साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने

बिहिबार, १२ भदौ २०७६

भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन्। ...

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

शनिबार, ०२ चैत २०७५

आफ्नो समूहको अन्तिम लिग खेलमा शनिबार बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा समूहविजेताका रूपमा...

भारतको फराकिलो जित

भारतको फराकिलो जित

बिहिबार, ३० फागुन २०७५

अहिलेसम्म आयोजना भएका साफ च्याम्पियनसिपका सबै चार संस्करणमा उपाधि विजेता भारतको आक्रामक खेलका अगाडि निरीह बनेको माल्दिभ्स विराटनगरमा जारी साफ...

महिला टोलीमा अटिनन् अनु

महिला टोलीमा अटिनन् अनु

शुक्रबार, २४ फागुन २०७५

फागुनको अन्तिम साताबाट नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

रित्ताे हात स्वदेश फर्कियो नेपाली फुटबल टोली

रित्ताे हात स्वदेश फर्कियो नेपाली फुटबल टोली

बिहिबार, २८ भदौ २०७५

बंगलादेशमा जारी साफ च्याम्पियनसिपकाे उपाधी जित्ने लक्ष्यका साथ प्रतियाेगितामा सहभागिता जनाएकाे नेपाली फुटबल टाेली विहीवार रित्ताे हात स्वदेश फर्किएकाे छ।

साफ च्याम्पियनसिप : पाकिस्तानलाई हराउँदै भारत फाइनलमा

साफ च्याम्पियनसिप : पाकिस्तानलाई हराउँदै भारत फाइनलमा

बुधबार, २७ भदौ २०७५

पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि भारतले माल्दिभ्ससँग खेल्नेछ। माल्दिभ्स नेपाललाई ३–० गोलले पराजित गर्दै बुधबारै फाइनलमा प्रवेश गरेको थियो।

साफ च्याम्पियनसिपमा इतिहास काेर्नबाट चुक्याे नेपाल, माल्दिभ्स फाइनलमा

साफ च्याम्पियनसिपमा इतिहास काेर्नबाट चुक्याे नेपाल, माल्दिभ्स फाइनलमा

बुधबार, २७ भदौ २०७५

साफ च्याम्पियनसिपमा फेरि नेपाल एकपटक इतिहास कोर्न बाट चुकेको छ। बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपालको पहिलो पटक फाइनल खेल्ने सपना चकनाचुर भएको हो।

साफ च्याम्पियनसिप सेमिफाइनल : पहिलाे हाफमा नेपाल विरुद्ध माल्दिभ्सकाे अग्रता

साफ च्याम्पियनसिप सेमिफाइनल : पहिलाे हाफमा नेपाल विरुद्ध माल्दिभ्सकाे अग्रता

बुधबार, २७ भदौ २०७५

साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्ससँगको सेमिफाइनल खेलमा नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको छ।

पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

बुधबार, २७ भदौ २०७५

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

सोमबार, २५ भदौ २०७५

नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सको सामना गर्ने भएको छ।

बंगलादेशलार्इ पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपकाे सेमिफाइनलमा

बंगलादेशलार्इ पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपकाे सेमिफाइनलमा

शनिबार, २३ भदौ २०७५

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो।

साफ च्याम्पियनसिप : विमलकाे गाेलमा नेपालकाे अग्रता

साफ च्याम्पियनसिप : विमलकाे गाेलमा नेपालकाे अग्रता

शनिबार, २३ भदौ २०७५

समुह चरणको अन्तिम खेलमा बंगलादेश सामना गरिरहेको नेपालले पहिलो हाफको खेल सकिँदा सम्म खेलमा अग्रता बनाएको छ।

बंगलादेश विरुद्धकाे खेलमा दुई खेलाडी परिवर्तन

बंगलादेश विरुद्धकाे खेलमा दुई खेलाडी परिवर्तन

शनिबार, २३ भदौ २०७५

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत शनिवार साँझ हुने बंगलादेश विरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ।

बंगलादेशविरूद्ध नेपाललाई जित्नैपर्ने बाध्यता

बंगलादेशविरूद्ध नेपाललाई जित्नैपर्ने बाध्यता

शनिबार, २३ भदौ २०७५

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि साफ च्याम्पियनसिपअन्तर्गत शनिबार हुने समूहचरणको अन्तिम खेलमा नेपाल ‘गर या मर’ को स्थितिमा छ।

साफ च्याम्पियनसिपमा घरेलु टाेली बंगलादेशकाे लगातार दाेस्राे जित

साफ च्याम्पियनसिपमा घरेलु टाेली बंगलादेशकाे लगातार दाेस्राे जित

बिहिबार, २१ भदौ २०७५

बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत समुह ए को खेलमा आयोजक बंगलादेशले लगातार दाेस्राे जित निकालेको छ। विहीवार बंगबन्धु रंगशालामा सम्पन्न खेलमा बंगलादेशले पाकिस्तानलाइ १–० ले पराजित गरेको हो।

साफ च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजित

साफ च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजित

बिहिबार, २१ भदौ २०७५

बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको छ।

साफ च्याम्पियनसिप  : पहिलो हाफमा भुटान विरुद्ध नेपालको अग्रता

साफ च्याम्पियनसिप : पहिलो हाफमा भुटान विरुद्ध नेपालको अग्रता

बिहिबार, २१ भदौ २०७५

बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत पहिलो हाफको खेलमा नेपालले भुटान विरुद्ध १–० को अग्रता बनाएको छ।

साफ च्याम्पियनसिप : नेपाल र भुटानबीचकाे खेल शुरु

साफ च्याम्पियनसिप : नेपाल र भुटानबीचकाे खेल शुरु

बिहिबार, २१ भदौ २०७५

बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भुटानबीचको खेल सुरु भएको छ। बंगलादेशको बंगबन्धु रंगशालामा खेल भइरहेको हो।

अाज भुटानविरुद्ध खेल्दै नेपाल, नेपाललार्इ जित्नै पर्ने दबाब

अाज भुटानविरुद्ध खेल्दै नेपाल, नेपाललार्इ जित्नै पर्ने दबाब

बिहिबार, २१ भदौ २०७५

नेपाली फुटबलका लागि बिहीबार भुटानविरुद्धको खेल विशेष महत्वपूर्ण छ । साफ च्याम्पियनसिपमा पहिलो उपाधि जित्ने लक्ष्यसाथ बंगलादेश पुगेको नेपाली टोली मंगलबार पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि अघिल्लो चरण पुग्ने समीकरण कठिन बनेको छ ।

साफ च्याम्पियनसिप : भारतद्वारा श्रीलंका २-० ले पराजित

साफ च्याम्पियनसिप : भारतद्वारा श्रीलंका २-० ले पराजित

बुधबार, २० भदौ २०७५

बङ्लादेशको ढाकामा जारी साफ च्याम्पियनसिप अन्तर्गत समुह बी को खेलमा भारतले श्रीलंकालाई २-० गोलले पराजित गरेको छ।

साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित

साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित

मङ्गलबार, १९ भदौ २०७५

बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको हो।

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

मङ्गलबार, १९ भदौ २०७५

बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ।  ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलको पहिलो हाफमा नेपाल ०–१ गोलले पछि परेको छ।

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आइतबार ढाका जाने

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आइतबार ढाका जाने

शुक्रबार, १५ भदौ २०७५

नेपाली राष्ट्रिय फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ। ढाकामा हुने १० औं संस्करणको साफ च्याम्पियनसिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो।

साफ च्याम्पियनसिपमा सहभागिता जनाउने फुटबल टाेलीकाे घाेषणा

साफ च्याम्पियनसिपमा सहभागिता जनाउने फुटबल टाेलीकाे घाेषणा

सोमबार, ११ भदौ २०७५

बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलका लागि २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरन श्रेष्ठले नेपाली टोलीको घोषणा गरेका हुन।

नेपाली फुटबलमा पहिलाे पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

नेपाली फुटबलमा पहिलाे पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

शुक्रबार, ०८ भदौ २०७५

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रवार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास गरेको छ।

Ncell Footer Ad