सामुदायिक विद्यालय सबै मिलेर सुधारौं : मुख्यमन्त्री पौडेल

सामुदायिक विद्यालय सबै मिलेर सुधारौं : मुख्यमन्त्री पौडेल

बिहिबार, ०५ भदौ २०७६

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संस्थागत(निजी) विद्यालयलाई गाली गर्नुको सट्टा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन्। उत्तरी...

‘अब महानगरका सबै सामुदायिक विद्यालयमा एकैखाले रंगरोगन’

‘अब महानगरका सबै सामुदायिक विद्यालयमा एकैखाले रंगरोगन’

बुधबार, २९ साउन २०७६

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकैखाले रंगरोगन गर्ने योजना अघि सारेको बताएका...

सामुदायिक विद्यालयको स्तर घट्दै

सामुदायिक विद्यालयको स्तर घट्दै

आइतबार, १९ साउन २०७६

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशन भएको धेरै भएको छैन।उक्त परीक्षाको परिणाम हेर्दा...

काठमाडौंका सबै सामुदायिक विद्यालय एकै रङमा

काठमाडौंका सबै सामुदायिक विद्यालय एकै रङमा

आइतबार, ०५ साउन २०७६

काठमाडौं महानगरपालिकाले सबै सामुदायिक स्कुललाई एकै रङमा रंग्याउने भएको छ। विद्यालय व्यवस्थापक समाज नेपालको शनिबार भएको वार्षिक साधारण सभामा काठमाडौं...

विकास निर्माणमा बालबालिकाको प्रयोग

विकास निर्माणमा बालबालिकाको प्रयोग

शनिबार, २१ असार २०७६

सामुदायिक विद्यालयमा पढाइ शिक्षक, जनप्रतिनिधिका छोराछोरी सरकारी कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढाउने गरेको देखिन्छ।

एसइईमा सामुदायिक विद्यालय नै अब्बल

एसइईमा सामुदायिक विद्यालय नै अब्बल

शनिबार, १४ असार २०७६

बिहीबार सार्वजनिक भएको एसइई परीक्षामा देवमाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका समीर क्षेत्रीले ३ दशमलव ९५ जीपिए हासिल गरे। उनी जिल्ला प्रथम भएको दावी विद्यालयको छ। पाँच वर्ष अगाडीसम्म यस सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भएपछि देववाणी विद्यालयलाई मर्जरको सूचीमा यहाँको तात्कालिन जिल्ला शिक्षा कार्यालयले राखेको थियो।

सुध्रिँंदै सामुदायिक विद्यालय

सुध्रिँंदै सामुदायिक विद्यालय

मङ्गलबार, ०३ असार २०७६

विद्यालयका प्रिन्सिपल दीपक माक विद्यालयमा बर्सेनि १०/१५ जना विद्यार्थी बढेको बताउँछन्।

एक शिक्षक, शून्य विद्यार्थी

एक शिक्षक, शून्य विद्यार्थी

मङ्गलबार, २१ जेठ २०७६

पहिलेका विद्यार्थी पनि अन्यत्र नीजि विद्यालयमा स्थानान्तरण भए भने यस वर्ष एक जना विद्यार्थी पनि भर्ना हुन आएनन्। यो वर्षको भर्ना अभियान पनि सकिसकेको छ। विद्यार्थी नै नभएको विद्यालयका एक्ला शिक्षक हुन् जगदीशप्रसाद रोका।

विद्यालयको जग्गा अतिक्रमण गरेको आरोप

विद्यालयको जग्गा अतिक्रमण गरेको आरोप

शुक्रबार, १७ जेठ २०७६

धनुषाको एक सामुदायिक विद्यालयको जग्गा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको आरोप लागेको छ।

अझै सुरु भएनन् दिवा खाजा

अझै सुरु भएनन् दिवा खाजा

बुधबार, १५ जेठ २०७६

‘अहिलेसम्म पैसा नै आएको छैन,’ उनले भने, ‘तर, चालु महिनादेखि नै सुरु हुन्छ। प्रकृयामा छ, अब छिट्टै लागु हुन्छ।’

मन जित्दै सामुदायिक विद्यालय

मन जित्दै सामुदायिक विद्यालय

आइतबार, १२ जेठ २०७६

रुपन्देही तिलोत्तमा–२ कि सरिता खत्रीले कक्षा ६ मा पढ्ने छोरालाई यसपटक सामुदायिक विद्यालयमा भर्ना गर्न निकै जोडबल गरिन्। तिलोत्तमाकै बोर्डिङ स्कुलमा अध्ययन गर्ने उनका छोरा सुजनले बुटवलको कालिका उच्च माविमा भर्नाका लागि आवेदन दिए। प्रवेश परीक्षा पास गरे पनि उनले भर्ना पाएनन। सिट संख्याभन्दा दोब्बरले प्रवेश परीक्षा दिएपछि विद्यालयले उच्च अंकका आधारमा भर्ना लियो। सुजन एक अंकले पछि परे।

बोर्डिङ छाडेर सामुदायिकमा

बोर्डिङ छाडेर सामुदायिकमा

बुधबार, ०८ जेठ २०७६

पछिल्लो समय यहाँका केही सरकारी विद्यालयले नेपालीका साथै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन्। जन माविले कक्षा १ देखि १० सम्म नेपालीसँगै अंग्रेजी माध्यमबाट पढाउँछ।

अब्बल बन्दै सामुदायिक विद्यालय

अब्बल बन्दै सामुदायिक विद्यालय

शनिबार, ०४ जेठ २०७६

अस्थायी राजधानी धनगढीमा रहेको पन्चोदय उच्च माविले चालु शैक्षिक सत्रका लागि निजी विद्यालय छाडेर भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना गर्न सकेन।

विद्यार्थी २५, शिक्षक १३

विद्यार्थी २५, शिक्षक १३

शुक्रबार, ०३ जेठ २०७६

वरिपरि पोखरी र मठ मन्दिर छन्। वरिपरिको ठाउँ कुनै पर्यटकीयस्थलभन्दा कम छैन। दिनको १२ बजेको थियो। विद्यालय जाने साँघुरो बाटोमा नाक थुनेर केही मान्छेहरू ओहोर दोहोर गरिरहेका छन्।

१४ वटा विद्यालयमा विद्युतीय हाजिरी

१४ वटा विद्यालयमा विद्युतीय हाजिरी

बिहिबार, २६ बैशाख २०७६

नौकुण्ड गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु भएको छ। जिल्लाको नौकुण्ड गाउँपालिकास्थित शिक्षा विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार विद्युतीय हाजिरी सुरु गरिएको हो।

बोरा बोकेर पढ्न जान्छन् विद्यार्थी

बोरा बोकेर पढ्न जान्छन् विद्यार्थी

बुधबार, २५ बैशाख २०७६

निजी र धेरै सामुदायिक विद्यालयले पनि आफ्नै पहलमा सुविधासम्पन्न कक्षाकोठा बनाइसकेका बेला महोत्तरी सदरमुकामकै एउटा आधारभूत विद्यालयका विद्यार्थी भने घरबाटै बोरा बोकेर पढ्न जान्छन्। स्कुलमा बस्ने सुविधा नहुँदा उनीहरू आफू बस्न घरबाटै केही न केही जोहो गरेर जान्छन्।

सामुदायिकमा भर्ना पाउनै हम्मे

सामुदायिकमा भर्ना पाउनै हम्मे

आइतबार, २२ बैशाख २०७६

सामुदायिक विद्यालय अभिभावकको प्राथमिकताभित्र हत्तपत्त पर्दैनन्। छोराछोरीको भविष्य सुनिश्चित गराउन निजी नै धेरैको रोजाइ बन्छ। तर, उदयपुरको एउटा सामुदायिक विद्यालय जहाँ विगत ३ वर्षयता अभिभावक र विद्यार्थीको आकर्षणले नयाँ भर्ना लिनै पनि हम्मे पर्ने गरेको छ।

प्रधानमन्त्रीबाट नमुना स्मार्ट विद्यालयको थालनी

प्रधानमन्त्रीबाट नमुना स्मार्ट विद्यालयको थालनी

बिहिबार, १९ बैशाख २०७६

डिजिटल नेपालः विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गरेका हुन।

निजी छाडेर सरकारी विद्यालयमा आउँछन् विद्यार्थी

निजी छाडेर सरकारी विद्यालयमा आउँछन् विद्यार्थी

बुधबार, १८ बैशाख २०७६

स्थानीय तहहरूले सामुदायिक विद्यालयमा विद्यार्थी नभएर धमाधम ‘मर्ज’ गरिरहेका बेला गोरखा नगरपालिका ८ आहालेको सरस्वती माध्यामिक विद्यालयलाई भने विद्यार्थी थेग्न मुस्किल छ।

सामुदायिक विद्यालयमा भर्ना हुन ‘इन्ट्रान्स’

सामुदायिक विद्यालयमा भर्ना हुन ‘इन्ट्रान्स’

सोमबार, १६ बैशाख २०७६

नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन धौ–धौ परिरहेको छ। तर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविले भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा (इन्ट्रान्स) को सहारा लिनुपरेको छ। शिशु कक्षादेखि कक्षा १० सम्म भर्ना हुन आउने विद्यार्थीको चाप बढी भएपछि ‘इन्ट्रान्स’ लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक अध्यानबहादुर राईले बताए।

सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

शुक्रबार, १३ बैशाख २०७६

निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन।

भिमादका तीन विद्यालय गाभिए

भिमादका तीन विद्यालय गाभिए

शुक्रबार, १३ बैशाख २०७६

भिमाद नगरपालिकाको तीनवटा सामुदायिक विद्यालय समायोजन भएका छन्। केही बर्षयता विद्यार्थी अभाव खेप्दै आईरहेका हिमालय आधारभुत विद्यालय चिहानडाँडा भिमाद–९, गणेशमान स्मृति आधारभुत विद्यालय बुडुवाफाँट भिमाद–५ र जनशक्ति आधारभुत विद्यालय ढुङढुङ्गे भिमाद–८ लाई नजिकका विद्यालयमा समायोजन गरिएको हो।

रसिदबिनै रकम असुल्छन् सामुदायिक विद्यालय

रसिदबिनै रकम असुल्छन् सामुदायिक विद्यालय

बिहिबार, १२ बैशाख २०७६

जिल्लामा २ सय ६० बढी सामुदायिक विद्यालय छन्। तीमध्ये अधिकांशले सहयोग शुल्कका नाममा अभिभावक ठगिरहेका छन्।

निजी स्कुल सरकारीमा मर्ज

निजी स्कुल सरकारीमा मर्ज

शुक्रबार, ०६ बैशाख २०७६

जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो। निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो। यो निर्णयबाट अभिभावक खुसी भएका छन्।

भर्ना शुल्क असुल्ने सामुदायिक विद्यालय

भर्ना शुल्क असुल्ने सामुदायिक विद्यालय

बिहिबार, ०५ बैशाख २०७६

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका ६ मग्माका कविराम विक कक्षा ७ मा भर्ना हुनको लागि मंगलबारे सिद्धार्थ जनता माविमा पुगे।

शैक्षिक सत्र नयाँ, समस्या पुरानै

शैक्षिक सत्र नयाँ, समस्या पुरानै

बुधबार, ०४ बैशाख २०७६

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई नयाँ शैक्षिक सत्रका लागि मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ। त्यसै पनि अनेक विषय र बहानामा चर्को शुल्क असुल्दै आएका निजी विद्यालयलाई स्थानीय सरकारले शुल्क बढाउने छुट दिएर नयाँ शैक्षिक सत्रमा आफूहरूको ढाड सेक्ने काम गरेको भन्दै अभिभावक क्रुद्ध छन् ।

अब्बल बन्दै सामुदायिक विद्यालय

अब्बल बन्दै सामुदायिक विद्यालय

शनिबार, ३० चैत २०७५

सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ। बाँकेका कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याई अब्बल देखाउन सफल भएकाले यतिबेला अभिभावक सामुदायिक विद्यालय खोज्दै हिँड्न थालेका छन्। खजुरा र बैजनाथलगायतका गाउँपालिकाका कतिपय विद्यालयले विद्यार्थी बोक्नका लागि गाडी खरीद गरेका छन्।

सार्वजनिक शिक्षामा सुधार

सार्वजनिक शिक्षामा सुधार

बुधबार, २७ चैत २०७५

अहिले सामुदायिक विद्यालयप्रतिको मोह दिनानुदिन घट्दो छ। अभिभावकको छनोटमा यी विद्यालय पर्न सकेका छैनन्। हुनेसम्म सबैले निजी विद्यालयमै भर्ना गर्न लगेका देखिन्छन्। अझ लाजलाग्दो कुरो त सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, राज्यकोषबाट तलब खाने कर्मचारी तथा राजनीतिक दलका नेता÷कार्यकर्तासमेत सबैले निजी विद्यालय नै रोज्छन्। विगतमा नाम चलेका राजधानीका ठूला सामुदायिक विद्यालय पनि दिन÷प्रतिदिन सुक्दै जान थालेका छन्।

सामुदायिक विद्यालयमै पढाउन गाउँपालिकाको उर्दी

सामुदायिक विद्यालयमै पढाउन गाउँपालिकाको उर्दी

मङ्गलबार, १९ चैत २०७५

छथर गाउँपालिकाले सरकारी सेवामा रहेकाका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ।

विद्यालय शिक्षकविहीन, परीक्षा प्रभावित

विद्यालय शिक्षकविहीन, परीक्षा प्रभावित

शनिबार, ०९ चैत २०७५

रसुवाका चार वटा सामुदायिक विद्यालय शिक्षकविहीन भएपछि वार्षिक परीक्षा प्रभावित भएको छ। वार्षिक परीक्षा सञ्चालन भइरहेको समयमा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा प्रकाशन गरेसँगै कार्यरत शिक्षकहरूले अवकास रोजेपछि ती विद्यालयहरू शिक्षकविहीन भएका हुन्। शिक्षक नभएपछि परीक्षा सञ्चालन गर्न समस्या उत्पन्न भएको हो।

अढाई सय छात्रालाई निःशुल्क साइकल

अढाई सय छात्रालाई निःशुल्क साइकल

मङ्गलबार, २८ फागुन २०७५

रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। गाउँपालिका क्षेत्रभित्रका तीनवटा सामुदायिक विद्यालयका कक्षा ८ र ९ का २ सय ५३ छात्रालाई सोमबार एक समारोहबीच निःशुल्क साइकल वितरण गरिएको हो।

अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल

अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल

सोमबार, २७ फागुन २०७५

रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। पालिका क्षेत्रअन्तर्गतका तीनवटा सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत २५३ छात्रालाई एक समारोहबीच सोमवार निःशुल्क साइकल प्रदान गरिएको हो। गाउँपालिकामा रहेका सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहिया, संस्कृत माध्यमिक विद्यालय मत्सरी र आधारभुत विद्यालय पचरुखीका छात्राहरुलाई निःशुल्क साइकल उपहार प्रदान गरिएको गाउँपालिका प्रमुख अरुण साहले जानकारी गराएका छन्।

राहतकोटा आन्दोलनले विद्यालय बन्द

राहतकोटा आन्दोलनले विद्यालय बन्द

बुधबार, २२ फागुन २०७५

राहतकोटामा सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरु आफ्नो दरबन्दी स्थायी हुनुपर्ने माग राख्दै तीन दिनदेखि चरणबद्ध आन्दोलनमा छन्। आन्दोलनका क्रममा उनीहरुले मंगलबार देशभरका सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गराएका छन्।

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

सोमबार, २८ माघ २०७५

कक्षा २ मा पढ्ने खुसी राई मानेभन्ज्याङ गाउँपालिका–३ स्थित सानोजुरे आधारभूत विद्यालयमा नियमित आउने एक्ली विद्यार्थी हुन्। उनलाई पढाउने एक्ला शिक्षक हुन् बाबुराम राई। प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका राई चालू शैक्षिक सत्रमा तीनजना भर्ना भए पनि दैनिक विद्यालय आउने खुसी मात्र रहेको सुनाउँछन्।

मानेभञ्ज्याङ्गमा १२ विद्यालयको विद्यार्थी संख्या २० भन्दा कम

मानेभञ्ज्याङ्गमा १२ विद्यालयको विद्यार्थी संख्या २० भन्दा कम

सोमबार, २३ पुष २०७५

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्नुको साटो वर्षेनी घट्दो छ। शिक्षा नियावलीमा पहाडका विद्यालयमा एक शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ।

निजी शिक्षकको व्यवस्थापनमा जुटे स्थानीय तह

निजी शिक्षकको व्यवस्थापनमा जुटे स्थानीय तह

बुधबार, ०५ मङि्सर २०७५

जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि पहल थालेका छन् ।

विद्यालय सरकारी,  उधारोमा शिक्षक

विद्यालय सरकारी,  उधारोमा शिक्षक

बिहिबार, २९ कार्तिक २०७५

पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन्।विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने गरी खत्रीलाई दुई वर्षअघि नियुक्त गरिएको थियो ।

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

आइतबार, ११ कार्तिक २०७५

उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ।

म्याग्दीका ४८ सामुदायिक विद्यालय आर्थिक सङ्कटमा

म्याग्दीका ४८ सामुदायिक विद्यालय आर्थिक सङ्कटमा

बुधबार, ०७ कार्तिक २०७५

नयाँ संविधानले कक्षा ८ सम्मको अध्ययनलाई निःशुल्क र अनिवार्य तथा मावि तहसम्मको पढाइलाई निःशुल्क पाइने हकमा राखेको छ तर म्याग्दीका दर्जनौँ विद्यालयमा अध्ययन गर्ने बालबालिका भने यो अधिकार पाउनबाट वञ्चित भएका छन्।

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

मङ्गलबार, ३० असोज २०७५

रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो।

सामुदायिक विद्यालयको स्तरोन्नती महानगरको प्राथमिकतामा

सामुदायिक विद्यालयको स्तरोन्नती महानगरको प्राथमिकतामा

सोमबार, २२ असोज २०७५

काठमाडौं महानगरपालिका शिक्षा विभाग र सहरी योजना आयोगले संयुक्त रुपमा काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सामुदायिक शिक्षाको स्तरोन्नतीका लागि सुझाव संकलन कार्यशाला सम्पन्न गरेको छ।

सरकार भन्छ, शिक्षा ‘सी’ ग्रेडको

सरकार भन्छ, शिक्षा ‘सी’ ग्रेडको

आइतबार, २१ असोज २०७५

पत्रपत्रिकामा दैनिकजसो सामुदायिक विद्यालयबारे समाचार, टिप्पणी, आलेख पढ्न पाइन्छ । अपवादबाहेक पत्रपत्रिकामा प्रकाशित अधिक सामग्रीले सामुदायिक विद्यालयको दुरवस्थालाई चित्रण गर्छन् ।

‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न लागेका छौं’

‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न लागेका छौं’

सोमबार, ०८ असोज २०७५

तपाईँ जनप्रतिनिधि भएर आएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएर आउँदा वडामा जताततै फोहोरमैलाको डुंगुर देखिन्थ्यो । निर्वाचित भएर आएसँगै वडामा फोहोरमैला व्यवस्थापनमा जुट्यौं ।

म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प

म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प

बिहिबार, २८ भदौ २०७५

नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। राहत शिक्षकको हक अधिकारसँग सम्बन्धित बिभिन्न ४ बुँदे माग राख्दै समितिले आव्हान गरेको बन्दले बिहिबार जिल्लाको सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो।

Ncell Footer Ad