भत्केको नहर सरकारले बनाउने

भत्केको नहर सरकारले बनाउने

बिहिबार, ०५ असार २०७६

परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ। यसअघि मूल नहरको मर्मत सरकार...

हराभरा बन्दै बाँके र बर्दिया

हराभरा बन्दै बाँके र बर्दिया

आइतबार, २२ बैशाख २०७६

सरकारको प्राथमिकतामा परेका आयोजनामध्येमा पर्छन्– बबई (बर्दिया) र सिक्टा (बाँके) सिँचाइ आयोजना। पश्चिम तराईका बाँके र बर्दियाका खेतीयोग्य जमिनमा सिँचाइ...

नमुना बन्दै भेरी–बबई डाइभर्सन

नमुना बन्दै भेरी–बबई डाइभर्सन

आइतबार, २२ बैशाख २०७६

नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा। तर...

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

सोमबार, १६ बैशाख २०७६

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा...

आकाशबाटै सिक्टा निरीक्षण

आकाशबाटै सिक्टा निरीक्षण

बुधबार, ०४ बैशाख २०७६

सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मूल नहर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष अवलोकन गर्ने हल्ला सुनेपछि शमशेरगन्जका स्थानीय निकै उत्साहित देखिन्थ्ये। प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना सिक्टाको दुरवस्था आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा यहाँका स्थानीयलाई थियो।

ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण

ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण

सोमबार, ०२ बैशाख २०७६

ठेकेदार र कर्मचारीको मिलेमतोमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल निर्माण सामग्रीको प्रयोग र गुणस्तरहीन काम भएको पाइएको छ। महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उक्त आयोजनाको मूल नहर भत्कनुको मुख्य कारण कमसल निर्माण सामग्रीको प्रयोगलाई औंल्याइएको हो।

सिक्टा सिँचाइ आयोजनाको जग्गा व्यक्तिकाे नाममा

सिक्टा सिँचाइ आयोजनाको जग्गा व्यक्तिकाे नाममा

शुक्रबार, २९ चैत २०७५

भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौं मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको ५ कट्ठा १३ धुर जग्गा भूमाफिया र मालपोत कर्मचारी मिलेर व्यक्तिका नाममा गराएका हुन्। कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ।

सिक्टा सिँचाइ आयोजना पूरा गर्न विज्ञ समूह

सिक्टा सिँचाइ आयोजना पूरा गर्न विज्ञ समूह

बिहिबार, ०९ फागुन २०७५

परीक्षणकै क्रममा पटकपटक मूल नहर भत्किएर अन्योलमा परेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्ने उपाय खोजी गर्न विज्ञ समूह गठन गरिएको छ।

सिक्टाको डुडुवा शाखा नहरमा अर्को ठेक्का खोल्ने तयारी

सिक्टाको डुडुवा शाखा नहरमा अर्को ठेक्का खोल्ने तयारी

सोमबार, १६ पुष २०७५

सरकारले सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणका लागि अर्को ठेक्का खोल्ने तयारी गरेको छ।  यसअघि ठेकेदार ‘कोस्टल–पप्पु जेभी’ले सम्झौता गरे पनि तोकिएको समयभित्र काम सम्पन्न नगरेको भन्दै सरकारले कालो सूचीमा राखेर ठेक्का तोडेको थियो।

गलत प्रतिवेदन बनाउनेलाई उन्मुक्ति

गलत प्रतिवेदन बनाउनेलाई उन्मुक्ति

सोमबार, २४ मङि्सर २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता गरेको आरोपमा २१ जना सरकारी कर्मचारी र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। तर यही आयोजनाका लागि गलत प्रतिवेदन तयार पार्ने अधिकारी भने कारबाहीबाट बचेका छन्।

पप्पुका कारण रोकियो हुलाकी राजमार्ग निर्माण,सिक्टामा धरौटी जफत

पप्पुका कारण रोकियो हुलाकी राजमार्ग निर्माण,सिक्टामा धरौटी जफत

बुधबार, १२ मङि्सर २०७५

पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको निर्माण कार्य ठप्प भएको छ । नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ ।

पप्पुसँगको ठेक्का तोडियोे

पप्पुसँगको ठेक्का तोडियोे

मङ्गलबार, २७ कार्तिक २०७५

कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad