यात्रुलाई सास्ती

यात्रुलाई सास्ती

आइतबार, १२ असोज २०७६

अहिले दसैंले गर्दा सवारीसाधन धेरै गुड्ने गर्छन् भने अर्काेतिर यहीबेला सडक मर्मत भएकाले पनि बढी समस्या भएको हो। साघुँरो सडक,...

पर्यटकीय नाकामै सास्ती

पर्यटकीय नाकामै सास्ती

बुधबार, ०८ असोज २०७६

भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा...

धुलाम्मे सडकले सर्वसाधारणलाई सास्ती

धुलाम्मे सडकले सर्वसाधारणलाई सास्ती

मङ्गलबार, ०७ असोज २०७६

वर्षैंदेखि सडक लथालिंग छोडिँदा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ। तर काठमाडौं उपत्यका सडक विस्तार आयोजना...

सवारी चढ्न हिउँद कुर्नुपर्ने नै राजधानी

सवारी चढ्न हिउँद कुर्नुपर्ने नै राजधानी

आइतबार, ०५ असोज २०७६

शङ्खरापुर नगरपालिका नाङ्लेभारेमा हिलाम्मे बाटोका कारण सबारीसाधन आवतजावत गर्न सकेका छैनन्। काठमाडौंको निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने उक्त क्षेत्रमा...

फोहोर व्यवस्थित नहुँदा सास्ती

फोहोर व्यवस्थित नहुँदा सास्ती

आइतबार, ०५ असोज २०७६

जितपुर सिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थित गर्न नसक्दा नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ। उपमहानगरले दैनिक सफा गर्नुपर्ने फोहोर सफा नगरी जितपुर, सिमरा, पथलैयालगायत बजार, चोक र सडकछेउमा लामो समयसम्म छोड्दा सर्वसाधारणलाई सास्ती भएको जितपुरका व्यवसायी पुष्कर रायमाझीले गुनासो गरेका छन्।

बसपार्क अस्तव्यस्त हुँदा यात्रुलाई सास्ती

बसपार्क अस्तव्यस्त हुँदा यात्रुलाई सास्ती

शनिबार, १४ भदौ २०७६

सवारीसाधनको बढ्दो चाप र सरोकारवाला निकायले बेवास्ताले बसपार्क अस्तव्यस्त बनेको हो । जसका कारण यात्रुले सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ । बसपार्कमा कार्यरत कर्मचारी निरञ्जन कार्कीले अहिलेसम्म बसपार्क सडक मर्मत नहुँदा यात्रुहरूलाई समस्या भएको बताए । उनी बसपार्कका सवारी कर उठाउने कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्र्डस प्रालिमार्फत् सवारी साधनको कर उठाउँछन् ।

डाइभर्सन बगाएपछि यात्रुलाई सास्ती

डाइभर्सन बगाएपछि यात्रुलाई सास्ती

बिहिबार, १२ भदौ २०७६

वडाध्यक्ष झाका अनुसार सो डाइभर्सनको तत्काल मर्मत गरेर यातायात सुचारु गराउन सडक डिभिजन कार्यालय चन्द्रपुरलाई पटकपटक आग्रह गरिएको तर मर्मतका लागि चासो नदेखाएको आरोप लगाएका छन्।

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

सोमबार, ०९ भदौ २०७६

हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ।

विर्तामोड–भद्रपुर सडकखण्डले सास्ती

विर्तामोड–भद्रपुर सडकखण्डले सास्ती

शनिबार, ०७ भदौ २०७६

निर्माणाधीन विर्तामोड–भद्रपुर सडकखण्डको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ। विर्तामोड १० की ६७ वर्षीया सुमित्रा राईको नालीमा डुबेर ज्यान गएका हो।

काठेपुल बगाउँदा पर्यटकलाई सास्ती

काठेपुल बगाउँदा पर्यटकलाई सास्ती

बुधबार, २९ साउन २०७६

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको निकुञ्ज सुरक्षा क्याम्प नजिक सुलिगाड खोलामाथि लगाइएको काठेपुल लगातारको वर्षाका कारण आएको बाढीले बगाएको हो।

सुविधा थोरै, सास्ती धेरै

सुविधा थोरै, सास्ती धेरै

सोमबार, १३ साउन २०७६

‘प्राविधिक अध्ययनबिनै डोजरले खनेका सडक बर्खा सुरु हुनेबित्तिकै अवरुद्ध भइहाल्छन्। भूगोलको अवस्था र प्राविधिक अध्ययनबिनाका सडकका कारण जनताले सुविधाभन्दा सास्ती धेरै पाएका छन्।’

क्षतविक्षत हुलाकी राजमार्गः सास्ती नै सास्ती

क्षतविक्षत हुलाकी राजमार्गः सास्ती नै सास्ती

शनिबार, ११ साउन २०७६

दुई सातायता प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत करिब २५ किलोमिटर पश्चिमको बलरा जानुप-यो भने ३५ किलोमिटर उत्तर पुगेर पुनः ४० किलोमिटर दक्षिणको बाटो हिड्न बाध्य छन्। दुई हप्ताभित्र सदरमुकाम मलंगवास्थित कार्यालयबाट उनी पटक–पटक बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुवान पीडित गाउँ जानका लागि हरेक चोटी १५० किलोमिटर यात्रा गर्न बाध्य छन्।

सडकले छोयो, सास्तीले छोडेन

सडकले छोयो, सास्तीले छोडेन

बिहिबार, ०९ साउन २०७६

साबिकको सदरमुकाम दिक्तेललाई मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम–घुर्मी–खुर्कोट सडकले काठमाडौंसँग जोडेको छ।

'ठालू'को यात्रा, बच्चालाई मर्का

'ठालू'को यात्रा, बच्चालाई मर्का

आइतबार, २९ असार २०७६

भिभिआइपी सवारीमा बन्ने जामको ठूलै आलोचना हुने गर्छ। नहोस पनि किन अर्काको काममा आफ्नो काम थाँती राख्नु पर्छ। यो ‘प्रबृति’ जति आलोचित भए पनि यसलाई पछ्याउनेको भने कमी छैन। पछिल्लो समय आफ्नो गच्छे अनुसार ‘भिभिआइपी’ बन्ने ‘प्रबृति’ विकास हुँदै आएको छ। यो ‘भिभिआइपी’ बनेर आफ्नो काम गर्न अरुको मतलव नगर्ने प्रबृति साना ‘भिभिआइपी’ले पनि पछ्याएको देखिन्छ। त्यसमा पनि कारमा हिँड्ने र बाइकमा हिँड्ने ‘भिभिआइपी’को आफ्नै ठाँट छ।

असारे झरीले स्थानीयलाई सास्ती

असारे झरीले स्थानीयलाई सास्ती

शनिबार, २८ असार २०७६

असारे झरीका कारण रौतहट सदरमुकाम गौरलगायत जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्म र डुबान भएका कारण स्थानीयले आवतजावतमा सास्ती खेप्नुपरेको छ।

बाणिज्य बैंक गोरखाका म्यानेजरसहित ६ कर्मचारी बिदामा, सेवाग्राहीलाई सास्ती

बाणिज्य बैंक गोरखाका म्यानेजरसहित ६ कर्मचारी बिदामा, सेवाग्राहीलाई सास्ती

आइतबार, २२ असार २०७६

राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाका प्रबन्धक कपिल कार्कीसहित ६ जना कर्मचारी बिदामा बसेपछि सेवा प्रभावित भएको छ। आइतबार बैंकमा बिहान १० बजे सेवा लिन पुगेकाहरुले दिउँसोसम्म सेवा नपाएको गुनासो गरे। बाणिज्य बैंकका आधिकारीक कर्मचारी बसेर सेवा दिने कुर्सीमा सिकारु (प्रशिक्षार्थी) ले ढिलो गरी बैंकका कर्मचारीलाई सोधखोज गर्दै सेवा दिइरहेका थिए।

स्थानीयले बनाएको काठे पुल

स्थानीयले बनाएको काठे पुल

शुक्रबार, २० असार २०७६

उक्त काठको कच्ची पुल प्रयोग गरेर महादेव माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई आवतजावत गर्ने गरेका छन्।

विद्युत् नियमितकाे माग गर्दै डेलिगेसन

विद्युत् नियमितकाे माग गर्दै डेलिगेसन

बिहिबार, १९ असार २०७६

सहिद लखन गाउँपालिका मनकामनामा एक सातादेखि विद्युत् अनियमित छ। विद्युत् अनियमित हुँदा सास्ती व्यहोर्नु परेको भन्दै मनकामनाका व्यवसायीहरू विद्युत् प्राधिकरण वितरण केन्द्र गोरखामा डेलिगेसन गएका छन्।

राष्ट्रपतिको सवारीले जनतालाई सास्ती

आइतबार, २६ जेठ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्रामा सरिक हुन जाँदा पुरै सडक खाली गरिएको छ।

उच्चपदस्थको यात्रा, जनतालाई सास्ती

उच्चपदस्थको यात्रा, जनतालाई सास्ती

शुक्रबार, २७ बैशाख २०७६

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन्। त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रो जस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन्। तर जनताको सम्मान नै टुट्ने गरी पछिल्ला दिनमा राष्ट्रपति, प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीको सवारी चल्न थालेको छ। उच्चपदस्थ अधिकारी कतै जान निस्केसँगै उड्ने र गुड्ने सबै मार्ग ठप्प पार्न थालिएको छ भने सडकमा सर्वसधारणलाई निस्कन पनि रोक लगाउने प्रवृत्ति बढेको छ।

सोलुका स्थानीय तहमा पोस्टमार्टमको सास्ती

सोलुका स्थानीय तहमा पोस्टमार्टमको सास्ती

आइतबार, २२ बैशाख २०७६

गाउँगाउँमा सरकार, टोलटोलमा ग्रामीण सडक पुगे पनि सोलुखुम्बुका नागरिकले अझै पनि पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको छ। जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा भएकाले लाखौं तिरेर हेलिकोप्टरमार्फत लास जिल्ला सदरमुकाम तथा राजधानीसम्म लैजानुपर्ने बाध्यता रहिआएको छ। आत्महत्यासहित शंकास्पद मृत्युपछि पोस्टमार्टम अनिवार्य हुनु र जिल्लाभर जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा सञ्चालनमा रहेकाले दुर्गम भेगका नागरिकले पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको हो।

अपरिपक्व निर्णयले यात्रुलाई सास्ती

अपरिपक्व निर्णयले यात्रुलाई सास्ती

बिहिबार, ०५ बैशाख २०७६

गत कार्तिकमा झण्डै ३ सय ९० मिटर रनवे कालोपत्रे भइसकेको छ। बाँकी २ सय ८० मिटर रनवे कालोपत्रेको लागि २० दिन विमानस्थल बन्द गराइएको छ। वर्षाका कारण कर्णाली सडक नियमित चल्न सक्ने अवस्था छैन। यहाँको भरपर्दो यातायात सेवा भनेको हवाई सेवा हो।

भीआईपी सवारी जनतालाई सास्ती

सोमबार, १८ चैत २०७५

भीआईपी सवारीका कारण जनताले सधैं सास्ती भोग्दै आउनुपरेको छ। भीआईपील कै कारण सर्वसाधरणले घण्टौसम्म सडक जाममा बस्न बाध्य छन्। सर्वसाधरणले घण्टौं जाममा बस्नुपर्दा आफ्नो महत्त्वपूर्ण काम पनि छुट्ने गरेको छ भने समय त्यसै बर्बाद भइरहेको छ।

राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन

राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन

बिहिबार, २३ फागुन २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी बिहिवार मनकामना आउने कार्यक्रम तय थियो। सुरक्षा निकाय, उच्च पदस्थ, कार्यक्रम आयोजक र स्थानीयलाई उक्त खबरको जानकारी थियो। बिहिवार पुगेका भक्तजनलाई भने जानकारी थिएन, आखिर थाहा हुने कुरा पनि रहेन।

डोल्पा–नेपालगन्ज यात्रामा सास्ती नै सास्ती

डोल्पा–नेपालगन्ज यात्रामा सास्ती नै सास्ती

मङ्गलबार, २१ फागुन २०७५

घरको आँगनबाटै गाडी चढेर नेपालगन्ज पुगिन्छ भन्ने सुन्दा त्रिपरासुन्दरी नगरपालिका–१ की सुस्मिता श्रेष्ठ कम्ती खुसी भएकी थिइनन्। किनकि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै उनको वर्षौंदेखिको सडक यात्राको सपना पूरा हुँदै थियो। उनले हवाई टिकट रद्द गरेरै पहिलोपटक गाडीबाट नेपालगन्ज जाने निधो गरिन्। जिपमा भएभरका सामान राखेर त्रिपुरासुन्दरी–१ छलगाडबाट यात्रा थालिन्।

अव्यवस्थाले भक्तजनलार्इ सास्ती

अव्यवस्थाले भक्तजनलार्इ सास्ती

मङ्गलबार, २१ फागुन २०७५

भक्तपुर कमलविनायककी सिर्जना बस्नेत बेलैमा पशुपतिनाथको दर्शन गरेर घर फर्किने मनशायले सोमबार बिहान ३ बजे नै पशुपतिनाथको मन्दिर परिसर पुगेर लाइन लागिन्। लाइन खुकुलो नै भएकाले चाँडै दर्शन गर्न पाइनेमा उनी ढुक्क थिइन्। तर पशुपतिनाथ मन्दिरको मूलढोकामा पुग्दा १ बजिसकेको थियो।

फोहोरको दुर्गन्धले सास्ती

फोहोरको दुर्गन्धले सास्ती

शुक्रबार, १७ फागुन २०७५

बौद्ध सरसफाइ केन्द्र प्रालिले बौद्धस्थित अरब बैंकमा फोहोर प्रशोधन गर्दा उक्त फोहोरको दुर्गन्धले स्थानीयलाई सास्ती भएको छ। बौद्ध क्षेत्रभरिको फोहोर जम्मा गरी त्यहाँ प्रशोधन गर्दै आएपछि उनीहरूले सास्ती भोगेका हुन्।

अस्तव्यस्त सडकले सर्वसाधारणलाई सास्ती

अस्तव्यस्त सडकले सर्वसाधारणलाई सास्ती

शुक्रबार, १० फागुन २०७५

काठमाडौं महानगरपालिका वडा–३२ स्थित पेप्सीकोला टाउन प्लानिङको धौलागिरी महेन्द्र एकता मार्गको सडक पिच उप्किएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ। पिच उप्केको एक वर्ष बित्दा पनि सडक मर्मत हुन सकेको छैन।

सडकपेटी ठेला व्यापारीले पैदलयात्रुलाई सास्ती

सडकपेटी ठेला व्यापारीले पैदलयात्रुलाई सास्ती

सोमबार, २८ माघ २०७५

वीरगन्ज घन्टाघरदेखि रानीघाट जाने बाटोमा ठेलामा व्यापार गर्नेहरूका कारण आवतजावतमा समस्या आएको छ। घन्टाघरनजिकै जिल्ला प्रशासन कार्यालय रहेका कारण उसै त त्यस सडकमा मानिसको आवतजावत बढी हुन्छ, त्यसमाथि सडकपेटीमै ठेलामा बेचिने खानेकुरा खानेहरूको भीडले पैदलयात्रु सास्ती खेप्न बाध्य छन्। भीडभाडले गर्दा ससाना सवारीसाधन चलाउनसमेत मुस्किल पर्ने गरेको छ।

माघे झरीले सालीनदी मेला भर्न सकस

माघे झरीले सालीनदी मेला भर्न सकस

सोमबार, १४ माघ २०७५

माघेझरिले  चावहिल–साँखु सडकखण्ड हिलाम्मे हुँदा सालीनदी स्नान गर्न जाने दशर्नार्थीले सास्ती पाएका छन्। तीनदिनदेखि परेको माघेझरीले चावहिल–साँखु सडक हिलाम्मे हुँदा दर्शनार्थीले सकस भोगेका हुन्। हिलाम्मे र अस्तव्यस्त सडकको कारणले चावहिल–साँखु यात्रा गर्ने यात्रुले दुःख पाएको गुनासो गरेका छन्। सडक विस्तारका नाममा भएको राजनीतिले वर्षेनी हुँदै आएको मर्मत समेत रोकिएपछि यो सडकमा यात्रा गर्ने यात्रु र सवारी साधन चलाउने चालकले समेत सास्ती खप्दै आएका छन्।

सडकमा सास्ती

सडकमा सास्ती

शुक्रबार, १९ असोज २०७५

सडकमा सबैभन्दा सास्ती तिनैलाई हुन्छ जसले अन्य मार्ग उपयोग गर्न सक्दैनन्। पहुँच र पैसावालालाई सडक प्रयोग नगरे पनि पुग्छ। चितवनबाट काठमाडौंसम्म पनि हवाईमार्ग प्रयोग गर्न सक्ने व्यक्ति धेरै छैनन्। अधिकांशका लागि सडक प्रयोग अनिवार्य हुन्छ।

जीर्ण बन्दै नौबिसे–नागढुङ्गा सडक, दिनहुँ जामले सास्ती

जीर्ण बन्दै नौबिसे–नागढुङ्गा सडक, दिनहुँ जामले सास्ती

सोमबार, १८ भदौ २०७५

राजधानी काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथका सडक जीर्ण हुदाँ दुर्घटनाको जोखिम बढाएको छ। जीर्ण सडकमा घण्टौँ सवारी जाम हुदाँ काम विशेषले यात्रामा निस्केकाहरु कतिबेला गन्तव्यमा पुग्ने ठेगान हुँदैन।

स्थानीय निकायमा अभै पुगेनन बैंक

स्थानीय निकायमा अभै पुगेनन बैंक

शनिबार, २६ साउन २०७५

स्थानीय निकाय सञ्चालनमा आएको ६ महिनाभित्र सबै ठाउँमा बैंक खोलिसक्ने सरकारको निर्णय कार्यान्वयनमा नआउँदा स्थानीय जनता सास्ती खेप्न बाध्य छन् । स्थानीय तह सञ्चालनमा आएको वर्ष दिन नाघिसके पनि बैंक स्थापना नहुँदा जनता सास्ती भोग्न बाध्य भएका हुन् ।

सवारी नचल्दा स्थानीयलार्इ सास्ती

सवारी नचल्दा स्थानीयलार्इ सास्ती

बुधबार, १६ साउन २०७५

वर्षायामले निर्माणाधिन सडक विग्रिएपछि धादिङका अधिकांश सडकखण्डहरुमा यातायात सेवा अवरुद्ध भएको छ।जिल्लाको अधिकांश ग्रामीण बस्ती कच्ची सडक पार गरेर जानुपर्ने हुन्छ। यी बस्तीमा जाने बाटोमा वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द भएको छ।

भाैतिक पूर्वाधार अभावमा सास्ती खेप्दै थुनुवा

भाैतिक पूर्वाधार अभावमा सास्ती खेप्दै थुनुवा

शुक्रबार, २९ असार २०७५

डेढ दशकअघि निर्माण भएको इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता ४० जनाको हो । तर, अहिले प्रहरी हिरासतमा विभिन्न घटना तथा अपराधमा संलग्न ९३ थुनुवा अभियुक्तहरु छन् ।

‘लोगो’ नहुँदा प्रदेश ५ का सांसदलाई सास्ती

‘लोगो’ नहुँदा प्रदेश ५ का सांसदलाई सास्ती

आइतबार, १० असार २०७५

संसद गठन भएको तीन महिना पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरूले संसदको लोगो पाउन सकेका छैनन्।

पुल नहुँदा सास्ती

पुल नहुँदा सास्ती

बिहिबार, ३१ जेठ २०७५

वर्षात सिजन सुरु भएसँगै छिन्चु जाजरकोट सडकमा यात्रा गर्ने  जाजरकोट, रुकुम र सल्यानका स्थानीयहरू त्रसित हुन थालेका छन्।

राजमार्गका रेष्टुरेन्ट यात्रुलाई सास्ती

राजमार्गका रेष्टुरेन्ट यात्रुलाई सास्ती

आइतबार, २७ जेठ २०७५

गर्मी मौसम, नागढुंगा–नौबिसे सडकखण्डको जाम। उकालो, ओरालो मोड र जाम पार गर्दै आइरहेका सवारी राजमार्ग छेउका रेष्टुरेन्टमा रोकिने गर्दछन्। गर्मी छल्न र भोक मेटाउन यात्रुहरु पनि आतुर हुन्छन्। भोक, प्यास मेटाउन रेष्टुरेन्टले जति मूल्य भन्यो यात्रुहरुले त्यति नै तिर्न बाध्य हुन्छन्।

काममा नास्ती,नाममा सास्ती

काममा नास्ती,नाममा सास्ती

सोमबार, २१ जेठ २०७५

एकदलीय कम्युनिस्ट पद्धति भएका मुलुकहरूमा एउटामात्र कम्युनिस्ट पार्टी भएजस्तै बहुदलीय प्रजातन्त्र भएका मुलुकहरूमा कम्युनिस्टपार्टी पनि बहु हुनु प्रजातन्त्रको नियमै हो।नेपालमा पनि फुटी फुटी बनेका धेरै कम्युनिस्ट पार्टी छन्। किनकि नेपालका कम्युनिस्टहरूको फुट्ने औसत अन्य लोकतान्त्रिक देशहरूको भन्दा पनि उच्च छ। तैपनि कम्युनिस्ट दलहरू धेरै हुनुहुँदैन, एउटै हुनुपर्छ भन्ने परम्परागत धारणा पनि उनीहरूमा उत्तिकै प्रबल छ फेरि।

किसानलाई सास्ती, चिया निर्यात गर्न जोगवनी

किसानलाई सास्ती, चिया निर्यात गर्न जोगवनी

मङ्गलबार, १५ जेठ २०७५

नेपाली तयारी चिया निर्यातमा भइरहेको अवरोध लामो समयसम्म सहज हुन नसक्दा उद्योगी र किसानले सास्ती खेप्नुपरेको छ । पूर्वको पानीट्यांकी नाकाबाट चिया निकासी जटिल भएपछि उद्योगीहरू महँगो ढुवानी खर्च तिरेर वैकल्पिक नाका धाउन बाध्य भएका छन् ।

ठेकेदारको ढिलासुस्तीले स्थानीयवासीलाई सास्ती

ठेकेदारको ढिलासुस्तीले स्थानीयवासीलाई सास्ती

शनिबार, १२ जेठ २०७५

अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर बजार भित्रको सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको छ।  बजार भित्रको ३५० मिटर लम्बाइको सडक कालोपत्रे गर्ने कार्य एक वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। सडक निमार्णमा ढिलाइ हुन थालेपछि स्थानीयवासी आक्रोसित हुन थालेका छन्।

ठमेलका सडक हिँड्नै सास्ती

ठमेलका सडक हिँड्नै सास्ती

सोमबार, ०७ जेठ २०७५

नेपाल आउनेमध्ये ८५ प्रतिशत पर्यटक ठमेल पुग्ने गर्छन् । यो वसन्तकालीन पर्यटकीय समय हो । यतिबेला ठमेलतिर पर्यटकको उपस्थिति बाक्लो देख्न सकिन्छ ।ठमेल पुग्ने पर्यटकले भने सास्ती खेपिरहेका छन् । ठमेलभित्रका अस्तव्यस्त सडकका कारण पर्यटकले सास्ती खेपिरहेका हुन् । यहाँ घाम लागेको दिन धुलो उड्ने भएकाले मास्कले मुख थुन्दै हिँड्नुपर्छ भने पानी परेको दिन हिलोमाथि हिँड्नुपर्ने बाध्यता छ ।

वागमतीका पुल पूरा नहुँदा रौतहट र सर्लाहीबासीलाई सास्ती

वागमतीका पुल पूरा नहुँदा रौतहट र सर्लाहीबासीलाई सास्ती

आइतबार, ३० बैशाख २०७५

रौतहट र सर्लाहीलाई जोड्ने वागमती नदीका विभिन्न ठाउँमा बनाउन थालिएका पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ। वागमती नदीमा एकैचोटि चारवटा पुल निर्माणाधीन छन्। तर यी पुल समयमा सम्पन्न नहुँदा दुवै जिल्ला हजारौं बासिन्दा लामो र घुमाउरो बाटोबाट आवतजावत गर्न बाध्य भएका हुन्।

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

मङ्गलबार, २७ चैत २०७४

चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ।

सिन्डिकेटले सर्वसाधारणलाई सास्ती

सिन्डिकेटले सर्वसाधारणलाई सास्ती

मङ्गलबार, २० चैत २०७४

सार्वजनिक यातायातमा एकाधिकार राख्दै आएका व्यवसायीले जिल्ला सदरमुकाम धुलिखेल पुग्न यात्रुलाई तीनवटासम्म बस फेर्न बाध्य बनाएका छन्। यसबाट ग्रामीण रुटहरु खोपासी, मानेदोभान, शंखु, कामीडाँडा, ढुंखर्क, च्याम्राङबेसी, बाँसडोल, रविओपी देउराली, शेरा नाला, घिमिरेगाउँ नालाबाट समितिका बसमा सदरमुकाम धुलिखेल पुग्ने यात्रुले हैरानी खेप्दै आएका छन्।

साना सवारीको मनपरीले यात्रुलाई सास्ती

साना सवारीको मनपरीले यात्रुलाई सास्ती

बिहिबार, १५ चैत २०७४

साना सवारीले मनपरी भाडा असुल्न थालेपछि कर्णाली राजमार्गमा चल्ने लामोदूरीका यात्रुले सास्ती व्यहोरिरहेका छन् । सवारी टिकट काट्दा एउटा भाडा उल्लेख गर्ने र यात्रुबाट चर्को शुल्क असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन्।

युएई जान प्रहरी रिपोर्टको सास्ती

युएई जान प्रहरी रिपोर्टको सास्ती

बिहिबार, १७ फागुन २०७४

निकैको दौडधुपपछि काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतावासमा बुधबार चालचलनको रिपोर्ट बुझाएपछि बर्दिया, मधुवनका कमल डाँगी निकै खुसी थिए ।त्यसो त तीन दिनअघि नै चालचलन प्रमाणितको प्रहरी रिपोर्ट बुझाएर घर फर्कने योजना बनाएका डाँगीले बुधबार पनि सोही रिपोर्ट युएईको दूतावासमा बुझाउन पाउने÷नपाउने यकिन थिएन।

विद्यालय टाढा हुँदा विद्यार्थीलार्इ सास्ती

विद्यालय टाढा हुँदा विद्यार्थीलार्इ सास्ती

बिहिबार, १० फागुन २०७४

‘नेताले बाटोमात्र भन्छन् । हाम्रा छोराछोरीले पढ्न पाए पो हुन्थ्यो । बिचरा साना केटाकेटी स्कुल जादा सधैं हिँड्नुपर्ने त्यो त्यो बाटोको के काम ।’ रोल्पाली अभिभावक

निर्माण सामग्री लानै सास्ती

निर्माण सामग्री लानै सास्ती

मङ्गलबार, ०८ फागुन २०७४

हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सकस भएको छ । सडक सञ्जालले नछोएको दुर्गममा पर्ने हाकुका भूकम्पपीडित सदरमुकामबाटै रड, काठ, सिमेन्ट, बालुवालगायत सामग्री बोकेर लान बाध्य छन्।

स्थानीय तहमा बै‌‌‌क नहुँदा भुकम्प पीडितलाई सास्ती

स्थानीय तहमा बै‌‌‌क नहुँदा भुकम्प पीडितलाई सास्ती

बुधबार, २४ माघ २०७४

गाँउमा बैंक नहुँदा भुकम्प पिडित हैरान भएका छन् । अधिकांश बैंकहरू सदरमुकाम केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा बैकिङ कारोबारबाट वञ्चित झै भएपछि भुकम्प आवास अनुदान किस्ता बापतको रकम लिनका लागि पीडितले सदरमुकाम धाउनु पर्ने बाध्यता भएको हो ।

Ncell Footer Ad