सिन्धुपाल्चोकमा रोकियो भूकम्पपीडितको अनुदान

सिन्धुपाल्चोकमा रोकियो भूकम्पपीडितको अनुदान

बुधबार, ०९ साउन २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्पपीडितको अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै...

सिन्धुपाल्चोकमा बन्दै १० एकीकृत नमुना बस्ती

सिन्धुपाल्चोकमा बन्दै १० एकीकृत नमुना बस्ती

बुधबार, १९ बैशाख २०७५

तीन वर्षअघिको विनाशकारी भूकम्पपछिको विपद्मा प्रगाढ पारिवारीक र दरिलो सामाजिक एकताको महत्व बुझेका सिन्धुपाल्चोकका पीडित त्यसलाई जीवन्त राख्दै एकीकृत बस्ती...

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, तीनको मृत्यु

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, तीनको मृत्यु

सोमबार, २६ चैत २०७४

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ मा गएराति बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ...

सिन्धुपाल्चोकमा ५० हजार घर पुनर्निर्माण हुँदै

सिन्धुपाल्चोकमा ५० हजार घर पुनर्निर्माण हुँदै

सोमबार, १५ माघ २०७४

सीपयुक्त कामदार, प्राविधिक, निर्माण सामाग्री अभाव, लगातारको मुल्यवृद्धि र कालोबजारीका बाबजुद भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितले पुनर्निर्माणलाई तीव्र बनाउँदै लगेका...

सिन्धुपाल्चोकमा ४३ उम्मेदवारको जमानत जफत

सिन्धुपाल्चोकमा ४३ उम्मेदवारको जमानत जफत

शुक्रबार, २९ मङि्सर २०७४

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बाहेक अरु कसैले जमानत जोगाउन सकेनन् । ५५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएकोमा ४३ जनाको जमानत नै जफत भएको छ।

सिन्धुपाल्चोकमा अग्नि सापकोटा र शेरबहादुर तामाङ विजयी

सिन्धुपाल्चोकमा अग्नि सापकोटा र शेरबहादुर तामाङ विजयी

शनिबार, २३ मङि्सर २०७४

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका दुईवटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा बिजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई हराए ।

सिन्धुपाल्चोकमा मतगणना स्थल बढाइयो

सिन्धुपाल्चोकमा मतगणना स्थल बढाइयो

शुक्रबार, २२ मङि्सर २०७४

तोकिएको समयभित्र मतगणना नसकिने भएपछि सिन्धुपाल्चोकमा गणनास्थल बढाइएको छ । बिहान साढे १० बजेपछि चार स्थानबाट मतगणना भइरहेको छ ।

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता निरन्तर

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता निरन्तर

शुक्रबार, २२ मङि्सर २०७४

रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बाम गठबन्धनले सुरुदेखि नै निरन्तर अग्रता लिइरहेको छ । सिन्धुपाल्चोक–१ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले निरन्तर ४ हजार मतको अग्रता बनाएका छन् । सुरुदेखि नै अग्रता हाँसिल गरेका उनले ९ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा बाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ।

सिन्धुपाल्चोकमा यसरी हुँदैछ मतगणना (भिडियो)

सिन्धुपाल्चोकमा यसरी हुँदैछ मतगणना (भिडियो)

बिहिबार, २१ मङि्सर २०७४

सिन्धुपाल्चोकमा ठीक पाँच बजेबाट मतगणना भइरहेको छ। प्रतिनिधिसभा सदस्यको मतगणना भइरहेको हो । यहाँ दुईटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्।

सिन्धुपाल्चोकमा माओवादी केन्द्रको प्रारम्भिक अग्रता

सिन्धुपाल्चोकमा माओवादी केन्द्रको प्रारम्भिक अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन् ।

सिन्धुपाल्चोकमा ठीक ५ बजेबाट मतगणना

सिन्धुपाल्चोकमा ठीक ५ बजेबाट मतगणना

बिहिबार, २१ मङि्सर २०७४

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दोस्रो चरणमा मतदान सकिनासाथ बिहीबार पाँच बजेदेखि मतगणना थाल्ने तयारी गरेको छ । मतगणनाको सबै तयारी पूरा भएको सिन्धुपाल्चोकमा पहिलो चरणमा मतदान भएको थियो ।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभामा कति मत खस्यो ?

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभामा कति मत खस्यो ?

मङ्गलबार, १२ मङि्सर २०७४

पछिल्ला १० वर्षमा भएका दुईटा संविधानसभा र स्थानीय तह चुनावको तुलनामा सबैभन्दा कम मत खस्ने क्रममा सिन्धुपाल्चोकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६९ प्रतिशत मतदाताले मात्र मताधिकार प्रयोग गरेका छन्।

सिन्धुपाल्चोकमा के गर्दैछिन् रेखा थापा? (भिडियो)

शुक्रबार, ०१ मङि्सर २०७४

नायिका रेखा थापालाई चुनावी चटारो छ। फिल्म कर्मलाई स्थगित गरेर उनी केही दिनयता सिन्धुपाल्चोकका गाउँघर चाहार्दै भोट माग्न व्यस्त छिन्। उनी राप्रपा (प्रजातान्त्रिक) की सहमहामन्त्रीसमेत हुन्। उनका पार्टी अध्यक्ष पशुपति राणा सिन्धुपाल्चोक–२ प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन्।

सिन्धुपाल्चोकमा एमालेले खाता खोल्यो

सिन्धुपाल्चोकमा एमालेले खाता खोल्यो

बुधबार, ०३ जेठ २०७४

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमाले विजयी भएको छ ।

सिन्धुपाल्चोकमा मतगणना सुरु, भोटेकोशी १ मा काँग्रेसको अग्रता

सिन्धुपाल्चोकमा मतगणना सुरु, भोटेकोशी १ मा काँग्रेसको अग्रता

सोमबार, ०१ जेठ २०७४

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये ५ वटामा मतगणना सुरु भएको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु, भोटेकोशी र बलेफी गाउँपालिकामा मतगणना सुरु गरिएको हो ।

सिन्धुपाल्चोकमा बस खस्दा दम्पतीको मृत्यु

सिन्धुपाल्चोकमा बस खस्दा दम्पतीको मृत्यु

बिहिबार, २८ बैशाख २०७४

काठमाडौबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको पाङ्ग्रेटारमा दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कर्यालय सिन्धुपाल्चोकका सइ उपेन्द्र बुढाथोकीका अनुसार तीब्र गतिको बस अनियन्त्रित भइ सडकबाट दस मिटर तल खस्दा लामिडाँढा ४ दोखखाका ५९ वर्षीय मुक्ति घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

बिहिबार, २८ बैशाख २०७४

काठमाडौंबाट दोलखा जाँदै गरेको बा३ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको पाङ्ग्रेटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

सिन्धुपाल्चोकमा तीन दलित महिला निर्विरोध

सिन्धुपाल्चोकमा तीन दलित महिला निर्विरोध

बुधबार, २० बैशाख २०७४

सिन्धुपाल्चोकमा तीन दलित महिला निर्विरोध निर्वाचित भएका छन्। अरु दलित महिलाको मनोनयन नपरेपछि विभिन्न तीन गाउँपालिकाबाट उनीहरु वडा सदस्यमा निर्विरोध चुनिएका हुन्।

सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्मेदवार

सिन्धुपाल्चोकमा एमालेले टुंग्यायो उम्मेदवार

आइतबार, १७ बैशाख २०७४

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिन्धुपाल्चोकमा आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।

उम्मेदवार टुंग्याउन प्रधानमन्त्री सिन्धुपाल्चोकमा

उम्मेदवार टुंग्याउन प्रधानमन्त्री सिन्धुपाल्चोकमा

मङ्गलबार, १२ बैशाख २०७४

माओवादी केन्द्र अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तह निर्वाचनमा जिल्ला उम्मेदवार टुंगो लगाउन मंगलबार सिन्धुपाल्चोक आएका छन्। आकांक्षी धेरै हुँदा जिल्ला पार्टीले उम्मेदवार छान्न सकस परेपछि सहजीकरणका लागि उनी आएको माओवादी केन्द्र सिन्धुपाल्चोक स्रोतले बतायो।

सिन्धुपाल्चोकमा झण्डै ४ हजार पहिरो

सिन्धुपाल्चोकमा झण्डै ४ हजार पहिरो

आइतबार, १६ असोज २०७३

गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा साना–ठूला गरी झण्डै ४ हजार पहिरो गएको पाइएको छ। भूकम्पको एक वर्षपछि जाइका (जापान अन्तर्राट्रिय सहयोग नियोग) ले पहिरोको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। लामो समयको अध्ययनपछि सार्वजनिक प्रतिवेदनअनुसार सिन्धुपाल्चोकमा भूकम्पले ३ हजार ७ सय ३३ वटाभन्दा धेरै पहिरो निम्त्याएको छ।

सिन्धुपाल्चोकमा १२ स्थानीय तह

सिन्धुपाल्चोकमा १२ स्थानीय तह

बिहिबार, ३० भदौ २०७३

चारवटा जातीय संरक्षित क्षेत्र प्रस्ताव गर्दै सिन्धुपाल्चोकमा रहने स्थानीय तहको संख्या र सीमा टुंगो लगाइएको छ । जिल्लामा तीन नगरपालिकासहित १२ तह (गाउँपालिका) रहने प्रस्ताव गरिएको छ।

सिन्धुपाल्चोकमा आपत्कालीन भवन सञ्चालन

सिन्धुपाल्चोकमा आपत्कालीन भवन सञ्चालन

मङ्गलबार, २१ भदौ २०७३

सिन्धुपाल्चोक- गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा जिल्ला आपत्कालीन केन्द्र बनेको छ।

Ncell Footer Ad