पक्राउ परेका मेयर सहितका कर्मचारी साधारण तारेखमा रिहा

पक्राउ परेका मेयर सहितका कर्मचारी साधारण तारेखमा रिहा

मङ्गलबार, २६ असार २०७५

रौतहटको चन्द्रपुरमा रहेको होटल हिमालयनबाट पक्राउ परेका गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका कर्मचारीहरु साधारण तारेखमा रिहा भएका छन्। ...

मञ्जुश्रीको १०औं साधारण सभा

मञ्जुश्रीको १०औं साधारण सभा

आइतबार, २४ असार २०७५

मञ्जुश्री फाइनान्स लिमिटेडको १०औं वार्षिक साधारणसभा भएको छ। ...

नेपाल वित्तीय संस्था संघको २२औं साधारण सभा

नेपाल वित्तीय संस्था संघको २२औं साधारण सभा

शुक्रबार, ११ जेठ २०७५

नेपाल वित्तीय संस्था संघको २२औं वार्षिक साधारण सभा भएको छ । सभामा संघका महासचिव अनिल श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष...

वडाध्यक्ष तामाङलाई साधारण तारेखमा रिहा गर्ने आदेश

वडाध्यक्ष तामाङलाई साधारण तारेखमा रिहा गर्ने आदेश

बिहिबार, ०६ बैशाख २०७५

सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

क्यानको विशेष साधारण सभा ६ र ७ गते, प्रतिबन्ध हट्ला ?

क्यानको विशेष साधारण सभा ६ र ७ गते, प्रतिबन्ध हट्ला ?

बिहिबार, १५ चैत २०७४

नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा वैशाख ६ र ७ गते हुने भएको छ। यसअघि १३ र १४ गते हुने भनिएपनि आइसीसीका पदाधिकारीले त्यसअघि नै उपस्थित हुनसकिने सूचना पठाएपछि साधारण सभा अघि सारिएको निर्वाचित क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनको साधारण सभा

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनको साधारण सभा

मङ्गलबार, ०८ फागुन २०७४

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको १६औं वार्षिक साधारण सभा भएको छ।

माथिल्लो तामाकोसीको दुई अर्ब ६३ करोडको साधारण सेयर आउँदै

माथिल्लो तामाकोसीको दुई अर्ब ६३ करोडको साधारण सेयर आउँदै

सोमबार, २२ माघ २०७४

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्न लागेको हो ।

दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

शनिबार, २० माघ २०७४

धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ।

आनको १८ औं साधारण सभाः अध्यक्षमा रिजाल निर्विरोध

आनको १८ औं साधारण सभाः अध्यक्षमा रिजाल निर्विरोध

बिहिबार, २७ पुष २०७४

सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमाध्यममा क्लिन फिड नीति लागू गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । गत साउन १ गते देखिनै लागू गर्ने तयारी भएपनि तयारी नपुगेको भन्दै त्यतिबेला रोकिएको थियो । क्लिन फिडले नेपाली विज्ञापन व्यवसायलाई अझै परिस्कृत गर्ने बताउँदै मन्त्री बस्नेतले सवैसँग छलफल गरेर अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश

डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश

बुधबार, २६ पुष २०७४

अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश गरेको छ।

रसुवागढीले एक अर्ब बढीको साधारण शेयर जारी गर्दै

रसुवागढीले एक अर्ब बढीको साधारण शेयर जारी गर्दै

बिहिबार, २० पुष २०७४

नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ।

सार्थक अभियानको प्रथम साधारण सभा सम्पन्न

सार्थक अभियानको प्रथम साधारण सभा सम्पन्न

आइतबार, २५ भदौ २०७४

‘मानव अधिकार सुशासन र विकास हाम्रो शान सामाजिक दायित्व  बोधको लागि सार्थक अभियान’ भन्ने मूल नारा सार्थक सहित अभियानको प्रथम साधारण सभा समपन्न भएको छ।

आज क्यानको साधारण सभा

आज क्यानको साधारण सभा

मङ्गलबार, ०६ भदौ २०७४

नेपाली क्रिकेटको भविष्यसँग जोडिएको नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा आज मंगलबार सुरु हुँदै छ। आइसिसीले बनाएको सल्लाहकार समितिबाट साउन पहिलो साता पास भएको नयाँ विधान साधारण सभाको एजेन्डा हुनेछ।

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा भर्जिनियामा

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा भर्जिनियामा

आइतबार, १० बैशाख २०७४

नेपाली जनसम्पर्क समिति अमेरिकाको पहिलो साधारण सभा अमेरिकाको भर्जिनिया राज्यमा शुरु भएको छ। साधारण सभाको उद्घाटन काँग्रेस केन्द्रिय सदस्य एवं मन्त्रि जीवन बहादुर शाहीले गर्दैछन्।

प्राविधिक र  साधारण शिक्षाको समकक्षता

प्राविधिक र  साधारण शिक्षाको समकक्षता

मङ्गलबार, ०१ चैत २०७३

मन्त्रालयले प्राविधिक र साधारण दुवै शिक्षालाई समकक्षताका लागि राष्ट्रिय योग्यताको प्रारूप तयार पारेको हो ।  मन्त्रालयले नेसनल क्वालिफिकेसन फ्रेमवर्क इनिसियटिभ गठन गरी औपचारिक, अनौपचारिक, व्यावसायिक र सीपमूलक शिक्षाको समकक्षताका लागि तह निर्धारण गरेको छ ।

प्राविधिक र  साधारण शिक्षाको समकक्षता

प्राविधिक र साधारण शिक्षाको समकक्षता

शुक्रबार, २७ फागुन २०७३

विगतमा प्राविधिक ज्ञान हासिल गरे पनि शैक्षिक प्रमाणपत्र नहुँदा धेरै जनशक्ति रोजगारीको अवसरबाट वञ्चित हुन्थे। सिलाइबुनाइ, पार्लर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिक ज्ञान भए पनि शैक्षिक योग्यता नहुँदा धेरैले रोजगारीमा सास्ती पाएका थिए। यही अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको छ।

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाले उद्‌घाटन गर्ने

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाले उद्‌घाटन गर्ने

शुक्रबार, १३ फागुन २०७३

नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ। उक्त साधारण सभालाई तयारीका लागि उपसभापति केशव बरालको संयोजकत्वमा साधारणसभा मुल तयारी समिति गठन गरिएको छ।

खुल्दैछ– युनाइटेड मोदीको १७ लाख कित्ता साधारण सेयर

खुल्दैछ– युनाइटेड मोदीको १७ लाख कित्ता साधारण सेयर

बिहिबार, २७ माघ २०७३

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ।

राप्रपाः साधारण सदस्य लगत सङ्कलन सुरु

राप्रपाः साधारण सदस्य लगत सङ्कलन सुरु

आइतबार, ०२ माघ २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका साधारण सदस्य लगत सङ्कलन कार्य आजदेखि सुरु भएको छ । पार्टीको आसन्न महाधिवेशन प्रयोजनका लागि विशेष अभियानका रुपमा गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभरसदस्यता वितरण गरिएको थियो ।

एनआरएनए अमेरिकाको साधारण सभामा परराष्ट्रमन्त्री सहभागी हुने

एनआरएनए अमेरिकाको साधारण सभामा परराष्ट्रमन्त्री सहभागी हुने

सोमबार, ११ पुष २०७३

गैरआवासिय नेपाली संघ अमेरिकाको पाँचौ साधारणसभा जनवरी १४ कादिन टेक्सासमा हुने भएको छ। साधारण सभाको उद्‌घाटन गर्न नेपालबाट परराष्टमन्त्री डा.प्रकाशशरण महत आउने कार्यक्रम रहेको एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले बताए।

विवादमा विशेष साधारण सभा

विवादमा विशेष साधारण सभा

आइतबार, २६ मङि्सर २०७३

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको विशेष साधारण सभा मर्जरअघि कि पछि भन्नेमा विवाद देखिएको छ। नेपाल राष्ट्र बैंकबाट आएको व्यवस्थापन समूहले मर्जरपछि मात्र विशेष साधारण सभा गर्दा हुने र बैंक संंस्थापक सञ्चालकहरु मर्जरअघि विशेष साधारण सभा गर्नुपर्ने तर्क अडानमा छन्।

साधारण सदस्य नरहने गरी नयाँ शक्तिबाट खड्का निष्काशित

साधारण सदस्य नरहने गरी नयाँ शक्तिबाट खड्का निष्काशित

मङ्गलबार, ०७ मङि्सर २०७३

नयाँ शक्ति पार्टी नेपालका प्रादेशिक परिषद् सदस्य दीपकबहादुर खड्कालाई दलको जिम्मेवारीबाट हटाइएको छ।

एनआरएनए जापानको साधारण सभाको तयारी

एनआरएनए जापानको साधारण सभाको तयारी

सोमबार, २७ भदौ २०७३

टोकियो— गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो सातौ बार्षिक साधारणसभाको तयारीलाई तीब्रता दिएको छ। नीति तथा कार्यक्रमसँगै भावी योजना प्रस्तुत हुने साधारण सभा आगामी सेप्टेम्वर २५ तारिख आईतवार गरिने तय भएको छ।

एसिसी साधारण सभामा नेपालको चर्चा हुने

एसिसी साधारण सभामा नेपालको चर्चा हुने

आइतबार, ०५ भदौ २०७३

एसियाली क्रिकेट परिषद् (एसिसी) पुनः अलग्गै अस्तित्वका साथ क्रियासिल हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गत बर्ष एसिसीको जिम्मेवारी पनि आफैमा राखेको थियो। श्रीलंकाको कोलम्बोमा आइतबार बस्ने साधारण सभाले एसिसीलाई औपचारिक रुपमा स्थापित गर्ने आइसिसीबाट प्रतिबन्धित नेपाल क्रिकेट संघ (क्यान) का निर्वाचित कार्यसमितिका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

अाँखुखाेला कम्पनीले ८ लाख कित्ता साधारण सेयर जारी गर्ने

अाँखुखाेला कम्पनीले ८ लाख कित्ता साधारण सेयर जारी गर्ने

बिहिबार, २३ असार २०७३

काठमाडौँ– आँखुखोला जलविद्युत् कम्पनीले ८ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ। आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता रु. १ सय अङ्कित मूल्यका ८ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको जानकारी दिए।

नयाँ शक्तिको नेतृत्व साधारण सदस्यले छान्ने

नयाँ शक्तिको नेतृत्व साधारण सदस्यले छान्ने

आइतबार, १२ असार २०७३

काठमाडौं- नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचन प्रणालीसहितको विधान पारित गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad