पुरानो साख फर्काउने रणनीति

पुरानो साख फर्काउने रणनीति

शुक्रबार, १० जेठ २०७६

कांग्रेसले राष्ट्रव्यापी रूपमा गरेको जागरण अभियानले कार्यकर्तामा उत्साह देखिएको छ। सप्तरीलगायत प्रदेश–२ अन्तर्गतका ८ जिल्लामा यस अभियानलाई अझ सशक्त रूपमा...

राज्यको साखमा गिरावट

राज्यको साखमा गिरावट

आइतबार, २६ फागुन २०७५

लगभग एक वर्षअगाडि नेकपा दोहरोका ‘सुप्रिमो’ अर्थात सर्वेसर्वाले आफ्नो गृह जिल्लालाई ‘सुपर जिल्ला’ घोषणा गरेका थिए। उनको भनाइअनुसार त्यहाँ सुपर...

साख फर्काउने लक्ष्यमा दक्षिण कोरिया

साख फर्काउने लक्ष्यमा दक्षिण कोरिया

सोमबार, ०४ असार २०७५

सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेनसँग यसपालि रूसमा प्रेरणादायी सुपरस्टार ज्लाटान इब्राहिमोभिचको साथ रहने छैन। ...

साख जोगाउलान् त विश्वप्रकाशले ?

साख जोगाउलान् त विश्वप्रकाशले ?

बिहिबार, १० फागुन २०७४

झापाका कांग्रेस नेताहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि खस्किएको ‘साख’ फिर्ता गर्न कार्यकर्ता सम्झाउन थालेका छन् । जिल्लामा स्थानीय...

फर्केला त नेपाली साख ?

फर्केला त नेपाली साख ?

आइतबार, १४ माघ २०७४

२ सय ३६ । नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले दुई वर्षअघि नामिबियामा बनाएको स्कोर हो । नामिबिया त्यही ठाउँ हो, जहाँ नेपालले विश्वकप लक्ष्य राखेर विश्व क्रिकेट लिग डिभिजन २ खेलेको थियो । नेपालबाट सबैभन्दा धेरै रन ज्ञानेन्द्रले नै बनाएका थिए । नेदरल्यान्ड्स, क्यानाडा र नामिबियालाई हराएको नेपाल युगान्डा र केन्यासँग स्तब्ध बनेपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पनि घुमाउरो बाटोतिर धकेलिएको थियो।

सरकारीको साख जोगाउँदै ज्ञानोदय

सरकारीको साख जोगाउँदै ज्ञानोदय

शनिबार, ०१ पुष २०७४

बाफलस्थित यो विद्यालय सुधारिएको सार्वजनिक विद्यालय हो । जसले ‘सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन’ भन्ने मान्यतामाथि नै व्यंग्य गरिरहेको छ । सकारात्मक पहलकदमी भए शैक्षिकस्तर र पूर्वाधारका हिसाबले पछाडि परेका सरकारी विद्यालय समेत सुधार हुन सक्छन् भन्ने उदाहरण यसले देखाइरहेको छ ।

कांग्रेसको साख जोगाउँदै उदयपुरको १ (ख) मा कार्की विजयी

कांग्रेसको साख जोगाउँदै उदयपुरको १ (ख) मा कार्की विजयी

सोमबार, २५ मङि्सर २०७४

उदयपुर बाम गठबन्धनको ‘क्लिन स्वीप’ हुनबाट जोगिएको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ (२) प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले साख बचाउँदै गठबन्धनको क्लिन स्वीप हुनबाट जिल्लालाई बचाएका हुन्। कार्कीले १६ हजार ७ सय ९२ मत ल्याएर गठबन्धनका उम्मेदवार रामबहादुर थापामगरलाई पराजित गरेका छन्। माओबादी केन्द्रका समानुपातिक पूर्व सभासद थापामगरले १५ हजार १ सय ९४ मत ल्याएका छन्।

ओखलढुंगा : साख जोगाउने टक्कर

ओखलढुंगा : साख जोगाउने टक्कर

मङ्गलबार, २८ कार्तिक २०७४

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगामा कांग्रेस, एमाले–माओवादी गठबन्धन, संघीय समाजवादी, नेकपा माले, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसनलगायतका ९ पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् ।

मधेसी नेतालाई साख जोगाउन सकस

मधेसी नेतालाई साख जोगाउन सकस

आइतबार, २६ कार्तिक २०७४

मधेसमा सानदार जितका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरी मैदानमा उत्रिएका छन् । तर प्रतिस्पर्धामा रहेका अधिकांश उम्मेदवारलाई आफ्नै अखडामा प्रतिष्ठा जोगाउन सकस परेको छ ।

उदयपुरमा कांग्रेसलाई साख बचाउने चुनौती

उदयपुरमा कांग्रेसलाई साख बचाउने चुनौती

आइतबार, १२ कार्तिक २०७४

लगातार २ पटक चुनाव जितेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कालाई आउँदो संघीय प्रतिनिधिसभा चुनाव ‘फलामको च्युरा’ सावित हुने अनुमान गरिएको छ। डा. खड्काले ०६४ र ०७० को दुईवटै संविधानसभा चुनावमा प्रतिस्पर्धी एमाले र माओवादीलाई फराकिलो अन्तरले पराजित गर्न सफल भएका थिए।

'अरुको दोष कोट्याएर न्यायलयको साख विर्गान चाहन्न'

'अरुको दोष कोट्याएर न्यायलयको साख विर्गान चाहन्न'

शुक्रबार, २० असोज २०७४

प्रधानन्यायाधी गोपाल पराजुलीले पहिलो पटक बेलायतको भ्रमण गरेका छन्। बेलायत सरकारको एक हप्ते औपाचारिक निमन्त्रणमा लण्डन आएका पराजुलीसँग उनको वेलायत भ्रमण, नेपालको न्यायालयमा हुने बिकृति र विसंगतिको विषयमा नागरिकन्युजका वेलायत संवाददाता चिरन शर्माले लण्डनमा गरेको कुराकानी :

साख जोगाउन चुनाव

साख जोगाउन चुनाव

आइतबार, २७ चैत २०७३

झन्डै दुई दशकदेखि स्थानीय तह खाली हुँदा सर्वसाधारणले विकास निर्माणका लागि सम्पर्क गर्नुपर्ने व्यक्तिको पहिचान हुनै सकेन। सर्वसाधारण रनभुल्लमा छन्– घरअगाडिको क्षतविक्षत सडक होस् वा अन्य समस्या, गुहार्ने निकायबारे भेउ पाइन्न।

मेलामा साख गुमाउँदै कलाकार

मेलामा साख गुमाउँदै कलाकार

बिहिबार, १० चैत २०७३

'मेला र महोत्सवमा पहिले खुब स्वागत–सत्कार पाउने कलाकारलाई अचेल आयोजकले भाडाका संगीतकर्मीजस्तो व्यवहार गर्दैछन्'

साख कमाउने मन्त्री

साख कमाउने मन्त्री

बुधबार, ०२ चैत २०७३

आफ्नो नेतृत्वको सरकार गठन भएयताका आठ महिना प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको काममा खासै गति देखिएको छैन । यद्यपि, दाहालको कार्यशैली पहिलोपटक प्रधानमन्त्री हुँदाको भन्दा केही हदमा भिन्न देखिन्छ ।

निजीसँग मिलेर निगमको साख गिराउने कार्मचारीलाई कारवाही गर्न निर्देशन

निजीसँग मिलेर निगमको साख गिराउने कार्मचारीलाई कारवाही गर्न निर्देशन

आइतबार, ०७ कार्तिक २०७३

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हवाई सेवा प्रदायक निजी कम्पनीहरुसँगको मिलेमतोमा नेपाल वायु सेवा निगमको साख गिराउने गतिविधि गर्ने कर्मचारीहरुलाई कारवाही गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

निगमको साख र नयाँ जहाज

निगमको साख र नयाँ जहाज

बुधबार, २९ भदौ २०७३

नेपाल वायुसेवा निगम फेरि एक पटक जुर्मुराउने प्रयत्नमा छ। राष्ट्रिय ध्वजावाहक नेवानिलाई दुई वटा वाइड बडी (एयरबस) जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ ऋण लिनका लागि सरकार जमानी बस्न तयार भएपछि यसले जुर्मुराउने अवसर पाएको हो।

समीक्षाको साख

समीक्षाको साख

शनिबार, २९ साउन २०७३

जसरी विज्ञापन र उत्पादनबीच तादात्म्य आवश्यक छ, उसैगरी समीक्षा र पुस्तकबीच तादात्म्य हुनैपर्छ। अहिले त्यसकै अभाव देखिन थालेको छ। समीक्षा व्यक्तिलाई खुसी पार्न वा दुःखी बनाउन लेखिने विधा नै होइन। यो त पुस्तकको समुचित शल्यक्रिया हो। शल्यक्रिया खुकुरी वा चुलेसीले होइन, विज्ञानले प्रमाणित गरेका औजारबाट मात्र हुनुपर्छ।

साख जोगाउने कसरत

साख जोगाउने कसरत

सोमबार, २४ साउन २०७३

सरकार परिवर्तनको सकसमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफूलाई हिरो बनाउने प्रयत्न गरिरहे। उनले प्रधानमन्त्री हट्ने व्यवस्था नै संविधानमा नभएको भन्ने सुझाव कानुन्चीहरूबाट लिए। यो मान्यतालाई स्थापित गर्न संविधानमा बाधा–अड्काउ फुकाउको सिफारिस गरे। संसद् चलिरहँदा राष्ट्रपतिलाई यस्तो निर्णय गर्न लगाउन आवश्यक थिएन।

पश्चिममा साख गुमाउँदै निगम

पश्चिममा साख गुमाउँदै निगम

मङ्गलबार, ११ साउन २०७३

पोखरा– पर्यटकीय गन्तव्य भएकाले काठमाडौं–पोखरा रुटमा निजी हवाइ कम्पनीले पर्याप्त मात्रामा उडान गरिरहेका छन् । पर्यटकीय हिसाबले सिजन र अफसिजनमा समेत एकाध बाहेक यो रुटमा निजी कम्पनीको उडान संख्या खासै घटबढ हुँदैन । दैनिक दर्जन हाराहारीमा यो रुटमा नियमित उडान भइरहेको छ । तर, यही रुटमा सरकारी वायुसेवा नेपाल वायुसेवाले उडान नगरेको महिनौं बितिसकेको छ ।

Ncell Footer Ad