हेलिकप्टरबाट सामाग्री ढुवानी

हेलिकप्टरबाट सामाग्री ढुवानी

शनिबार, ०४ साउन २०७६

यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले...

मोबाइल टावरको आवश्यक सामाग्रीसहित डोल्पा पुगे विद्यार्थी

मोबाइल टावरको आवश्यक सामाग्रीसहित डोल्पा पुगे विद्यार्थी

शुक्रबार, २९ चैत २०७५

संचार प्रविधिको पहुँचबाट टाढा रहेको ठुलीभेरी नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने रिन्पुले डाँडामा मोबाइल टावर निमार्ण गरिन थालिएको छ...

अवैध रुपमा यौनबर्धक सामाग्री विक्री गर्ने १५ पक्राउ

अवैध रुपमा यौनबर्धक सामाग्री विक्री गर्ने १५ पक्राउ

आइतबार, १६ पुष २०७४

अनुमति नलिई यौन बर्धक सामाग्री विक्री गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले १ भारतीय नागरिकसहित १५ जनालाई पक्राउ गरेको छ। ...

निर्वाचन सामाग्री जाजरकोट पुग्यो

निर्वाचन सामाग्री जाजरकोट पुग्यो

बुधबार, २२ कार्तिक २०७४

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सामाग्री जाजरकोटमा पुगेको...

खस संग्राहलयको सामाग्री अलपत्र

खस संग्राहलयको सामाग्री अलपत्र

आइतबार, ०८ साउन २०७४

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेको चित्त नबुझाउँदा  खस संग्राहलयको लागि संकलित परम्परागत खस सामाग्री अलपत्र परेका छन । एलडियोलाई चित्त बुझाउन नसकिएकोले खस सामाग्री अलपत्र परेको कर्णाली खस विकास समितिका अध्यक्ष विर वहादुर शाहीले जानकारी दिए । पटक पटकका भेटमा स्थानीय विकास अधिकारीले केही पाउने आशा गरेको महशुस हुन्थ्यो, तर उनको व्यक्तिगत चाहनालाई पूरा गर्न सकिन, अध्यक्ष शाहीले भने त्यसको फलस्वरुप सम्झौता भईसके बमोजिमको रकम पाउन सकिएन, जम्मा गरिएका  खस सामाग्री अलपत्र अवस्थामा परे ।

प्राकृतिक विपतबाट गाउँ जोगाउन उद्धार सामाग्री वितरण

प्राकृतिक विपतबाट गाउँ जोगाउन उद्धार सामाग्री वितरण

सोमबार, २९ जेठ २०७४

वर्षातको सुरुवात हुनै लाग्दा प्राकृतिक प्रकोप बढी हुने गाउँहरुका लागि विभिन्न उद्धार सामाग्रीहरु वितरण गरिएकोछ । स्थानीय विपत व्यवस्थापन समिति मार्फत पूर्व सूचना तालिम सहित  जिल्लाको पूर्वी क्षेत्रका साविकका चार गाउँविकास समितिहरुका लागि सामाग्रीहरु वितरण गरिएको हो ।

सडकका निर्माण सामाग्री जफत हुने

सडकका निर्माण सामाग्री जफत हुने

आइतबार, २० चैत २०७३

सडकमा जथाभावी निर्माण सामग्री राखेर निर्माण कार्य गरिरहनु भएको छ? यसो हो भने होसियार रहनुस् किनकी काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको पाएमा जफत गर्ने भएको छ।

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री

बुधबार, ०२ चैत २०७३

सिरियाको युद्धग्रस्त क्षेत्रमा राहत सामाग्री बोकेका ट्रक तथा सवारी साधनहरु पुगेका छन्। नोभेम्बर यता सिरियाका युद्धग्रस्त चार सहरहरुमा राहात सामाग्री बोकेका कुनै पनि सवारी साधन पुग्न सकेका थिएनन्।

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री सहयोग

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री सहयोग

सोमबार, २४ माघ २०७३

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलले पर्वतको एक विद्यालयलाई सहयोग गरेको छ। समाजले भंगरालिमी निमाबिमा अध्यानरत ७० विद्यार्थीलाई शैक्षिक सामाग्री सहित विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ।

भूकम्प पीडित भन्छन्ः त्रिपाल होइन निर्माण सामाग्री देउ

भूकम्प पीडित भन्छन्ः त्रिपाल होइन निर्माण सामाग्री देउ

आइतबार, ०२ माघ २०७३

रेडक्रसले राहत दिन्छ रे भन्ने सुनेपछि बुन्पुङका हिराबहादुर चेपाङ हतारिएर चरौदी बजार आइपुगे। उनीसंग थुपै गाउँलेहरु थिए। राहत थाप्न आइतबार विहान सबैरै देखि स–साना बच्चा च्यापेर चरौदी बजारमा कुरेर बसेका थिए।

गुगलले आपत्तिजनक सामाग्री हटाउने

गुगलले आपत्तिजनक सामाग्री हटाउने

सोमबार, ०८ कार्तिक २०७३

गुगलले थाई राजदरबारको मानहानी गर्ने सामाग्री गुगल खोजीबाट हटाउने प्रस्तावमा सहमति जनाएको छ । थाइल्याण्डका उपप्रधानमन्त्री प्राजिन जुन्तोङले इन्टरनेट कम्पनी गुगल र गुगलको सहायक संस्था युट्युबमा खोजी गर्दा भेटिने ‘आपत्तिजनक’ सामाग्री हटाउने बारेमा शुक्रबार भएको वार्तामा गुगलका प्रतिनिधि त्यस्ता समाग्री हटाउन तयार भएको बताएका छन् ।

विद्यार्थी फ्रन्टद्वारा शैक्षिक सामाग्री वितरण

विद्यार्थी फ्रन्टद्वारा शैक्षिक सामाग्री वितरण

शनिबार, २२ साउन २०७३

स्थापनाको आठौं वर्षको उपलक्ष्यमा तराई मधेस विद्यार्थी फ्रन्ट सिराहाले सगरमाथा अनाथालयमा शैक्षिक सामाग्री वितरण गरेको छ। सात जना अथान बालबालिका रहेको सो अनाथालयमा विद्यार्थी फ्रन्ट सिराहाले शैक्षिक सामाग्री तथा फलफूल वितरण गरेको हो।

Ncell Footer Ad