नागरिकलाई पेन्सन दिने योजनामा सबैको साथ चाहिन्छः मन्त्री विष्ट

नागरिकलाई पेन्सन दिने योजनामा सबैको साथ चाहिन्छः मन्त्री विष्ट

शनिबार, ३० कार्तिक २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्।

'सामाजिक सुरक्षा योजना अनिवार्य हो'

'सामाजिक सुरक्षा योजना अनिवार्य हो'

शुक्रबार, ०८ कार्तिक २०७६

सामाजिक सुरक्षा ऐनमा तोेकिएको अवधिमा योजनामा सहभागी नहुने रोजगारदातालाई सरकारले दिने सेवा, सुविधा रोकिन सक्छ। ...

श्रमिकको पेट भोको राखेर सम्वृद्धि सम्भव छैन : मन्त्री विष्ट

बिहिबार, ०७ कार्तिक २०७६

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आम श्रमिकको जीवनलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व भएको बताएका छन्। श्रमिकको...

एकै दिन दुई हजार रोजगारदाता सूचीकृत

एकै दिन दुई हजार रोजगारदाता सूचीकृत

शुक्रबार, ०१ कार्तिक २०७६

योजना कार्यान्वयन भएयता १३ हजार श्रमिकबाट साढे ६ करोड रुपैयाँ संकलन भइसकेको कोषले जनाएको छ। ...

जवानीको पौरख र वृद्धावस्थाको पेन्सन हो सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

जवानीको पौरख र वृद्धावस्थाको पेन्सन हो सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

बिहिबार, १६ असोज २०७६

उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सुधारकाे काम गरेर वाहवाही पाएका गोकर्ण विष्ट वर्तमान सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्। अस्तव्यस्त बनेको वैदेशिक रोजगारलाई नीतिगत सुधार गरेर व्यवस्थित बनाउन, वर्षौसम्म भाषणमै सीमिति बनेको गन्तव्य मुलुकसँग श्रम सम्झौता गरेर नेपालीहरु नि:शुल्क रुपमा वैदेशिक रोजगारमा जाने वातावरण निर्माणमा मन्त्री विष्टले पहलकदमी लिएका छन्।

सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकलाई श्रममन्त्रीको आह्वान

सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकलाई श्रममन्त्रीको आह्वान

बुधबार, ०१ असोज २०७६

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ।

सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको निगरानी गर्ने

सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको निगरानी गर्ने

बुधबार, १८ भदौ २०७६

सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको कडा निगरानी गर्ने भएको छ।

गोकर्ण विष्टको गुनासोः सामाजिक सुरक्षा योजनामा रोजगारदाता संस्थाका नेताको असहयोग

गोकर्ण विष्टको गुनासोः सामाजिक सुरक्षा योजनामा रोजगारदाता संस्थाका नेताको असहयोग

आइतबार, ०८ भदौ २०७६

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता संस्थाका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन्।

भड्किलो प्रचार, फितलाे कार्यान्वयन

भड्किलो प्रचार, फितलाे कार्यान्वयन

आइतबार, ०५ साउन २०७६

योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपाली कांग्रेसको सरकारले ल्याएको हो। यसलाई फेरि वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले तामझामका साथ भड्किलो प्रचारप्रसार गर्दै नयाँ युगको सुरुवात भन्दै आफ्नो पोस्टर काठमाडौँका पोलपोलमा टाँस्न लगाएर २०७५ मंसिर ११ गते लागू भएको घोषण गर्नुभयो, तर यसको कार्यान्वयन भने यही साउन १ गतेदेखि भएको छ। तर उक्त कार्यक्रममा १ प्रतिशत पनि रोजगारदाता सामेल हुन सकेका छैनन्। सरकारको पटकपटकको निर्देशन हुँदा पनि रोजगारदाता कार्यक्रमप्रति इच्छुक देखिन्नन्।

श्रमिकका सुनौला दिन उदाएका छन् : मन्त्री विष्ट

बुधबार, १८ बैशाख २०७६

शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

सूचीकरण सोचेभन्दा सुस्त

सूचीकरण सोचेभन्दा सुस्त

मङ्गलबार, ०७ फागुन २०७५

सरकारले तामझामसाथ सुरु गरेको सामाजिक सुरक्षा योजनामा उद्योग, प्रतिष्ठानको सूचीकरण प्रक्रियाको गति सोचेभन्दा धेरै सुस्त देखिएको छ।

सूचीकरण सुस्त

सूचीकरण सुस्त

मङ्गलबार, १५ माघ २०७५

सरकारले आकर्षक नारासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याए पनि त्यसअनुरुप निजी क्षेत्रलाई दबाब दिन नसक्दा सूचीकरणमा सुस्तता देखिएकोे छ।

रोजगारदाता सूचीकरण ‘कछुवा गतिमा’

रोजगारदाता सूचीकरण ‘कछुवा गतिमा’

सोमबार, २३ पुष २०७५

सुरुमा उत्साहपूर्ण देखिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाता सूचीकरण हुने क्रम सुस्ताएको छ। कार्यक्रमको सुरुवातीमा उत्साहपूर्वक रोजगारदाता सूचीकृत भए पनि केही दिनयता त्यस्तो क्रममा सुस्तता आएपछि प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ।

सूचीकरण उत्साहजनक

सूचीकरण उत्साहजनक

बिहिबार, २७ मङि्सर २०७५

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ठूला रोजगारदाता उत्साहपूर्ण तरिकाले धमाधम सूचीकरणको प्रक्रियामा सहभागी भइरहेका छन्। रोजगारदाता सूचीकरण हुन मंसिर ६ गते काठमाडौैं उपत्यका र मंसिर १५ गते ३ नम्बर प्रदेशका लागि सूचना प्रकाशित गरिएपछि दिनदिनै जसो रोजगारदाता सूचीकरण भइरहेको सामाजिक सुरक्षा कोषले जनाएको छ।

सामाजिक सुरक्षा योजनाले उद्योग, प्रतिष्ठानमा आर्थिक भार नथपिने

सामाजिक सुरक्षा योजनाले उद्योग, प्रतिष्ठानमा आर्थिक भार नथपिने

शुक्रबार, १४ मङि्सर २०७५

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले कामदारको भविष्य सुरक्षित हुने भए पनि श्रम ऐन कार्यान्वयन गर्दै आइरहेका उद्योग, प्रतिष्ठानलाई ठूलो आर्थिक भार थपिने देखिँदैन।

सामाजिक सुरक्षा योजनामा के छ ? (कार्यविधि सहित)

सामाजिक सुरक्षा योजनामा के छ ? (कार्यविधि सहित)

मङ्गलबार, ११ मङि्सर २०७५

नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाको आज एक कार्यक्रममाबीच उद्घाटन गरेका छन्।

Ncell Footer Ad