सिन्धुलीमा लौठ सल्लाको व्यवसायीक खेती

सिन्धुलीमा लौठ सल्लाको व्यवसायीक खेती

शुक्रबार, ०४ साउन २०७५

सिन्धुलीका केहि किसानहरू व्यवसायीक लौठ सल्लाको खेतीमा जुटेका छन्। वैदेशिक रोजगारका लागि युवाहरू विदेश पलायन भइरहदा यहाँको फिक्कल गाँउपालिकाका केहि...

लगातारको वर्षापछि  सिन्धुलीमा पहिराेकाे जाेखिम बढ्दै

लगातारको वर्षापछि सिन्धुलीमा पहिराेकाे जाेखिम बढ्दै

मङ्गलबार, १९ असार २०७५

लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ग्रामीण सडक बिग्रेको छ । सदरमुकाम सिन्धुलीमाढीका भित्री सडकसहित ग्रामीण सडकको कन्तबिजोक भएको छ । ...

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

आइतबार, ३० बैशाख २०७५

सुरक्षित आवासमा सिन्धुलीमा तीन हजार पाँच सय बढी भूकम्प पीडित सुरक्षित घरमा बस्न थालेका छन्। २०७२ साल वैशाख १२ गतेको...

सिन्धुलीमा जुनारबाट २७ करोड आम्दानी

सिन्धुलीमा जुनारबाट २७ करोड आम्दानी

मङ्गलबार, २३ माघ २०७४

नेपालकै मौलिक फलको रुपमा परिचय बनाएको सिन्धुली जिल्लामा जुनारबाट यसबर्ष २७ करोड आम्दानी भएको छ। जुनार उत्पादनका लागि पकेट क्षेत्र...

सिन्धुलीमा मतपेटिका बोकेको गाडीमा बम विस्फोट

सिन्धुलीमा मतपेटिका बोकेको गाडीमा बम विस्फोट

बिहिबार, २१ मङि्सर २०७४

हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ।  आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो।

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु , ७ घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु , ७ घाइते

सोमबार, २० कार्तिक २०७४

सिन्धुलीको फिक्कल गाउँपालिका–४ टर्कीबेसीको भित्रीसडकमा बोलेरोजिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्।

सिन्धुलीमा यस बर्ष १० प्रतिशत धान उत्पादन बढ्ने

सिन्धुलीमा यस बर्ष १० प्रतिशत धान उत्पादन बढ्ने

मङ्गलबार, १४ कार्तिक २०७४

गत बर्षको तुलनामा यस बर्ष सिन्धुलीमा १० प्रतिशत बढी धान उत्पादन हुने भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको लागि सिन्धुलीमा उचित मौसम भएकाले विगतको बर्षको तुलनामा यस बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ।

सिन्धुलीमा स्याललाई हानेको गोली मान्छेलाई लागेपछि...

सिन्धुलीमा स्याललाई हानेको गोली मान्छेलाई लागेपछि...

आइतबार, २२ असोज २०७४

गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले अवैध भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ। गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

शनिबार, २८ साउन २०७४

लगातारको वर्षाका कारण गएराती २ बजे पहिरो जाँदा कमलामाइ नगरपालिका ६ मा एकै परिवारको चार जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

शुक्रबार, २७ साउन २०७४

जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा नेकपा एमालेका शंकराज बर्मा निर्वाचित भएका छन्।

कपनबाट हराएको पल्सर बाइक सिन्धुलीमा फेला पर्‍यो

कपनबाट हराएको पल्सर बाइक सिन्धुलीमा फेला पर्‍यो

मङ्गलबार, ३० जेठ २०७४

दुई वर्ष अगाडि काठमाडौंको कपनबाट हराएको मोटरसाइकल सिन्धुलीमा फेला परेको छ। विपि राजमार्गस्थित यहाँको कमलामाई नगरपालिका २ चियाबारी माथिको थाक्ले घुम्तीमा ट्राफिक प्रहरीको चेकजाँचका क्रममा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।

सिन्धुलीमा महिन्द्राको नयाँ शोरुम

सिन्धुलीमा महिन्द्राको नयाँ शोरुम

बिहिबार, १८ जेठ २०७४

महिन्द्रा गाडीहरूको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि अन्गर्तको श्री कृष्ण डिष्ट्रिब्युटर्स्ले सिन्धुलीमा जेठ १५ गतेबाट महिन्द्रा शोरुम सञ्चालनमा ल्याएको छ ।

सिन्धुलीमा मतगणना सुरु, गोलञ्जोर १ मा माओवादी विजयी

सिन्धुलीमा मतगणना सुरु, गोलञ्जोर १ मा माओवादी विजयी

सोमबार, ०१ जेठ २०७४

सिन्धुलीको गोलञ्जोर १ मा माओवादी केन्द्रका मिनबहादुर सुनुवार वडाअध्यक्षमा विजयी भएका छन् ।

सिन्धुलीमा को को भए उम्मेदवार ?

सिन्धुलीमा को को भए उम्मेदवार ?

मङ्गलबार, १९ बैशाख २०७४

सिन्धुलीको कमलामाई नगरपालिकामा उत्साहजन रुपमा मनोनयन दर्ता भएको छ। नेपाली काँग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ठूलो र्यालीसहित बजार परिक्रममा गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन्।

सिन्धुलीमा पिकअप बोलेरो दुर्घटना, १३ जना घाइते

सिन्धुलीमा पिकअप बोलेरो दुर्घटना, १३ जना घाइते

शनिबार, १५ माघ २०७३

सिन्धुलीमा शनिबार पिकअप बोलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ब्रेक फेल हुँदा भद्रकाली गाविस–४ धनमाना हिले खोलामा बोलेरो दुर्घटना भएको हो।

Ncell Footer Ad