आधुनिक औजार चलाउन सिक्दै राउटे

आधुनिक औजार चलाउन सिक्दै राउटे

मङ्गलबार, ०७ जेठ २०७६

वनको स्रोत उपभोग गर्ने विषयमा राउटे र अन्य समुदायबीच द्वन्द्व बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई यस क्षेत्रका...

नेपाल भाषाको लिपि सिक्दै विद्यार्थी

नेपाल भाषाको लिपि सिक्दै विद्यार्थी

सोमबार, १४ जेठ २०७५

भक्तपुर, च्याम्हासिंहका कृष्णराम प्रजापति अंग्रेजी पढ्न र लेख्न सक्छन् । तर, उनलाई मातृभाषा (नेपाल भाषा)को लिपि लेख्न र पढ्न आउँदैन...

घर बनाउने सीप सिक्दै महिला

घर बनाउने सीप सिक्दै महिला

बिहिबार, १३ बैशाख २०७५

लिखु गाउँपालिका–६ थानसिङ, चैनपुरकी १९ वर्षीया सुस्मिता मिजार घर बनाउने तालिम लिइरहेकी छिन् । हातमा सीप भयो भने पछिसम्म पाखुरा...

मासु प्रशोधनको सीप सिक्दै व्यवसायी र किसान

मासु प्रशोधनको सीप सिक्दै व्यवसायी र किसान

बुधबार, ०९ फागुन २०७४

बजारमा अव्यवस्थित रुपले मासु बध गर्ने प्रवृत्ति बढिरहेका बेला व्यवसायी तथा किसानलाई प्रशोधित मासु उत्पादनबारे प्रशिक्षण दिइएको छ। ...

चिनियाँ भाषा सिक्दै स्कुले विद्यार्थी

चिनियाँ भाषा सिक्दै स्कुले विद्यार्थी

बुधबार, २४ माघ २०७४

काठमाडौंको संगम चोकमा रहेको काठमाडौं प्रज्ञाकुञ्ज स्कुलका कक्षा चारका विद्यार्थीहरू कक्षामा चिनियाँ भाषा बोल्छन् । उनीहरूलाई चिनियाँ शिक्षिका अमबट रुले चिनियाँ भाषा मात्रै होइन चिनियाँ संस्कृति, खानपिन समेत सिकाउँछिन्।

‘शासन पद्धति’ सिक्दै जनप्रतिनिधि

‘शासन पद्धति’ सिक्दै जनप्रतिनिधि

शनिबार, २० माघ २०७४

शीखर नगरपालिका–१ डोटीका वडाध्यक्ष खडक बहादुर शाही ‘अधिकार सम्पन्न’ स्थानीय तहमा निर्वाचित भए। जनताबाट अधिकार घरदैलोमा पुर्‍याउने विश्वासिलो प्रतिनिधिको रुपमा चुनिदा उनलाई उत्साह र अन्यौलता एकैसाथ थपियो। ऐतिहासिक भूमिका पाउँदा उनी उत्साहित थिए भने, शासन पद्धती, अधिकार क्षेत्र, कानुनी अवधारणा, नीतिगत अस्पष्टताका कारण उनी आफुले निर्वाह गर्ने भूमिका बिषयमा अन्यौल थिए।

मातृभाषा सिक्दै बेलायती राजदूत

मातृभाषा सिक्दै बेलायती राजदूत

शुक्रबार, १२ माघ २०७४

सिकाइसहितको शिक्षाका लागि मातृभाषा मुख्य र त्यसपछि नेपाली तथा अंग्रेजी हुुनुपर्छ । नेपालमा १२३ भाषा रहेको तथ्यांक छ । त्यसअनुसार दक्ष जनशक्ति तयार गर्न शिक्षकका लागि तालिमको व्यवस्था गरिनेछ ।

‘कारखाना’मा रमाउँदै, सिक्दै

‘कारखाना’मा रमाउँदै, सिक्दै

शुक्रबार, ०५ माघ २०७४

कोठाको मध्यभागमा टेबल राखिएको छ । टेबललाई डोरीले दलिनमा बाँधेर झुन्ड्याइएको छ । कोठामा गोलाकाररूपमा युवायुवती बसेका छन् । बीचमा रहेकी शिक्षकले उनीहरूलाई पढाइरहेकी छन् । यो दृश्य शनिबार ज्ञानेश्वरस्थित ‘कारखाना’ कक्षामा देखिएको हो।

धिमे सिक्दै युवा

धिमे सिक्दै युवा

सोमबार, ०१ माघ २०७४

‘एकजना धिमेका सवै बिधामा पोख्त नभएकोले तीन जना प्रशिक्षक राखेका हौं, तीनजना राखेपछि धिमेका सबै विधामा सिकारुलाई पोख्त पार्न सकिने हाम्रो विश्वास छ ।’

मुस्ताङमा हिमाली युद्धकला सिक्दै अमेरिकी सेना

मुस्ताङमा हिमाली युद्धकला सिक्दै अमेरिकी सेना

बुधबार, ०१ कार्तिक २०७४

मुस्तागंको जोमसोममा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त हिमाली युद्धकला तालिम शुरु भएको छ । तालिममा सेनाको महावीर रेञ्जर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशल ट्याक्टिस स्क्वायड र स्पेशल अप्रेशन गु्रप सहभागी छन् ।

'मौन अभिनय' सिक्दै केकी

'मौन अभिनय' सिक्दै केकी

शुक्रबार, १३ साउन २०७४

म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै फिल्म 'स्वर'बाट नेपाली रजतपटमा डेब्यु गरेकी केकी अधिकारीले हालसम्म झन्डै डेढ दर्जन फिल्ममा अभिनय गरिसकेकी छन्। बलिउड अभिनेत्री हेमा मालिनी, श्रीदेवी, माधुरी दीक्षित तथा नेपाली पुराना अभिनेत्रीहरूका फिल्म हेरेर हुर्किएकी केकीले उनीहरूकै अभिनय फ्लेबरलाई पनि सँगै लिएर हिँडिरहेकी छन्।

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

आइतबार, १४ जेठ २०७४

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् ।

टेनिस सिक्दै जुनियर खेलाडी

टेनिस सिक्दै जुनियर खेलाडी

मङ्गलबार, १२ बैशाख २०७४

किशोर आभान श्रेष्ठले यसअघि टेनिस खेलका थिएनन्। कास्की जिल्ला टेनिस संघले टेनिस प्रशिक्षण दिने भन्ने सुनेपछि उनी हानिए रंगशालातिर। हरेक बिहान एक महिना सिकेका उनले टेनिस खेल्दा खुसी लागेको बताए। 'यहाँबाट धेरै कुरा सिक्न पाएँ।

डेनिस सहयोगमा याेग सिक्दै नेता

डेनिस सहयोगमा याेग सिक्दै नेता

बिहिबार, ३० भदौ २०७३

संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादव अचेल बिहानै राजधानीको टंगालस्थित लक्ष्मी आश्रम पुग्छिन्। रेणु मात्र होइन, विभिन्न ठूला ६ दलका गनेमाने नेता दिनहुँ सखारै टंगालतिर झुल्किन्छन्।

प्राथमिक उपचार सिक्दै शिक्षक

प्राथमिक उपचार सिक्दै शिक्षक

आइतबार, १९ असार २०७३

विन्द्रप्रसाद जोशी डौड गाविसमा रहेको जनता जनार्दन उच्च माध्यामिक बिद्यालयका शिक्षक हुन्। उनको काम अन्य शिक्षकहरुझै शिक्षण गर्नु हो। तर, शनिबार दिपायलमा उनी छुट्टै अभ्यासमा देखिए। उनी प्राथमिक उपचारका चरणहरुबारे ज्ञान लिँदै थिए। ‘विद्यालयमा विभिन्न किसिमका समस्या आउँछन्।

Ncell Footer Ad