राजश्व न्यायाधिकरणमा सिलवाल सिफारिश

राजश्व न्यायाधिकरणमा सिलवाल सिफारिश

बुधबार, २० असार २०७५

न्याय परिषद्को बुधबारको बैठकले राजश्व न्यायाधिकरण काठमाडौँमा रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवाललाई तोक्न नेपाल...

जनप्रतिनिधिलाई भिसा लिन मन्त्रालयको सिफारिश चाहिने

जनप्रतिनिधिलाई भिसा लिन मन्त्रालयको सिफारिश चाहिने

मङ्गलबार, २९ जेठ २०७५

आफूखुसी विदेश भ्रमण जाने प्रवृत्ति नरोकिएपछि सरकारले जनप्रतिनिधिलाई संघीय माामिला तथा समान्य प्रशासनमन्त्रालयको सिफारिस गरिएको चिठी नभई भिसाका लागि निवेदन...

दोस्रो अधिवेशन जेठ ११ मा आह्वान गर्न सिफारिश

दोस्रो अधिवेशन जेठ ११ मा आह्वान गर्न सिफारिश

शुक्रबार, ०४ जेठ २०७५

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन यही जेठ ११ गते आह्वान गर्न कर्णाली प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको छ। ...

राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

शनिबार, ०६ माघ २०७४

नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ।  एमाले प्रदेश संगठन...

उच्च अदालतका मुख्य न्यायाधीशमा चारजना सिफारिश

उच्च अदालतका मुख्य न्यायाधीशमा चारजना सिफारिश

बिहिबार, २० पुष २०७४

न्यायपरिषदको बिहीवार बसेको बैठकले चार जना मुख्य न्यायाधीश नियुक्त गरेको छ । नहकुल सुवेदीलाई तुलसीपुर उच्च अदालत, उदयप्रसाद चापागाँईलाई जनकपुर उच्च अदालत, यज्ञप्रसाद बस्याललाई दिपायल उच्च अदालत र हरिकुमार पोखरेललाई सुर्खेत उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेको छ ।

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश

आइतबार, २२ असोज २०७४

नेकपा (एमाले) कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ ।एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिए ।

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

सोमबार, ०८ जेठ २०७४

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको समितिले तराईका जिल्लामा २३ स्थानीय तह थप गर्दै दुई उपमहानगरलाई महानगरपालिका बनाउन सिफारिश गरिएको छ। सो सिफारिशलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने तयारी गरेको छ।

काठमाडौं मेयर—उपमेयरमा एमालेबाट पति–पत्नी सिफारिश

काठमाडौं मेयर—उपमेयरमा एमालेबाट पति–पत्नी सिफारिश

बुधबार, १३ बैशाख २०७४

नेकपा एमालेले काठमाडौं मेयर–उपमेयरमा बुधबार पाँच–पाँच जनाको नाम सिफारिश गरेको छ। जिल्ला कमिटीले प्रदेशलाई पठाएका ती नाम बुधबार प्रदेश तीन नम्बर प्रदेश कमिटीले केन्द्रलाई पठाएको छ।

एमालेद्वारा काठमाडौं मेयरमा पाँच नाम सिफारिश, स्थापितको नाम परेन

एमालेद्वारा काठमाडौं मेयरमा पाँच नाम सिफारिश, स्थापितको नाम परेन

बुधबार, १३ बैशाख २०७४

नेकपा एमाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिश गरेको छ। एमाले काठमाडौं जिल्ला कमिटीले बुधबार मेयर उम्मेदवारका लागि पाँच नाम प्रदेश कमिटीलाई सिफारिश गरेको हो।

राष्ट्रिय दल हुन एक सिट जित्नै पर्ने, तीन प्रतिशत थ्रेसहोल्ड सिफारिश

राष्ट्रिय दल हुन एक सिट जित्नै पर्ने, तीन प्रतिशत थ्रेसहोल्ड सिफारिश

बुधबार, ०९ चैत २०७३

राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले निर्वाचन समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' राख्न सिफारिस गरेको छ। बुधबार बसेको बैठकले समानुपातिकमा प्रतिनिधित्व गर्न कूल खसेको मतको तीन प्रतिशत ल्याउनुपर्ने र एक जना प्रत्यक्ष निर्वाचित हुनु पर्ने गरी सिफारिस गरेको छ।

अायुक्त सिफारिश तीन जनाको नाम संसदीय सुनुवाइबाट अनुमोदन

अायुक्त सिफारिश तीन जनाको नाम संसदीय सुनुवाइबाट अनुमोदन

मङ्गलबार, ०३ फागुन २०७३

निर्वाचन आयोग अायुक्तमा सिफारिश भएका तीन जनाको नाम मंगलबार संसदीय सुनुवाइ समितिले पारित गरेको छ। नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधिरकुमार शाहको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको हो।

दलीय भागबण्डामा अायोग सदस्य सिफारिश,  कमल थापाको अापत्ति

दलीय भागबण्डामा अायोग सदस्य सिफारिश, कमल थापाको अापत्ति

शुक्रबार, १४ माघ २०७३

संवैधानिक परिषद्को बैठकले दलीय भागबण्डाका आधारमा मुख्य तीन दल निकट तीन जनालाई निर्वाचन आयोग सदस्यमा सिफारिश गरेको छ।

१४ राजदूतको सिफारिश रद्द, करिअर डिप्लोम्याटको यथावत

१४ राजदूतको सिफारिश रद्द, करिअर डिप्लोम्याटको यथावत

शुक्रबार, २१ साउन २०७३

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूतहरुको सिफारिस शुक्रबारको मन्त्रिपरिषद बैठकले फिर्ता लिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्तिको रुपमा सिफारिसमा परेका १४ राजदूतको नाम फिर्ता लिएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ सिफारिश

राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ सिफारिश

आइतबार, ०९ साउन २०७३

काठमाडौं— मन्त्रिपरिषद बैठकले वर्तमान संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि व्यवस्था नभएकाले 'बाधा अड्काउ फुकाउ'का लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ।

Ncell Footer Ad