सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष केडियाको शपथ ग्रहण

सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष केडियाको शपथ ग्रहण

मङ्गलबार, ०८ साउन २०७५

सिद्धार्थ इन्स्योरेन्सका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रतनलाल केडियाले शपथ ग्रहण लिएका छन् । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसमक्ष उनले पद...

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन

मङ्गलबार, ०१ साउन २०७५

सिद्धार्थ बैंकले तोकिएका सबै १७ वटै स्थानीय तहमा शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ फाउन्डेसनद्वारा सहयोग

सिद्धार्थ फाउन्डेसनद्वारा सहयोग

बिहिबार, २१ असार २०७५

सिद्धार्थ बैंकद्धारा प्रवर्द्धित सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एन्ड एजुकेशन सर्भिस ट्रस्टको सहकार्यमा पिछडिएका बालिकाको शिक्षाका लागि आर्थिक सहयोग गरेको छ।

सिद्धार्थ राजमार्ग एकतर्फी खुला, यात्रुलाई होसियारी अपनाउन आग्रह

सिद्धार्थ राजमार्ग एकतर्फी खुला, यात्रुलाई होसियारी अपनाउन आग्रह

सोमबार, १८ असार २०७५

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको माथिल्लो सिद्धबाबामा पहिरो खसेपछि अवरुद्ध राजमार्ग एकतर्फी खुला भएको छ। ...

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला

शुक्रबार, २५ जेठ २०७५

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर सडक अवरुद्ध थियो।

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला

शुक्रबार, २५ जेठ २०७५

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर सडक अवरुद्ध थियो।

सिद्धार्थ राजमार्ग ६ घण्टा बन्द गरेर पहिरो हटाइयो

सिद्धार्थ राजमार्ग ६ घण्टा बन्द गरेर पहिरो हटाइयो

शनिबार, १९ जेठ २०७५

सिद्धार्थ राजमार्गको तिनाउ–३ हेडबक्समा खसेको पहिरो हटाउन र सडक मर्मत गर्न शनिबार ६ घण्टा सडक बन्द गरिएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहिरो हटाइएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

क्लाइम्बिङमा सिद्धार्थ र अनिशालाई उपाधि

क्लाइम्बिङमा सिद्धार्थ र अनिशालाई उपाधि

बिहिबार, २० बैशाख २०७५

सिद्धार्थ केसी र अनिशा जिरेलले बुधबार नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन र पासाङ ल्यामु प्रतिष्ठिानले संयुत्त रुपमा आयोजना गरेको सुमन भोम्जन मेमोरियल स्पोर्ट क्लाइम्बिङ प्रतियोगिताको टप रोप कम्पिटिसनमा पुरुष र महिलातर्फको उपाधि जितेका छन्।

मन्दिरलाई सिद्धार्थ बैंकको सहयोग

मन्दिरलाई सिद्धार्थ बैंकको सहयोग

बिहिबार, २९ चैत २०७४

सिद्धार्थ बैंकले चितवनमा नवनिर्मित कृष्ण प्रणामी मन्दिर निर्माणका एक लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

बुधबार, २८ चैत २०७४

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दु बिरामीको शल्यक्रियाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।

सिद्धार्थ इन्स्योरेन्सको शाखा बनेपामा

सिद्धार्थ इन्स्योरेन्सको शाखा बनेपामा

बुधबार, २४ माघ २०७४

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले काभ्रेपलान्चोकको बनेपामा आफ्नो ५४ औँ शाखा विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा नायव महाप्रबन्धकद्वय मुरारी रेग्मी र योगेश कृष्ण श्रेष्ठले बुधबार शाखा कार्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

बागलुङ बजारमा सिद्धार्थ बैंक

बागलुङ बजारमा सिद्धार्थ बैंक

मङ्गलबार, २३ माघ २०७४

सिद्घार्थ बैंकले बागलुङको बागलुङ बजारमा नयाँ शाखा विस्तार गरेको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

सिद्धार्थ मल्होत्राले माफी मागे

सिद्धार्थ मल्होत्राले माफी मागे

बुधबार, १० माघ २०७४

भोजपुरी भाषाको अपमान गरेको भन्दै विरोध भएपछि बलिउडका युवा अभिनेता सिद्धार्थ मल्होत्राले माफी मागेका छन्।

सिद्धार्थ बैंकको चार नयाँ शाखा

सिद्धार्थ बैंकको चार नयाँ शाखा

सोमबार, ०८ माघ २०७४

द्धार्थ बैंकले एकै दिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो ।

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

शुक्रबार, ०१ मङि्सर २०७४

सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो। सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।

सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्ग अवरुद्ध

आइतबार, १५ असोज २०७४

अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ । राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब साढे ११ बजेदेखि सडक आवागमन अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सिद्धार्थ बैंकको ७२ औं शाखा तानसेनमा

सिद्धार्थ बैंकको ७२ औं शाखा तानसेनमा

आइतबार, १४ जेठ २०७४

सिद्धार्थ बैंकको ७२ औं शाखा जिल्ला सदरमुकाम तानसेनमा खुलेको छ । बैंकका सञ्चालक महेश पोखरेल र भगत विष्टले शाखाको आइतबार उद्घाटन गरेका हुन् ।

सूर्य नेपाल र सिद्धार्थ राणा उत्कृष्ट करदाता

सूर्य नेपाल र सिद्धार्थ राणा उत्कृष्ट करदाता

बिहिबार, ०२ मङि्सर २०७३

गत आर्थिक वर्ष राज्यलाई सबैभन्दा धेरै कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ सिद्धार्थशम्शेर जबरा परेका छन्। जबरा तारा म्यानेजमेन्ट समूहका प्रबन्ध निर्देशक हुन्। पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार सरकारले उनीहरु लगायत १५ उत्कृष्ट करदातालाई सम्मान गरेको छ।

सिद्धार्थ मल्होत्रासँग कटरिनाको रोमान्स

सिद्धार्थ मल्होत्रासँग कटरिनाको रोमान्स

मङ्गलबार, २५ साउन २०७३

फिल्म ‘बार बार देखो’ बलिउड सुन्दरी कटरिना कैफ र अभिनेता सिद्धार्थ मल्होत्रा निकै कामुक दृष्यमा देखिएका छन्। रोमान्टिक फिल्म बार बार देखो मा कटरिना सिद्धार्थकासाथ रोमान्स गर्दै गरेको दृष्य अहिले भाइरल भएको छ।

सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ

सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ

आइतबार, ०९ साउन २०७३

काठमाडौं—सिभिल बैंकले दिएको जाहेरीका आधारमा प्रहरीले सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक सहित अन्य ६ जनालाई पक्राउ गरेको छ।

सिद्धार्थ र आलिया डेटिङमा !

सिद्धार्थ र आलिया डेटिङमा !

सोमबार, ०३ साउन २०७३

भातीय संचार माध्यमले केही समय पहिलादेखि आलिया भट्ट र सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्धमा रहेको बताउँदै आएका थिए। तर आलिया र सिद्धार्थले यस विषयमा आफ्नो मुख खोलेका थिएनन् । सामाजिक संजाल इन्ट्राग्राममा पोस्ट गरिएका तस्बिरका आधारमा उनीहरु रिलेशनमा रहेको अड्कलबाजी गरिँदै आएको थियो।

Ncell Footer Ad