यस्ताे देखियाे साउनमा हरियाे चुरापोते (भिडियाे रिपाेर्ट)

बिहिबार, ०९ साउन २०७६

साउन महिना सुरू भएसँगै हरियो पहिरन, चुरापोते र मेहन्दी लगाउने महिलाहरुको संख्या बढेको छ। परम्परागत मान्यताले पनि महिलाहरु यो महिनालाई...

हरियाली साउनमा हरियै पहिरन

हरियाली साउनमा हरियै पहिरन

मङ्गलबार, ०७ साउन २०७६

साउनमा हरियो लगाउनुपर्ने सांस्कृतिक प्रचलनअनुसार महिलाले हातभरि हरियो चुरा, हरियो पोते आदिका साथै मेहेन्दी लगाउन सुरु गरिसके। हातभरि मेहेन्दीको बुट्टाले...

साउनको सोमबार यसरी गरियो शिवको आराधना (फोटो/ भिडियो)

सोमबार, ०६ साउन २०७६

साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। ...

पोखरामा बोलबमको रौनक (फोटो फिचर)

पोखरामा बोलबमको रौनक (फोटो फिचर)

सोमबार, ०६ साउन २०७६

साउनको सोमबार पोखरामा जल यात्रा भजनकीर्तन सहित बोलबम सुरु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर–१, वगर शुक्लागण्डकी गाइघाटबाट जलयात्रा शुरु...

साउनको सार्थकता

साउनको सार्थकता

सोमबार, ०६ साउन २०७६

साउनलाई भगवान् शिवको आराधना गर्ने र महिलाले व्रत बसी आफ्ना श्रीमान्को सुस्वास्थ्य र दीर्घायु कामना गर्ने अनि आफू पनि हरियो, पहेँलो पहिरन र शृंगारले सजिने महिनाका रूपमा चिनिन्छ। यसले प्राकृतिक रूपमा हरियाली भएको मौसम, सांस्कृतिक र धार्मिक दृष्टिले भगवान् शिवको महŒव दर्शाउँछ, तर यसको आध्यात्मिक पाटो पनि छ। मानिसको जीवन बहुआयामिक पक्षबाट चलेको हुन्छ, सांसारिक, भौतिक, सांस्कृतिक, धार्मिक, सामाजिक मान्यतासँगै आध्यात्मिक बोध पनि जोडिएर आएको हुन्छ। बोधबिना कुनै पनि प्रचलनको अर्थ रहँदैन। हाम्रो वास्तविक बोध, संस्कार र मर्यादा त ध्यान नै हो, जुन मनुष्यतालाई बचाइराख्न र पृथ्वीलाई जीवित राख्न आवश्यक छ। ओशोले आफ्ना हरेक प्रवचनमा र विशेषगरी शिवसूत्रमा भगवान् शिव र उनले दिएका ध्यान विधि र मानिसको जीवनमा यसको महŒवबारे बताउनुभएको छ।

लगाउने होइन त  मेंहन्दी र हरियो चुरा (फोटो फिचर)

लगाउने होइन त मेंहन्दी र हरियो चुरा (फोटो फिचर)

बिहिबार, ०२ साउन २०७६

साउन महिनामा हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन रहिआएको छ। महिलाहरु प्राय मेंहन्दी र हरियो पहिरनमा सजिने गर्छन्। साउनको समयमा हरियो चुरा पोतेको व्यापार पनि बढ्ने गरेको व्यवसायीहरु बताउँछन्।

फेसनेबल महिना साउन : हरियो, पहेलो र मेहन्दीको मौसम

फेसनेबल महिना साउन : हरियो, पहेलो र मेहन्दीको मौसम

शुक्रबार, ०१ भदौ २०७५

साउनलाई फेसनको महिना भनेर भनिन्छ । अरू महिनाभन्दा साउन महिनामा महिलालाई फेसनले बढी नै छुने गर्छ । यस महिनामा महिलाहरुले हरियो पहेँलो रंगका चुरा, पोते, हातमा मेहन्दी लगाएर सजिएर हिँड्छन् । त्यति मात्रै हैन, साउनको प्रत्येक सोमबार व्रत बसेका महिलाको फेसनले त आँखा नै तिरमिराउँछ । उनीहरुले लगाएका हरिया, पहेँला रंगका बस्त्रहरुले साउन महिना पहिचान गर्न पनि मुस्किल पर्दैन ।

Ncell Footer Ad