साग विजेतालाई वडाको सम्मान

साग विजेतालाई वडाको सम्मान

आइतबार, १२ माघ २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्नो वडाका खेलाडी र प्रशिक्षकलाई काठमाडौं महानगरपालिका वडा–३२ ले शनिबार नगदसहित...

सागका खेलाडी र प्रशिक्षकलाई सम्मान

सागका खेलाडी र प्रशिक्षकलाई सम्मान

मङ्गलबार, २९ पुष २०७६

१३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा...

पदक विजेता सम्मानित

पदक विजेता सम्मानित

आइतबार, २७ पुष २०७६

शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार गत महिना काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेतर्फ दोहोरो स्वर्ण पदक...

चौदण्डीगढी नगरपालिकाले सागमा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने

चौदण्डीगढी नगरपालिकाले सागमा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने

सोमबार, १४ पुष २०७६

उदयपुरको चौदण्डीगढी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने जिल्लाका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ। ...

सागका सान

सागका सान

आइतबार, १३ पुष २०७६

सम्पन्न सबै संस्करणमध्ये नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पदकको हिसाबले सफल भयो । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घोष गरेको स्वर्ण पदकको संख्या पनि पूरा भयो ।

ह्यान्डबल टोलीलाई सम्मान

ह्यान्डबल टोलीलाई सम्मान

शुक्रबार, ११ पुष २०७६

परेली क्याटरिङ प्रालिले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोलीलाई बिहीबार सम्मान गरेको छ।

पुरस्कार प्रस्ट्याउन आग्रह

पुरस्कार प्रस्ट्याउन आग्रह

बुधबार, ०९ पुष २०७६

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टिमतर्फ रजत र कांस्य पदक जित्ने खेलाडीको पुरस्कार प्रस्ट नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

सागका कास्य विजेता आचार्य सम्मानित

सागका कास्य विजेता आचार्य सम्मानित

बिहिबार, ०३ पुष २०७६

भर्खरै सम्पन्न साउथ एसियन गेम (साग)मा ब्याडमिन्टन प्रतियोगीतामा सहभागी भएर कास्य पदक जितेका खोटाङका एक खेलाडीलाई सम्मान गरिएको छ। नेपाल सरकारको आयोजनामा भएको सागमा ब्याडमिन्टन प्रतियोगीतामा टिम इभेन्टतर्फ कास्य पदक जितेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का खेलाडी जीवन आचार्यलाई सम्मान गरिएको हो।

सागमा निर्माण नभएका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन

सागमा निर्माण नभएका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन

बुधबार, ०२ पुष २०७६

१३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

सागमा स्वर्ण जित्ने खेलाडीलाई जिल्लामा भव्य स्वागत

सागमा स्वर्ण जित्ने खेलाडीलाई जिल्लामा भव्य स्वागत

बुधबार, ०२ पुष २०७६

दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई जिल्लावासीले भव्य स्वागत गरेका छन्। सन्धिखर्क–१२, डिभर्ना घर भई हाल काठमाडौं बस्दै आएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजासहित स्वागत गरिएको हो।

पूर्वका साग विजेतालाई सम्मान

पूर्वका साग विजेतालाई सम्मान

बुधबार, ०२ पुष २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदकविजेतालाई सम्मान र स्वागत गर्ने क्रम जारी छ। यसैबीच मंगलबार इलाम विकास समाजले सागमा पदकविजेता खेलाडीलाई सम्मान गरेको छ।

स्वर्ण जितेपछि आमाको अनुहार हेरिरहें (भिडियाेसहित)

सोमबार, ३० मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत ४५ केजी तौल समूहको कराँतेमा उनी विजयी बन्दा नेपालका लागि ११ औं स्वर्ण पदकको आधार बनेको थियो।

मध्यपुरथिमि नगरपालिकाद्वारा स्वर्ण विजेता मण्डेकाजीलाई ५ लाख पुरस्कार

मध्यपुरथिमि नगरपालिकाद्वारा स्वर्ण विजेता मण्डेकाजीलाई ५ लाख पुरस्कार

आइतबार, २९ मङि्सर २०७६

करातेमा दुई स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई नगद पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ।

सागमा विजेता खेलाडीहरुलाई एनआरएनको बधाई

सागमा विजेता खेलाडीहरुलाई एनआरएनको बधाई

शुक्रबार, २७ मङि्सर २०७६

हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइँदैं

सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइँदैं

शुक्रबार, २७ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई नगर परिक्रमा गरिने भएको छ। पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

सागमा ऐतिहासिक सफलता

सागमा ऐतिहासिक सफलता

बिहिबार, २६ मङि्सर २०७६

काठमाडौंमा भएको आठौं संस्करणमा नेपालले जुन सफल नतिजा निकालेको थियो, अहिले २० वर्षपछि घरेलु मैदानमा भएको प्रतिस्पर्धामा नेपालले ५१ वटा स्वर्ण पदक जितेर नेपाली खेलकुदमा इतिहास रच्ने काम गरेको छ।

गौरिकासहित सेनाबाट २२ खेलाडीले जिते २३ स्वर्ण

गौरिकासहित सेनाबाट २२ खेलाडीले जिते २३ स्वर्ण

बुधबार, २५ मङि्सर २०७६

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ।

स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

बुधबार, २५ मङि्सर २०७६

१३ औं  दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ।

नेपाललाई ऐतिहासिक सफलता

नेपाललाई ऐतिहासिक सफलता

बुधबार, २५ मङि्सर २०७६

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ। सन् १९९९ मा आठौं सागमा ३१ स्वर्ण जितेको नेपालले त्यसपछि हात पारेको यो अहिलेसम्मकै सर्वाधिक उपलब्धि हो।

सागका ५१ स्वर्ण पदक विजेताहरु(नामावाली)

सागका ५१ स्वर्ण पदक विजेताहरु(नामावाली)

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण भित्र्याएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो धारण सार्वजनिक गरेको छ।

साग समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत के भने ?

साग समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत के भने ?

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औ दक्षिण एसियाली खेलकूद (साग) को समापन समाहरोलाई प्रधानमन्त्री केपि शर्मा ओलीले भिडियो मार्फत सम्बोधन गरेका छन्।

भूटानविरुद्ध नेपालको सानदार जीत

भूटानविरुद्ध नेपालको सानदार जीत

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपालले जितेको छ।

नेपालविरुद्ध भूटानको बराबरी गोल

नेपालविरुद्ध भूटानको बराबरी गोल

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं साग अन्र्तगत पुरुष फुटबलमा भूटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ। भूटानका चेन्चो ग्याल्सेनले ३७ औ मिनेटमा बराबरी गोल गरेका हुन्।

कुटपिटको विरोधमा पत्रकारको प्रदर्शन

कुटपिटको विरोधमा पत्रकारको प्रदर्शन

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले प्रदर्शन गरेका छन्।

अभिषेक रिजालको गोलमा नेपाललाई अग्रता

अभिषेक रिजालको गोलमा नेपाललाई अग्रता

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भूटानविरुद्ध १६ औं मिनेटमा अग्रता लिएको छ। नेपालले अभिषेक रिजालको गोलमा अग्रता लिएको हो।

माला राईलाई बक्सिङमा रजत

माला राईलाई बक्सिङमा रजत

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी माला राईले रजत पदक जितेकी छिन्।

सनिलले जिताए नेपाललाई पचासौं स्वर्ण

सनिलले जिताए नेपाललाई पचासौं स्वर्ण

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या ५० पुगेको छ।

पत्रकार कुटिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

पत्रकार कुटिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समाचार संकलनका लागि दशरथ रंगशाला पुगेका सञ्चारकर्मी सुमन चापागाईमाथी प्रहरीबाट भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघले खेद प्रकट गरेको छ। महासंघको एसोसिएट प्रदेश र रिपव्लिका शाखाले एक विज्ञप्ति जारी गर्दै दोषिमाथि कारबाही गर्न माग गरेको छ। ।

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटपिट गरेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ।

सागको अन्तिम दिनः सुखद् अन्त्यको तयारीमा नेपाल

सागको अन्तिम दिनः सुखद् अन्त्यको तयारीमा नेपाल

मङ्गलबार, २४ मङि्सर २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनु अघि नेपालले ५० वटा स्वर्ण जित्ने घोषणा गरेको थियो।

साग समापनमा प्रधानमन्त्रीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्ने

साग समापनमा प्रधानमन्त्रीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्ने

मङ्गलबार, २४ मङि्सर २०७६

काठमाडाैंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) विशेष कार्यक्रमबीच मंगलबार समापन हुंदै छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी गराएका छन्।

हार सफलता कोर्ने बाटो

हार सफलता कोर्ने बाटो

मङ्गलबार, २४ मङि्सर २०७६

हरेक गल्तीबाट पाठ सिकेर सफलता चुम्नु नै परिश्रमी व्यक्तिको चिनारी झल्कने गर्छ। जुडोकी पुनम श्रेष्ठले पनि सोही किसिम अनुसरण गरिन्। पुनमले पनि हारलाई नै सफलताको कोर्ने बाटो बनाइन्। भारतमा सम्पन्न गत संस्करण १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले निराशाजनक नतिजा सामना गर्दा पुनमको प्रदर्शन पनि निराशाजनक नै थियो।

स्वर्णको अर्धशतकमा नेपाल एक कदम पछि (नामावली सहित)

स्वर्णको अर्धशतकमा नेपाल एक कदम पछि (नामावली सहित)

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद (साग)को दोस्रो अन्तिम दिनसम्म नेपालले ४९ वटा स्वर्ण जितेको छ।

१४ औं साग पाकिस्तानमा

१४ औं साग पाकिस्तानमा

सोमबार, २३ मङि्सर २०७६

दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ।

गौरिकाले जितिन चौथो स्वर्ण

गौरिकाले जितिन चौथो स्वर्ण

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छन्। यो संगै उनको यो चौथो स्वर्ण हो।

महिला फुटबलमा नेपाल रजतमै खुम्चियो

महिला फुटबलमा नेपाल रजतमै खुम्चियो

सोमबार, २३ मङि्सर २०७६

नेपाली महिला टोलीले ऐतिहासिक स्वर्ण पदक जित्ने अवसरमा फेरी एक पटक भारत बाधक बनेको छ। नियमित प्रतिस्पर्धी भारतको चुनौतिको खुडकिलोलाई पार गर्न नेपालले पोखराको मैदानमा पनि सकेनन।

महिला फुटबल टोलीका प्रशिक्षक खड्काले दिए राजीनामा

महिला फुटबल टोलीका प्रशिक्षक खड्काले दिए राजीनामा

सोमबार, २३ मङि्सर २०७६

भारतसँग पराजित हुदैं रजत पदकमा चित्त बुझाउन बाध्य भएको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले प्रशिक्षकबाट राजीनामाका घोषणा गरेका छन्। उनले विराटगरमा समेत उपविजेता बने लगत्तै राजीनामा दिएका थिए। यदपी अखिल नेपाल फुटबल संघले खड्कालाई नै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा प्रशिक्षको जिम्मेवारी सुम्पिएको हो।

मिनुले जितिन् बक्सिङमा स्वर्ण

मिनुले जितिन् बक्सिङमा स्वर्ण

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन्। उनले ५४ केजी समूहमा भारतकी शिक्षालाई हराएकी हुन्।

थ्री बाइ थ्री बास्केटबलमा नेपाल भारतसंग पराजित

थ्री बाइ थ्री बास्केटबलमा नेपाल भारतसंग पराजित

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टिम भारतसंग पराजित भएको छ

नेपालविरुद्ध भारतले लियो अग्रता

नेपालविरुद्ध भारतले लियो अग्रता

सोमबार, २३ मङि्सर २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपाल एक शुन्यले पछि परेको छ।

भारतविरुद्ध कीर्तिमान रच्ने दाउमा नेपाल

भारतविरुद्ध कीर्तिमान रच्ने दाउमा नेपाल

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्र्तगत महिला फुटबलमा स्वर्णको छिनोफानो आज लाग्दैछ।

थ्री बाइ थ्री बास्केटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भारतसंग भिड्दै

थ्री बाइ थ्री बास्केटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भारतसंग भिड्दै

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपाल फाइनल पुगेको छ।

सागमा आजः बक्सिङबाट स्वर्णको आशा, महिला फुटबलमा भारतको चुनौती

सागमा आजः बक्सिङबाट स्वर्णको आशा, महिला फुटबलमा भारतको चुनौती

सोमबार, २३ मङि्सर २०७६

आज क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ।

पुरुष क्रिकेटमा नेपाललाई कास्य, माल्दिभ्स ५ विकेटले पराजित

पुरुष क्रिकेटमा नेपाललाई कास्य, माल्दिभ्स ५ विकेटले पराजित

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

पुरुष क्रिकेटमा नेपाल कास्य नजिक

पुरुष क्रिकेटमा नेपाल कास्य नजिक

सोमबार, २३ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको कास्य पदकको लागि नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

२५ प्रतिशत हिस्सा बढ्ने व्यवसायीको विश्वास

२५ प्रतिशत हिस्सा बढ्ने व्यवसायीको विश्वास

सोमबार, २३ मङि्सर २०७६

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य राखेको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा यतिबेला पोखरा, काठमाडौं र जनकपुरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को रन्को चलिरहेको छ। पर्यटकीय सहर पोखराले नेपालसहित विभिन्न सात मुलुकका खेलाडी र खेल पदाधिकारीलाई आतिथ्यता पस्किरहेको छ।

अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री

अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री

आइतबार, २२ मङि्सर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा (फोटो फिचर)

नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा (फोटो फिचर)

आइतबार, २२ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ।

पुरुष फुटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भूटानसंग प्रतिस्पर्धा गर्ने

पुरुष फुटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भूटानसंग प्रतिस्पर्धा गर्ने

आइतबार, २२ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ।

Ncell Footer Ad