सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्दै फेसन सो

सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्दै फेसन सो

आइतबार, २९ असार २०७६

सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि पोखरामा फेसन सो हुने भएको छ । पोखरामा आगामी साउन १८ मा हेरिटेज अफ फेसन नेपाल...

फोक्सुन्डोको पानी शिरैमा

फोक्सुन्डोको पानी शिरैमा

शनिबार, २१ असार २०७६

प्रकृतिले नेपालमा वैभवता खन्याएको देखेर गौरव लाग्छ। भौगोलिक हिसाबले हाम्रो मुलुक सानो भए पनि प्राकृतिक, सांस्कृतिक र जातीय विविधताले समृद्ध...

पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गरिने

पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गरिने

मङ्गलबार, १० असार २०७६

आन्तरिक आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि भक्तपुर नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने भएको छ। ...

सम्पदा संरक्षणको सिद्धान्त

सम्पदा संरक्षणको सिद्धान्त

मङ्गलबार, १० असार २०७६

सम्पदा संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र आधिकारिक मूल्यलाई विशेष ध्यान दिनुपर्छ अर्थात् सम्पदाका स्रष्टा र सर्जकको आत्माको उचित सम्मान...

सांस्कृतिक निधि

सांस्कृतिक निधि

सोमबार, ३० बैशाख २०७६

सय वर्षमा पाइला टेक्नपाउनु आफैँमा शौभाग्य हो। सत्यमोहन दाइको लामो आयु समाजप्रति समर्पित रह्यो। उहाँले सिर्जनशील आयु बाँच्नुभयो। त्यसैले उहाँ नेपालको सांस्कृतिक निधि हो। नेपाली सभ्यता, संस्कृति, कला र संस्कार जोगाउने महापण्डित नै हो उहाँ। उहाँको स्वास्थ्य कति बलियो छ भने आजसम्म लाठी टेक्नुपरेको छैन। शरीरले कसरी धानेको होलाजस्तो लाग्छ ! उहाँ इस्पातको मान्छे हो, रोबोट भने पनि हुन्छ, आत्मबल साह्रै बलियो छ।

राईको ‘नास्योर थुलुङ’

राईको ‘नास्योर थुलुङ’

आइतबार, ०१ पुष २०७५

लेखक पाँचवीर राईको पहिलो पुस्तक ‘नास्योर थुलुङ बाक्छेम (सजिलो थुलुङ व्याकरण)’ सार्वजनिक भएको छ।

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप सांस्कृतिक साँझ सम्पन्न

सोमबार, ०४ असार २०७५

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा उनका पुत्र यमन, सतिश महर्जन, सुरजवीर बज्राचार्य, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, विष्णसुन्दर देशेमरु, सरिता प्रजापति लगायतले गीत गाएका थिए ।

सांस्कृतिक सहरको अाधुनिक सपना

सांस्कृतिक सहरको अाधुनिक सपना

शुक्रबार, ०१ असार २०७५

६ किमी हाराहारी क्षेत्रफलमा फैलिएको सिंगो भित्री सहर। सहर छिर्नेवित्तिकै भेटिन्छ, मौलिकता कला संंस्कृति । दुई तलेसम्मका एकैनासे घर। प्रत्येक घरको छानोमा झिंगटी र बाहिरपट्टि कलात्मक काठ र इँटा। चोकचोकमा नेवार समुदायको संस्कृति र रहनसहन झल्कने कलाहरू।

ख्वप सांस्कृतिक साँझ हुने

ख्वप सांस्कृतिक साँझ हुने

सोमबार, २८ जेठ २०७५

ख्वप मिडिया सर्कल भक्तपुरले ख्वप सांस्कृतिक साँझ गर्ने भएको छ । सर्कलका अध्यक्ष राजु मानन्धरले कला र कलाकारको संरक्षण र प्रवर्द्धन गर्न असार २ गते साँझ गर्न लागेको जनाए । साँझमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायतले गीत गाउने कार्यक्रम रहेको छ ।

'सांस्कृतिक पक्षले आकर्षित गर्‍यौ'

'सांस्कृतिक पक्षले आकर्षित गर्‍यौ'

मङ्गलबार, २५ बैशाख २०७५

ब्रिटिस सांसद विरेन्द्र शर्माले नेपालको धार्मिक सहिष्णुताको प्रसंशा गरेका छन्। संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको टोलीका सदस्य शर्माले मंगलबार बिहान चन्द्रेश्वर महादेवमा पूजापाठ पछि यहाँको सांस्कृतिक पक्षले आफुलाई आकर्षित गरेको बताए।

जनकपुरका ‘सांस्कृतिक मियो’

जनकपुरका ‘सांस्कृतिक मियो’

बिहिबार, १३ बैशाख २०७५

केही वर्षयता ‘गंगा आरती’ र ‘स्वर्गद्वार’ले जनकपुर नगरको इज्जत जोगाइदिएको छ । हरेक दिन कम्तीमा दुई–तीन वटा शव जलाइने गंगासागर पोखरीस्थित ‘स्वर्गद्वार’ अचेल फेरिएको छ । उक्त स्थानको व्यवस्थापन र सौन्दर्यीकरणले जोकोहीलाई आकर्षित गर्छ।

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

बुधबार, १२ बैशाख २०७५

अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा अप्रिल २१, २०१८ का दिन नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ।

दिक्तेलमा मुन्धुमी साँस्कृतिक विमर्श

दिक्तेलमा मुन्धुमी साँस्कृतिक विमर्श

सोमबार, २६ चैत २०७४

खोटाङमा किराती मुन्धुमको विषयमा प्राज्ञिक बहसको आयोजना गरिएको छ। किराती इतिहास, संस्कृति, दर्शन, भाषा लगायतका विषयका बहसलाई घनिभूत र तथ्यपरक बनाउनका लागि किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिको आयोजनामा शनिबार दिक्तेलमा मुन्धुम साँस्कृतिक विमर्श गरिएको हो।

दिक्तेलमा मुन्धुमी सांस्कृतिक विमर्श

दिक्तेलमा मुन्धुमी सांस्कृतिक विमर्श

आइतबार, २५ चैत २०७४

खोटाङमा किराती मुन्धुमको विषयमा प्राज्ञिक बहसको आयोजना गरिएको छ।

नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुनमा

नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुनमा

आइतबार, २८ माघ २०७४

एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउन आगामी फागुनको तेस्रो सातादेखि नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ।

पहिचानको राजनीति सामाजिक सांस्कृतिक क्षेत्रमा फैलँदै

पहिचानको राजनीति सामाजिक सांस्कृतिक क्षेत्रमा फैलँदै

मङ्गलबार, २३ माघ २०७४

सरल रूपमा भन्नु पर्दा पहिचान भनेको समानता र भिन्नता हो अर्थात् हामी र अरूबीच फरकको कुरा हो । यो रातारात बन्दैन । यो समयको कसीमा घोटिएर बाक्लिन्छ । यो मानव संसार सुन्दर, रमाइलो र मान्छेको अस्तित्वको निरन्तरता यही भिन्नताले सम्भव भएको हो ।

सोनाम ल्होछारको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम हुने

सोनाम ल्होछारको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम हुने

आइतबार, २१ माघ २०७४

नुवाकोटको विदुर नगरपालीका – ९ कोलनीमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ। ‘सोनाम ल्होछारको प्रबद्र्धन हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान’ भन्ने मुल नाराको साथ साथ कार्यक्रम गर्न लागिएको हो।

अभियानको सांस्कृतिक घोषणापत्र

अभियानको सांस्कृतिक घोषणापत्र

मङ्गलबार, २८ कार्तिक २०७४

झन्डै तीन दशक बितिसक्यो, अझै देशमा नेपालीले चाहेको एउटा निर्दिष्ट राजनीतिक परिपाटीले संस्थागत रूप लिन सकिरहेको छैन । आधुनिक नेपालका निर्माताले यस महाद्वीपका साझा परम्परा संरक्षणको अभियानसहितको साझा संस्कृतिले सुसज्जित यस सिंगो हिमाच्छादित पवित्र राष्ट्र निर्माणको महान् योजनालाई यो अवधिभन्दा कम समयभित्रै हजारौँ स्थानीय परम्परा विरोधी बाह्य शत्रुको नाश गर्दै सफल बनाएका थिए ।

‘महान् सांस्कृतिक सुधारक’

‘महान् सांस्कृतिक सुधारक’

शुक्रबार, २४ कार्तिक २०७४

किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा मुन्धुमविद्–ज्योतिर्विद् हुन् । ‘किरात ज्योतिष: एक अध्ययन’ शीर्षकमा विद्यावारिधि गरेका सेर्मा मुन्धुम दर्शन र अध्यात्म ज्ञानका अध्येता हुन् । महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिलाउन लागिपर्ने उनीसँग फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीका सन्दर्भमा नागरिककर्मी हिमाल लम्सालले गरेको कुराकानी:

सांस्कृतिक सामन्तवाद र त्यसका असर

सांस्कृतिक सामन्तवाद र त्यसका असर

आइतबार, १४ जेठ २०७४

स्थायी सत्ताले दरवार र धर्म छाडेर 'कम्युनिस्ट' सँग राप्रपाले गरेको तालमेल पचाएन भने 'राष्ट्रवाद' को असली प्रतिनिधि एमालेलाई नै ठहर्‍यायो। माओवादी र कांग्रेस तालमेललाई अवसरवादी र अप्राकृतिक तालमेल भन्ने बुझ्यो।

कीर्तिपुरलाई सांस्कृतिक नगर बनाउने प्रतिबद्धता

कीर्तिपुरलाई सांस्कृतिक नगर बनाउने प्रतिबद्धता

सोमबार, २५ बैशाख २०७४

कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक नगर बनाउने कीर्तिपुरका सबैजसो मेयरका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रमेश महर्जनले नेवार जातिको दाफा संस्कृतिलाई संरक्षण गर्न विशेष कोष बनाउने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘दाफा बाजाका बारेमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानगुन आर्जन गर्न यस विषयलाई विद्यालयको पाठ्यक्रममा नै समावेश गर्ने सोचअनुरुप काम गर्नेछु।’

एनआरएन ओमानको सांस्कृतिक कार्यक्रम सम्पन्न

एनआरएन ओमानको सांस्कृतिक कार्यक्रम सम्पन्न

शनिबार, ०२ बैशाख २०७४

नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा गैरआवासीय नेपाली संघ (एनआरएन) ओमानले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ। मस्कटस्थित वादिकविरको क्रिस्टल सुइट्समा आयोजना गरिएको कार्यक्रममा एनआरएन केन्द्रीय उपाध्यक्ष कुमार पन्त प्रमुख अतिथिको रुपमा सहभागी भए।

‘साँस्कृतिक मेला’ मा गेब्रिएलको भित्ते चित्र

‘साँस्कृतिक मेला’ मा गेब्रिएलको भित्ते चित्र

शनिबार, २६ चैत २०७३

नेपाल आएका अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टर निकै व्यस्त छन्। शनिबार जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित ‘सांस्कृतिक मेला’ मा उनी भित्ते चित्रकला कोर्न व्यस्त देखिए।

महाशिवरात्रिमा विदेशीले सांस्कृतिक कार्यक्रम देखाउने

महाशिवरात्रिमा विदेशीले सांस्कृतिक कार्यक्रम देखाउने

बुधबार, ११ फागुन २०७३

महाशिवरात्रिको अवसरमा पहिलोपल्ट विदेशीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। स्कोनका विदेशी हिन्दु धर्मावलम्बीले शुक्रबार दिउँसो देखि रामायण, कृष्णलीला तथा शिव कथामा आधारित नाटक प्रस्तुत गर्न लागेका हुन् । महाशिवरात्रि पर्व शुक्रबार परेको छ ।

६० औँ वर्षगाँठमा सांस्कृतिक कार्यक्रम

६० औँ वर्षगाँठमा सांस्कृतिक कार्यक्रम

आइतबार, १० पुष २०७३

नेपाल–जापान मैत्री सम्बन्धको ६०औँ वर्षगाँठका अवसरमा राजधानी काठमाडौं तथा भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

सांस्कृतिक विलोम र अमेरिकी निर्वाचन

सांस्कृतिक विलोम र अमेरिकी निर्वाचन

बुधबार, २४ कार्तिक २०७३

नेपालका राजनीतिक नेताहरू अनावश्यकरूपमा क्रान्तिकारी हुन खोज्दा सांस्कृतिकलगायतका धेरै विषय हाम्रा लागि सुदूर भइरहेका छन् । राजनीतिमा भद्रगोल आउनु नेपालका राजनीतिकर्मीहरू आफै निर्णायक हुन नसक्नुको परिणाम हो ।

आर्थिक विकासमा सांस्कृतिक पर्यटन

आर्थिक विकासमा सांस्कृतिक पर्यटन

सोमबार, २२ कार्तिक २०७३

भनिन्छ, नेपालको अर्थव्यवस्था यी तीन कुरा १) पर्यटन, २) जलस्रोत र ३) जनशक्ति अर्थात म्यान पावरमा अडेको छ। हिजोआज हाम्रो देशको पर्यटन उद्योगमा सांस्कृतिक पर्यटन र प्राकृतिक पर्यटनबाहेक अरु धेरै आयाम थपिइसकेका छन्

धार्मिक र सांस्कृतिक पक्ष

धार्मिक र सांस्कृतिक पक्ष

आइतबार, २१ कार्तिक २०७३

सनातन हिन्दु धर्मावलम्बीहरुले वैदिक कालदेखि नै प्राकृतिक देवताहरुको पूजा र आराधना गर्दै आएका छन् । छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ । सृष्टिको आदिकालदेखि नै साक्षत सूर्यको वन्दना गर्ने प्रचलन रहिआएको छ ।

मधेस–पहाड सांस्कृतिक डोरी

मधेस–पहाड सांस्कृतिक डोरी

शनिबार, २० कार्तिक २०७३

सिरहा, गोलबजारकी सुशीला श्रेष्ठले छठको व्रत लिन थालेको सात वर्ष भयो । सासू रामकुमारीको बिँडो थाम्दै उनले यो व्रत सुरु गरेकी थिइन् ।

बहु सांस्कृतिक सम्पदा नेपालीको साझा चिनारी: डा. भट्टराई

बहु सांस्कृतिक सम्पदा नेपालीको साझा चिनारी: डा. भट्टराई

मङ्गलबार, १८ असोज २०७३

इटहरी- नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताएका छन्।

६ दशकपछि नेपाल सांस्कृतिक परिषद्  पुनर्जीवित

६ दशकपछि नेपाल सांस्कृतिक परिषद् पुनर्जीवित

आइतबार, ०९ असोज २०७३

काठमाडौं– २००८ सालमा विशेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा स्थापित भएको ‘नेपाल सांस्कृतिक परिषद्’ ६ दशकपछि पुनर्जीवित भएको छ।

नेपाल-जापान सांस्कृतिक सम्बन्ध

नेपाल-जापान सांस्कृतिक सम्बन्ध

सोमबार, ०३ असोज २०७३

सन् १९५० को दशकपश्चात प्रजातन्त्र आगमनसँगै नेपालले विश्वका विभिन्न मुलुकसँग दौत्य सम्बन्ध कायम गर्न थालेको सन्दर्भमा २०७३ भदौ १६ गते नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ नेपालमा विशेष कार्यक्रमसाथ सम्पन्न भएको छ।

Ncell Footer Ad