बीस हजार इन्जिनियरको सामूहिक बिमा गरिँदै

बीस हजार इन्जिनियरको सामूहिक बिमा गरिँदै

शुक्रबार, ०३ साउन २०७६

बीस हजार इन्जिनियरको एकैपटक सामूहिक दुर्घटना बिमा हुने भएको छ। जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इन्जिनियर्स एसोसिएसनबाट आयोजना हुने ५७...

लेखकहरूको सामूहिक घर

लेखकहरूको सामूहिक घर

शनिबार, १९ साउन २०७५

पहिलोपटक आयरल्याण्ड जाँदै गर्दा मलाई केही आइरिस कविका बारेमा थाहा थियो । त्यो भन्दा बढी आइरिस रक ब्यान्ड ‘यु टु’का...

सामूहिक विवेक र भीडको आवेग

सामूहिक विवेक र भीडको आवेग

शुक्रबार, १८ साउन २०७५

भीडतन्त्रको मनोविज्ञानलाई प्रायः लुटपाट, हिंसा आदिसँग बढी जोडिने गरेको भए तापनि हाम्रो सामाजिक जीवनको अनेक पक्षमा यसको उपस्थिति देखिन्छ ।

सामूहिक धान रोपाइँमा युवा

सामूहिक धान रोपाइँमा युवा

आइतबार, १३ साउन २०७५

टन्टलापुर घाममा कोही कोदाली बोक्दै त कोही मेसिन चलाउँदै थिए। अघिअघि हाते ट्याक्टरले धान रोप्नका लागि माटो सम्याउँदै थियो भने...

सामूहिक लगानी कोष योजना व्यवस्थापकलाई कारबाही गर्ने तयारी

सामूहिक लगानी कोष योजना व्यवस्थापकलाई कारबाही गर्ने तयारी

शुक्रबार, ११ साउन २०७५

धितोपत्र बोर्डले सामूहिक लगानी कोषहरूले सीमा भन्दा धेरै बैंकमा निक्षेप जम्मा गरेको भन्दै विभन्न लगानी कोषका ५ व्यवस्थापक कम्पनीलाई कारबाही प्रकृया अगि बढाएको छ। ती कम्पनीले बैंकहरूमा निक्षेपका रूपमा कुल कोषको १० प्रतिशतभन्दा धेरै जम्मा गर्न नपाउने व्यवस्था छ।

शंखध्वनीसहित बसन्तपुरमा सामूहिक सत्याग्रह (फोटो फिचर)

शंखध्वनीसहित बसन्तपुरमा सामूहिक सत्याग्रह (फोटो फिचर)

आइतबार, ०६ साउन २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै २३ दिनदेखि १५ औ चरणको अनशन जारी राखेका प्रा.डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आजदेखि काठमाडौको बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।

सामूहिक सजायको सान्दर्भिकता

सामूहिक सजायको सान्दर्भिकता

आइतबार, ०६ साउन २०७५

२०७५ भदौ १ गतेबाट लागू हुने बहुप्रतीक्षित मुलुकी ऐनको नयाँ अवतारले उत्साह जगाउनु स्वाभाविक हो।

बालिकालाई दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ३ पक्राउ

बालिकालाई दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ३ पक्राउ

मङ्गलबार, ०१ साउन २०७५

बालिकालाई दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ३ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

‘समाधनको सूत्र- सामूहिक विद्वताको प्रयोग’

‘समाधनको सूत्र- सामूहिक विद्वताको प्रयोग’

आइतबार, २४ असार २०७५

डाक्टर भगवानका चिरपरिचित मित्र डाक्टर गोविन्द केसी किन अहिले १५ औँ अनशन बसिररहनु परेको छ ? सम्झौता हुन्छ, लागू किन हुँदैन ? कार्यान्वयन नगर्ने भए, सम्झौता किन हुन्छ ? चिकित्सा शिक्षामा भइरहेको गडबडीको चुरो कुरो के हो ? नागरिक सम्वादमा डा.कोइरालाले सुझाएका छन्, कलेक्टिभ विज्डमको प्रयोग ।

गुँरास लाइफद्वारा वृद्धाश्रममा सामूहिक भोजन

गुँरास लाइफद्वारा वृद्धाश्रममा सामूहिक भोजन

मङ्गलबार, १९ असार २०७५

गुराँस लाइफ इन्सुरेन्सले पशुपतिस्थित समाज कल्याण केन्द्र, बृद्धाश्रमका बृद्धबृद्धालाई सामूहिक भोजन गराएको । कम्पनीले ११ वर्षमा प्रवेश गरेको अवसरमा एक सय ७० जना बृद्धबृद्धालाई सामूहिक भोजन गराएको कम्पनीले जनाएको छ ।

सामूहिक बलात्कारकाे प्रयास

सामूहिक बलात्कारकाे प्रयास

आइतबार, २३ बैशाख २०७५

छायानाथ रारा नगरपालिकामा एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । शनिबार वडा नम्बर १० झाकोट गाउँ निवासी १५ वर्षीया किशोरी स्याउला लिन गएकाबेला सोही वडामा पर्ने घट्टलेक गाउँ निवासी दिपेन्द्र सेजुवाल, रविन्द्र सेजुवाल पृथ्वी सेजुवाल, देवेन्द्र सेजुवाल र लोकेन्द्र सेजुवालले बलात्कार प्रयास गरेका थिए ।

लागुऔषध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

लागुऔषध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

बुधबार, ०५ बैशाख २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘लागुऔषध अपराधको वर्तमान अवस्था र प्रभावकारी रोकथामका उपाय’ विषयक गोष्ठीमा उनले लागुऔषधमा संलग्न अपराधीलाई प्रहरीले पूर्ण लगावका साथ खटिएर स्थानीय निकायसँग समन्वय गरी निर्मूल गर्नुपर्ने बताए।

गाउँमा राधाको सामूहिक अभिनन्दन

गाउँमा राधाको सामूहिक अभिनन्दन

सोमबार, १९ चैत २०७४

बोक्सीको आरोपमा कुटपिट गरिएकी १८ वर्षीया राधा चौधरीलाई उनकै गाउँ घोडाघोडी नगरपालिका ५ देउकलियामा गाउँलेले फूलमाला र अबिरले अभिनन्दन गरेका छन्। बोक्सीको आरोपमा ६ घण्टासम्म कुटपिट गर्दा रमिते बनेका गाउँलेले गल्ती महसुस गर्दै अभिनन्दन गरेपछि राधा गाउँमै बस्न थालेकी छन्। तीन सातापछि आइतबार उनी विद्यालय गएकी छन्।

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत

बिहिबार, १५ चैत २०७४

धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन्।

सुकुम्बासी बस्तीमा सामूहिक च्याउ खेती

सुकुम्बासी बस्तीमा सामूहिक च्याउ खेती

बुधबार, २३ फागुन २०७४

बर्दिबास नगरपालिका ६ चारघरे टोलका सुकुम्बासी बस्तीका स्थानियहरुले सामूहिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

९ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार, अवस्था चिन्ताजनक

९ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार, अवस्था चिन्ताजनक

बिहिबार, १७ फागुन २०७४

पर्साको पटेर्वासुगौली गाउँपालिकामा ९ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्। गाउँको उखु बारीमा स्थानीय युवाहरुको एउटा समूहले बाख्रा चराउन निस्केकी ति बालिकालाई बलात्कार गरेका थिए। घट्नामा संलग्न भएको भन्दैै प्रहरीले स्थानीय ३ जनालाई नियन्त्रणमा लिएको छ।

सामूहिक कृषि व्यवसायमा युवा

सामूहिक कृषि व्यवसायमा युवा

बिहिबार, १० फागुन २०७४

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवाहरु पूर्णकालीन रुपमा समूह बनाएर कृषि पेसामा लागेका छन् । घरजग्गा छाडेर तराई गएका आफन्तको ८० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर बुवासुङका १० युवाले सामुहिक खेती सुरु गरेका हुन्।

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

सोमबार, ०७ फागुन २०७४

विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ ।

मेक्सिकोमा सामूहिक चिहान भेटियो

मेक्सिकोमा सामूहिक चिहान भेटियो

बुधबार, ०३ माघ २०७४

मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

सामूहिक न्यायको प्रभावकारिता

सामूहिक न्यायको प्रभावकारिता

बुधबार, ०६ मङि्सर २०७४

बेलायती साहित्यकार तथा राजनीतिज्ञ विन्स्टल चर्चिलले ठूला विषयहरू पनि कसरी सामान्यझैँ लाग्छन् भनेर एकताका भनेका थिए, ‘स्वतन्त्रता, न्याय, सम्मान, कर्तव्य, माफी र आशाजस्ता सबै ठूला विषयहरू सामान्यझैँ लाग्छन् र तिनीहरूमध्ये धेरैजसो एक शब्दमा अभिव्यक्त गर्न सकिन्छ ।’

सामूहिक बलात्कारका आरोपीहरु फरार

सामूहिक बलात्कारका आरोपीहरु फरार

बिहिबार, २३ कार्तिक २०७४

नवनिर्वाचित वडा अध्यक्षका छोरासहितकाको संलग्नतामा पर्साको सखुवा पर्सौनी गाउँपालिकामा १६ वर्षे किशोरीसँग सामूहिक बलात्कर भएको घट्नामा पर्सा प्रहरीले दुर्इ जनामाथि मुद्दा दायर गरी अनुसनधान बढाएको छ । गत १२ गते भएको घटनाका संलग्न पक्षका अाफन्तले पैसा दिएर मामिला मिलाउन लागिपरेकाे कुरा बाहिरिएको थियो ।

देशको समृद्धिका लागि सामूहिक प्रयास जरुरी : महरा

देशको समृद्धिका लागि सामूहिक प्रयास जरुरी : महरा

बुधबार, १५ कार्तिक २०७४

देशमा संविधान कार्यान्वयनको पूर्णतातर्फ लागिरहेकाबेला देशमा आर्थिक सशक्तीकरण गर्ने समय आएको उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताएका छन् ।

उत्तर कोरियालाई तीन देशको सामूहिक चेतावनी

उत्तर कोरियालाई तीन देशको सामूहिक चेतावनी

मङ्गलबार, १४ कार्तिक २०७४

अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीहरुले परमाणु अस्त्र निर्माण गर्ने विध्वंसात्मक र लापरवाहपूर्ण बाटोदेखि टाढै बस्न उत्तर कोरियालाई चेतावनी दिएका छन्।  हवाईस्थित अमेरिकी प्यासिफिक कमान्डको मुख्यालयमा आइतवार वार्ता गरेपछि तीन देशका अधिकारीहरुले संयुक्त रुपमा प्योङयाङलाई उक्त चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।

सामूहिक जमानीको ऋण आश्वसनमै सीमित

सामूहिक जमानीको ऋण आश्वसनमै सीमित

मङ्गलबार, २४ असोज २०७४

भूकम्पपीडितका लागि बिनाधितो सामूहिक जमानीमा ऋण उपलब्ध गराउने सरकारको घोषणा आश्वसनमै सीमित भएको छ ।

गुम्बामा सामूहिक टीका ग्रहण

गुम्बामा सामूहिक टीका ग्रहण

सोमबार, १६ असोज २०७४

दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दशैँ पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ ।  साबिक शिखरबेसी गाविस–४, ७, ८ र ९ का चार सयभन्दा बढी तामाङ सामुदायका बासिन्दाले गुम्बाका प्रमुखसँग सामूहिक रुपमा दशैँ पर्व मनाउँदै टीका ग्रहण गरेका हुन् ।

'पर्यटन संस्थाबीच सामूहिक प्रतिबद्धता आवश्यक '

'पर्यटन संस्थाबीच सामूहिक प्रतिबद्धता आवश्यक '

बुधबार, २८ भदौ २०७४

पर्यटन सरोकारवाला संस्थाबीच सामूहिक प्रतिबद्धता भए मात्रै नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ बाटो तय हुने सरोकारवालाहरूले बताएका छन् । पर्यटन सम्बध संस्थाबीच टाढाभन्दा पनि साझा मुद्दामा ऐक्यवद्धता सहितको प्रतिबद्धता हुनु पर्ने उनीहरूको भनाइ छ ।

पाँचसय बाढीपीडितलाई सामूहिक भोजन

पाँचसय बाढीपीडितलाई सामूहिक भोजन

शुक्रबार, २३ भदौ २०७४

पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालद्वारा सञ्चालित ‘शिरीषको फूल’ नामक सामाजिक संस्थाले त्रिपालमा बसेका बाढीबाट प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडितलाई चार दिनसम्म सामूहिक भोजन गराएको छ।

सामूहिक बलात्कारबाट युवतीको हत्या, अभियुक्तहरु पक्राउ

सामूहिक बलात्कारबाट युवतीको हत्या, अभियुक्तहरु पक्राउ

बुधबार, २१ भदौ २०७४

सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ।  फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

कनेक्टिभिटीबाटै सामूहिक समृद्धि : प्रधानमन्त्री देउवा

कनेक्टिभिटीबाटै सामूहिक समृद्धि : प्रधानमन्त्री देउवा

शुक्रबार, २७ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लािग बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५औं विदेश मन्त्रीस्तरीय बैठक बिहीबार राजधानीमा उद्घाटन गरेका छन् । उद्घाटन बिहीबार साँझ भए पनि सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठक शुक्रबार बस्नेछ ।

पूर्व सचिवसहित काँग्रेसका १८ जनाको सामूहिक राजीनामा

पूर्व सचिवसहित काँग्रेसका १८ जनाको सामूहिक राजीनामा

बिहिबार, २६ साउन २०७४

नेतृत्व गर्नेले एकलौटी र मनोमानी गरेको भन्द्र नेपाली काँग्रेस जिल्ला कार्य समिति बजुराका पूर्व सचिवसहित १८ जनाले सामूहिक राजीनामा दिएका छन् । जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्ने उम्मेदवार छनोटमा एकलौटी र मनोमानी गरेको भन्दै पत्रकार सम्मेलन गरेर उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

आचारसंहिता अक्षरश पालना गर्ने नेताहरुको सामूहिक प्रतिबद्धता

आचारसंहिता अक्षरश पालना गर्ने नेताहरुको सामूहिक प्रतिबद्धता

बुधबार, २७ बैशाख २०७४

निर्वाचन आयोग समक्ष प्रमुख राजनीतिक दलहरुले आगामी स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा सहयोग पुर्‍याउने सामूहिक प्रतिबद्धता जनाएका छन्।

सामूहिक नेतृत्वमा राष्ट्रिय जनता पार्टी, पालैपालो अध्यक्षता गर्ने

सामूहिक नेतृत्वमा राष्ट्रिय जनता पार्टी, पालैपालो अध्यक्षता गर्ने

बिहिबार, ०७ बैशाख २०७४

मधेसी मोर्चामा आबद्ध पाँच दलको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) सामूहिक नेतृत्वमा चल्ने भएको छ। पार्टीका पाँचै अध्यक्षले राजपालाई सामूहिक नेतृत्व दिने सहमति भएको  राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए।

सामूहिक माछापालनमा किसान

सामूहिक माछापालनमा किसान

आइतबार, १३ चैत २०७३

काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् ।

सामूहिक बलात्कारको आरोपमा पूर्वमन्त्री पक्राउ

सामूहिक बलात्कारको आरोपमा पूर्वमन्त्री पक्राउ

बिहिबार, ०३ चैत २०७३

भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक पूर्वमन्त्री सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। एक महिनादेखि प्रहरीको खोजी लिस्टमा रहेका पूर्वमन्त्री गायत्री प्रजापतिलाई उत्तर प्रदेशको राजधानी लखनऊबाट बलात्कार आरोपमा बुधबार पक्राउ गरिएको प्रहरीको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ।

सामूहिक बलात्कारको भिडियो खिच्ने सार्वजनिक, ४ जना फरार

सामूहिक बलात्कारको भिडियो खिच्ने सार्वजनिक, ४ जना फरार

बिहिबार, ०५ फागुन २०७३

सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ।

प्रेमीले बोलाएर सामूहिक बलात्कार, भिडियो भयो भाइरल

प्रेमीले बोलाएर सामूहिक बलात्कार, भिडियो भयो भाइरल

सोमबार, ०२ फागुन २०७३

कपिलवस्तुको पकडी गाविस, पकडी बजार किनारमा रहेको सिसौ बगैँचामा एक युवती सामूहिक बलात्कृत भएकी छन्। ७ जना स्थानीय युवाले बलात्कार गरेको भिडियो भाइरल भएपछि घटना सार्वजनिक भएको हो।

एकै परिवारमा पाँच सय जना, खिचाइयो सामूहिक तस्बिर

एकै परिवारमा पाँच सय जना, खिचाइयो सामूहिक तस्बिर

बिहिबार, २७ माघ २०७३

विश्वमा विभिन्न गतिविधि गरेर चर्चामा आउनेको कमी छैन। यस्तै चीनको पूर्वी प्रान्तको एक गाउँमा पनि अनौठो कार्य गरिएको छ। पाँच सय भन्दा बढी सदस्य रहेको एक चीनियाँ परिवारका सदस्यहरु एक ठाउँमा भेला भएर सामूहिक फोटा खिचाएका छन्।

साथीको कोठामा लगेर १८ बर्षे  युवीतीमाथि सामूहिक बलात्कार

साथीको कोठामा लगेर १८ बर्षे युवीतीमाथि सामूहिक बलात्कार

मङ्गलबार, २६ पुष २०७३

कोठामा लिएर जर्वजस्ती करणी गरेको आरोपमा कोहलपुर प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ ।  जुम्लाबाट घुम्न भन्दै कोहलपुर साथीको काठामा बस्ने भन्दै ल्याएर १८ बर्षीय युवतीलाई बलात्कार गर्ने जुम्ला कनका–७ का १९ बर्षीय मुस्कान आचार्य र १८ का शेर सिकर्मी पक्राउ परेका हुन् ।

सामूहिक राजीनामा गैरजिम्मेवारी

सामूहिक राजीनामा गैरजिम्मेवारी

शुक्रबार, ०८ पुष २०७३

सरकारी ढिलासुस्तीका कारण दुई जाडो र त्यति नै वर्षायाम टहरा तथा त्रिपालमुनि बिताउन बाध्य भूकम्पपीडित पुनर्निर्माणमा खटिएका प्राविधिकहरूको संवेदनाहीनताका कारण थप संकटमा परेका छन्। पुनर्निर्माणमा खटिएका करिब १२ सय इन्जिनियर, सब तथा असिस्टेन्ट इन्जिनियरले मंगलबार सामूहिक राजीनामा दिएपछि बल्लतल्ल सुरु भएको पुनर्निर्माणको काम पनि स्थगित हुन पुगेको छ।

सामूहिक राजीनामा दिएका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता दिने सरकारको निर्णय

सामूहिक राजीनामा दिएका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता दिने सरकारको निर्णय

बिहिबार, ०७ पुष २०७३

सरकारले भूकम्पपछिको पुनर्निर्माण काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशत भत्ता दिने निर्णयगरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प पारी राजीनामा दिएका करिव १२ सय इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशतसम्म भत्तला दिने निर्णय गरेको हो।

भूकम्प पछिको पुननिर्माणमा खटिएका इन्जिनियरद्वारा सामूहिक राजीनामा

भूकम्प पछिको पुननिर्माणमा खटिएका इन्जिनियरद्वारा सामूहिक राजीनामा

मङ्गलबार, ०५ पुष २०७३

भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प पारी आन्दोलनमा उत्रेका इन्जिनियर तथा प्राविधिकले सामूहिक राजीनामा दिएका छन्।

सामूहिक राजीनामा दिने इन्जिनियरको चेतावनी

सामूहिक राजीनामा दिने इन्जिनियरको चेतावनी

शनिबार, ०२ पुष २०७३

भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प पारी आन्दोलनमा उत्रेका इन्जिनियर तथा प्राविधिकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। प्रभावित क्षेत्रमा काम गर्ने प्राविधिकलाई सुरक्षा नभएको, प्रोत्साहन भत्ता दिनुपर्ने, बिमाको व्यवस्था हुनुपर्ने, सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनलगायतका माग राखेर आन्दोलनमा उत्रिएका उनीहरूले माग पूरा गर्न सरकारलाई सोमबारसम्मको समय दिएका छन्।

भक्तपुरमा सामूहिक बेलविवाह

भक्तपुरमा सामूहिक बेलविवाह

बिहिबार, २३ मङि्सर २०७३

नेवारी परम्परा अनुसार भक्तपुरमा पछिल्लो समय सामूहिक बेलविवाह भइरहेको छ। यो साता भक्तपुर नगरपालिका–८ चासुखेलमा ५५ जना बालिकाको सामूहिक बेलविवाह भएको छ। यसअघि मंसिर १० गते भक्तपुर चोफलीमा ९५ जना बालिकाको सामूहिक बेलविवाह भएको थियो।

मर्निङवाकमा निस्केकी किशोरीको सामूहिक बलत्कार

मर्निङवाकमा निस्केकी किशोरीको सामूहिक बलत्कार

शुक्रबार, १७ मङि्सर २०७३

मर्निङवाक निस्केकी एक किशोरीलाई अज्ञात समूहले शुक्रबार बलत्कार गरेका छन्। नेपाली सेनामा भर्ति हुनका लागि शारीरिक व्याम गर्न मर्निङवाक निस्केकी उनलाई तीनजना युवाले समूहिक बलत्कार गरेका प्रहरीमा दिएको वयानमा उल्लेख छ।

सामूहिक नेतृत्वमा दुवै उम्मेदवारको जोड

सामूहिक नेतृत्वमा दुवै उम्मेदवारको जोड

बुधबार, १२ असोज २०७३

नेपालमा फुटबल झन्डै १ सय वर्षअघि राणाहरूले आफ्नै सौख पूरा गर्न भित्र्याएको भनाइ छ। सन् १९३४ देखि औपचारिक रूपमा प्रतियोगिता हुन थालेको इतिहास भए पनि सन् १९५१ मा पहिलोपल्ट नेपालमा फुटबल संघ स्थापना भएको थियो।

जडीबुटीको सामूहिक ट्रेडमार्क प्रयोग निर्देशिका बन्दै

जडीबुटीको सामूहिक ट्रेडमार्क प्रयोग निर्देशिका बन्दै

बुधबार, १२ साउन २०७३

जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग गर्न निर्देशिका (आचारसंहिता) बन्ने भएको छ । निर्देशिका बनेपछि जडीबुटी व्यवसायीले संयुक्त टे«डमार्क प्रयोग गर्न बाटो खुल्नेछ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad