गुरु नानकको स्मृतिमा सिक्का प्रकाशन हुँदै

गुरु नानकको स्मृतिमा सिक्का प्रकाशन हुँदै

मङ्गलबार, ३१ भदौ २०७६

शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५ सय ५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ। गुरु...

सत्यमोहन जोशीको फोटो अंकित सिक्का सार्वजनिक

सत्यमोहन जोशीको फोटो अंकित सिक्का सार्वजनिक

मङ्गलबार, २४ भदौ २०७६

नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक...

सिक्का जम्मा गरेर धनी बनेका गम्भीरध्वज (भिडियाे)

शुक्रबार, २५ माघ २०७५

६५ वर्षीय गम्भीरध्वज जोशीले वसन्तपुरको लक्ष्मीनारायण मन्दिर तल सिक्का व्यापार थालेको ५० वर्ष बढी भैसक्यो। नेपाल बैंक सुरु हुनु अघि विदेशी...

इरान : 'सिक्काका सुल्तान' लाई फाँसी

इरान : 'सिक्काका सुल्तान' लाई फाँसी

बुधबार, २८ कार्तिक २०७५

इरानमा दुई टन सुनका सिक्का सहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइएको छ। उनलाई बुधबार बिहान फाँसी दिइएको हो। ...

इरान : 'सिक्काका सुल्तान' लाई फाँसी

इरान : 'सिक्काका सुल्तान' लाई फाँसी

बुधबार, २८ कार्तिक २०७५

इरानमा दुई टन सुनका सिक्का सहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइएको छ। उनलाई बुधबार बिहान फाँसी दिइएको हो।

सिटी एक्स्प्रेस उपहार योजनामा ८ जनाले चाँदीको सिक्का र एक जनाले स्मार्टफोन जिते

सिटी एक्स्प्रेस उपहार योजनामा ८ जनाले चाँदीको सिक्का र एक जनाले स्मार्टफोन जिते

बिहिबार, २९ भदौ २०७४

सिटी एक्स्प्रेस मनि ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको पहिलो साताको बिजेताहरु घोषणा भएका छन्। कम्पनीले इलेक्ट्रिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओपो फोन विजेताको घोषणा गरेको हो। चाँदी विजेताका रुपमा राजकुमारी लिम्बु, शोभा गिरी, सर्मिला बानिया क्षत्री, एरिका गुरुङ, सरिफा मिया, रुपेश ढौगोडा, रीता पौडेल, विकाश राणा छनोट भएका छन्। त्यसैगरी ओपो फोन विजेताका रुपमा सुनिता तामाङ्ग छनोट भएकी छिन्।

एक र दुईका सिक्का छाप्न आठ कम्पनी इच्छुक

एक र दुईका सिक्का छाप्न आठ कम्पनी इच्छुक

मङ्गलबार, ३१ साउन २०७४

एक र दुई रुपैयाँ दरका सिक्का छाप्न आठ कम्पनी इच्छुक देखिएका छन्। बजारमा सिक्काको अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकले छपाउन ग्लोबल टेन्डर आह्वान गरेको थियो। केन्द्रीय बैंकले सिक्का छाप्न साउन ३१ गतेसम्म टेन्डर हालिसक्नुपर्ने सूचना जारी गरेको थियो। सोमबारसम्ममा आठ कम्पनीले इच्छा देखाएको केन्द्रीय बैंकअन्तर्गतको टक्सार विभागले जानकारी दिएको छ।

सय किलोको एउटै सिक्का चोरियो

सय किलोको एउटै सिक्का चोरियो

बिहिबार, १७ चैत २०७३

जर्मनीको राजधानी बर्लिनमा रहेको बोडे संग्रालयमा रहेको सय किलोको एउटा सिक्का चोरी भएको छ। चोरी भएको सिक्का 'बिग मेपल लिफ' भएको र सन् २००७ मा रोयल केनेडियन टकसालले जारी गरेको एक स्मारकको टुक्रा रहेको जर्मनी सञ्चारमाध्यमले जनाएका छन्।

कोसेली बन्यो संविधान झल्किने सिक्का

कोसेली बन्यो संविधान झल्किने सिक्का

शुक्रबार, ११ चैत २०७३

नेपालको संविधान झल्किने सिक्का कोसेलीको रुपमा प्रयोग हुँदै आएको छ। नगद र वस्तु उपहार दिनुभन्दा सधैंका लागि सम्झना हुने नयाँ संविधान अंकित सिक्का कोसेलीको रुपमा दिने चलन बढ्दै गएको छ।

१००० सिक्का खाने कछुवाको मृत्यु

१००० सिक्का खाने कछुवाको मृत्यु

बुधबार, ०९ चैत २०७३

गत साता सफल अफ्रेसन गरिएको १००० सिक्का खाने २५ वर्षको  कछुवाको थाइल्याण्डमा मृत्यु भएको सार्वजनिक भएपछि उक्त घटनाले चर्चा पाएको छ ।

सिक्का छाप्न पनि विदेशकै भर

सिक्का छाप्न पनि विदेशकै भर

सोमबार, ०९ फागुन २०७३

ठूला दरका कागजी नोट मात्रै होइन, मुलुकको केन्द्रीय बैंकले एक–दुई दरका सिक्का पनि विदेशमै छाप्ने गरेको छ। स्वदेशमा सिक्का छाप्दा महँगो पर्ने भएकाले पनि विदेश जाने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ।

ढल खन्दा पुराना सिक्का भेटिए

ढल खन्दा पुराना सिक्का भेटिए

बुधबार, २६ माघ २०७३

काठमाडौं उपत्यका ढल महाशाखाले ढल निर्माणमा डोजर चलाउँदा महानगरीय प्रहरी परिसर भवन जावलाखेल अगाडि ऐतिहासिक सिक्का भेटिएका छन्।

Ncell Footer Ad