सामुदायिक शिक्षा सुधारोन्मुख : मन्त्री बाँस्कोटा

सामुदायिक शिक्षा सुधारोन्मुख : मन्त्री बाँस्कोटा

शनिबार, ११ असोज २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताएका छन्। ...

जमुवामा न्यानो आतिथ्य

जमुवामा न्यानो आतिथ्य

शनिबार, ०७ भदौ २०७६

अर्ना र चराका लागि कोशीटप्पु वन्य जन्तु आरक्ष प्रख्यात छ। आरक्षमा चार सय ४१ अर्ना छन्। त्यस्तै ५२६ प्रजातिका चरा...

सामुदायिक क्याम्पसका समस्या

सामुदायिक क्याम्पसका समस्या

बुधबार, २२ साउन २०७६

सामुदायिक क्याम्पसले सुविधासम्पन्न ठूलो लगानीमा खुलेका निजी क्षेत्रका क्याम्पसहरूसँग प्रतिस्पर्धा गर्नुपरेको छ। खस्किँदो गुणस्तर उकास्न र तल्लोस्तरको राजनीतिबाट मुक्त बनाउन...

सामुदायिकमा भर्ना पाउनै मुस्किल

सामुदायिकमा भर्ना पाउनै मुस्किल

शुक्रबार, ०३ जेठ २०७६

प्रदेश १ कै उत्कृष्ट मानिने विराटनगरको पोखरिया माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रका लागि ४ सय विद्यार्थीको भर्ना आवेदन खुला ग¥यो।...

पाल्पाका सामुदायिक विद्यालयकाे एसईई नतिजामा सुधार

पाल्पाका सामुदायिक विद्यालयकाे एसईई नतिजामा सुधार

बिहिबार, १४ असार २०७५

जिल्लाको सामुदायिक विद्यालयमा एसईई नतिजामा सुधार भएको छ। गत शैक्षिक सत्रहरुमा भन्दा यसवर्ष शिक्षक, अभिभावक र विद्यार्थीको बुझाई फरक हु“दै गएपछि नतिजामा सुधार भएको हो।

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

बिहिबार, २४ जेठ २०७५

तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ।

घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो

घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो

सोमबार, १४ जेठ २०७५

डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी मौसम बढेसँगै डडेल्धुराका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

सामुदायिक स्कुलमा विद्यार्थीको चाप

सामुदायिक स्कुलमा विद्यार्थीको चाप

सोमबार, ०७ जेठ २०७५

देशभरिका सामुदायिक स्कुलले विद्यार्थी नपाएर विद्यालय बन्द गर्नुपर्ने वा गाभ्नुपर्ने बाध्यता आइरहेका बेला भक्तपुरको सामुदायिक विद्यायलमा भने विद्यार्थीको चाप थेगिनसक्नु भएको छ । भक्तपुरको वागीश्वरी मावि च्याम्हासिंगले क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि भर्ना कार्य रोकेको छ।

छोराछोरी सामुदायिक स्कुल नपढाए ३ प्रतिशत तलब कट्टा

छोराछोरी सामुदायिक स्कुल नपढाए ३ प्रतिशत तलब कट्टा

शुक्रबार, ०४ जेठ २०७५

इलामको माइजोगमाई गाउँपालिकाका सरकारी कर्मचारीले अब आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने भएको छ।

सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाइ

सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाइ

शुक्रबार, ०४ जेठ २०७५

विद्यालयमा विद्यार्थी संख्या घटन थालेपछि सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेका छन्। अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेपछि सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका हुन्।

४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै

४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै

आइतबार, ३० बैशाख २०७५

गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन्।

सामुदायिक वनमा मनपरी रूख कटान

सामुदायिक वनमा मनपरी रूख कटान

आइतबार, २३ बैशाख २०७५

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ।

सामुदायिक क्याम्पसमा निजी विद्यालय

सामुदायिक क्याम्पसमा निजी विद्यालय

मङ्गलबार, १८ बैशाख २०७५

सदरमुकाम खाँदबारीमा रहेको हिमालय किरण सामुदायिक क्याम्पसमा केही व्यक्तिहरुले निजी विद्यालय खोलेपछि सर्वत्र विरोध भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, केही शिक्षक, सरकारी कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरुले एकल निर्णय गराएर विद्यालय खोल्ने निर्णय गरेका छन् ।

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

शनिबार, १५ बैशाख २०७५

एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन्।

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

शुक्रबार, १४ बैशाख २०७५

महिला सशक्तीकरण र लैंगिक समानताका लागि सदरमुकाम चौतारामा शुक्रबार एक दिने सामुदायिक मेला आयोजना गरियो । ‘सही हो’ अभियानले आयोजना गरेको उक्त मेलामा ठूलो संख्याका महिलासहित सयौँले सहभागिता जनाए।

बोर्डिङ छाडेर  सामुदायिक विद्यालयमा  विद्यार्थीको घुइँचो

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो

बिहिबार, १३ बैशाख २०७५

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन्। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन्।

टेलिकमको सहयोग अस्पताल र सामुदायिक विद्यालयमा

टेलिकमको सहयोग अस्पताल र सामुदायिक विद्यालयमा

बुधबार, १२ बैशाख २०७५

नेपाल टेलिकमले विभिन्न अस्पताललाई कम्बल सहयोग र केही सामुदायिक विद्यालयमा आइसिटी सेन्टर स्थापना गरेको छ। टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गर्ने चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेको थियो।

सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

बिहिबार, ०६ बैशाख २०७५

तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ।

कल्लेरी सामुदायिक केन्द्रको चावी हस्तान्तरण

कल्लेरी सामुदायिक केन्द्रको चावी हस्तान्तरण

शुक्रबार, ३० चैत २०७४

नेपालका लागि जापानी राजदूत मासाशी ओगावा र पूर्वशिक्षा मन्त्री तथा हिमालय कन्जर्भेसन ग्रुप नेपालका अध्यक्ष गंगालाल तुलाधरले संयुक्त रुपमा ‘कल्लेरी सामुदायिक केन्द्र’को चावी हस्तान्तरण गरेका छन्।

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

मङ्गलबार, २७ चैत २०७४

स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ।

खोटाङको दोश्रो ठूलो सामुदायिक वनमा भीषण डढेलो

खोटाङको दोश्रो ठूलो सामुदायिक वनमा भीषण डढेलो

आइतबार, २५ चैत २०७४

खोटाङकै दोश्रो ठूलो सामुदायीक वनमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक वनमा शनिबार बिहान ९ बजेबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । त्रिवेणी भुलभुलेबाट सुरु भएको डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए ।

सरकारी सुविधा लिनेले सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

सरकारी सुविधा लिनेले सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

बुधबार, २१ चैत २०७४

बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ। आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो।

सामुदायिक अस्पताल आएका बिरामीलाई सित्तैमा खाना

सामुदायिक अस्पताल आएका बिरामीलाई सित्तैमा खाना

मङ्गलबार, २० चैत २०७४

बेसीसहरस्थित सामुदायिक अस्पतालमा छोरीको उपचार गराइरहेकी श्रीमञ्ज्याङकी राममाया नेपाली हस्याङ–फस्याङ गर्दै अस्पताल छेवैको होटलमा पुगिन् र खाना अर्डर गरिन्। होटल संचालकले सोधे, ‘खाना बिरामीलाई कि, कुरुवालाई ?’ उनले उत्तर दिइन्, ‘छोरी बिरामी छे उसैलाई।’ होटल सञ्चालकले जवाफ दिए, ‘बिरामीलाई अस्तालमै खाना खुवाइन्छ, त्यो पनि सित्तैमा।’ राममाया फनक्क फर्किइन्।

डढेलोको चपेटामा सामुदायिक वन

डढेलोको चपेटामा सामुदायिक वन

मङ्गलबार, २० चैत २०७४

सबैभन्दा बढी सामुदायिक वन रहेको धादिङका वनमा गत वर्षको तुलनामा यस वर्ष धेरै ठाउँमा डढेलो लागेको छ। गर्मी मौसमको सुरुवातसँगै सामुदायिक वनक्षेत्र डढेलोको चपेटामा परेका हुन्।

सामुदायिक पुस्तकालय स्थापना

सामुदायिक पुस्तकालय स्थापना

सोमबार, १९ चैत २०७४

चितवनको रत्ननगरस्थित सुब्बाचोकमा सामुदायिक पुस्तकालय स्थापना भएको छ।स्काइराइडर आवासीय माध्यामिक विद्यालयले समुदायलाई पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित पुस्तकालय स्थापना गरेको विद्यालयका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए।

सामुदायिक विद्यालयमा छात्रा बढी

सामुदायिक विद्यालयमा छात्रा बढी

बुधबार, ०९ फागुन २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माविमा छात्रभन्दा छात्राको संख्या बढी छ । हाल अध्ययतरत ४१५ विद्यार्थीमध्ये छात्राको संख्या २३७ र छात्रको संख्या १७८ जना रहेको विद्यालयले जनाएको छ । यस्तै दिप्रुङ गाउँपालिका–५ सछितापोखरी कुलागाउँस्थित सरस्वती माविमा पनि छात्रभन्दा छात्राको संख्या बढी छ ।

सामुदायिक होमस्टे’ सञ्चालन

सामुदायिक होमस्टे’ सञ्चालन

सोमबार, २२ माघ २०७४

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।

सुस्ताउँदो सामुदायिक अभियान

सुस्ताउँदो सामुदायिक अभियान

बिहिबार, १८ माघ २०७४

अहिलेसम्म नेपालको विकासलाई हेर्दा देशका केही सहरलाई महत्व दिने गरिएको छ । तर देशलाई वास्तवमै विकास र समृद्धिको दिशामा लैजाने हो भने गाउँको विकास र समृद्धि हुनुपर्छ । यसका लागि राष्ट्रिय रूपमै समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्छ । समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक विकास अभियान सुरु गर्नुपर्छ। राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा ल्याएको १४ औँ योजनामा गाउँको विकासका लागि केही उल्लेख गरिएको छ। यद्यपि यो पर्याप्त छैन ।

किन घट्दैछन् सामुदायिक विद्यालयमा विद्यार्थी ?

किन घट्दैछन् सामुदायिक विद्यालयमा विद्यार्थी ?

मङ्गलबार, १६ माघ २०७४

सदरमुकाम बेसीसहर नजिकै रानीकुवा देखि दैनिक डेढघण्टा हिँडेर ज्यारखाङ्ग गाउँस्थित महादेव प्राविमा पढाउँदै आएका शिक्षक रमेशचन्द्र घिमिरे अचेल निकै दुःखी छन्।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुने

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुने

शनिबार, २९ पुष २०७४

सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ ।

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा सामुदायिक ‘होम स्टे’

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा सामुदायिक ‘होम स्टे’

बिहिबार, २७ पुष २०७४

राष्ट्रपति चुरे संरक्षण क्षेत्र तिनाउँ गाउँपालिका–४, कोल्डाँडाको लगाढमा घरबास ‘होम स्टे’ (घरबास) सुरु भएको छ । चिच्याएर वर माग्ने मेला लाग्ने स्थान सत्यवति ताल नजिकै मगर समुदायमा ‘सत्यवती ताल सामुदायिक होम स्टे’ सुरु गरिएको हो ।

यसरी सुधारौँ सामुदायिक विद्यालय

यसरी सुधारौँ सामुदायिक विद्यालय

बिहिबार, २९ भदौ २०७४

३० हजारभन्दा बढीको संख्यामा रहेका सामुदायिक विद्यालयलाई सुधार गर्न सरकारले सफल सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा अन्य सामुदायिक विद्यालयसमक्ष प्रस्तुत गर्नुपर्छ ।

मादपण्ड मिचेर ढुंगा रोडा झिक्दा सामुदायिक वन जोखिममा

मादपण्ड मिचेर ढुंगा रोडा झिक्दा सामुदायिक वन जोखिममा

शनिबार, १० भदौ २०७४

ठेकेदार कम्पनीले सडकको भित्ता खनेर मनोमानी रोडा झिक्दा खोटाङको नुनथलास्थित दुई सामुदायीक वन जोखिममा परेको छ।

दशगजामा सामुदायिक भवन

दशगजामा सामुदायिक भवन

बुधबार, २५ साउन २०७४

भारतले पूर्वी सीमाको दशगजामा बौद्धगुम्बा मर्मतको निहुँमा सामुदायिक भवन ठड्याएको छ । नेपाली पक्षको पटक पटकको आग्रह बेवास्ता गर्दै उसले सूर्याेदय नगरपालिका–२ (साविक पशुपतिनगर–४) र भारतको रामग्राम ग्रामपञ्चायतबीच पर्ने दशगजामा सरकारी लगानीमै एकतले पक्की भवन निर्माण गरेको हो । दशगजाको सीमाभन्दा ३० फिट यताउता कुनै पनि संरचना बनाउन नपाउने अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गर्दै पुरानो गुम्बा मर्मतको बहानामा करिब ५० जना अट्ने नयाँ भवन बनाइएको हो । दशगजाको सानो सीमास्तम्भभन्दा पाँच फिटजतिको दूरीमै भवनको पिल्लर गाढिएको छ । भवनको पहिलो तलाको ढलाइसमेत सकिएको छ । वरिपरि पर्खाल लगाउन बाँकी रहे पनि भारतीयले यो भवनलाई भेला, गोष्ठी, बैठकलगायतमा प्रयोग गरिरहेका छन् । वरपर दशगजामै बनेका संरचनासमेत हटाएर सामुदायिक भवन बनाइएको हो।

अब्बल बन्दै सामुदायिक विद्यालय

अब्बल बन्दै सामुदायिक विद्यालय

शनिबार, १४ साउन २०७४

प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयहरूले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन्। जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ।

सामुदायिक वनमा जथाभाबी कटान

सामुदायिक वनमा जथाभाबी कटान

सोमबार, १८ बैशाख २०७४

उपभोक्ता समितिहरुले विभिन्न बहानामा ललितपुरका सामुदायिक वनमा जथाभाबी रूख कटान गरेको पाइएको छ।

उद्याेगीकाे सहयाेगमा सामुदायिक विद्यालय भवन निर्माण

उद्याेगीकाे सहयाेगमा सामुदायिक विद्यालय भवन निर्माण

शनिबार, २९ माघ २०७३

वा उद्यमीहरुको संस्था राउण्ड टेबुल ३ वीरगन्जले एउटा स्थानीय साममुदायिक विद्यालयको कायापलट गरिदिएका छन्। अहिले करिब ३ सय छात्रछात्रा अध्ययनरत रहेको वीरगन्ज –१८, लक्षुमनास्थित सिन्दुसिया माई आधारभुत विद्यालय निर्माणको लागि राउण्ड टेबुलले करिब ६० लाख रुपैयाँ खर्च गरेको छ। शनिवार एक समारोहबीच सो विद्यालय उद्घाटन गरिएको छ ।

महानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने, गाउँकालाई प्राथमिकता

महानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने, गाउँकालाई प्राथमिकता

शुक्रबार, २८ माघ २०७३

सामुदायीक स्वास्थ्य संस्थाहरुलाई गाउँकेन्द्रित गराउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको छ।

बदलिँदो समाजमा सामुदायिक रेडियो

बदलिँदो समाजमा सामुदायिक रेडियो

शुक्रबार, २२ पुष २०७३

सहकारी, सहभागितामूलक, स्वतन्त्र, वैकल्पिक, लोकप्रिय एवं शैक्षिक रेडियो भएकाले यसको विस्तार/विकास नाटकीय ढंगले हुनु स्वाभाविक देखिन्छ।

सामुदायिक जंगलमा दुई शिशुको शब फेला

सामुदायिक जंगलमा दुई शिशुको शब फेला

आइतबार, १७ पुष २०७३

कैलालीको अत्तरिया नगरपालिका १३ स्थीत सामुदायीकवन क्षेत्रमा दुई शिशुको शव खाल्डोमा गाडेको अवस्थामा फेला पारीएको छ।

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने

बिहिबार, २० असोज २०७३

आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको शिक्षामन्त्री धनीराम पौडेलले बताएका छन् ।

सामुदायिक रेडियोको सम्पत्ति

सामुदायिक रेडियोको सम्पत्ति

बिहिबार, ०२ भदौ २०७३

भूकम्पले थलिएपछि विभिन्न क्षेत्रबाट सहयोग जुटाएर सामुदायिक वन उपभोक्ता समूह, जिविस, संासद तथा वन कार्यालयको सहयोगमा निर्माण गरिएको अमरावती सामुदायिक वन र धादिङ रेडियोको भवन गलत मनसाय राखेर भत्काउन उद्यत हुनु राष्ट्र र जनताप्रति गैरजिम्मेवार हुनु हो।

सामुदायिक वन राष्ट्रिय दिवस मनाइने

सामुदायिक वन राष्ट्रिय दिवस मनाइने

सोमबार, २४ साउन २०७३

काठमाडौँ– ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपालमा पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइने भएको छ। वन विभाग र सामुदायिक वन महासङ्घको संयुक्त आयोजनामा यही साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको हो।

दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन हुँदै

दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन हुँदै

आइतबार, २३ साउन २०७३

दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन नेपालमा हुने भएको छ। दक्षिण एसियामा सामुदायिक रेडियोले खेलेका भूमिका र सिकाई आदानप्रदान गर्ने उद्देश्यले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले पहिलो पटक नेपालमा दक्षिण एसिया स्तरको सम्मेलन गर्न लागेको हो।

पुनर्निर्माण सामुदायिक समिति बनाइने

पुनर्निर्माण सामुदायिक समिति बनाइने

शुक्रबार, ०७ साउन २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्‍याएका स्थानमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आपसी सहयोग, सहकार्य र आलोपालोमा काम गर्ने व्यवस्था मिलाउन गाउँ–गाउँमा पुनर्निर्माण सामुदायिक समिति गठन गर्ने भएको छ।

ठडिँदै सिन्धुका सामुदायिक विद्यालय

ठडिँदै सिन्धुका सामुदायिक विद्यालय

शनिबार, १८ असार २०७३

सिन्धुपाल्चोक-पांग्रेटारकी सोनु पहरीले भूकम्पले विद्यालय भवन ढालेपछिको वर्षदिन निकै कष्ट सहेर पढिन्।

महानगरका २१ हजार सामुदायिक कुकुरकाे व्यवस्थापन गर्ने तयारी

महानगरका २१ हजार सामुदायिक कुकुरकाे व्यवस्थापन गर्ने तयारी

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं– काठमाडौँ महानगरपालिकामा रहेका कुकुरको तथ्याङ्क लिने काम सकिएसँगै बन्ध्याकरणको काम सुरु भएको छ।

Ncell Footer Ad