आइक्यानद्वारा सिटिजन्स पुरस्कृत

आइक्यानद्वारा सिटिजन्स पुरस्कृत

बिहिबार, ०३ साउन २०७५

द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालले (आइक्यान) सिटिजन्स बैंकलाई पुरस्कृत गरेको छ । बैंकिङ क्षेत्रमा राम्रो वार्षिक प्रतिवेदन बुझाए...

सिटिजन्स बैंक र स्टार हस्पिटलबीच सहकार्य

सिटिजन्स बैंक र स्टार हस्पिटलबीच सहकार्य

बिहिबार, २१ असार २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल लिमिटेडबीच बैंकका ग्राहकलाई सहुलियतमा अस्पतालको सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ। ...

सिटिजन्स बैंक र नर्भिकबीच सहकार्य

सिटिजन्स बैंक र नर्भिकबीच सहकार्य

बुधबार, १३ असार २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ। ...

सिटिजन्स र ओम सम्झौता

सिटिजन्स र ओम सम्झौता

आइतबार, ०३ असार २०७५

सिटिजन्स बैंक इन्टरनेसनल र ओम हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंकद्वारा एकै दिन ६ शाखा

सिटिजन्स बैंकद्वारा एकै दिन ६ शाखा

मङ्गलबार, ०१ जेठ २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकै दिन ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमिगरिमा शाखा सञ्चालनमा ल्याएको जनाएको हो।

सिटिजन्स बैंकमा रक्तदान

सिटिजन्स बैंकमा रक्तदान

मङ्गलबार, २५ बैशाख २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले ११ औं वार्षिकोत्सवको अवसरमा बैंकले ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम गरेको हो ।

संगीतकार संघलाई सिटिजन्स बैंकको सहयोग

संगीतकार संघलाई सिटिजन्स बैंकको सहयोग

शुक्रबार, १४ बैशाख २०७५

सिटिजन्स बैंक इन्टरनेसनलले संगीतकार संघ नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संघलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो।बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ।

सिटिजन्स बैंक १२ वर्षमा

सिटिजन्स बैंक १२ वर्षमा

आइतबार, ०९ बैशाख २०७५

सिटिजन्स बैंक इन्टरनेसनल १२ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले केन्द्रीय कार्यायलमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।

सिमलचौरमा सिटिजन्स बैंक इन्टरनेसनल

सिमलचौरमा सिटिजन्स बैंक इन्टरनेसनल

मङ्गलबार, १५ फागुन २०७४

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कास्कीको सिमल चौरमा आफ्नो ६८औं शाखा संचालनमा ल्याएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवार सुरु गरेको बैंकले जनाएको छ।

सिटिजन्स र आइसिएफसीबीच भिडन्त

सिटिजन्स र आइसिएफसीबीच भिडन्त

शनिबार, २१ फागुन २०७३

सिटिजन्स बैंक र आइसिएफसी राजधानीमा जारी कर्पोरेट क्ल्यासको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सिटिजन्स बैंकले बैंक अफ काठमाडौं लुम्बिनी (बिओकेएल) लाई २२ रनले पराजित गर्‍यो।

Ncell Footer Ad