बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग

बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग

बिहिबार, ०९ साउन २०७६

सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ। उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जनाउपर...

सिटिजन्स म्युचुअल फन्ड–२ आउँदै

सिटिजन्स म्युचुअल फन्ड–२ आउँदै

बिहिबार, ०९ जेठ २०७६

सिटिजन्स बैंकले आज (बिहीबार) बाट सिटिजन्स म्युचुअल फन्ड–२ निष्कासन गर्ने भएको छ। प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य रहेको म्युचअल फन्ड...

सिटिजन्स र भाटभटेनी मनी ट्रान्सफर सम्झौता

सिटिजन्स र भाटभटेनी मनी ट्रान्सफर सम्झौता

बिहिबार, ०२ जेठ २०७६

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ। ...

आइभन र प्रेरणालाई उपाधि

आइभन र प्रेरणालाई उपाधि

आइतबार, २२ बैशाख २०७६

सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार आइभन हो लिसानेविच र प्रेरणा कोइराला च्याम्पियन बनेका छन्। पुरुष सिंगल्समा आइभन तथा...

दिदीभाइको जोडी उपाधिनजिक

दिदीभाइको जोडी उपाधिनजिक

शुक्रबार, २० बैशाख २०७६

दिदी अश्लेषा र भाइ आइभन हो लिसानेविचको जोडी सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

सिटिजन्सको सहायक सिइओमा दाहाल

सिटिजन्सको सहायक सिइओमा दाहाल

मङ्गलबार, १७ बैशाख २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा कार्यरत समिरप्रसाद दाहाललाई वैशाख २० गतेबाट लागू हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

सिटिजन्स बैंक १३ वर्षमा

सिटिजन्स बैंक १३ वर्षमा

सोमबार, ०९ बैशाख २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको सुखद अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ। यस बैंकले आर्थिक वर्ष ०७५/७६ को तेस्रो त्रैमाससम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरको जनाएको छ।

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता

शुक्रबार, ०६ बैशाख २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंकको ‘खोलौं बैंक खाता’ अभियान

सिटिजन्स बैंकको ‘खोलौं बैंक खाता’ अभियान

बिहिबार, ०५ बैशाख २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खोलौं बैंक खाता अभियान सञ्चालन गरेको छ। बैंकको चामे शाखाले नयाँ वर्ष २०७६ वैशाख १ गते मनाङ जिल्लाको थानचोक गाउँमा ‘खोलौं बैंक खाता राष्ट्रिय अभियान–२०७६’ सुरु गरेको जनाएको छ।

सिटिजन्सको सरल बचत खाता

सिटिजन्सको सरल बचत खाता

मङ्गलबार, ०३ बैशाख २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना सिटिजन्स सरल बचत खाता सञ्चालनमा ल्याएको छ। वैशाख १ गतेबाट लागू हुने गरी सार्वजनिक गरेको छ।

सिटिजन्स बैंक र महालक्ष्मी लाइफबीच सम्झौता

सिटिजन्स बैंक र महालक्ष्मी लाइफबीच सम्झौता

शुक्रबार, २९ चैत २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंकको सिइओमा पोखरेल

सिटिजन्स बैंकको सिइओमा पोखरेल

मङ्गलबार, १२ चैत २०७५

बैठकले चैत १८ गतेबाट लागू हुने गरी आगामी चार वर्षका लागि पोखरेललाई सिइओ नियुक्त गरेको हो।

सिटिजन्स विशेष बचत खाता सुरु

सिटिजन्स विशेष बचत खाता सुरु

बिहिबार, २३ फागुन २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक गरेको छ ।बैंकको मुख्य कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रममा ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो । यस योजनामार्फत ग्राहकले आकर्षक ब्याजका साथ बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकको आर्थिक सहयोग

सिटिजन्स बैंकको आर्थिक सहयोग

बुधबार, २२ फागुन २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सिटिजन्स बैंककाे सम्झौता

सिटिजन्स बैंककाे सम्झौता

बिहिबार, १६ फागुन २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ, फाइनान्स तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन)बीच तालिम स्रञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ।

लुटिएकाे एटिएम कार्डले पुर्‍यायो हिरासत (भिडियो)

बिहिबार, २० मङि्सर २०७५

तस्बिरमा देखिएका युवक ललितपुर कुमारीपाटीस्थित सिटिजन्स बैंकको एटिएम बुथमा प्रवेश गर्छन्। कालो क्याप पछाडि फर्काएका र कानमा एयरफोन लगाएका ती युवक एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने कोसिसमा लाग्छन्।

सिटिजन्स बैंक बन्ड बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

सिटिजन्स बैंक बन्ड बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

मङ्गलबार, ०४ मङि्सर २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो एक हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता ‘सिटिजन्स बैंक बन्ड २०८५’ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ ।

सिटिजन्स–बयोधा सहकार्य

सिटिजन्स–बयोधा सहकार्य

मङ्गलबार, २७ कार्तिक २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खुस्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सिटिजन्सद्वारा ज्येष्ठ नागरिकलाई भोजन

सिटिजन्सद्वारा ज्येष्ठ नागरिकलाई भोजन

मङ्गलबार, २० कार्तिक २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० बृद्धबृद्धालाई भोजनको प्रबन्ध गरेको छ।

सिटिजन्स बैंकद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

सिटिजन्स बैंकद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

मङ्गलबार, ०६ कार्तिक २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दियाका विभिन्न विद्यालयलाई कम्प्युटर वितरण गरेको छ।

मध्यबानेश्वरमा सिटिजन्सको एटिएम

मध्यबानेश्वरमा सिटिजन्सको एटिएम

सोमबार, २९ असोज २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंक र क्लिनिक वनबीच समझदारी

सिटिजन्स बैंक र क्लिनिक वनबीच समझदारी

बुधबार, २४ असोज २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिक वन प्रालि,जावलाखेलबीच विशेष छुट दिने समझदारी भएको छ।

थानकोटमा सिटिजन्स बैंक

थानकोटमा सिटिजन्स बैंक

मङ्गलबार, ०२ असोज २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको थानकोटमा ८०औं शाखा खोलेको छ।

चोभारमा सिटिजन्सको एटिएम

चोभारमा सिटिजन्सको एटिएम

आइतबार, ३१ भदौ २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको चोभारमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

हुम्लामा सिटिजन्स बैंकको एटिएम

हुम्लामा सिटिजन्स बैंकको एटिएम

शुक्रबार, २२ भदौ २०७५

सिटिजन्स बैंक इन्टरनेसनलले हुम्लामा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

बैंकिङ कसुरका अभियुक्तहरु पक्राउ

बैंकिङ कसुरका अभियुक्तहरु पक्राउ

बुधबार, १३ भदौ २०७५

सिटिजन्स बैंकमा राखेको धितो वापतको सुन गायव गर्नेलाई पक्राउ गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad