यो जीत कसको : सरकारको कि सिकेको ?

यो जीत कसको : सरकारको कि सिकेको ?

शुक्रबार, ०१ चैत २०७५

पछिल्ला साता राजपाबाट विजयी सांसद रेशम चौधरीलाई आजीवन कारावास, राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सर्वोच्चको आदेशबाट राउत रिहा र लगत्तै...

केपी, सिके, पिके : स्वतन्त्रताको प्रश्न

केपी, सिके, पिके : स्वतन्त्रताको प्रश्न

बुधबार, २९ फागुन २०७५

यो साता नेपाली राजनीति अकस्मात र नाटकीय ढंगले तरंगित हुन पुगेको छ । केही वर्षयता स्वतन्त्र नेपालबाट स्वतन्त्र मधेसका परिकल्पनाकार,...

सेनाको निष्कर्ष : आन्तरिक सुरक्षामा विप्लव र सिके राउत चुनौति

सेनाको निष्कर्ष : आन्तरिक सुरक्षामा विप्लव र सिके राउत चुनौति

सोमबार, १४ जेठ २०७५

जंगी अड्डामा बसेको सैनिक पृतनापतिहरुको समन्वयात्मक बैठकले विप्लव र सिकेराउत आन्तरिक सुरक्षामा चुनौतिपूर्ण रहेको निष्कर्ष निकालेको छ। आइतबारदेखि दुई दिनसम्म...

सिके राउतका दुई समर्थक जेल चलान

सिके राउतका दुई समर्थक जेल चलान

शुक्रबार, २९ मङि्सर २०७४

मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत्रपत्रको कोठा बाहिर मतदान गरि मत बदर गर्ने...

सिके राउतलाई रौतहट ल्याइँदै

सिके राउतलाई रौतहट ल्याइँदै

बुधबार, १३ बैशाख २०७४

स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई बुधबार रौतहट ल्याइँदैछ । मंगलबार रुपन्देही जिल्ला अदालतले उनलाई तारेखमा रिहा गरेपछि रौतहट जिल्ला अदालतमा राउत विरुद्ध मुद्दा विचाराधिन रहेकाले रौतहट प्रहरीले उनलाई नियन्त्रणमा राखेको हो ।

सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

शुक्रबार, ११ चैत २०७३

राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले आज पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ।

सिके राउतका २१ समर्थक लाहानबाट पक्राउ

सिके राउतका २१ समर्थक लाहानबाट पक्राउ

शुक्रबार, २१ माघ २०७३

नेपालबाट तरार्इ भूभाग टुक्रयाउने अभियानमा लागेका चन्द्रकान्त राउत (सिके)लार्इ रिहाइ गर्न मागसिहत प्रदर्शनमा उत्रिएका २१ जनालार्इ लाहान प्रहरीले नियन्त्रणमा लिएकाे छ।

सिके राउतलाई १० दिन थुन्न अदालतको आदेश

सिके राउतलाई १० दिन थुन्न अदालतको आदेश

शुक्रबार, २१ माघ २०७३

राष्ट्र विखण्डनका लागि संगिठत अभियान चलाउँदै आएका चन्द्रकान्त (सिके) राउतलाई जिल्ला अदालत सिरहाले थुनामा राख्न दश दिनको म्याद दिएको छ।

मुस्कुराउँदै अदालतमा सिके राउत

मुस्कुराउँदै अदालतमा सिके राउत

शुक्रबार, २१ माघ २०७३

‘मधेसलाई छुट्टै राष्ट्र बनाउने’ अभियान चलाउँदै आएका चन्द्रकान्त राउत (सिके)लाई लहान प्रहरीले म्याद थपका लागि जिल्ला अदालत सिरहा लगेको छ।

सिके राउतमाथि 'राज्यविप्लव'

सिके राउतमाथि 'राज्यविप्लव'

शुक्रबार, २१ माघ २०७३

राष्ट्रिय अखण्डताविरोधी गतिविधि गर्दै आएका चन्द्रकान्त राउत (सिके) लाई राज्यविप्लवको मुद्दामा कारबाही अघि बढाइने भएको छ। यसअघि सोही मुद्दामा प्रमाण अभाव र 'अस्विकारी बयान' का आधारमा छुटेका राउतलाई यसपटक प्रहरीले देश टुक्र्याउने भाषणको टेप प्रमाणका रुपमा पेस गरी अदालतमा उभ्याउने तयारी गरेको छ।

सिके राउत रिहाई माग गर्दै डा.भट्टराईले दुई वर्ष अघि गरेको ट्विट भाइरल

सिके राउत रिहाई माग गर्दै डा.भट्टराईले दुई वर्ष अघि गरेको ट्विट भाइरल

बिहिबार, २० माघ २०७३

नयाँ शक्ति संयोजक डा.बाबुराम भट्टराईले दुई वर्षअघि गरेको ट्विट बिहीबार सामाजिक सञ्जालमा भाइरल भएको छ। तराईमा बसेर राष्ट्र बिखण्डनका गतिविधि गरिरहेका राउतलाई प्रहरीले बिहीबार पक्राउ गरेपछि धेरैले डा.भट्टराईको दुई वर्षअघिको ट्विटको आलोचना गरिरहेका छन्।

सिके राउतमाथि राजद्रोहको अभियोग, विस्तृत अनुसन्धान गर्ने प्रहरी प्रमुखको प्रतिबद्धता

सिके राउतमाथि राजद्रोहको अभियोग, विस्तृत अनुसन्धान गर्ने प्रहरी प्रमुखको प्रतिबद्धता

बिहिबार, २० माघ २०७३

खुलेआम तराईका जिल्लामा राष्ट्र विखण्डनका गतिविधि गर्दै आएका सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अभियोगमा पक्राउ गरेको छ। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट पक्राउ राउतका एक एक गतिविधिको अनुसन्धान गरिने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताएका छन्।

सिके राउत पक्राउ

सिके राउत पक्राउ

बिहिबार, २० माघ २०७३

राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै अाएका सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।

‘सिके राउँतलाई सरकार किन पक्राउ गर्दैन?’

‘सिके राउँतलाई सरकार किन पक्राउ गर्दैन?’

सोमबार, १० माघ २०७३

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद डा.सुबोध पोखरेलले राष्ट्र विखण्डनकारी अभिव्यक्ति दिनेहरुलाई सरकारले छुट दिइरहेको बताएका छन्। आइतबार संसदमा बोल्दै उनले राष्ट्र विखण्डनकारी अभिव्यक्ति दिने सिके राउँतलाई सरकारले छुट दिइरहेको बताए।

भिम रावलको प्रश्न: सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा सरकार किन चुप?

भिम रावलको प्रश्न: सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा सरकार किन चुप?

शुक्रबार, ०७ माघ २०७३

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरेको आरोप गलाएका छन्। संसदको शून्य समयमा बोल्दै उनले संविधान र कानुन विपरित काम गर्नेहरुलाई छुट दिइएको बताए।

सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा

सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा

बुधबार, ०५ माघ २०७३

दशौं मधेस बलिदानी दिवसको अवसरमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता विभिन्न सवारी साधनमा लाहान आउने क्रम जारी छ। उनीहरुले ‘फ्रि मधेस’ लेखेको प्ले कार्ड बोकेका छन्।

सिके राउतका ३० कार्यकर्ता पक्राउ

सिके राउतका ३० कार्यकर्ता पक्राउ

शुक्रबार, १० मङि्सर २०७३

ग देशको माग गर्दै आएका सिके राउतका ३० कार्यकर्ता प्रहरीले गौरबाट पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट गौरतर्फ प्रवेश गरी प्रदर्शन गर्ने क्रममा क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Ncell Footer Ad