कर्णाली प्रदेशले दियाे माघे संक्रान्तिमा विदा

कर्णाली प्रदेशले दियाे माघे संक्रान्तिमा विदा

कर्णाली प्रदेश सरकारले माघे संक्रान्तिको अवसर पारेर माघ एक गते सार्वजनिक विदा दिने घोषणा गरेको छ। बिहीबार राति बसेको मन्त्रिपरिषद्...

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन कलाकारको माग

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन कलाकारको माग

सार्वजनिक विदा थप गर्ने सरकारी तयारी सँगै पृथ्वी जयन्तीमा विदा दिन जनस्तरबाट दबाब बढेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी...

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। बुधवार बसेको...

प्रदेश ५ : माघीमा २ दिन बिदा दिने प्रदेश सरकारको निर्णय

प्रदेश ५ : माघीमा २ दिन बिदा दिने प्रदेश सरकारको निर्णय

प्रदेश नं. ५ मा माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १...

ल्होसार विदा कटौतीलाई पुनर्विचार गरिन्छ : महासचिव पौडेल

ल्होसार विदा कटौतीलाई पुनर्विचार गरिन्छ : महासचिव पौडेल

शनिबार, १४ पुष २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले तमु ल्होसारमा दिँदै आएको सार्वजनिक विदालाई पुनर्बिचार गरिने बताएका छन्। उनले जनताको चाहना विपरित सरकार जान नसक्ने भन्दैं कटौती विदालाई पुनर्बिचार गर्नसक्ने बताए। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले तमु ल्होसारको पूर्व सन्ध्यामा शनिबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महासचिव पौडेलले यस्तो बताएका हुन।

गृहमन्त्रीलाई जनजाति महासंघको चेतावनीः सार्वजनिक विदा नदिए आफैं घोषणा गर्छाैं

गृहमन्त्रीलाई जनजाति महासंघको चेतावनीः सार्वजनिक विदा नदिए आफैं घोषणा गर्छाैं

मङ्गलबार, २५ मङि्सर २०७५

नेपाल आदिवासी जनजाति महासंघले जनजातिहरुको सांस्कृतिक चाडपर्वको सार्वजनिक बिदा पुनर्स्थापनाको लागि सरकारसँग माग गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै महासंघले संविधान संशोधनमार्फत आफ्ना मागहरु सम्बोधन गर्न समेत माग गरेको छ।

प्रदेश ५ मा भोलि सार्वजनिक विदा

प्रदेश ५ मा भोलि सार्वजनिक विदा

मङ्गलबार, ०५ भदौ २०७५

प्रदेश ५ सरकारले मुस्लिम समुदायको महान पर्व इदउल अजाहा (बकर इद) का लागि विदा दिने निर्णय गरेको छ। बुधबार परेको बकर इदको उपलक्ष्यमा प्रदेशभरीका १२ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरि जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।