१९ वर्षे विशालको 'मेटाफर' सार्वजनिक

१९ वर्षे विशालको 'मेटाफर' सार्वजनिक

बिहिबार, ०९ असोज २०७६

विशाल दत्त भट्ट द्वारा लिखित आख्यान पुस्तक 'मेटाफर' सार्वजनिक गरिएको छ। पुस्तकलाई न्यू एरा बुक्सले बजारमा ल्याएको हो। ...

सरकारी जग्गाको रेकर्ड जिल्ला र केन्द्र दुवैतिर राखिने

सरकारी जग्गाको रेकर्ड जिल्ला र केन्द्र दुवैतिर राखिने

आइतबार, ०५ असोज २०७६

सरकारले जिल्लामा सरकारी, सार्वजनिक तथा गुठी जग्गामा अतिक्रमण भए त्यसको जानकारी केन्द्रमा पनि हुने गरी सार्वजनिक, सरकारी तथा गुठी जग्गाको...

चौतर्फी दबाबपछि मन्दिरको आयव्यय सार्वजनिक

चौतर्फी दबाबपछि मन्दिरको आयव्यय सार्वजनिक

आइतबार, ०५ असोज २०७६

सर्वत्र चासोको रूपमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको आयव्यय सार्वजनिक गरिएको छ। मन्दिरको सम्पत्तिबारे चौतर्फी रूपमा चासो र दबाब बढेपछि...

१ अर्ब ८६ करोडका ९७ योजना सार्वजनिक

१ अर्ब ८६ करोडका ९७ योजना सार्वजनिक

सोमबार, २७ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी ०७६÷०७७ का महŒवाकांक्षी खेलकुद भौतिक पूर्वाधार तथा योजना सार्वजनिक गरेको छ। ...

‘मेरो खुसी मेरो चाह’ सार्वजनिक

‘मेरो खुसी मेरो चाह’ सार्वजनिक

मङ्गलबार, १४ साउन २०७६

गीतकार हरिराम पौडेलको ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीतकार डा.कृष्णहरि बराल, एसपी कोइराला र चूडामणि देवकोटालगायतले ‘मेरो खुसी मेरो चाह’ नामक गीत संग्रह विमोचन गरेका थिए।

‘अक्षरहरुको सगरमाथा’  सार्वजनिक

‘अक्षरहरुको सगरमाथा’ सार्वजनिक

आइतबार, १२ साउन २०७६

नेपाली साहित्यमा सक्रिय गजलकारहरुले संयुक्त रूपमा लेखेको ‘अक्षरहरुको सगरमाथा’ नामक गजल संग्रह सार्वजनिक भएको छ। शनिबार नुवाकोटको विदुरमा साहित्य संगम नुवाकोट र सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको विमोचन कार्यक्रममा १०५ जना गजलकारद्धारा लिखित ‘अक्षरहरुको सगरमाथा’ विमोचन गरिएको थियो।

शताब्दी पुरुष सत्यमोहनका तीन पुस्तक सार्वजनिक

शताब्दी पुरुष सत्यमोहनका तीन पुस्तक सार्वजनिक

आइतबार, १२ साउन २०७६

शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन पुस्तकहरू सार्वजनिक भएका छन्। संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित ३० वटा कृतिहरू तयार भएका ‘सत्यमोहन जोशी विशेषाङ्क’, ‘कृति विम्बमा सत्यमोहन जोशी’ र ‘अवलोकेश्वर करुणामय रातो मत्स्येन्द्रनाथ’ नामक पुस्तकहरू सार्वजनिक गरिएका थिए। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको वार्षिक उत्सवको कार्यक्रममा पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन कृतिहरू विमोचन गरेकी थिइन्।

मौद्रिक नीति सार्वजनिक (LIVE)

बुधबार, ०८ साउन २०७६

चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ।

डा.भट्टराईको ‘परराष्ट्रका पात्र’

डा.भट्टराईको ‘परराष्ट्रका पात्र’

शुक्रबार, ०३ साउन २०७६

नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा आधारित पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र ः नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ सार्वजनिक भएको छ। बिहीबार किताब पब्लिसर्सले नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा आधारित पुस्तक ‘परराष्ट्रका पात्र ः नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ सार्वजनिक भएको जानकारी प्रेस विज्ञप्तिमार्फत गराएको थियो। ‘

यी हुन् मन्त्रिपरिषद्का आठ निर्णय

यी हुन् मन्त्रिपरिषद्का आठ निर्णय

बिहिबार, ०२ साउन २०७६

मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज सार्वजनिक गरेका छन्।

चौतारा नगरको बजेट सवा अर्ब

चौतारा नगरको बजेट सवा अर्ब

बुधबार, ०१ साउन २०७६

समृद्ध नगरको परिकल्पना गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि झण्डै सवा एक अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

‘कर्णालीकी बुहारी’ र ‘इन्द्रधनुष’ सार्वजनिक

‘कर्णालीकी बुहारी’ र ‘इन्द्रधनुष’ सार्वजनिक

सोमबार, २३ असार २०७६

लेखक बसन्ती शाहीद्वारा लिखित ‘कर्णालीकी बुहारी’ निबन्धसंग्रह शनिबार विमोचन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि शताब्दीपुरुष सत्यमोहन जोशी, सञ्चारकर्मी भैरव रिसाल तथा मोहन मैनाली र कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कृतिको विमोचन गरेका हुन्। विमोचित पुस्तकमा कर्णाली प्रदेशका महिलाले भोग्नुपरेका दुःख, पीडालाई यथार्थ रूपमा चित्रण गरिएको समीक्षकहरूले बताए।

'घाेराही उपमहानगरकाे बजेट गुपचुप ल्याइयाे'

'घाेराही उपमहानगरकाे बजेट गुपचुप ल्याइयाे'

शुक्रबार, २० असार २०७६

१० असारमा घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै थियो। उपमहानगरका केही वडाध्यक्ष उक्त बजेटप्रति असहमती जनाउँदै बहिस्कार गरेर निस्किए। बजेट बहिस्कारको कारण थियो– एकपक्षीय बजेट।

सार्वजनिक भयो सांसदहरूको भिडियो प्रोफाइल

सार्वजनिक भयो सांसदहरूको भिडियो प्रोफाइल

सोमबार, १६ असार २०७६

६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो।

नेपाल भ्रमण वर्षको ब्रान्ड  सार्वजनिक

नेपाल भ्रमण वर्षको ब्रान्ड सार्वजनिक

आइतबार, १५ असार २०७६

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को ब्रान्ड सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त ब्रान्ड सार्वजनिक गरिएको हो।

‘यो कस्तो प्रेम’ सार्वजनिक

‘यो कस्तो प्रेम’ सार्वजनिक

आइतबार, १५ असार २०७६

साहित्यकार एवं लेखक मुकुन्द न्यौपानेद्वारा लिखित नयाँ कृति ‘यो कस्तो प्रेम’ नामक लघुकथा सङ्ग्रह सार्वजनिक भएको छ । लघुकथामा उनले भोगेको जीवन र जगतबाट बटुलेका अनुभवका सटिक अभिव्यक्तिलाई प्रस्तुत गरिएको छ ।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

बिहिबार, १२ असार २०७६

माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ। संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए। जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए।

‘एसईई’को नतिजा दिउँसो सार्वजनिक गर्ने तयारी

‘एसईई’को नतिजा दिउँसो सार्वजनिक गर्ने तयारी

बिहिबार, १२ असार २०७६

२०७५ सालको माध्यमिक शिक्षा ९एसईई० परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ ।

बरालिएको बजेट बहस

बरालिएको बजेट बहस

बिहिबार, २३ जेठ २०७६

सरकारले जेठ १५ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा छलफल सकिएसँगै अर्थमन्त्री युवराज खतिवडाले बिहीबार सांसदको प्रश्नको उत्तर दिनेछन्। बजेटमाथि भएको छलफल हेर्दा लाग्छ, अधिकांश सांसद बजेटमाथि बहस गर्न होइन, कर्मकाण्डीय पाराले आग्रह र पूर्वाग्रह राख्न आएका हुन्। बजेटको सिद्धान्त के हो ? बजेटले कसलाई प्राथमिकता दिएको छ ? जनताको पैसा प्राथमिकताअनुसार महŒवपूर्ण आयोजनाहरूमा विनियोजन गरिएको छ वा छैन ? सरकारले आगामी वर्ष सर्वसाधारणबाट कसरी कर उठाउँदै छ ? सरकारले भनेझैं उसको योजना र कार्यक्रम समृद्ध नेपाल सुखी नेपाली बनाउनेतर्फ परिलक्षित छ वा छैन ? बजेट तथा कार्यक्रमले मुलुकलाई उन्नतितिर लैजाँदै छ वा अधोगतितिर ? संसद्मा तीन दिनसम्म चलेको बजेटमाथिको बहसमा भाग लिएका १ सय ५० भन्दा बढी सांसदले यसतर्फ ध्यान दिएनन्।

हुरीपीडितको बिचल्ली

हुरीपीडितको बिचल्ली

बिहिबार, २३ जेठ २०७६

सरकारले घर निर्माण गरिदिने खबर सार्वजनिक भएसँगै हौसिएर घर भत्काएका हुरीपीडित निर्माण गर्ने भनिएको घर संख्या कटौती भएपछि बिचल्लीमा परेका छन्। सरकारबाट घर निर्माण हुने विवरणमा नाम आएपछि धेरै पीडितले अांशिक क्षति भएका घर पनि भत्काएका थिए। तर अहिले आएर घर निर्माण कार्य रोकिएपछि हुरीपीडित समस्यामा परेका हुन्।

सगरमाथामा ‘कम्पन’ सार्वजनिक

सगरमाथामा ‘कम्पन’ सार्वजनिक

बिहिबार, १६ जेठ २०७६

अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोस्रो संस्करण सर्वोच्च शिखर सगरमाथामा सार्वजनिक गरिएको छ। सगरमाथा आरोही कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा पुस्तक सार्वजनिक गरेका हुन्।

खेलकुद विकासका लागि करिब ४ अर्ब

खेलकुद विकासका लागि करिब ४ अर्ब

बिहिबार, १६ जेठ २०७६

बुधबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को बजेटअन्तर्गत सरकारले खेलकुद विकासका लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ।

आश्रममै देखिए तपस्वी बम्जन

आश्रममै देखिए तपस्वी बम्जन

शुक्रबार, ०३ जेठ २०७६

तपस्वी रामबहादुर बम्जन सार्वजानिक भएका छन्। बोधी श्रवण धर्मसंघ सिन्धुलीले उनकै आश्रममा गरेको एक कार्यक्रममा उनी सार्वजानिक भएका हुन्।

‘म्यानेजमेन्ट स्कलर्स’ सार्वजनिक

‘म्यानेजमेन्ट स्कलर्स’ सार्वजनिक

शनिबार, ०७ बैशाख २०७६

दिगो विकासको विषयलाई समेटेर तयार पारिएको म्यागेजिन ‘म्यानेजमेन्ट स्कलर्स’को सातौं अंक सार्वजनिक गरिएको छ । कान्तिपुर सिटी कलेजमा आयोजिक एक कार्यक्रमबीच शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीले सो म्यागेजिन सार्वजनिक गरेका हुन्।

बुटवलमा बन्दको प्रभाव, बिहानै सिलिण्डर  ग्यास विस्फोट

बुटवलमा बन्दको प्रभाव, बिहानै सिलिण्डर ग्यास विस्फोट

बिहिबार, ०५ बैशाख २०७६

प्रदेश ५ को अस्थायी मुकाम रुपन्देहीमा विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव बिहानै देखि परेको छ। सार्वजनिक सवारीका साधन चलेका छैनन्।

पुरी हत्यामा संलग्न सबै पक्राउ

पुरी हत्यामा संलग्न सबै पक्राउ

मङ्गलबार, १९ चैत २०७५

फागुन २६ गते  देवदहमा तरुण दलका नगर सदस्य २० वर्षीय अनि पुरीको हत्यामा संलग्न सबैलाई प्रहरीले सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरीले उनीहरुलाई मंगलबार सार्वजनिक गरेको हो। पुरीको सामूहिक कुटपिटबाट हत्या गरेको प्रहरीले बताएको छ।

‘बैंशालु ती डाली’ गीत

‘बैंशालु ती डाली’ गीत

बिहिबार, १४ चैत २०७५

गायिका मिना निरौला र गायक हरिशरण सायमीको स्वर रहेको गीत ‘बैंशालु ती डाली’ सार्वजनिक भएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच कलाकार हरिवंश आचार्यले गीत सार्वजनिक गरे।

गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

सोमबार, २७ फागुन २०७५

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। संसद्मा समय माग गर्दै राजपाका महेन्द्र राय यादवले तराई मधेसमा भएको आन्दोलनको छालनबिन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्वन्यायाधिश गिरिशचन्द्रलालको संयोगकत्वमा भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

यामाहा एक्सटिजी १२५

यामाहा एक्सटिजी १२५

शुक्रबार, २४ फागुन २०७५

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटिजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।

एन्फाको नयाँ चिन्ह र जर्सी सार्वजनिक

एन्फाको नयाँ चिन्ह र जर्सी सार्वजनिक

सोमबार, २० फागुन २०७५

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ।

साओमीको एन्ड्रोइट टिएम गो स्मार्टफोन सार्वजनिक

साओमीको एन्ड्रोइट टिएम गो स्मार्टफोन सार्वजनिक

बुधबार, १५ फागुन २०७५

साओमीले नेपालमा पहिलोपटक एन्ड्रोइट टिएम गो स्मार्टफोन ‘रिडमी गो’ सार्वजनिक गरेको छ।

विन्दुका दुई कृति

विन्दुका दुई कृति

मङ्गलबार, १४ फागुन २०७५

साहित्यकार विन्दु शर्माका दुई कृति कवितासंग्रह ‘ओक्कल दोक्कल पिपल पात’ र समालोचना संग्रह ‘नेपाली समालोचनाका नवीन आयाम’ सार्वजनिक भएको छ।

सार्वजनिक तथा वनको जग्गामा बसोबास गर्ने भूमिहीनलाई राहत

सार्वजनिक तथा वनको जग्गामा बसोबास गर्ने भूमिहीनलाई राहत

बुधबार, ०१ फागुन २०७५

सरकारले सार्वजनिक जग्गा, वन क्षेत्र र सरकारी जग्गामा बसोबास गरिरहेका भूमिहीन भूकम्पपीडितलाई घडेरी किन्न अनुदान उपलब्ध गराउने भएको छ। भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान कार्यविधिमा भएको दोस्रो संशोधनले उक्त व्यवस्था गरेको हो।

बम्जन तत्काल सार्वजनिक नहुने

बम्जन तत्काल सार्वजनिक नहुने

मङ्गलबार, ०१ माघ २०७५

रामबहादुर बम्जनसम्बद्ध बोधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ। सोही कार्यक्रममा धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रममा बम्जनमा बम्जन सार्वजनिक नहुने जनाइएको छ। आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरूमाथि यौन दुर्व्यहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ।

नारायणहिटी संग्रहालयमा अब सर्वसाधारणले श्रीपेच हेर्न पाउने (फाेटाे/भिडियो)

मङ्गलबार, ३० असोज २०७५

राजतन्त्रको प्रतिककोरुपमा रहेको श्रीपेच सार्वजनिक भएको छ। नारायणहिटी राजदरबार संग्राहलय सर्वसाधारणको लागि खुला गरिए पनि श्रीपेच सार्वजनिक गरिएको थिएन। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच श्रीपेच सार्वजनिक गरेका हुन्। अब नारायणहिटी दरबारमा सर्वसाधारणले श्रीपेचको अवलोकन गर्न सक्ने छन्। श्रीपेचलाई बुलेट प्रुफ सिसामा रानीको मुकुट, राजदण्ड सहित राखिएको छ।

सार्वजनिक पोखरीलाई नीजि बनाउन तीन पुस्तादेखि चलखेल

सार्वजनिक पोखरीलाई नीजि बनाउन तीन पुस्तादेखि चलखेल

बिहिबार, १८ असोज २०७५

महोत्तरीको जलेश्वर नगरपालिका १० सारी स्थित सार्वजनिक पोखरीलाई नीजि बनाउनको लागि तीन पुस्तादेखि चलखेल भइरहेको छ। स्थानीय महेन्द्र मण्डल मण्डल भन्छन्, 'व्यक्तिगत लोभले सीमा नाघेपछि यस्तै हुँदो रहेछ।'

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

शनिबार, १९ साउन २०७५

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूद अन्तर्गत महिला फूटबलको छनोट तालिका शनिवार सार्वजनिक गरिएको छ।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

बुधबार, १६ साउन २०७५

बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

सार्वजनिक स्थलको मनपरी नामकरण

सार्वजनिक स्थलको मनपरी नामकरण

मङ्गलबार, १५ साउन २०७५

दाङको बबईगाउँपालिका वडा नम्बर ४ मा रहेको मास्कीडर गाउँको नाम निकै पुरानो थियो। पुस्तौंदेखि यही नामले परिचित यो गाउँको पुरानो नाम कायम रहन सकेन।

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

सोमबार, १४ साउन २०७५

मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन्।

दलकाे अाडमा सार्वजनिक जग्गा हडप्ने दाउ

दलकाे अाडमा सार्वजनिक जग्गा हडप्ने दाउ

सोमबार, १४ साउन २०७५

ललितपुर महानगरपालिकाले पाटन मंगलबजारमा रहेको करिब २ रोपनी खाली जग्गामा मन्दिर बनाउन खोज्दै छ । सम्पदा क्षेत्रमा भने जस्तो मन्दिर बनाउन पुग्ने जग्गा उसकै संरक्षणमा भएपछि महानगरले त्यसको अवधारणा समेत अघि सारिसकेको छ । तर, सो जग्गा उपभोग गर्न भने महानगरलाई नै कठिन भइरहेको छ।

बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गर्ने तयारी

बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गर्ने तयारी

आइतबार, १३ साउन २०७५

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो बाघ गणनाको अध्ययनको आवश्यक कार्य सम्पन्न गरी बाघको संख्या सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रसाईंलाई कारवाहीको माग राख्दै संसदमा सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता

प्रसाईंलाई कारवाहीको माग राख्दै संसदमा सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता

आइतबार, १३ साउन २०७५

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध संघीय संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रसाईंविरुद्ध कारवाहीको माग गर्दै आइतबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।

फुटबलको नयाँ तालिका सार्वजनिक

फुटबलको नयाँ तालिका सार्वजनिक

बिहिबार, १० साउन २०७५

एसियन फुटबल महासंघ (एएफसी) ले बुधबार युनाइडेड अरब इमिरेट्स (युएई) र प्यालेस्टाइनलाई समावेश गर्दै अर्को महिना इन्डोनेसियामा हुने एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिका सार्वजनिक गरेको छ।

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, को को परे ?

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, को को परे ?

बुधबार, ०९ साउन २०७५

फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ। मंगलबार स्विट्जरल्याण्डको जुरिचमा सार्वजनिक गरिएको सूचिमा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेइमार भने अटाउन सकेनन्।

ओलम्पिकका मस्कट सार्वजनिक

ओलम्पिकका मस्कट सार्वजनिक

सोमबार, ०७ साउन २०७५

जापानको टोकियोमा हुने २०२० को ओलम्पिक र पाराओलम्पिकको आधिकारिक मस्कट आइतबार सार्वजनिक गरिएको छ।

रियालले सार्वजनिक गर्‍याे भिनिसियसलाई

रियालले सार्वजनिक गर्‍याे भिनिसियसलाई

सोमबार, ०७ साउन २०७५

ब्राजिलका १८ वर्षे भिनिसियस जुनियरलाई स्पेनिस क्लब रियाल मड्रिडले शुक्रबार सार्वजनिक गरेको छ ।

किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री

किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री

शुक्रबार, ०४ साउन २०७५

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ।

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

बुधबार, ०२ साउन २०७५

लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ बेलके गीत अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ ।

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

आइतबार, ३१ असार २०७५

पत्रकार जीवन लामाको फोटो पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन्मत्री रवीन्द्र अधिकारीले लामाको पुस्तक सार्वजनिक गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad