साफ यु–१८ फुटबलको तयारी पूरा

साफ यु–१८ फुटबलको तयारी पूरा

बुधबार, ०१ असोज २०७६

साफ यु–१८ फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयार पूरा भएको छ। दक्षिण एसियाका सात देशले सहभागिता जनाउने यु–१८ पुरुष फुटबल च्याम्पियनसिपको तयारी...

साफ यू १५ खेल्ने नेपाली टोलीको घोषणा

साफ यू १५ खेल्ने नेपाली टोलीको घोषणा

बुधबार, २२ साउन २०७६

भारतमा हुने साफ यू १५ प्रतियाेगिताका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ। ...

साफ यु–१८ को प्रशिक्षण प्रारम्भ

साफ यु–१८ को प्रशिक्षण प्रारम्भ

सोमबार, २० साउन २०७६

असोज दोस्रो साता नेपालमा आयोजना हुने साफ यु–१८ प्रतियोगिताका लागि नेपाली युवा टोलीले आइतबारबाट तयारी थालेको छ। ललितपुरस्थित जावलाखेल युथ...

नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

बुधबार, १५ साउन २०७६

यसअघि यु–१६ च्याम्पियनसिपबाट खेलाउँदै आए पनि पाँचौं संस्करणबाट यु–१५ को नामबाट सञ्चालन गरिएको हो। अघिल्लो संस्करण नेपालमा आयोजना हुँदा यु–१५...

साफले चिनायो विराटनगर

साफले चिनायो विराटनगर

आइतबार, १० चैत २०७५

नेपाली फुटबलको इतिहासमा विराटनगरले विभिन्न तरिकाबाट इतिहास रच्दै आएको छ। विराटनगर राजनीतिक कारणले मात्र चर्चित छैन, खेलक्षेत्रका कारण पनि चर्चामा छ। अन्तर्राष्ट्रिय स्तरमा भने भारतका केही स्थानबाहेक अन्य मुलुकले थाहा नपाएको ठाउँ हो विराटगर। तर यो सहर अहिले एकाएक अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा आएको छ।

साग महिला फुटबल प्रतियाेगिता : सबै टोली विराटनगरमा

साग महिला फुटबल प्रतियाेगिता : सबै टोली विराटनगरमा

सोमबार, २७ फागुन २०७५

पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको तयारी पूरासँगै विराटनगर फुटबलमय भएको छ।

साफ महिला फुटबलको तयारी पूरा, उच्च मनोबलमा नेपाली टोली

साफ महिला फुटबलको तयारी पूरा, उच्च मनोबलमा नेपाली टोली

आइतबार, २६ फागुन २०७५

नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ।

महिला साफ फुटबल प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा

महिला साफ फुटबल प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा

सोमबार, १३ फागुन २०७५

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

आइतबार, २७ माघ २०७५

साफ र ओलम्पिक छनोटको तयारीमा रहेको नेपाली महिला  फुटबल टोलीले भारतमा जारी हिरो गोल्डकपको सुरुआत हारबाट गरेको छ। भारतको उडिसास्थित कलिङ्ग रंगशालामा शनिबार नेपालले म्यानमारसँग ३–० को नतिजा सुम्पिँदै हारबाट प्रतियोगिताको सुरुआत गरेको हो। म्यानमारले खेलको सुरुआतदेखि नै दबाब बनाए पनि गोलकिपर एन्जिला तुम्बाम्पोले केही उत्कृष्ट प्रहार जोगाएपछि नेपाल लज्जापूर्ण हारबाट जोगियो।

उपविजेतामा सिमित महिला यु-१८ फुटबल टोली स्वदेश फिर्ता

उपविजेतामा सिमित महिला यु-१८ फुटबल टोली स्वदेश फिर्ता

बुधबार, २४ असोज २०७५

साफ यु-१८ महिला च्याम्पियनसिपमा सहभागिता जनाएकाे नेपाली टाेली स्वदेश फर्किएकाे छ।

साफ यु-१८ महिला च्याम्पियनसिपकाे फाइनलमा नेपाल बंगलादेशसँग पराजित

साफ यु-१८ महिला च्याम्पियनसिपकाे फाइनलमा नेपाल बंगलादेशसँग पराजित

आइतबार, २१ असोज २०७५

नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि हात पार्नबाट चुकेको छ।

नेपाली टोली बंगलादेश प्रस्थान, उपाधि जिते जनही ५ लाख दिने एन्फाको घोषणा

नेपाली टोली बंगलादेश प्रस्थान, उपाधि जिते जनही ५ लाख दिने एन्फाको घोषणा

आइतबार, १७ भदौ २०७५

अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

बुधबार, १६ साउन २०७५

बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

‘कोही सुध्रन सक्दैनन् भने साफ पार्छु’

‘कोही सुध्रन सक्दैनन् भने साफ पार्छु’

बिहिबार, ०६ बैशाख २०७५

सत्ताधारी दलका नेताको आकांक्षा, प्रहरी संगठनको सुदृढीकरण र संघीय संरचनाको कार्यान्वयनको जोखिम बोकेर आइजिपीको कुर्सीमा पुगेका सर्वेन्द्रकाे आइजिपीको एक साताको अनुभव, लक्ष्य र योजनाबारे शुक्रवारकर्मी केपी ढुंगानाले गरेको अन्तरंग कुराकानी ।

साफ च्याम्पियनसीपको ड्र सार्वजनिक, नेपाल ‘समूह ए’ मा

साफ च्याम्पियनसीपको ड्र सार्वजनिक, नेपाल ‘समूह ए’ मा

बुधबार, ०५ बैशाख २०७५

आगामी सेप्टेम्बर ४ बाट बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ।

भारतसँग हार ब्यहोर्दै महिला साफ यु–१५ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

भारतसँग हार ब्यहोर्दै महिला साफ यु–१५ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

मङ्गलबार, ०४ पुष २०७४

भारतसँग लज्जास्पद हार ब्यहोर्दै नेपाल महिला साफ यु–१५ च्याम्पियनसिपबाट बाहिरिएको छ। मंगलबार वीर श्रेष्ठ शहिद मोहम्मद मोस्ताफा कमल रंगशालामा सम्पन्न आफ्नो दोस्रो खेमला नेपालले भारतलाई १०–० को नतिजा सुम्पिएको हो।

साफ च्याम्पियनसिप अर्को वर्ष बङ्गलादेशमा

साफ च्याम्पियनसिप अर्को वर्ष बङ्गलादेशमा

बुधबार, २७ मङि्सर २०७४

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अर्को वर्ष बङ्गलादेशमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेल सन् २०१८ को सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशको राजधानी ढाकामा हुनेछ । दुई–दुई वर्षमा आयोजना हुँदै आएको साफ च्याम्पियनसिप पछिल्लो समय सन् २०१५ को २३ डिसेम्बरबाट ३ जनवरी २०१६ मा भारतको त्रिवेन्द्रममा भएको थियो ।

साफ यु-१५ को तालिका सार्वजनिक,  नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध उत्रिने

साफ यु-१५ को तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध उत्रिने

बुधबार, १३ मङि्सर २०७४

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ।

नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश (फोटो फिचर)

नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश (फोटो फिचर)

शुक्रबार, ०९ भदौ २०७४

नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा कम्पेक्स सातदोवाटोमा सम्पन्न सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको हो।

साफ यु-१५ च्याम्पियनसिप आजदेखि

साफ यु-१५ च्याम्पियनसिप आजदेखि

शुक्रबार, ०२ भदौ २०७४

प्रशिक्षक सुनिल श्रेष्ठले शुक्रबारदेखि सुरु हुन लागेको साफ यु–१५ च्याम्पियनसिपमा नेपालको पहिलो लक्ष्य सेमिफाइनलमा प्रवेश गर्नु रहेको बताएका छन्।

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

बुधबार, ३२ साउन २०७४

घरेलु मैदानमा हुने साफ यु–१५ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अगस्ट १८ देखि २७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् ।

Ncell Footer Ad