वडाध्यक्षहरुकाे सिडिओ र आयोजना प्रमुखलाई गुनासाेः मुख्य सडकमै एम्बुलेन्स गुड्न नसक्ने भो

वडाध्यक्षहरुकाे सिडिओ र आयोजना प्रमुखलाई गुनासाेः मुख्य सडकमै एम्बुलेन्स गुड्न नसक्ने भो

बिहिबार, २६ भदौ २०७६

ठेक्का लिएको लामो समय कालोपत्रे पुरा नभएपछि गोरखा सदरमुकामदेखि फिनामसम्मको करिब सात किलोमिटर सडक अहिले हिलाम्मे छ।  ठुला खाल्डा र...

फेसबुकमार्फत सिडिओलाई गाली गर्ने पक्राउ

फेसबुकमार्फत सिडिओलाई गाली गर्ने पक्राउ

आइतबार, ०८ भदौ २०७६

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ...

सिडिओले सिकाए लोकसेवामा परीक्षा दिने तरिका

सिडिओले सिकाए लोकसेवामा परीक्षा दिने तरिका

आइतबार, ०५ जेठ २०७६

निजामति सेवामा आदिवासी जनजातिको पहुँच र सहभागिता बढाउन जिल्लाको खैरेनीटारमा नेपाल आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीको आयोजनामा १५ लोकसेवा आयोगको तयारी...

दर्जन बढि  सेवा लिएर गाउँमा सिडियो

दर्जन बढि सेवा लिएर गाउँमा सिडियो

आइतबार, २९ बैशाख २०७६

जुम्लाका दुर्गम गाउँमा जिल्लाबाट प्राप्तहुने सेवासुविधा लिएर सिडिओ सहितको टोली पुगेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे दर्जन बढी...

विकास अघिअघि, सिडिओ कुरुम्बाङ पछिपछि

विकास अघिअघि, सिडिओ कुरुम्बाङ पछिपछि

शुक्रबार, ०६ बैशाख २०७६

सबैका अ–आफ्नै सपना हुन्छन। राष्ट्र सेवक कर्मचारी जुन प्रमुख जिल्ला अधिकारीको पदमा आसिन छन् – बिकास, सुशासन र सुरक्षाको प्रत्याभुति दिलाउँने सपना प्रथामिकतामा पर्छ। जसले समन्वयकारी भूमिका निभाएर उदाहरणीय काम गर्न सक्छ उसैको सफल प्रजिअको परिचय बन्छ। उसैले सर्वसाधरणको वाह– वाही कमाउँछ।

मुलुककै कान्छा सिडिओ बने सुरेस, अबको लक्ष्य सचिव बन्ने

मुलुककै कान्छा सिडिओ बने सुरेस, अबको लक्ष्य सचिव बन्ने

शनिबार, १८ फागुन २०७५

देश छोडेर विदेशिने हजारौं युवा तथा देशमै धन भएर पनि आफनो जीवनको उज्वल भविस्य खोज्न नसकेका लाखौं युवाहरुका माझ उत्कृष्ट प्रेरणा बनेका छन् जाजरकोटका ३० वर्षीय सुरेस सुनार। ७७ जिल्लाका सिडिओ मध्य सवै भन्दा कान्छा सिडीओको रुपमा चर्चा बटुलिरहेका वझाङका प्रमुख जिल्ला अधिकारी सुनार विकट जाजरकोटको विपन्न समुदायको मात्र होइन नेपाली गरिव परिवारको एक सफल युवा बनेका छन्।

सिडिओको मुखमा सडेको चिउरा परेपछि लिए यस्ताे एक्सन

सिडिओको मुखमा सडेको चिउरा परेपछि लिए यस्ताे एक्सन

बुधबार, ०९ माघ २०७५

खाजा खाने क्रममा म्याद गुज्रेको चिउरा परेपछि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना आफैं बजार अनुगमनमा निस्किएका छन्। आइतबार सडेको चिउरा मुखमा हालेका प्रमुख जिल्ला अधिकारी त्यसको भोलिपल्टै सोमबार जिल्लाको सल्लेरी बजार अनुगमनमा निस्किएका हुन्।

गृहमन्त्रालयले देशभरका प्रजिअको मूल्यांकन गर्दै

गृहमन्त्रालयले देशभरका प्रजिअको मूल्यांकन गर्दै

सोमबार, १६ पुष २०७५

गृहमन्त्रालयले काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यसम्पादन मूल्यांकन गर्ने भएको छ। देशभरका सिडिओ कार्यालयहरुमा जनगुनासो नबढेस सेवा प्रभावकारी बनोस् भन्ने उद्देश्यले मन्त्रालयबाट कार्यसम्पादन मूल्यांकन गर्ने भएको हो।

बलात्कारका अभियुक्तसँग तीनवटा नागरिकता, सिडिओसहित तीन कर्मचारी छानविनमा

बलात्कारका अभियुक्तसँग तीनवटा नागरिकता, सिडिओसहित तीन कर्मचारी छानविनमा

शुक्रबार, २८ मङि्सर २०७५

पाँचथरकाे फाल्गुनन्द गाउँपालिका ३ का देवेन्द्र शिवाले जात तथा धर्म समेत फरक पर्ने गरी किर्ते गरी नागरिकता बनाएको घटनाको छानविनमा तीन सरकारी कर्मचारी तानिएका छन्। तीन वटा नागरिकता बनाएका शिवाले अन्तिम पटक २०७२ सालमा नागरिकता बनाउँदा संलग्न सम्बन्धित क्षेत्रका कर्मचारी छानविनको दायरामा परेका हुन।

प्रदेश सरकारको बिदा निर्णय सिडिओबाट अवज्ञा

प्रदेश सरकारको बिदा निर्णय सिडिओबाट अवज्ञा

शुक्रबार, २५ साउन २०७५

प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरे।

सिडिओ माग्दै संघीय संसद् कर्मचारी

सिडिओ माग्दै संघीय संसद् कर्मचारी

सोमबार, ०१ माघ २०७४

संघीय संसद्का कर्मचारीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) माग गरेपछि उनीहरूलाई प्रदेशसभामा नलगिने भएको छ । सामान्य प्रशासन मन्त्रालयले संसद् र प्रशासन सेवाका कर्मचारीलाई प्रदेशसभामा लैजाने तयारी गरेको थियो ।

सिडिओ सरुवामा आयोगले दिएन सहमति

सिडिओ सरुवामा आयोगले दिएन सहमति

बिहिबार, ०७ मङि्सर २०७४

गृह मन्त्रालयले मंगलबार गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवामा निर्वाचन आयोगले सहमति दिन अस्वीकार गरेको छ। आयोगले बिहीबार सो निर्णयप्रति असहमति जनाउँदै सरुवा निर्णयको सक्कल फाइल २४ घन्टाभित्र उपलब्ध गराउन गृह मन्त्रालयसँग अाग्रह गरेको छ।

मूल्य निर्धारणमा वडा सचिवको भर, सिडिओ बेखबर

मूल्य निर्धारणमा वडा सचिवको भर, सिडिओ बेखबर

बिहिबार, १५ भदौ २०७४

देशको चार ठाउँमा पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउन नेपाल आयल निगमले जग्गा किन्दा करोडौं रकम घोटला गरेको आशंकामा संसदीय समितिले छानबिन गर्दैछ । स्थलगत अध्ययनका लागि आएको टोलीलाई जनप्रतिनिधिले दिएको जानकारी अनुसार चितवनको लोथरमा किनेको जग्गालाई चल्तीको भन्दा पाँच गुणा बढी मूल्य तिरिएको छ । तर यसलाई खण्डन गर्न सक्ने एउटा कागज निगमका अधिकारीहरुसँग छ ।

प्रधानमन्त्रीले काठमाडौं बोलाए सप्तरीका सिडिओ र एसपी

प्रधानमन्त्रीले काठमाडौं बोलाए सप्तरीका सिडिओ र एसपी

मङ्गलबार, २४ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकार उद्धवप्रसाद तिमल्सिना र जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाएका छन्। एमाले आमसभा अवरोध गर्ने क्रममा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको अवस्थाबारे जानकारी लिन उनीहरुलाई बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

राजमार्ग सफा गर्दै सिडिओ

राजमार्ग सफा गर्दै सिडिओ

सोमबार, २४ माघ २०७३

प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की सोमबार बिहानै बिपी राजमार्गको छेउमा फोहोर टिप्दै गरेको अवस्थामा भेटिए। मुलुककै नमूना पर्यटकीय राजमार्गको आसपासमा अत्याधिक फोहोर भएपछि त्यसको सरसफाईमा प्रजिअ कार्की आफैँ खटिएपछि ठूलो सङ्ख्यामा स्थानीय सडकको फोहोर टिप्न उत्रिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad