पिच गरेकाे एक साता नवित्दै भत्कियो सडक

पिच गरेकाे एक साता नवित्दै भत्कियो सडक

शुक्रबार, १८ साउन २०७५

दिपायलमा सडक पिच गरीएको एक साता नवित्दै भत्किएको छ। दिपायलको राजपुरबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरको गेटसम्म वर्षातको समयमा गरिएको पिच एक...

‘कायरा’ अर्काे साता

‘कायरा’ अर्काे साता

आइतबार, १३ साउन २०७५

चलचित्र ‘कायरा’ अर्काे सातादेखि रिलिज हुने भएको छ । साउन १८ गतेबाट यो चलचित्र प्रर्दशन हुन गएको निर्माताले बताएका छन्।

बिम्स्टेक पूर्वसम्मेलन आगामी साता

बिम्स्टेक पूर्वसम्मेलन आगामी साता

शुक्रबार, ११ साउन २०७५

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय...

स्थानीयलाई आगामी साता तामाकोसीको सेयर

स्थानीयलाई आगामी साता तामाकोसीको सेयर

शुक्रबार, ११ साउन २०७५

दोलखामा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित जिल्लावासीका लागि आगामी साताबाट सेयर खुलाउने भएको छ ।

बागमती सफार्इ महाअभियानकाे २ सय ७१ साता पुग्याे

बागमती सफार्इ महाअभियानकाे २ सय ७१ साता पुग्याे

शनिबार, ०५ साउन २०७५

बागमती सफाई महाअभियानको शनिबार २७१ साता पुरा भएको छ।

खलंगामा केसीका तीन साता

खलंगामा केसीका तीन साता

शनिबार, ०५ साउन २०७५

असार १५ गते जुम्ला र कालीकोटको सीमा क्षेत्रमा पर्ने नाग्मा भन्ने स्थानमा एक अधबैंसे व्यक्ति देखिए। उनी सनराइज यातायातको जिप चढ्दै थिए।

उत्पादनमैत्री मौद्रिक नीति यसै साता

उत्पादनमैत्री मौद्रिक नीति यसै साता

सोमबार, २५ असार २०७५

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति यसै साता सार्वजनिक गर्ने भएको छ । नीतिको अन्तिम मस्यौदा तयार भएको र सञ्चालक समितिको बैठकमा छलफलका लागि पेस गरिएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने

बुधबार, १३ असार २०७५

पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता मध्य पश्चिम क्षेत्रको भ्रमणमा जाने भएका छन्। पूर्व राजाका स्वकीय सचिव फडिन्द्र पाठकले जारी गरेको सूचनामा यो निजी भ्रमण केही दिनको हुनेछ । पूर्व राजाले नेपालगञ्जलाई मुकाम बनाउनेछन्। पूर्व राजाका साथ पूर्व रानी पनि हुनेछिन्।

कात्तिक दोस्रो साता ‘पोखरा प्रिमियर लिग’

कात्तिक दोस्रो साता ‘पोखरा प्रिमियर लिग’

बुधबार, ०६ असार २०७५

चार महिनापछि पोखरामा फ्रेन्चाइजमा आधारित पोखरा प्रिमियर लिग प्रतियोगिता हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले टी–२० पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा गर्ने सार्वजनिक गरेको छ।

एन्डरसन ६ साता मैदान बाहिर

एन्डरसन ६ साता मैदान बाहिर

सोमबार, २८ जेठ २०७५

इङल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसन कुमको चोटका कारण ६ साता मैदान बाहिर बस्ने भएका छन्।

एसइईको नतिजा असार दोस्रो साता

एसइईको नतिजा असार दोस्रो साता

बिहिबार, १७ जेठ २०७५

कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ।

बागमती सफाइका दुई सय ६२ साता

बागमती सफाइका दुई सय ६२ साता

आइतबार, ०६ जेठ २०७५

शनिबार बाग्मती सफाई महाअभियानको पाँच वर्ष पुरा भएको छ। २०७० जेठ ५ बाट सुरु भएको नेपाल सरकार तथा विभिन्न सरकारी एवं गैर सरकारी संघसंस्थाको अगुवाईमा सुरु भएको महाअभियानले शनिबार पाँच वर्ष एवं दुई सय ६२ औ सप्ताह पुरा गरेको हो।

भारतीय प्रधानमन्त्री वैशाखको अन्तिम साता  नेपाल आउने

भारतीय प्रधानमन्त्री वैशाखको अन्तिम साता  नेपाल आउने

शनिबार, ०८ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाखको अन्तिम साता नेपाल आउने भएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार मोदी वैशाख १८ गते नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले काठमाडौँ र जनकपुरको भ्रमण गर्नेछन्।

अनुप स्मृति गोल्डकप वैशाख अन्तिम साता

अनुप स्मृति गोल्डकप वैशाख अन्तिम साता

बुधबार, ०५ बैशाख २०७५

खोटाङमा ३ लाख १६ हजार ६६६ धनराशिको अनुप स्मृति गोल्डकपको दोश्रो संस्करण आगामी वैशाख अन्तिम साता हुने भएको छ।

इन्दुशंकरमा नो क्यान अन्नपूर्ण डेढ साता चल्ने

इन्दुशंकरमा नो क्यान अन्नपूर्ण डेढ साता चल्ने

मङ्गलबार, २७ चैत २०७४

जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा ‘नो क्यान’ सुरु भएको छ । किसानले उद्योगमा उखु अल्याउन छाडेपछि यस्तो अवस्था आएको हो।

एमाले–माओवादी चैत पहिलो साता एक हुने

एमाले–माओवादी चैत पहिलो साता एक हुने

मङ्गलबार, १५ फागुन २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच चैत पहिलो साता औपचारिक रुपमै एकता घोषणा हुने बताएका छन्।

यस साता शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार

यस साता शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार

शनिबार, ०५ फागुन २०७४

धितोपत्र बजारमा यस साता रु १ अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु १ अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार ४ सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए।

मन्त्रिपरिषद्ले फागुन तेस्रो साता पूर्णता पाउने

मन्त्रिपरिषद्ले फागुन तेस्रो साता पूर्णता पाउने

बिहिबार, ०३ फागुन २०७४

देशका ७ प्रदेशमध्ये प्रदेश नम्बर ३ ले सबैभन्दा पहिला मुख्यमन्त्रीसहित ३ मन्त्री पाए पनि मन्त्रिपरिषद्ले पूर्णता भने फागुन तेस्रो सातापछि मात्र पाउने देखिएको छ।

फागुन पहिलो साता अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

फागुन पहिलो साता अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

मङ्गलबार, ०१ फागुन २०७४

कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग पु¥याउने उद्देश्यले आगामी फागुन पहिलो साता बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेको हो।

ओली दाहाल ‘वान अन वान’ वार्ता : यसै साता ‘बोल्ड निर्णय’

ओली दाहाल ‘वान अन वान’ वार्ता : यसै साता ‘बोल्ड निर्णय’

सोमबार, २९ माघ २०७४

सोमबार बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान अन वान’ कुरा भयो। दाहाल निकट निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुर स्थित घरमा भएको एक्ला एक्लै भेटले एकतालाई नयाँ चरणमा पुर्‍याएको माओवादी स्रोतको दावी छ। स्रोतका अनुसार दुई नेताहरुबीच यसै साता एकताबारे ‘बोल्ड निर्णय’ हुने छ। ओली र दाहालबीच करिब दुई घण्टा कुराकानी भएको थियो।

फागुन दोस्रो साता ओली नेतृत्वमा सरकार : सचिव भट्टराई

फागुन दोस्रो साता ओली नेतृत्वमा सरकार : सचिव भट्टराई

मङ्गलबार, १६ माघ २०७४

नेकपा एमालेका सचिब तथा ताप्लेजुङका प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले फागुनको दोस्रो हप्ता एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्ने दावी गरेका छन्।

फागुन दोस्रो साता सरकार गठन हुन्छः खनाल

फागुन दोस्रो साता सरकार गठन हुन्छः खनाल

मङ्गलबार, ०२ माघ २०७४

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनको दोस्रो साता सरकार गठन हुने बताएका छन् ।देशभरका घले जाति सदरमुकाम बेंसीसहरमा भेला भएर मनाएको लिःल(घले) ल्होसरको उद्घाटन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

खो खो माघको पहिलो साता

खो खो माघको पहिलो साता

मङ्गलबार, २५ पुष २०७४

राखेप च्याम्पियनसिपअन्तर्गत खो खोको राष्ट्रिय प्रतियोगिता माघको पहिलो साता रूपन्देहीमा हुने भएको छ ।  नेपाल खो खो संघले सोमबार जनाएअनुसार माघ ३ देखि ५ गतेसम्म प्रतियोगिता रूपन्देहीको कञ्चन गाउँपालिकास्थित गुराँस खेलमैदानमा हुने भएको छ ।

माघको पहिलो साता नयाँ सरकार : सचिव ज्ञवाली

माघको पहिलो साता नयाँ सरकार : सचिव ज्ञवाली

बिहिबार, १३ पुष २०७४

नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले माघको पहिलो साताभित्रै वामगठबन्धनको सरकार निर्माण हुने दावी गरेका छन्। रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा सचिव ज्ञवालीले योे समय सीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्। सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी पनि उनले गरे।

बिबीलाई जहाज किन्न थप एक साता म्याद

बिबीलाई जहाज किन्न थप एक साता म्याद

आइतबार, १० मङि्सर २०७४

नेपाल वायुसेवा निगम सञ्चालक समितिले आफ्नो ३० वर्ष पुरानो जहाज सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई सात दिनभित्र खरिद गर्न दिने निर्णय गरेको छ ।

अर्को साता जोर्डनसँग श्रम सम्झौता

अर्को साता जोर्डनसँग श्रम सम्झौता

मङ्गलबार, २४ असोज २०७४

वैदेशिक रोजगारीको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न नेपाललाई बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले जोर्डनसँग श्रम सम्झौता गर्ने निर्णय गरेको हो ।

नेइमार सरुवा अर्को साता

नेइमार सरुवा अर्को साता

बिहिबार, १९ साउन २०७४

स्पेनिस क्लब बार्सिलोनाले बुधबार नेइमार क्लब छाड्न इच्छुक रहेको पुष्टि गरेको छ। तर बाजि्रलियन फरवार्डका लागि पेरिस सेन्ट जर्मन (पिएसजी) ले २६ करोड अमेरिकी डलर तिर्नुपर्ने बार्सिलोनाको भनाइ रहेको छ।

जेठको तेश्रो साता देउवा सरकार: विश्वकर्मा

जेठको तेश्रो साता देउवा सरकार: विश्वकर्मा

मङ्गलबार, १६ जेठ २०७४

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रधानन्यायाधीश शुसीला कार्कीमाथि लगाईएको महाअभियोग दोस्रो चरणका स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि फिर्ता लिनु परेको स्पष्टीकरण दिएका छन्।

एक साता थपियो 'बुख्याचा मन'

एक साता थपियो 'बुख्याचा मन'

सोमबार, १४ चैत २०७३

राजधानीस्थित कालीकास्थानमा रहेको सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक 'बुख्याचा मन' को समय एक साताका लागि थपिएको छ। २५ औं मञ्चनमा बिट मार्ने भनिएको यो नाटकको समय शनिबार साँझ ५ बजेको शो पश्चात थप गरिएको नाटक निर्देशक राज शाह बताए।

सेनाको एक साता लामो निशुल्क स्वास्थ्य शिविर शुरु

सेनाको एक साता लामो निशुल्क स्वास्थ्य शिविर शुरु

मङ्गलबार, ०८ चैत २०७३

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा रौतहटको सदरमुकाम गौरमा मंगलवारदेखि साताव्यापी घुम्ती सघन स्वास्थ्य शिविर संचालन भएको छ। निशुल्क सघन स्वास्थ्य शिविर संचालनमा आएसँगै जिल्लामा उत्साह छाएको छ।

अर्को साता बेलायत युरोपियन युनियनबाट बाहिरिने

अर्को साता बेलायत युरोपियन युनियनबाट बाहिरिने

मङ्गलबार, ०८ चैत २०७३

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले युरोपियन यूनियनबाट बेलायतको बहिर्गमन बारे आउँदो हप्ताको बुधबार औपचारिक जानकारी गराउने भएकी छिन्। डाउनिङ स्ट्रिटले बताए अनुसार मेले युरोपियन काउन्सिललाई पत्र लेखेर युरोपियन यूनियनबाट बेलायत बाहिरने जानकारी दिनेछिन्।

चैत अन्तिम साता घरजग्गा मेला

चैत अन्तिम साता घरजग्गा मेला

मङ्गलबार, ०३ फागुन २०७३

नेपाल जग्गा तथा आवास विकास संघले चैत अन्तिम साता काठमाडौं, भृकुटीमण्डपमा घरजग्गा मेला गर्ने भएको छ। छैटौं घरजग्गा मेला चैत २५ देखि २८ गतेसम्म चल्नेछ। मेलाको उद्देश्य घरजग्गा नीतिमा सरकारलाई घच्घच्याउनु र जनसाधारणलाई घरको प्राविधिक पक्षबारे जानकारी दिनु रहेको संघका अध्यक्ष इच्छाराज तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए।

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन जुलाई अन्तिम साता

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन जुलाई अन्तिम साता

मङ्गलबार, १८ माघ २०७३

गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रको १० औं बैठक जर्मनीको फ्रयाङ्कफर्टमा हुने भएको छ। युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई २९ र ३० मा गर्ने निर्णय सोमबार सम्पन्न एनआरएनए जर्मनीको साधारणसभाले सर्वसम्म पारित गरेको हो।

प्रमुख निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले भने: जेठ पहिलो साता भित्रै निर्वाचन हुन्छ

प्रमुख निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले भने: जेठ पहिलो साता भित्रै निर्वाचन हुन्छ

आइतबार, १६ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई स्थानीय तहको निर्वाचनको तयारीमा रहन भनेका छन्।

मनाङ सडक तीन साता बन्द हुने

मनाङ सडक तीन साता बन्द हुने

मङ्गलबार, ११ माघ २०७३

हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो ।

माघ तेस्रो साता राष्ट्रिय भलिबल

माघ तेस्रो साता राष्ट्रिय भलिबल

सोमबार, २५ पुष २०७३

माघ तेस्रो साता राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ। पोखरालाई खेलकुदको सहरका रुपमा विकास र भलिबलका नयाँ खेलाडी उत्पादन गर्न सिर्जना आमन्त्रण महिला–पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो।

माघको पहिलो साता भित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ: बर्षमान पुन

माघको पहिलो साता भित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ: बर्षमान पुन

आइतबार, २४ पुष २०७३

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले माघ पहिलो साता भित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्। उनले तीन तहको निर्वाचन सम्पन्न नगरे सम्म संविधान कार्यान्वयन नहुने भन्दै सरकार निर्वाचनको मिति घोषणा गर्न आतुर रहेको बताए।

रुश्लान कप अर्को साता

रुश्लान कप अर्को साता

शनिबार, २३ पुष २०७३

रूस्लान कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण पुस २६ बाट हुने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने भएको छ। आठ दिनसम्म चल्ने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने आयोजक काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसिटिसी)ले शुक्रबार पत्रकार सम्मेलनमा जनाएको छ।

दुई साता पछि सर्‍यो कार्कीको सुनुवाइ

दुई साता पछि सर्‍यो कार्कीको सुनुवाइ

शनिबार, ०९ पुष २०७३

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त  लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको अर्को सुनुवाइ पुस २१ गतेका लागि तोकेको छ। मुद्दामा कार्की पक्षका दुई कानुन व्यवसायीले शुक्रबार बहस गरे। अझै कानुन व्यवसायीले बहस गर्न बाँकी छ। बहस नसकिएकाले अर्को सुनुवाइ पुस २१ लाई तोकिएको हो।

स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन पुस पहिलो साता

स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन पुस पहिलो साता

बुधबार, २९ मङि्सर २०७३

स्थानीय तह पुनःसंरचना आयोगले पुस लागेपछि मात्र सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । चैत वा वैशाखमा स्थानीय तहको निर्वाचनका लागि मङ्सिर मसान्तसम्ममा प्रतिवेदन बुझाउने तयारी आयोगले गरेको थियो

बाफियाको टुंगो अर्को साता

बाफियाको टुंगो अर्को साता

मङ्गलबार, ३० कार्तिक २०७३

संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) का विवादित विषयको टुंगो अर्को सातासम्म लगाउने भएको छ । संसदको अर्थ समिति पुनः बाफियाका विवादित बुँदामा छलफल गरी निर्णयमा पुग्न लागेको हो ।

'बिटुमिन'मा बदमासी, साता पनि टिकेन कालोपत्रे

'बिटुमिन'मा बदमासी, साता पनि टिकेन कालोपत्रे

मङ्गलबार, १८ असोज २०७३

सडकको कालोपत्रे नटिकेको र खराब सडकले सवारी दुर्घटना हुँदा मानिसले ज्यान गुमाउनु परेको जस्ता खबर दिनदिनै आइरहँदानेपालमा भित्रिने बिटुमिनको गुणस्तर परीक्षण नगर्ने गरिएको तथ्य फेला परेको छ।

दुई साता पछि सप्तकोशीमा डुंगा सञ्चालन

दुई साता पछि सप्तकोशीमा डुंगा सञ्चालन

आइतबार, १६ असोज २०७३

इटहरी- सप्तकोसीमा स्थानीय प्रशासनले रोक लगाएको डुंगा सञ्चालन दुई सातापछि आइतबारदेखि सुरु भएको छ। डुंगा सञ्चालन सुरु भएपछि सुनसरी श्रीलंका टापुका बासीन्दा कोसी पूर्वको प्रकाशपुर आउजाउ गर्न थालेका छन्।

मेसी घाइते भएपछि तीन साता मैदान बाहिरै

मेसी घाइते भएपछि तीन साता मैदान बाहिरै

बिहिबार, ०६ असोज २०७३

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लिायोनल मेसीले चोटका कारण तीन साता मैदान बाहिर रहने भएका छन्। स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति एथ्लेटिको मड्रिड विरुद्धको खेलका क्रममा मेसी घाइते भएका थिए।

सडकको कालोपत्रे साता दिनमै उक्कियो

सडकको कालोपत्रे साता दिनमै उक्कियो

मङ्गलबार, ०४ असोज २०७३

पर्वत-सडक कालोपत्रे गरेको एक सातामै उक्किएको छ। दोबिल्लादेखि–फलेवास जाने सडक गत असारदेखि कालोपत्रे सुरु गरिएपनि एक साताअघि गरिएको कालोपत्रे उक्किएको हो। कच्ची सडक निर्माण सुरु भएको दुई दशकपछि सुरु भएको कालोपत्रे उक्किएपछि पछि स्थानीयले बिरोध गरेका छन्।

केसीको आन्दोलन एक साता स्थगित

केसीको आन्दोलन एक साता स्थगित

मङ्गलबार, ०४ असोज २०७३

आठौं अनशन क्रममा भएको सम्झौता कार्यान्वयन गर्न सरकारले लिखित प्रतिबद्धता जनाएपछि डा. गोविन्द केसीले घोषित नवौं अनशन स्थगित गरेका छन्। सम्झौता अनुसार चिकित्सा शिक्षासँग सम्बन्धित प्रमुख सातवटा विषयमा प्रक्रिया अघि बढाइएको भन्दै सरकारका दुई मन्त्रीले पत्राचार गरेपछि केसीले अनशन स्थगित गरेका हुन्।

कालोपत्रे गरेको साता दिनमै राजमार्ग भत्कियो

कालोपत्रे गरेको साता दिनमै राजमार्ग भत्कियो

बिहिबार, ३० भदौ २०७३

मर्मत भएको साता दिन नबित्दै राजमार्ग भत्किएको छ। सडक डिभिजन कार्यालय रौतहटले एक साताअघि पूर्व–पश्चिम राजमार्गको रौतहट धनसारदेखि बागमती सडकखण्ड मर्मत गरेको थियो। सो सडक खण्डको बीचमा अहिले खाल्डाखुल्डी परिसकेका छन्।

दोस्रो साता पनि सेयर बजार खस्कियो

दोस्रो साता पनि सेयर बजार खस्कियो

सोमबार, २४ साउन २०७३

आइतबार कारोबारको सुरुमा निरन्तर उकालो लागेको सेयर बजार बन्द हुने समयमा ओर्लिएको छ। ३७ अंकसम्म उक्लिएको बजार मापक नेप्से कारोबरको अन्त्यमा करिब ४ अंक तल झर्न पुगेको हो।

राष्ट्रिय महिला क्रिकेट यसै साता

राष्ट्रिय महिला क्रिकेट यसै साता

मङ्गलबार, ०४ साउन २०७३

साबिक विजेता एपिएफले महिला राष्ट्रिय क्रिकेट प्र्रतियोगिताको समूह चरणमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्ने भएको छ। दुई वर्षपछि महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता हुन गइरहेको छ।

सर्वाधिक पुरस्कार राशिको महिला क्रिकेट आगामी साता

सर्वाधिक पुरस्कार राशिको महिला क्रिकेट आगामी साता

सोमबार, ०३ साउन २०७३

काठमाडौँ– विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोली निर्माणका लागि आगामी हप्ता ‘महिला राष्ट्रिय छनोट प्रतियोगिता’ हुने भएको छ। यही साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट ठहरिएका खेलाडीले यसै वर्ष हङकङमा हुने आइसिसी महिला विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेल्ने नेपाली राष्ट्रिय महिला टोलीमा समावेश हुन पाउनेछन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad