मृत्यु भएको छ ।

सिरियाको आतङ्ककारी हमलामा २५ जनाको मृत्यु

सिरियाको आतङ्ककारी हमलामा २५ जनाको मृत्यु

बिहिबार, ०३ चैत २०७३

सिरियाको अदालत क्षेत्रमा भएको आत्मघाती हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ  भने धेरैको सङ्ख्यामा घाइते भएका छन् । उक्त हमलालाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरे पछि आक्रमणकारीले नै विष्फोट गराइ घटना घटाएको खुलेको छ ।

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री

बुधबार, ०२ चैत २०७३

सिरियाको युद्धग्रस्त क्षेत्रमा राहत सामाग्री बोकेका ट्रक तथा सवारी साधनहरु पुगेका छन्। नोभेम्बर यता सिरियाका युद्धग्रस्त चार सहरहरुमा राहात सामाग्री बोकेका कुनै पनि सवारी साधन पुग्न सकेका थिएनन्।

सिरियाको सरकारी जेलमा १८ हजार कैदी मारिए: एमनेस्टी

सिरियाको सरकारी जेलमा १८ हजार कैदी मारिए: एमनेस्टी

बिहिबार, ०२ भदौ २०७३

सिरियाको सरकारले नियन्त्रणमा लिई सरकारी जेलमा १८ हजार कैदी मारिएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ। एकमेस्टीले बिहीबार सार्वजनिक गरेको एक अध्ययनका अनुसार सरकारी चरम यातना तथा बालात्कारका कारण उनीहरुको ज्यान गएको हो ।

Ncell Footer Ad