कृत्रिम गर्भाधानबाट सिंहका बच्चा

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा

सोमबार, १५ असोज २०७५

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुइवटा बच्चा फुर्तिका साथ खेलिरहेको देख्न पाइन्छ। ...

राजपा महामन्त्रीमा सिंह सुटुक्क मनोनित

राजपा महामन्त्रीमा सिंह सुटुक्क मनोनित

मङ्गलबार, १५ साउन २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसी निजामती कर्मचारी मञ्चका निवर्तमान अध्यक्ष विनोद सिंहलाई सुटुक्क पार्टीको महामन्त्रीमा...

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह

शनिबार, ०५ साउन २०७५

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन्। ...

सिंह र वैद्यबीच कार्यगत एकताका लागि समझदारी

सिंह र वैद्यबीच कार्यगत एकताका लागि समझदारी

बिहिबार, ०७ असार २०७५

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बीच कार्यगत एकता गरे अघि बढ्ने समझदारी भएको छ। मसालका...

चुनौती सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त हुन्छ : सिंह

चुनौती सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त हुन्छ : सिंह

शनिबार, १९ जेठ २०७५

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतीलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिएका छन्। कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिएका छन्।

‘गाउँमा सिंह आए सिंहदरबार आएन’

‘गाउँमा सिंह आए सिंहदरबार आएन’

शुक्रबार, १८ जेठ २०७५

गत वर्ष वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा शंखरापुर नगरपालिका– ८ का डिकबहादुर थिङ निकै खुसी थिए । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले गाउँमा नयाँ उत्साह ल्याउने उनलाई लागेको थियो । त्यसबेला ‘गाउँमै सिंहदरबार’को नारा घन्किएकाले पनि उनलाई जनप्रतिनिधि आएपछि केही होला भन्ने लागेको थियो ।त्यसबेला नेताहरूले गाउँमै सिंहदरबार आइपुग्लाझैँ भाषण समेत गर्थे।

अपराध अनुसन्धान महाशाखा प्रमुखमा सिंह

अपराध अनुसन्धान महाशाखा प्रमुखमा सिंह

मङ्गलबार, ०४ बैशाख २०७५

गृह मन्त्रालयले महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी धिरजप्रताप सिंहलाई दिएको छ।

कांग्रेस जोगाउन नेतृत्व परिर्वतनः नेता सिंह

कांग्रेस जोगाउन नेतृत्व परिर्वतनः नेता सिंह

मङ्गलबार, २७ चैत २०७४

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस पाटी जोगाउन नेतृत्व परिर्वतन आवश्यक भएको बताएका छन्।

सभापति देउवाकै कार्यशैलीका कारण पार्टी कमजोरः प्रकाशमान सिंह

सभापति देउवाकै कार्यशैलीका कारण पार्टी कमजोरः प्रकाशमान सिंह

बुधबार, १४ चैत २०७४

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले ‘काम चलाउ शैली’ अन्त्य नगर्दासम्म पार्टीलाई जोगाउन नसकिने बताएका छन्।

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

सोमबार, २१ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । चौथो पटक दलको नेतामा देउवा निर्वाचित हुने निश्चितजस्तै भए पनि सिंहले उनलाई चुनौती दिएका हुन् । संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार हुने निर्वाचनका लागि देउवा र सिंहले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्ने

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्ने

शुक्रबार, १८ फागुन २०७४

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ।

कांग्रेस जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

कांग्रेस जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

सोमबार, ०७ फागुन २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन्।

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

सोमबार, ०७ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।

काँग्रेस जिम्मेवार प्रतिपक्ष : नेता सिंह

काँग्रेस जिम्मेवार प्रतिपक्ष : नेता सिंह

शनिबार, ०५ फागुन २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन्। शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए।

वाम सरकारलाई खबरदारी गर्छाैं : सिंह

वाम सरकारलाई खबरदारी गर्छाैं : सिंह

शुक्रबार, ०४ फागुन २०७४

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाम गठबन्धनको सरकार बनिसकेको भन्दै काँग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा बस्ने बताएका छन्।

रणवीर सिंह अब क्रिकेटर !

रणवीर सिंह अब क्रिकेटर !

आइतबार, २८ माघ २०७४

‘पद्मावत’ सफलताको स्वाद जिब्रोबाट हराउन नपाउँदै ‘अल्लाउदिन खिलजी’ अर्थात् रणवीर सिंह अर्को प्रोजेक्टमा अनुबन्धित भइसकेका छन्।

हारको जिम्मा सभापतिले लिनुपर्छ: सिंह

हारको जिम्मा सभापतिले लिनुपर्छ: सिंह

शुक्रबार, २६ माघ २०७४

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्। पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको तेस्रो स्मृति दिवसको अवसरमा शुक्रबार नेपाल विद्यार्थी संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले देउवाकै कारण पार्टी हारेको आरोप लगाएका हुन्।

संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह

संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह

सोमबार, ०८ माघ २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

पार्टी कमजोर हुँदा भ्रातृ संस्था पनि कमजोर : नेता सिंह

पार्टी कमजोर हुँदा भ्रातृ संस्था पनि कमजोर : नेता सिंह

आइतबार, १६ पुष २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिविधान अनुसार चल्न नसक्दा भ्रातृ संस्थाहरु कमजोर हुँदै गएको बताएका छन्।  नेपाल विद्यार्थी संघ, काठमाडौँले ४१ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘बलियो काँग्रेसका लागि सशक्त नेवि संघ’ विषयक बृहत् भेलामा उनले पार्टी संस्थागत ढंगले चल्न नसक्दा नेवि संघ कमजोर भएको बताए। “पार्टी संस्थागत ढंगले चल्न नसक्दा निर्वाचनमा कमजोर नतिजा आयो”– उनले भने।

सिंह र सुनुवारलाई स्वर्ण

सिंह र सुनुवारलाई स्वर्ण

आइतबार, १६ पुष २०७४

मध्यमाञ्चलका अरहान्तकेशर सिंह र भावना सुनुवारले शनिबार राखेप च्याम्पियनसिपअन्तर्गत दशौंं राष्ट्रिय स्क्वास प्रतियोगिताको एकल स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : सिंह

निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : सिंह

शनिबार, १५ पुष २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन्।  भिएस निकेतन युथ समितिले आज काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारले पाएको जिम्मेवारी पूरा गरेपछि मात्र सत्ता हस्तान्तरण हुने बताउँदै भने, “वाम गठबन्धनका नेताहरु काँग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाउनुभएको छ, त्यो हल्लाको पछाडि नलाग्नुहोस्, हामी निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ।”

मनिन्द्र सिंह बने  'मिस्टर गे ह्यान्डसम' (फाेटाे फिचर)

मनिन्द्र सिंह बने  'मिस्टर गे ह्यान्डसम' (फाेटाे फिचर)

बुधबार, १२ पुष २०७४

मंगलबार काठमाडाैँकाे राष्ट्रिय नाचघरमा भएकाे मिस्टर गे ह्यान्डसम प्रतियाेगितमा  मनिन्द्र  सिंह विजयी भएका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यको पक्षमा काम गर्ने ब्लु डायमण्ड सोसाईटीले अायाेजना गरेकाे उक्त प्रतियाेगितामा सिंह प्रथम हुँदा विरेन्द्र चाैधरी द्वितीय बने । त्यस्तै अनुज पिटर रार्इ तृतीय भए।

काँग्रेसलाई सुधारको खाँचो छ : नेता सिंह

काँग्रेसलाई सुधारको खाँचो छ : नेता सिंह

सोमबार, १० पुष २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताएका छन्।  नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताए।

सर्लाही ४ मा अमरेशकुमार सिंह विजयी

सर्लाही ४ मा अमरेशकुमार सिंह विजयी

मङ्गलबार, २६ मङि्सर २०७४

सर्लाही ४ मा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) का राकेश कुमार मिश्रलाई १५ सय ३९ मतले हराए। मिश्रले २९६७५ मत प्राप्त गरे भने राजपाका राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरे।

अमरेशकुमार सिंह निरन्तर पछाडि

अमरेशकुमार सिंह निरन्तर पछाडि

आइतबार, २४ मङि्सर २०७४

सर्लाही-४ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अमरेशकुमार सिंह निरन्तर पछाडि परिरहेका छन्। उनलाई राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रले सुरुदेखि नै पछि पारेका हुन्।

कडा टक्करकाबीच काठमाडौं १ मा प्रकाशमान सिंह विजयी

कडा टक्करकाबीच काठमाडौं १ मा प्रकाशमान सिंह विजयी

शनिबार, २३ मङि्सर २०७४

काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्। आज बिहान २ बजे घोषणा भएको मतपरिणामअनुसार नेता सिंह आफ्ना निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतले पछाडि पार्दै विजयी भएका हुन्।

बझाङमा एमालेका भैरव सिंह विजयी

बझाङमा एमालेका भैरव सिंह विजयी

शुक्रबार, २२ मङि्सर २०७४

बझाङमा बाम गठबन्धनका उम्मेदवार एमालेका भैरव सिंह प्रतिनिधिसभा चुनावमा विजयी भएका छन्। उनले ३४ हजार ५९७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९१० मत ल्याए।

काठमाडौं-१ मा प्रकाशमान सिंह रवीन्द्र मिश्रभन्दा झिनो मतले अगाडि

काठमाडौं-१ मा प्रकाशमान सिंह रवीन्द्र मिश्रभन्दा झिनो मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं १ को प्रारम्भिक मतपरिणाम आएको छ। दुई हजार मत गणना सो क्षेत्रमा काँग्रेस उम्मेदवारलाई विवेकशील साझाका उम्मेदवारले कडा टक्कर दिएका छन्। नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंह ९४० मतसहित अग्रस्थानमा छन्।

शरत सिंह भण्डारीको घर नजिक बम विष्फोट

शरत सिंह भण्डारीको घर नजिक बम विष्फोट

आइतबार, १० मङि्सर २०७४

राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारीको औरही २ स्थित घर नजिक अज्ञात समूहले प्रेसरकुकर बम विष्फोट गराएको छ ।

मसाल पनि वाम गठबन्धनकै पक्षमा छ : मोहनबिक्रम सिंह

मसाल पनि वाम गठबन्धनकै पक्षमा छ : मोहनबिक्रम सिंह

शनिबार, २१ असोज २०७४

नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहले एमाले, माओवादी केन्द्र लगायतका पार्टी सम्मिलत चुनाबी मोर्चा बन्नु सकारात्मक भएको बताएका छन् । अर्धभुमिगत अवस्थामा रहेका पुराना बामपन्थी नेता सिंहले त्यो गठबन्धनले कम्युनिष्ट पार्टी निर्माणमा भने योगदान नदिने धारणा राखे । उनीहरु कम्युनिष्ट नीति सिद्धान्तमा नरहेको सिंहको भनाइ थियो ।

सिंह र सुनुवारद्वारा उपाधि रक्षा

सिंह र सुनुवारद्वारा उपाधि रक्षा

आइतबार, २२ साउन २०७४

साबिक विजेता अरहान्तकेशर सिंहले शनिबार अमृत थापामगरलाई हराउँदै  दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। महिलातर्फको उपाधि पनि साबिक विजेता भावना सुनुवारले हात पारिन्।

भारतको योजनाअनुसार संविधान संशोधन प्रयास:  मोहनविक्रम सिंह

भारतको योजनाअनुसार संविधान संशोधन प्रयास: मोहनविक्रम सिंह

मङ्गलबार, १० साउन २०७४

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा बढ्दै गएको बताएका छन्।

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

सोमबार, २९ जेठ २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताएका छन्।

कांग्रेसको इतिहास सबैलार्इ थाहा छ : नेता सिंह

कांग्रेसको इतिहास सबैलार्इ थाहा छ : नेता सिंह

बिहिबार, २८ बैशाख २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मात्रै जनताको भरपर्दो पार्टी रहेको दाबी गरेका छन् ।

काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ : नेता सिंह

काँग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ : नेता सिंह

शनिबार, २३ बैशाख २०७४

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन् ।

रहेनन् कलाकार प्रदिप सिंह

रहेनन् कलाकार प्रदिप सिंह

आइतबार, १० बैशाख २०७४

भारतको कलकत्तामा मृगौला रोगको उपचार गराइरहेका निर्माता तथा कलाकार प्रदिप सिंहको ५१ वर्षको उमेरमा शुक्रबार साँझ ५ बजे निधन भएको छ। तीन दशकदेखि फिल्म क्षेत्रमा क्रियाशील उनले भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिसर्च सेन्टरमा अन्तिम सास फेरेका थिए।

नेपाल पत्रकार महासङ्घ जाजरकोटमा सिंह

नेपाल पत्रकार महासङ्घ जाजरकोटमा सिंह

बिहिबार, ०७ बैशाख २०७४

नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । बुधबार भएको पाँचौँ जिल्ला अधिवेशनबाट उनी निर्विरोधरुपमा अध्यक्ष चयन भएका हुन् । सिंहको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ ।

दश महिनाभित्र तीन तहकै निर्वाचन : नेता सिंह

दश महिनाभित्र तीन तहकै निर्वाचन : नेता सिंह

बिहिबार, ३१ चैत २०७३

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १० महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका छन्।

तोकिएकै मितिमा निर्वाचन हुन्छ : नेता सिंह

तोकिएकै मितिमा निर्वाचन हुन्छ : नेता सिंह

शनिबार, २६ चैत २०७३

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

नयाँ भारतीय राजदूत सिंह काठमाडौं आए

नयाँ भारतीय राजदूत सिंह काठमाडौं आए

शनिबार, १२ चैत २०७३

नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरी काठमाडौं आइपुगेका छन्। शनिबार बिहान काठमाडौं आइपुगेका पुरीले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्।

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

सोमबार, ०७ चैत २०७३

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताएका छन् ।

दशैंमा उपत्यकाका घरघरमा मेलम्चीकाे पानीः मन्त्री सिंह

दशैंमा उपत्यकाका घरघरमा मेलम्चीकाे पानीः मन्त्री सिंह

मङ्गलबार, १० फागुन २०७३

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले अाउने दशैंसम्ममा काठमाडाैं उपत्यकाकाे घरङरमै मेलम्चीकाे पानी वितरण गरिने दाबी गरेका छन्।

लोकमान सिंह कार्की अकुत सम्पत्ति आर्जनमा पनि तानिने

लोकमान सिंह कार्की अकुत सम्पत्ति आर्जनमा पनि तानिने

सोमबार, २४ माघ २०७३

सर्वोच्च अदालतको फैसलाबाट अख्तियार दुरुपयोय अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्की अकुत सम्पत्ति आर्जन मुद्दामा छानबिनका लागि तानिने भएका छन्।

मसाल महामन्त्री सिंह पाँच दिनदेखि ग्रान्डीमा

मसाल महामन्त्री सिंह पाँच दिनदेखि ग्रान्डीमा

बिहिबार, २० माघ २०७३

नेपाली कम्युनिस्ट आन्दोलनका नेता मोहनविक्रम सिंह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। नेकपा मसालका महामन्त्री सिंहको पाँच दिनदेखि राजधानीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। ८२ वर्षीय सिंहलाई १२ दिनदेखि ज्वरो आएको छ।

मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्तावः नेता सिंह

मधेसका मागलाई सम्बोधन गर्न संशोधन प्रस्तावः नेता सिंह

शनिबार, १५ माघ २०७३

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसका जायज मागलाई सम्बोधन गर्न संशोधन प्रस्ताव आएको बताएका छन्।

उपसमितिले माग्यो लोकमान सिंह कार्कीका निर्णयहरू

उपसमितिले माग्यो लोकमान सिंह कार्कीका निर्णयहरू

बुधबार, १२ माघ २०७३

संसद्को महाभियोग सिफारिस समितिअन्तर्गतको उपसमितिले सर्वोच्च अदालतबाट अयोग्य ठहरपछि पदमुक्त अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्तिपछि गरेका निर्णय र दिएका निर्देशनको विवरण मगाएको छ।

संविधान कार्यान्वयन अहिलेको आवश्यकताः नवनियुक्त मन्त्री सिंह

संविधान कार्यान्वयन अहिलेको आवश्यकताः नवनियुक्त मन्त्री सिंह

शुक्रबार, ०७ माघ २०७३

नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दा पनि कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन्।

सरकारमा दुई मन्त्री थपिँदै,  खड्का र सिंह मन्त्री बन्ने

सरकारमा दुई मन्त्री थपिँदै, खड्का र सिंह मन्त्री बन्ने

बुधबार, ०५ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार विस्तारको तयारी गरेका छन्। दाहालले बिहीबार अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई सरकारमा सहभागी गराउने भएका हुन्। खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्नेलाई एक महिना कैद

लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्नेलाई एक महिना कैद

सोमबार, २५ पुष २०७३

मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

सर्वोच्चद्वारा लोकमान सिंह कार्की अयोग्य ठहर

सर्वोच्चद्वारा लोकमान सिंह कार्की अयोग्य ठहर

आइतबार, २४ पुष २०७३

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य हुने फैसला सुनाएको छ। न्यायाधीश इश्वर खतिवडा,आन्नदमोहन भट्टराई र अनिल सिन्हाको इजलाशले अख्तियारको प्रमुख आयुक्त हुन आवश्यक योग्यता नपुगेको फैसला सुनाएको हो।

Ncell Footer Ad