यसरी बनाउन सकिन्छ सबैलाई साक्षर

यसरी बनाउन सकिन्छ सबैलाई साक्षर

बुधबार, २५ भदौ २०७६

कहिले प्रौढ शिक्षा, कहिले साक्षर नेपाल, कहिले साक्षरता अभियान, विभिन्न नाममा निरक्षर नागरिकलाई साक्षर बनाउने प्रयास लामो समयदेखि भइरहेको छ।...

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

बिहिबार, २८ असार २०७५

नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९...

साक्षर गाउँपालिकादेखि सडक विद्युत प्रथामिकतामा

साक्षर गाउँपालिकादेखि सडक विद्युत प्रथामिकतामा

सोमबार, ११ असार २०७५

जुम्लाका आठ स्थानीय तहले नीति तथा बजेट सार्वजनिक गरेका छन्। आइतबार स्थानीय तह गाउँ तथा नगरपालिकाले दोस्रो गाउँसभाबाट नीति तथा...

भोजपुर साक्षर जिल्ला घोषणा

भोजपुर साक्षर जिल्ला घोषणा

सोमबार, २६ चैत २०७४

भोजपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। एक कार्यक्रमका बीच प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले जिल्लालाई साक्षर जिल्ला...

रसुवा साक्षर जिल्ला

रसुवा साक्षर जिल्ला

सोमबार, २९ माघ २०७४

रसुवालाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६.२९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई देशको ४३ औं साक्षर जिल्ला घोषणा गरिएको हो।

संखुवासभामा ९५ प्रतिशत साक्षर

संखुवासभामा ९५ प्रतिशत साक्षर

आइतबार, २१ माघ २०७४

संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ। अनौपचारिक शिक्षा केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लाको साक्षर तथ्यांक सार्वजनिक गरेको हो।

उदयपुर अब साक्षर जिल्ला

उदयपुर अब साक्षर जिल्ला

बिहिबार, १८ माघ २०७४

उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। साक्षर जिल्ला हुन नेपाल सरकार, शिक्षा मन्त्रालयले जारी गरेको मापदण्ड पुरा गरेकाले साक्षर जिल्ला घोषणा हुनलागेको हो।

सभापति देउवा जन्मेको गाविस पूर्ण साक्षर

सभापति देउवा जन्मेको गाविस पूर्ण साक्षर

आइतबार, १७ पुष २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलो रहेको अशिग्राम गाविस पूर्ण साक्षर घोषणा गरिएको छ । जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषणा गरिएको १५ दिन नबित्दै सभापति देउवा जन्मेको गाविसलाई शनिबार पूर्ण साक्षरताको प्रमाणपत्र दिइएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad