साना हतियारको विगविगी

साना हतियारको विगविगी

बिहिबार, ०३ साउन २०७५

काठमाडौं उपत्यकामा साना हतियारको किनबेच तथा प्रयोग बढ्न थालेको छ । ललितपुरको नख्खिपोटबाट दुई दिनमै चार थान पेस्तोल र ६१...

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

मङ्गलबार, ०५ असार २०७५

विपी राजमार्गमा ठूला सवारी रोकिएसँगै साना सवारीले मनपरी भाडा असुलेको गुनासो आउन थालेको छ। सर्बोच्च अदालतले ठूला बस सेवा सञ्चालनमा...

साना विषयले एकीकरणमा अलमल हुँदैन : प्रधानमन्त्री

साना विषयले एकीकरणमा अलमल हुँदैन : प्रधानमन्त्री

शनिबार, २२ बैशाख २०७५

धानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताएका छन्।

साना परियाेजनामा भारतीय दूतावासकाे सीधै लगानी

साना परियाेजनामा भारतीय दूतावासकाे सीधै लगानी

बिहिबार, २० बैशाख २०७५

सरकारले सुटुक्क काठमाडौंस्थित भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्मको परियोजनामा लगानी गर्न अनुमति दिएको छ । अघिल्लो नेपाली कांग्रेसका सभापति शेरबहादुर...

साना किसान बिकास बैंक ६८ जिल्लामा

साना किसान बिकास बैंक ६८ जिल्लामा

मङ्गलबार, ११ बैशाख २०७५

साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ।

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री बाँस्कोटा

शुक्रबार, ३० चैत २०७४

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्धि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

एक लाख लघु, घरेलु तथा साना उद्योग बन्द

एक लाख लघु, घरेलु तथा साना उद्योग बन्द

बिहिबार, २२ चैत २०७४

विभिन्न समस्याले गर्दा मुलुकमा दर्ता भएका एक लाखभन्दा धेरै लघु, घरेलु तथा साना उद्योग बन्द भएका छन्।

साना सवारीको मनपरीले यात्रुलाई सास्ती

साना सवारीको मनपरीले यात्रुलाई सास्ती

बिहिबार, १५ चैत २०७४

साना सवारीले मनपरी भाडा असुल्न थालेपछि कर्णाली राजमार्गमा चल्ने लामोदूरीका यात्रुले सास्ती व्यहोरिरहेका छन् । सवारी टिकट काट्दा एउटा भाडा उल्लेख गर्ने र यात्रुबाट चर्को शुल्क असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन्।

साना र मझौला आयोजना प्रदेश र स्थानीय तहबाटै

साना र मझौला आयोजना प्रदेश र स्थानीय तहबाटै

मङ्गलबार, २२ फागुन २०७४

देश संघीयतामा गएसँगै जलस्रोत तथा ऊर्जा मन्त्रालयले मझौला तथा साना सिँचाइका आयोजना सञ्चालन नगर्ने भएको छ।

दुई लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पक्राउ

दुई लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पक्राउ

बुधबार, १६ फागुन २०७४

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र कुमार लालकर्ण दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्।

साना नीतिका ठूला असर

साना नीतिका ठूला असर

सोमबार, १५ माघ २०७४

सन् २०२२ भित्र अतिकम विकसित मुलुकको श्रेणीबाट उक्लेर विकासशील राष्ट्र र सन् २०३० सम्ममा मध्यम आयस्तर भएको मुलुकमा दरिनुपर्नेछ।

बाध्यताले साना सवारी

बाध्यताले साना सवारी

शनिबार, २९ पुष २०७४

दक्षिणढोकाकी सम्झना रिमाललाई केही समयअघिसम्म पुतलीसडक पुग्न दुई घन्टासम्म लाग्थ्यो । उनी सार्वजनिक गाडी चढेर पुतलीसडकमा ट्युसन पढ्दै आएकी थिइन । बेलुका ५ बजेको ट्युसन कक्षाका लागि उनले ३ बजे नै हिँडिसक्नुपथ्र्याे । दक्षिणढोकाको एक स्कुलमा पढाउँदै आएकी उनी ट्युसनका लागि अन्तिम घन्टी पनि छाड्थिन् ।  यात्रामा झण्डै दोब्बर समय लागेपछि उनी हैरान थिइन।

केरुङमा नेपाली साना सवारी सञ्चालनमा रोक

केरुङमा नेपाली साना सवारी सञ्चालनमा रोक

आइतबार, ०९ पुष २०७४

चीनको केरुङमा नेपाली साना सवारी तथा मोटरसाइकल लैजान रोक लगाइएको छ । नाकामा सुन तस्करी गर्ने गिरोह सक्रिय भएको भन्दै चिनियाँ पक्षले नेपाली साना सवारी सञ्चालनमा रोक लगाएको हो ।

स्थानीय तहभन्दा साना क्षेत्र

स्थानीय तहभन्दा साना क्षेत्र

शुक्रबार, ०८ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र भन्नेबित्तिकै क्षेत्रफलका दृष्टिले कुनै स्थानीय तहभन्दा ठूलो हुन्छ भन्ने आमबुझाइ छ । तर त्यस्तो होइन, मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका धेरै क्षेत्र स्थानीय तहभन्दा निकै साना छन् ।

बिलाउँदै साना दल

बिलाउँदै साना दल

शनिबार, २८ असोज २०७४

चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउन थालेको छ । संसद्मा रहेका अधिकांश साना दल ठूला दलमा गाभिँदैछन् ।

साना मुलुकको संवेदनशीलता

साना मुलुकको संवेदनशीलता

आइतबार, ११ भदौ २०७४

आन्तरिक राजनीतिलाई अर्को मुलुकसँग जोड्दै जाँदा त्यसले ल्याउन सक्ने दुष्परिणाम भने भयानक हुन सक्छ । कुनै बेला स्वतन्त्र हिमाली अधिराज्य सिक्किम भारतमा गाभिनुपछाडि संविधानमा गरिएको संशोधन थियो भन्ने बुझ्नु आवश्यक छ ।

सुकुमवासी बस्तीका साना सपना

सुकुमवासी बस्तीका साना सपना

शुक्रबार, ०२ असार २०७४

स्थानीय चुनावमा उम्मेदवार बनेका, उनीहरूलाई जसरी पनि जिताउने होडमा दौडेका नेता, तिनका पार्टीले निकालेका घोषणापत्र र दिइरहेका वचनको आकार मान्दा किस्कुको सपनाभन्दा धेरै फराकिलो छ।

कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा

कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा

मङ्गलबार, २३ जेठ २०७४

माओवादी केन्द्र र राप्रपाबाहेक अन्य दलले इटहरी उपमहानगरपालिकामा मेयर–उपमेयरको उम्मेदवार टुंग्याउन नसके पनि दलहरू चुनावी अभियानमा केन्द्रित भएका छन्। इटहरीमा कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा छन्। एमाले र राप्रपा तालमेल नगर्ने भएका छन्।

साना दलको समर्थन खोज्दै देउवा

साना दलको समर्थन खोज्दै देउवा

आइतबार, २१ जेठ २०७४

प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीसहित संसद्मा प्रतिनिधित्व गर्ने साना दलको समर्थन आफ्नो पक्षमा जुटाउन सक्रिय भएका छन् ।

सरकारमा जान साना दलको दौडधुप

सरकारमा जान साना दलको दौडधुप

शुक्रबार, १९ जेठ २०७४

राप्रपा, नेकपा संयुक्त, परिवार दल, समाजवादी जनता पार्टी र अखण्ड पार्टी सरकारीमा जाने गृहकार्यमा ।

साना पार्टीको आगामी भूमिका

साना पार्टीको आगामी भूमिका

बुधबार, १७ जेठ २०७४

पहिलो चरणको स्थानीय तहको निर्वाचनले जनताको जरैसम्म प्रभावित पा¥यो, अब स्थानीय तहका कुनै पनि पार्टीको कार्यकर्ता र निर्वाचित प्रतिनिधिले जनभावना विपरीत गएर उम्कन पाउने छैनन् । यदि गलत बाटोबाट उम्कन खोजेमा स्थानीय तहमै जनकारबाहीमा पर्नेछन् । तिनले जनविश्वास गुमाउनेछन् ।

साना बालबालिकालाई कसरी स्कुल पठाउने ?

साना बालबालिकालाई कसरी स्कुल पठाउने ?

शनिबार, ०६ जेठ २०७४

ताहाचलमा रहेको जनज्योति स्कुलमा एक आमाले आफ्नो दुई वर्षीय छोरालाई शिशुकक्षामा भर्ना गरिन् । उनले छोरालाई स्कुलमा छाडेर आफ्नो अफिस लािगन् । तर, छोरा कक्षाभित्र जानै मानेनन् । घन्टौँसम्म आमा भन्दै रोइरहे ।

साना दलमा पनि उत्साह

साना दलमा पनि उत्साह

बुधबार, २० बैशाख २०७४

साना दल पनि पहिलो चरणको निर्वाचनअन्तर्गत उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी भएका छन्। स्थानीय चुनावमा तराई मधेस केन्द्रित दलहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्। मधेसी मोर्चासँग आबद्ध रहेको संघीय समाजवादी फोरम नेपाल र मोर्चामा नरहेको फोरम लोकतान्त्रिकले काठमाडौंलगायतका विभिन्न ठाउँमा उम्मेदवारी दर्ता गराएका छन्।

ठूलालाई लाभैलाभ, साना मर्कामा

ठूलालाई लाभैलाभ, साना मर्कामा

सोमबार, ०७ चैत २०७३

बैंकहरुले लगानीयोग्य पुँजी अभाव देखिएको भन्दै कर्जाको ब्याजदर उच्च बनाएका छन्। केही महिनाअघिसम्म ६/७ प्रतिशतसम्ममा सजिलै उपलब्ध गराइँदै आएको कर्जाको ब्याजदर छोटो समयमा १२ प्रतिशतसम्म पुर्‍याइएको छ।

साना पार्टी एकीकरण गर्न डा.भट्टराई, यादब र गच्छदारबीच प्रतिस्पर्धा

साना पार्टी एकीकरण गर्न डा.भट्टराई, यादब र गच्छदारबीच प्रतिस्पर्धा

मङ्गलबार, ०१ चैत २०७३

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  संसद्मा प्रतिनिधित्व गरेका एकदुई सिटे साना दललाई आआफ्नो पार्टीमा मिलाउन होडबाजी सुरु गरेका छन्।

थ्रेसहोल्डको विरोधमा साना दल

थ्रेसहोल्डको विरोधमा साना दल

आइतबार, २३ माघ २०७३

व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डको प्रावधान राख्ने ठूला दलको तयारीप्रति साना दलले विरोध गरेका छन्। विधेयकमा राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा खसेको मतको तीन प्रतिशत ल्याउनुपर्ने भन्दै थ्रेसहोल्डको व्यवस्था गर्न लागिएको हो।

तीन प्रतिशत थ्रेस होल्डविरुद्ध साना दलको लविङ, देउवाले भने, 'म केही गर्न सक्दिनँ'

तीन प्रतिशत थ्रेस होल्डविरुद्ध साना दलको लविङ, देउवाले भने, 'म केही गर्न सक्दिनँ'

मङ्गलबार, १८ माघ २०७३

हाल बन्न लागेकाे राजनीतिक दलसम्बन्धी एेनकाे विधेयकमा तीन प्रतिशत थ्रेसहाेल्ड राख्ने तयारी भएपछि साना दलहरूले त्यस्ताे व्यवस्था हटाउन लविङ शुरू गरेका छन्।

साना कामको परिणाम

साना कामको परिणाम

मङ्गलबार, १८ माघ २०७३

यतिखेर मुलुकमा ठूलो कुरा गर्नेहरुको बोलवाला छ। मुलुक उभो नलागेको चाहिँ सानासाना कुरा पूरा नगरेकाले हो भन्ने ऊर्जा र स्वास्थ्यमन्त्रीको कामगराइले पुष्टि गरेको छ।

काठमाडौंमा साना सार्वजनिक सवारीसाधन हटाइँदै

काठमाडौंमा साना सार्वजनिक सवारीसाधन हटाइँदै

बिहिबार, ०६ माघ २०७३

यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारीसाधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ। काठमाडौं उपत्यकामा सवारीसाधनको अत्यधिक चाप बढेसँगै साना सवारीको साटो ठूला बस ल्याउन लागिएको हो।

साना सवारीसाधनलाई विस्थापित गरिने

साना सवारीसाधनलाई विस्थापित गरिने

बुधबार, ०५ माघ २०७३

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ।

दसैँको अवधिमा साना सवारी दुर्घटना बढी

दसैँको अवधिमा साना सवारी दुर्घटना बढी

आइतबार, ३० असोज २०७३

चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश दसैँ मनाउन यात्रामा थिए ।

सरकार छाड्दै साना दल

सरकार छाड्दै साना दल

आइतबार, ०९ साउन २०७३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सफल हुने संकेत पाएसँगै सत्तासाझेदार साना दल सरकार छाड्न हतारिएका छन्।

Ncell Footer Ad