भोटोजात्रा देखाउने साइत ९ गते हेरिने

भोटोजात्रा देखाउने साइत ९ गते हेरिने

सोमबार, ०६ जेठ २०७६

उपत्यकाको मुख्य जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने साइत जेठ ९ गते हेरिने भएको छ। ज्योतिषीले साइत जुराएपछि...

घटस्थापना कहिले गर्ने ? यस्तो छ शुभ साइत

घटस्थापना कहिले गर्ने ? यस्तो छ शुभ साइत

मङ्गलबार, २३ असोज २०७५

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको दसैँको शुभ साइत बिहान ९:५१ बजे रहेको छ। समितिका सचिव सूर्य ढुंगेलका अनुसार...

भद्र र रूपसी चीन जाने साइत जु-योे

भद्र र रूपसी चीन जाने साइत जु-योे

शुक्रबार, २२ असार २०७५

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । तिनीहरूलाई तीन मिटर गहिरो सोली आकारको...

मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने

मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने

मङ्गलबार, १८ बैशाख २०७५

रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ। ...

साइत हेराएर मनोनयन दर्ता

साइत हेराएर मनोनयन दर्ता

आइतबार, ०५ कार्तिक २०७४

मंसिर १० गते पहिलो चरणमा हुने संघीय संसद अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभाका लागि जाजरकोटमा  नेपाली काँग्रेसका उम्मेदवारहरूले  साइत हेराएर उम्मेदवारी दर्ता गराएका छन् ।  ज्योतिषीको सल्लाह अनुसार उनीहरूले   आइतबार  बिहान १० बजेर ५५ मिनेटको  समयमा  आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

आज भाइटीका, ११ः५१ बजेको साइत उत्तम

आज भाइटीका, ११ः५१ बजेको साइत उत्तम

शनिबार, ०४ कार्तिक २०७४

यमपञ्चक अर्थात् तिहारको पाँचौंं एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

भाइटीकाको साइत ११ः५१ बजे

भाइटीकाको साइत ११ः५१ बजे

आइतबार, २९ असोज २०७४

यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए। उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ।

टीकाको साइत शनिबार ११:५५ बजे

टीकाको साइत शनिबार ११:५५ बजे

शुक्रबार, १३ असोज २०७४

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमीको साइत शनिबार ११:५५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विजय दशमीका दिन हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गरिन्छ।

प्रतिवेदन बुझाउने साइत जुरेन

प्रतिवेदन बुझाउने साइत जुरेन

सोमबार, ११ पुष २०७३

सरकार र प्रमुख तनीन दलबीच छलफल हुन नसक्दा स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउन पाएको छैन। आयोगले नयाँ संविधानअनुसार गाउँपालिका, नगरपालिकाको संख्या र सिमाना निर्धारण गरेको प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने साइत कुरिरहेको जनाएको छ।

आज भाइटीका, उत्तम साइत ११: ५२ मा

आज भाइटीका, उत्तम साइत ११: ५२ मा

मङ्गलबार, १६ कार्तिक २०७३

यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

भाइटीकाको साइत ११ बजेर ५२मिनेटमा

भाइटीकाको साइत ११ बजेर ५२मिनेटमा

मङ्गलबार, ०९ कार्तिक २०७३

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेकाे जनाएकाेछ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

टीकाको उत्तम साइत बिहान ८ः४५ बजे

टीकाको उत्तम साइत बिहान ८ः४५ बजे

सोमबार, २४ असोज २०७३

यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad