मङ्गलबार, १४ साउन २०७६
सिआइबीको अनुसन्धान प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले काठमाडौं प्रशासनबाट नागरिकता जारी गरिएका सबै फाइल नियन्त्रणमा लिएको हो। ...
शुक्रबार, २७ असार २०७६
बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिना प्रकरणमा प्रहरीले तत्कालीन भोगाधिकारीहरूसँग बयान सुरु गरेको छ। पूर्वप्रधानमन्त्री सुवर्ण शमशेरका हकदारहरूसँग ब्युरोले...
बिहिबार, २६ असार २०७६
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी भन्दै ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ...
मङ्गलबार, ०३ बैशाख २०७६
बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा...
शनिबार, ३० चैत २०७५
बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट सुशोभित हुने भएका छन्।
बिहिबार, १४ चैत २०७५
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी नौ लाख धरौटी बुझाएर रिहा भएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यााजेन्द्रकुमार आचार्यको इजलासले बुधबार प्रमाण नष्ट गरेको मुद्दामा चार लाख र यातना दिएको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको हो।
बुधबार, १३ चैत २०७५
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसँग कंचनपुर जिल्ला अदालतमा सोमबार रकउबलश्रबार दुई दिन बयान लिइएको छ।
मङ्गलबार, २४ पुष २०७५
‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए।
शनिबार, २१ पुष २०७५
एक अनुयायीको हत्या गरी नुन छर्केर गाडिएको आशंका गरिएको रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रमबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले नुनका खाली प्याकेट (पोका) बरामद गरेको छ।
आइतबार, ०८ पुष २०७५
केन्द्रीय अनुसन्धान व्युरो सिआइबी का प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) निरज बहादुर शाहीको घरमा रहेकी एक महिला प्रहरीको मृत्यु भएको छ।
बिहिबार, २० मङि्सर २०७५
निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा राखेका प्रदीप रावलको बयान आज विहान ७ बजेदेखि पुनःशुरु भएको छ। आइजीपी २ बजेराती फिर्ता भएपछि रोकिएको बयान शुरु भएको हो।
बुधबार, १९ मङि्सर २०७५
निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप ७ जनामाथि अनुसन्धान गरेको छ। जसमध्ये १ जनाको डिएनए परीक्षण समेत गरिएको छ। पछिल्लो पटक डिएनए परीक्षण गरिएका व्यक्ति प्रदिप रावल हुन्। उनलाई सोमवार सिआइबीले नियन्त्रणमा लिएको थियो। उनको डिएनए रिपोर्ट आएको छैन। रावलको बयान लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बुधवार राती सिआइबी पुगेका छन्।
सोमबार, २९ असोज २०७५
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित सोमबार तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ।
बुधबार, २७ भदौ २०७५
निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ।
सोमबार, २५ भदौ २०७५
जवर्जस्ती करणी मुद्दाका फरार दोषीलाई इलामबाट पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरीको संयुक्त टोलीले ४१ वर्षे नेत्र तिम्सिनालाई इलाम सदरमुकामको बसपार्कबाट पक्राउ गरेको हो।
सोमबार, १८ भदौ २०७५
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको पाँच साता नाघिसक्यो । घटनापछिको उग्र आन्दोलन र प्रहरीको सुस्त कार्यशैलीका कारण घटनाको अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेको छैन ।
शनिबार, ०२ भदौ २०७५
नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य तजा चन्दननाथ नगरपालिका २ का ४३ वर्षीया राधाकृष्ण बुढ्थापाको हत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी ) को टोली जुम्लामा पुगेको छ।
शनिबार, १९ फागुन २०७४
‘रिल लाइफ’मा दर्जनौंपल्ट प्रहरी खोर पुगेका नेपाली फिल्मका खुंखार भिलेन राजेन्द्र खड्गी यतिबेला ‘रियल लाइफ’मै प्रहरी हिरासतभित्र छन्। २० दिनयता काठमाडौं, महाराजगञ्जमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा उनको दैनिकी कटिरहेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।