राष्ट्रियसभा बैठकः शून्य समयमा कसले के भने ?

राष्ट्रियसभा बैठकः शून्य समयमा कसले के भने ?

मङ्गलबार, ३१ बैशाख २०७६

सांसदहरुले जनताका फाईल बोकेर कोठा कोठा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न एक बर्ष अघि अध्यक्षले दिएको निर्देशन अझै पनि कार्यन्वनय नभएको...

पक्की पुलका लागि मन्त्रीसमक्ष बजेट माग

पक्की पुलका लागि मन्त्रीसमक्ष बजेट माग

शुक्रबार, ०६ बैशाख २०७६

हलेसी तुवाचुङ नगरपालिकाबासीले त्रि–धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडकखण्डमा पुल निर्माणको माग गरेका छन्। प्रतिनिधिसभाका सांसद् विशाल...

यंतापौ चपाछेँ शिलान्यास

यंतापौ चपाछेँ शिलान्यास

सोमबार, ०२ बैशाख २०७६

काठमाडौं महानगरपालिका–३१ वडा शंखमुलस्थित यंतापौमा निर्माण गरिन लागेको यंतापौ चपाछेँ (भवन)को शिलान्यास भएको छ । पूर्व उपप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र...

सांसद् नियमावली निर्माण रोकियो

सांसद् नियमावली निर्माण रोकियो

आइतबार, २० जेठ २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली निर्माण प्रक्रिया स्थगित भएको छ। सांसद फौजदारी अभियोगमा पक्राउ भएपछि निलम्बन गर्ने वा नगर्ने विषयमा विवाद...

फौजदारी अभियोगमा जेल जाँदा पनि सांसद् निलम्बन नहुने

फौजदारी अभियोगमा जेल जाँदा पनि सांसद् निलम्बन नहुने

आइतबार, २३ बैशाख २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिले सांसद फौजदारी अभियोगमा जेल चलान हुँदैमा उसको पद निलम्बनमा नपर्ने व्यवस्था राखेको छ। शनिबार बसेको दुवै सभाको नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा पक्राउ भएमा वा तीन वर्षभन्दा बढी जेल सजाय हुने मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला सांसदको पद निलम्बन नहुने व्यवस्थामा सहमति जुटाएको हो।

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

बिहिबार, ०४ माघ २०७४

हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावपछि नेकपा एमालेले प्रदेश सांसद् १८ वर्षपछि दोहो-याउने मौका पाएको छ। पश्चिम रुकुमबाट देबी ओली र पूर्वी रुकुमबाट प्रदेश सभामा समानुपातिक तर्फबाट आशा स्वर्णकारले १८ वर्षपछिको खुशी फर्काएका हुन्।

एमाले सांसद् चढेको गाडीमा ढुंगामुडा, ओलीलाई रोक्न लाठी जुलुसको तयारी

एमाले सांसद् चढेको गाडीमा ढुंगामुडा, ओलीलाई रोक्न लाठी जुलुसको तयारी

शुक्रबार, २० फागुन २०७३

मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका छन्। काठमाडौंबाट शुक्रबार गृह नगर राजविराज आएकी ठाकुर राजविराज–५ स्थित जिल्ला पार्टी कार्यालय जान लाग्दा उनको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। मोर्चाका नेता गजेन्द्र मण्डलले सांसद ठाकुरको गाडीमा ढुंगामुढा गरेको स्वीकारे।

निलम्बित सांसद् साहविरुद्ध भ्रष्टाचार मुद्दा

निलम्बित सांसद् साहविरुद्ध भ्रष्टाचार मुद्दा

मङ्गलबार, २६ पुष २०७३

अवैध हतियारदेखि ज्यान मुद्दासम्ममा दोषी देखिएका साहले पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले साहबाट बिगोबराबरको जरिबानासमेत असुल गर्नुपर्ने दाबीसहित मुद्दा हालेको छ।

सांसद् तलब सुविधा वृद्धि विधेयक पारित

सांसद् तलब सुविधा वृद्धि विधेयक पारित

सोमबार, ०६ मङि्सर २०७३

सर्वसाधारण जनता महँगीले आक्रान्त भइरहेका बेला सांसदले आफ्नो पारिश्रमिक र विविध सुविधा बढाउने विधेयक फास्ट ट्र्याकमा संशोधनसहित पारित गरेका छन्। पारित विधेयकमा सांसदलाई तलब, भत्ता र विविध सुविधासहित मासिक एक लाख रुपैयाँभन्दा बढी प्रदान गर्न प्रस्ताव गरिएको छ।

सांसद् लामाको निलम्बन फकुवा

सांसद् लामाको निलम्बन फकुवा

शुक्रबार, ०३ मङि्सर २०७३

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद डा ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएको बारे जानकारी गराइएको छ ।

Ncell Footer Ad