जापानलाई भाग्यको साथ, फेयर प्लेले खोल्योे शीर्ष १६ को ढोका

जापानलाई भाग्यको साथ, फेयर प्लेले खोल्योे शीर्ष १६ को ढोका

बिहिबार, १४ असार २०७५

जापान 'फेयर प्ले' मा सेनेगल भन्दा अघि रहँदै नकआउट चरण प्रवेस गरेको छ। विहीबार भएको समुह चरण अन्तर्गतको अन्तिम खेलमा...

फराकिलो जितका साथ बेल्जियम अन्तिम १६ मा, रोनाल्डोसँग लुकाकुको बराबरी गोल

फराकिलो जितका साथ बेल्जियम अन्तिम १६ मा, रोनाल्डोसँग लुकाकुको बराबरी गोल

शनिबार, ०९ असार २०७५

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसियालाई पराकिलो गोलअन्तरले पराजित गरेको छ। ...

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

बुधबार, ०६ असार २०७५

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने...

‘मेरो स्वास्थ्यले साथ दिएसम्म रगत दिइरहन्छु’

‘मेरो स्वास्थ्यले साथ दिएसम्म रगत दिइरहन्छु’

शनिबार, ०२ असार २०७५

कुनै गम्भीर शल्यक्रिया गर्दा होस् वा विभिन्न कारणले शरीरमा रगतको कमी हुँदा होस्, त्यसबेला ज्यान बचाउन रगतकै जरूरी पर्छ ।...

पारा तेक्वान्दोलाई मेन्टरको साथ

पारा तेक्वान्दोलाई मेन्टरको साथ

सोमबार, २१ जेठ २०७५

मेन्टर कन्सल्टेन्सीले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आवश्यक पर्ने खेलपोसाक, सामग्रीसँगै खुराक खर्च प्रायोजन गर्ने भएको छ।

अर्जुनले छाडे पत्नीको साथ

अर्जुनले छाडे पत्नीको साथ

आइतबार, १३ जेठ २०७५

बलिउड अभिनेता अर्जुन रामपालको पत्नी मेहर जेसियासँग सम्बन्धमा खटपट आएको बुझिएको छ।

नयाँ अभियानका साथ जनतामा जान्छौं : रामचन्द्र पौडेल

नयाँ अभियानका साथ जनतामा जान्छौं : रामचन्द्र पौडेल

शनिबार, ०५ जेठ २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ अभियान लिएर जनताको बीचमा जाने बताएका छन्। विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई नयाँ ढंगले जनता समक्ष पुर्‍याउने अभियान कांग्रेसले सञ्चालन गर्ने उनको भनाई छ।

मौसमले साथ नदिँदा आज सय आरोही रोकिए

मौसमले साथ नदिँदा आज सय आरोही रोकिए

मङ्गलबार, ०१ जेठ २०७५

मौसम प्रतिकुल भएका कारण आज म‌ंगलवार सर्वोच्च शिखर सगरमाथामा कुनै पनि आरोही पुग्न सकेनन् । आज सय भन्दा बढी आरोही शिखर पुग्ने तयारीमा थिए।

नुवाकोट गोल्डकपलाई स्थानीय तहको साथ

नुवाकोट गोल्डकपलाई स्थानीय तहको साथ

सोमबार, ३१ बैशाख २०७५

नुवाकोटमा हुन लागेको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता–२०७५’ लाई सफल बनाउन स्थानीय तहहरु समेत सक्रिय रुपमा लागि परेका छन्।

अवार्डलाई सगरमाथाको साथ

अवार्डलाई सगरमाथाको साथ

सोमबार, ३१ बैशाख २०७५

नेपाल खेलकुद पत्रकार मञ्च र घोराही सिमेन्ट इन्डस्ट्री प्रालिबीच आइतबार अवार्ड प्रायोजन सम्झौता भएको छ।

गोर्खा बियरलाई म्याड ओभर मार्केटिङको साथ

गोर्खा बियरलाई म्याड ओभर मार्केटिङको साथ

आइतबार, ३० बैशाख २०७५

नेपालको गोर्खा बियरको मिनिमल प्रिन्ट क्याम्पियनलाई भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले “हामी गोर्खाली” लाई अनलाइन अवसरका रुपमा स्थान दिएको छ।

नेपालको समावेशी विकासमा भारतको साथ

नेपालको समावेशी विकासमा भारतको साथ

शनिबार, २९ बैशाख २०७५

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समावेशी विकास र आर्थिक समृद्धिको प्रयासमा भारतका करोडौं जनताको साथ रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्र निर्माण र विकासको सोचमा नेपाली जनताले विश्वास देखाएको टिप्पणी गर्दै उनले नेपाली जनताको अखण्ड, समृद्ध र सशक्त नेपालको चाहनालाई भारतले भरपुर समर्थन गर्ने बताए।

‘सरकारको अभियानमा साथ दिन युवालाई गृहमन्त्रीको आग्रह’

‘सरकारको अभियानमा साथ दिन युवालाई गृहमन्त्रीको आग्रह’

सोमबार, २४ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गरेका छन्।

पोखरा स्पोर्ट्स अवार्डलाई बतासको साथ

पोखरा स्पोर्ट्स अवार्डलाई बतासको साथ

सोमबार, २४ बैशाख २०७५

खेलकुद पत्रकार मञ्च कास्कीले गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डलाई बतास ब्रदर्सले साथ दिने भएको छ। आगामी जेठ १८ गते हुने स्पोर्ट्स अवार्डको उत्कृष्ट दुई विधालाई ब्रदर्सले मोटरसाइकल र स्कुटर प्रदान गर्ने सम्झौता गरेको छ।

स्पोटर्स अवार्डमा साहसको साथ

स्पोटर्स अवार्डमा साहसको साथ

शनिबार, २२ बैशाख २०७५

नेपाल खेलकुद पत्रकार मञ्च र खेलकुद पोसाक कम्पनी साहस स्पोटर्सबीच जेठको पहिलो साता हुने पल्सर स्पोटर्स अवार्डका लागि शुक्रबार सह–प्रायोजन सम्झौता भएको छ।

डुयल क्यामराको साथ ग्यालेक्सी जे–सेभन डुओ अब नेपालमा

डुयल क्यामराको साथ ग्यालेक्सी जे–सेभन डुओ अब नेपालमा

बिहिबार, २० बैशाख २०७५

नेपालको लोकप्रिय ब्राण्ड सामसङले आफ्नो स्मार्टफोनको श्रृंखलामा ग्यालेक्सी जे–सेभन डुओ थप ल्याएको छ। ग्यालेक्सी जे नेपालको प्रसिद्ध स्मार्टफोन सिरिज हो, जुन ३ वटा मोबाइलको बिक्रीमा १ वटा बिक्री हुने गर्छ।

सबिनाको पढाइमा सिचुको साथ

सबिनाको पढाइमा सिचुको साथ

शनिबार, १५ बैशाख २०७५

बाबु आमाकी एक्लो सन्तान, सिचु मानन्धर । गएको पुषदेखि १२ वर्षमा टेकिन् । अहिले बनेपास्थित रामभक्त मेमोरियल स्कूलको कक्षा ७ मा पढ्दैछिन्।

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

बुधबार, ०५ बैशाख २०७५

प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ।

महिला भलिबललाई शिवम्को साथ

महिला भलिबललाई शिवम्को साथ

बुधबार, ०५ बैशाख २०७५

शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्ट लिमिटेडले सह–प्रायोजकका रूपमा सघाउने भएको छ।

शेरबहादुर प्रतिष्ठानलाई नेरोल्याकको साथ

शेरबहादुर प्रतिष्ठानलाई नेरोल्याकको साथ

सोमबार, २६ चैत २०७४

कन्साई नेरोल्याक पेन्ट (केएनपी)ले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय क्लब भलिबल च्याम्पियसिपको मुख्य प्रायोजन गर्ने भएको छ।

भारतसँग सीमा विवाद गम्भीरताका साथ उठाएका छौं : प्रम ओली

भारतसँग सीमा विवाद गम्भीरताका साथ उठाएका छौं : प्रम ओली

आइतबार, २५ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा सीमा विवादलाई गम्भीरताका साथ उठाएको बताएका छन्। आइतबार साँझ स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतसँग कायम रहेका सीमा विवाद र तराईको डुबानबारे भारतीय नेतृत्वसँग गम्भीर रुपमा सम्वाद भएको जानकारी गराए।

विद्यामन्दिरलाई ब्रिटिस वेलफेयरको साथ

विद्यामन्दिरलाई ब्रिटिस वेलफेयरको साथ

शुक्रबार, १८ फागुन २०७४

भूकम्पबाट क्षतिग्रस्त विद्यामन्दिर माविको भवन निर्माणका लागि ब्रिटिस वेलफेयर स्कीमले साथ दिएको छ। जिल्लाकै जेठो विद्यालयको रुपमा रहेको विद्यामन्दिर माविको भूकम्पले भवन क्षतविक्षत बनाएपछि पुनः निर्माणका लागि अभियान सञ्चालन गरिएको थियो।

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

मङ्गलबार, १५ फागुन २०७४

धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले १० लाख दिने भएको छ।

डिपिएललाई श्रीको साथ

डिपिएललाई श्रीको साथ

सोमबार, ०७ फागुन २०७४

धनगढी प्रिमियर लिग(डिपिएल)को दोस्रो संस्करणलाई श्री एयरलाइन्सले १० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ। डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र श्री एयरलायन्सका निर्देशक कुन्दन गिरीले आइतबार सह प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार श्री एयरलाइन्सले ७ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ भने २ लाख ५० हजार रुपैयाँ बराबरको शेवा प्रदान गर्र्नेछ । त्यसवापत आयोजकले प्रतियोगिताका हरेक प्रवद्र्धनात्मक कृयाकलापमा श्री एयरलाइन्सको लोगो प्रयोग गनुपर्नेछ।

प्रेमकथामा ‘साथ साथ’

प्रेमकथामा ‘साथ साथ’

शुक्रबार, ०४ फागुन २०७४

प्रेमकथाका केही फिल्महरू फ्लोरमा धमाधम सुटिङ भइरहँदा प्रेमकथाकै विषयमा अर्को नयाँ फिल्म ‘साथ साथ’ निर्माण हुने भएको छ । सुमन घिमिरेले निर्देशन गर्ने फिल्मको बिहीबार राजधानीमा घोषणा गरियो ।

प्रेमकथामा ‘साथ साथ’

प्रेमकथामा ‘साथ साथ’

शुक्रबार, ०४ फागुन २०७४

प्रेमकथाका केही फिल्महरू फ्लोरमा धमाधम सुटिङ भइरहँदा प्रेमकथाकै विषयमा अर्को नयाँ फिल्म ‘साथ साथ’ निर्माण हुने भएको छ । सुमन घिमिरेले निर्देशन गर्ने फिल्मको बिहीबार राजधानीमा घोषणा गरियो ।

चीनद्वारा ‘पोलर सिल्क रोड’ परियोजना घोषणा, रुसको साथ

चीनद्वारा ‘पोलर सिल्क रोड’ परियोजना घोषणा, रुसको साथ

सोमबार, १५ माघ २०७४

चीन सरकारले आफ्नो आगामी परियोजना ‘पोलर सिल्क रोड’को घोषणा गरेको छ। व्यापार विस्तारको उद्देश्यसहित आएको यो महत्वाकांक्षी योजनाले समुद्री मार्गमार्फत उत्तरी धुव्रलाई जोड्नेछ।

पिँजडालाई दर्शकको साथ

पिँजडालाई दर्शकको साथ

शुक्रबार, ०५ माघ २०७४

पाँच वर्षपछि नेपाली फिल्ममा पुनरागमन गरेका अभिनेता निखिल उप्रेतीका अधिकांश फिल्मले दर्शकबाट नकारात्मक प्रतिक्रिया पाइरहेको अवस्थामा फिल्म ‘पिँजडा ब्याक अगेन’ले भने फिल्मकर्मी र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

बाढीपीडितलाई ‘सुकर्म’ को साथ

बाढीपीडितलाई ‘सुकर्म’ को साथ

आइतबार, २३ पुष २०७४

तराईमा बढेको जाडो र शीतलहरका कारण कहर काट्न बाध्य बाढीपीडितलाई नेपाली लोक–शास्त्रीय सांगीतिक समूह ‘सुकर्म’ कम्बल सहयोग गरेको छ । समूहले पर्साको पटेर्र्वा सुगौली गाउँपालिका– ५, मोर टोलका ७३ घरधुरी बाढीपीडितलाई कम्बल वितरण गरेको हो । उनीहरू गत साउनमा आएको बाढीबाट विस्थापित भएका थिए ।

ढोरपाटन भलिबललाई रेडबुलको साथ

ढोरपाटन भलिबललाई रेडबुलको साथ

बुधबार, १९ पुष २०७४

ढोरपाटन महिला भलिबल प्रतियोगिताको १३औं संकरणलाई गोर्खा ब्रुअरीको रेडबुलले मुख्य प्रायोजन गर्ने भएको छ ।

हामीलाई आन्तरिक पाहुनाको साथ छ

हामीलाई आन्तरिक पाहुनाको साथ छ

बिहिबार, १३ पुष २०७४

सबै तयारी पूरा भएको छ । आजदेखि महोत्सव सुरु भएको छ । यसअघि विभिन्न ठाउँमा पुगेर पत्रकार सम्मेलनमार्फत पोखरामा हुने यो महोत्सवमा घुम्न आउनू भन्दै आन्तरिक पाहुनालाई निम्ता पनि गरेका छौं । हामी आशावादी छौं– आन्तरिक पाहुनाले हामीलाई साथ दिनेछन् । अहिलेसम्म आन्तरिक पाहुनाको साथ पाएका छौं । यो पटक पनि अवश्य पाउनेछौं । त्यसबाहेक पाँचदिने महोत्सव अब भव्य रुपमा सुरु भएको छ ।

मौसमले पनि साथ दियो निर्वाचनलाई

मौसमले पनि साथ दियो निर्वाचनलाई

आइतबार, १० मङि्सर २०७४

३२ जिल्लामा आइतवार भइरहेको निर्वाचनलाई मौसमले पनि साथ दिएको छ । आइतवार विहानसम्मको मौसमको अवस्था सामान्य रहेको छ । देशको उच्च हिमाली क्षेत्रमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्ला हिमपात हुने संभावना रहे पनि अन्य ठाउँमा मौसम  सामान्य छ ।

महन्थलाई कांग्रेसको साथ

महन्थलाई कांग्रेसको साथ

सोमबार, २० कार्तिक २०७४

नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने निर्णय गरेको छ।

नेत्रहिन क्रिकेटलाई साहसको साथ

नेत्रहिन क्रिकेटलाई साहसको साथ

मङ्गलबार, १४ कार्तिक २०७४

नेत्रहिन क्रिकेट संघ (क्याब) ले नेपाली खेलपोशाक उत्पादक कम्पनी साहस स्पोर्टससँग सोमबार तीन वर्षे प्रायोजन सम्झौता गरेको छ। सम्झौतापत्रमा क्याबका अध्यक्ष पवन घिमिरे र साहस स्पोर्टसका प्रवन्ध निर्देशक जनक न्यौपानेले हस्ताक्षर गरे। सम्झौताअनुसार साहस स्पोर्टसले तीन वर्षसम्म नेत्रहिन क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा अभ्यास तथा खेलका लागि पोशाक उपलब्ध गराउनेछ।

दिवंगत थाई राजाको भब्य समारोहका साथ अन्येष्टि

दिवंगत थाई राजाको भब्य समारोहका साथ अन्येष्टि

बिहिबार, ०९ कार्तिक २०७४

थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार भब्य समारोहका साथ अन्येष्टि गरिएको छ। २०१६ अक्टोबर १३ मा मृत्यु भएका उनको एक वर्षपछि अन्त्येष्टि गरिएको हो।

कराते प्रतियोगितालाई सम्झनाको साथ

कराते प्रतियोगितालाई सम्झनाको साथ

मङ्गलबार, ०७ कार्तिक २०७४

राष्ट्रिय कराते प्रतियोगिताको ५०औं संस्करणलाई ललितपुरको सम्झना ल्याबोरेटरी क्लिनिकले मुख्य प्रायोजकका रूपमा सघाउने भएको छ । नेपाली करातेको इतिहासमा पहिलो पटक प्रतियोगिताका लागि सोमबार नेपाल कराते महासंघ र सम्झना ल्याबोरेटरीबीच मुख्य प्रायोजन सम्झौता भयो ।

उल्लासका साथ मनोनय दर्ता हुँदै

उल्लासका साथ मनोनय दर्ता हुँदै

आइतबार, ०५ कार्तिक २०७४

मंसिर १० गते हुने पहिलो चरणको प्रतिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा उल्लासका साथ मनोनय दर्ता सुरु भएको छ । मुख्य दलहरुवाट क्रमशः मनोनय दर्ता गर्ने गरीको तालिका अनुसार मनोनय सुरु भएको छ ।

डिपिएललाई रुस्लानको साथ

डिपिएललाई रुस्लानको साथ

सोमबार, २३ असोज २०७४

नेपालमा पहिलो पटक राष्ट्रिय रूपमा बोल बढाबढ (अक्सन) बाट खेलाडी लिएर गरिएको धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण माघ ५ गतेबाट हुने भएको छ ।

यसरी एक साथ गणना गरिँदैछ नेपाल र भारतका बाघ

यसरी एक साथ गणना गरिँदैछ नेपाल र भारतका बाघ

सोमबार, १६ असोज २०७४

बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ ।

एप्पलका चार प्रोडक्ट एक साथ

एप्पलका चार प्रोडक्ट एक साथ

बुधबार, २८ भदौ २०७४

विश्वकै प्रख्यात ब्रान्ड एप्पलले एक भव्य समारोहको आयोजना गरी आइफोन ८ र ८ प्लस , एप्पल वाच र फोरके एप्पल टिभी सार्वजनिक गरेको छ।

रेखा र आर्यन एक साथ रुद्रप्रियामा

रेखा र आर्यन एक साथ रुद्रप्रियामा

सोमबार, २६ भदौ २०७४

रेखा थापा र आर्यन सिग्देललाई ८ वर्षपछि स्क्रिन सेयर गर्ने संयोग जुराएको चलचित्र रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएकोछ। साढे दुई मिनेट लामो प्रोमोमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट समावेश छ ।

न्यू डायमण्डलाई शिवम् सिमेन्टको साथ, वार्षिक ८ लाखको सम्झौता

न्यू डायमण्डलाई शिवम् सिमेन्टको साथ, वार्षिक ८ लाखको सम्झौता

शनिबार, ०३ भदौ २०७४

नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो।

महावीरलाई बाग्लुङे युवाको साथ

महावीरलाई बाग्लुङे युवाको साथ

सोमबार, १६ साउन २०७४

महावीर पुनले सुरुवात गरेको राष्ट्रिय आविस्कार केन्द्र निर्माणको अभियानमा बाग्लुङे युवाहरुले समेत साथ दिएका छन्। जिल्लाका जागरुक युवाहरुको समूहले ‘महावीरलाई हाम्रो साथ’ अभियान सञ्चालन गरेर आविस्कार केन्द्रका लागि सहयोग संकलन गरिरहेका छन्।

सशस्त्रलाई वर्षाको साथ

सशस्त्रलाई वर्षाको साथ

मङ्गलबार, १६ जेठ २०७४

वर्षाले प्रभावित खेलमा कप्तान ज्ञानेन्द्र मल्लको अलराउन्ड प्रदर्शनप्रेरित सशस्त्र प्रहरी बल (एपिएफ) ले सोमबार पश्चिमाञ्चलाई १६ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

काठमाडौंमा काँग्रेसका जोशी झन्डै ९ हजार मतले पछि परे, १२ हजार मतका साथ विवेकशीलकी रञ्जु तेस्रो

काठमाडौंमा काँग्रेसका जोशी झन्डै ९ हजार मतले पछि परे, १२ हजार मतका साथ विवेकशीलकी रञ्जु तेस्रो

सोमबार, ०८ जेठ २०७४

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेका मेयर प्रत्यासी विद्या सुन्दर शाक्यले झन्डै ९ हजार मतको अग्रता लिएका छन्। कूल ९६ हजार मत गणना हुँदा एमालेका शाक्यले ३१ हजार १६७ मतका साथ अग्रता लिएका हुन्।

विवेकशीलकी रञ्जु ६ हजार मतका साथ काँग्रेस पछ्‌याउँदै

विवेकशीलकी रञ्जु ६ हजार मतका साथ काँग्रेस पछ्‌याउँदै

शनिबार, ०६ जेठ २०७४

काठमाडौं महानगरपालिकाको मतगणनामा विवेकशील नेपालीकी रञ्जु न्यौपानेले झन्डै ६ हजार मत पाएकी छिन्। शनिबार बिहानसम्मको मतपरिणाममा ५ हजार ५४७ मत पाउँदै उनले काँग्रेस उम्मेदवार राजुराज शाक्यलाई पछ्‌याइरहेकी छिन्। साझा पार्टीका किशोर थापा ५ हजार ९४१ मतका चाैथाे स्थानमा छन्।

धादिङमा हर्सोल्सासका साथ मतदान

धादिङमा हर्सोल्सासका साथ मतदान

आइतबार, ३१ बैशाख २०७४

धादिङमा २ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन्। १ सय ९ मतदान स्थल र २ सय ५१ मतदान केन्द्र छन्।

उमङ्गका साथ मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आग्रह

उमङ्गका साथ मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आग्रह

शनिबार, ३० बैशाख २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आह्वान गरेकी छिन्।

दह्रो साथ, बलियो आड

दह्रो साथ, बलियो आड

बिहिबार, २८ बैशाख २०७४

लेखक युग पाठक र कल्पना बर्ताैलाको दाम्पत्य जीवनले १४ वर्षको यात्रा तय गरिसकेको छ । उनीहरू आफ्नो जोडीले केही मसिना चित्त दुःखाइबाहेक ठूला धक्का महसुस अहिलेसम्म गर्नु नपरेको बताउँछन् । ‘यो बीचमा हामीले एकअर्काप्रतिको बुझाइलाई बलियो बनायौँ,’ युगले भने, ‘अहिले यसैले काम गर्दैछ ।’

कांग्रेसलाई भलिबल 'सुन्दरी'को साथ

कांग्रेसलाई भलिबल 'सुन्दरी'को साथ

बिहिबार, २८ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकाका कांग्रेस उम्मेदवार रामजी कुँवर (मेयर) र सरस्वती गुरुङ (उपमेयर)को प्रचारप्रसारमा दुई भलिबल 'सुन्दरी'ले साथ दिएका छन्।

Ncell Footer Ad