यातायातमा बिचौलियाको बिगबिगी

यातायातमा बिचौलियाको बिगबिगी

बिहिबार, १९ असार २०७६

गैरकर्मचारीबाट लिखित ती अभिलेखहरू सो कार्यालय बिचौलियाको चँगुलमा रहेको कुराको बलियो प्रमाण हो। ...

लिखित सहमति दिने श्रम, दोष परराष्ट्रमाथि !

लिखित सहमति दिने श्रम, दोष परराष्ट्रमाथि !

बिहिबार, २३ जेठ २०७६

नेपाल र मलेसिया दुवै देशबाट अनुमति पाएका संस्थाले गरेको काम श्रम मन्त्रालयको नजरमा कसरी अवैध र ठगि र सिण्डिकेट भयो?...

'मलेसिया रोजगारीको निकास खोजौं: थापा, अध्यक्ष गुरुङ भन्छन्-'अब वारपारको लडाई लड्छौं'

सोमबार, २० जेठ २०७६

एक वर्षदेखि बन्द रहेको मलेसिया रोजगारीको निकास तत्काल खोज्न वैदेशिक रोजगारका सरोकारवालाहरुले सरकार सँग आग्रह गरेका छन्। ...

कम्पनीमा नजानेकाे रुट पर्मिट खारेज

कम्पनीमा नजानेकाे रुट पर्मिट खारेज

सोमबार, २० जेठ २०७६

यातायात व्यवस्था विभागले संस्था दर्ता ऐन, २०३४ अन्तर्गतका संघ/समितिमार्फत सेवा दिइरहेका सवारी साधनको रुट पर्मिट खारेज गरेको छ। योसँगै कम्पनीमा...

यातायातमा सिण्डिकेटः ५ दर्जन समिति मात्रै कम्पनीमा दर्ता

यातायातमा सिण्डिकेटः ५ दर्जन समिति मात्रै कम्पनीमा दर्ता

शनिबार, १८ जेठ २०७६

यातायात व्यवसायी महासंघले कम्पनीमा जान ह्वीप जारी गरेको १० दिनमा करिब ५ दर्जन समिति मात्रै कम्पनीमा दर्ता भएका छन्। कम्पनी रजिष्ट्रारको कार्यालयका उपरजिष्ट्रार रवीन्द्र आचार्यले शनिबार दिएको जानकारीअनुसार करिब ५ दर्जन व्यवसायी मात्रै कम्पनीमा दर्ता भएका छन्। ‘हामीले राति १२ बजेसम्म पनि काम गर्ने भनेको छौं। हालसम्म ५ दर्जनको हाराहारीमा यातायात समितिहरु कम्पनीमा दर्ता भएका छन्’, उनले भने, ‘रातिसम्म उहाँहरुले चासो देखाउनु भयो र कागजात तयार गरेर आउनु भयो भने अझैं १०/१२ वटासम्म दर्ता गर्न सक्छौं।’

पोखरेललाई अध्यक्ष बनाउने खेलको सुरुवात !

पोखरेललाई अध्यक्ष बनाउने खेलको सुरुवात !

बुधबार, १५ जेठ २०७६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले पदबाट राजिनामा दिएका छन्।

ग्रामीण क्षेत्रका सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु

ग्रामीण क्षेत्रका सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु

शनिबार, २८ बैशाख २०७६

जिल्लाको ग्रामीण क्षेत्रमा निजी तथा भाडाका सवारीसाधनले क्षमताभन्दा चार गुणा बढी यात्रु बोक्ने गरेका छन्। बोलेरो, जिप तथा बसले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

कतारले भन्योः भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु पर्दैन

कतारले भन्योः भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु पर्दैन

आइतबार, ०८ बैशाख २०७६

कामदार कतार पुगेपछि हुने स्वास्थ्य परीक्षण, करार सम्झौता लगायतका प्रक्रिया नेपालमै गर्न कतारले खोल्न लागेको भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने कतार सरकारले प्रस्ट पारेको छ।

‘तरकारीको सिण्डिकेट तोड्दै सरकार, किसानलाई पेन्सन दिइने’

‘तरकारीको सिण्डिकेट तोड्दै सरकार, किसानलाई पेन्सन दिइने’

मङ्गलबार, ०१ जेठ २०७५

सरकारले कृषि क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गर्ने तयारी थालेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै कृषकलाई फाइदा हुनेगरी कदम चालिने र तरकारीमा रहेको सिण्डिकेट अब तोडिने जानकारी दिए।

स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्छु : मन्त्री अर्याल

स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्छु : मन्त्री अर्याल

बुधबार, २६ बैशाख २०७५

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोड्ने उद्घोष गरेकी छिन्। उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले बेथिति तथा सिण्डिकेट तोड्छु।’

‘अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं’

‘अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं’

बुधबार, २६ बैशाख २०७५

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन्।

राम राम सिण्डिकेट!

राम राम सिण्डिकेट!

मङ्गलबार, २५ बैशाख २०७५

सिण्डिकेट

सिण्डिकेट हटाउने शर्तमा छुटे यातायात व्यवसायी

सिण्डिकेट हटाउने शर्तमा छुटे यातायात व्यवसायी

आइतबार, २३ बैशाख २०७५

यातायात क्षेत्रमा देखिएको सिन्डिकेट तोड्नका लागि सरकारले चालेको कदम बिरुद्ध उत्रिएका खोटाङका पाँच यातायात व्यवसायी रिहा भएका छन्।

सिण्डिकेट पक्षधर धमाधम पक्राउ, व्यवसायीकाे भागाभाग

सिण्डिकेट पक्षधर धमाधम पक्राउ, व्यवसायीकाे भागाभाग

शुक्रबार, २१ बैशाख २०७५

सिण्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने यातायात व्यवसायीहरू पक्राउ परेका छन्।  देशभरका  विभिन्न यातायात व्यवसायी पक्राउ परेका हुन् । पाल्लाबाट दुई व्यवसायी पक्राउ परेका छन् । श्रीनगर यातायात व्यवसायी समितिका कोषाध्यक्ष किरण चित्रकार र पश्चिम नेपाल बस व्यवसायी समितिका जिल्ला इन्चार्ज विकास भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

शुक्रबार, २१ बैशाख २०७५

सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात सेवा बन्द गर्ने ७ भन्दा बढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

‘बसपछि ट्याक्सीको सिण्डिकेट तोड्ने तयारीमा सरकार’

‘बसपछि ट्याक्सीको सिण्डिकेट तोड्ने तयारीमा सरकार’

सोमबार, १० बैशाख २०७५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै  अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन्।

व्यवसायीको सिण्डिकेट तोड्ने यातायात निर्देशिकाको स्वागत

व्यवसायीको सिण्डिकेट तोड्ने यातायात निर्देशिकाको स्वागत

सोमबार, १९ चैत २०७४

गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ।

संविधान संसोधन प्रस्तावमा तीन दलीय सिण्डिकेट : यादव

संविधान संसोधन प्रस्तावमा तीन दलीय सिण्डिकेट : यादव

सोमबार, ०६ मङि्सर २०७३

'३ दलीय सिण्डिकेटले सुरुदेखि देखाएको समावेसी समानुपातिक ब्यवस्थासहितको संघीयता तथा विभिन्न शोषित उत्पीति जनताको भावनाविरोधी चरित्रको निरन्तरता हो। यो हामीलाई मान्य हुँदैन,' उनले भने।

वीरगन्ज सुक्खा बन्दरगाहमा ढुवानी सिण्डिकेट

वीरगन्ज सुक्खा बन्दरगाहमा ढुवानी सिण्डिकेट

आइतबार, ०५ भदौ २०७३

वीरगन्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले सिण्डिकेट खडा गरी ढुवानी भाडा दोब्बर बनाएपछि आयात महँगिएको आयातकर्ताहरुले गुनासो गर्न थालेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad